Finance


लक्ष्मी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

1674101668laxmi.jpg
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले हाल कायम चुक्तापुँजी ३८ करोड ४० लाख ५४ हजार रुपैयाँको कुल २० प्रतिशतले हुन आउने ७ करोड ६८ लाख १० हजार ८०० रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित...

आरएसडीसी लघुवित्तको नाफामा ६२.३४%को बढोत्तरी, अन्य सूचक कस्ता ?

1674096075rsdc.png
काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाले अधिकांश वित्तीय सूचकमा सन्तोषजनक प्रगति गरेको छ।  समीक्षा अवधिसम्म संस्थाले ७ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ६२.३४...

पोखरा फाइनान्सका अध्यक्ष गुरुङद्वारा सपथ ग्रहण

1674043016Pokhara-finance-photo.jpg
पोखरा । पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त डा. दीर्घमान गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।  अध्यक्ष गुरुङले नेपाल राष्ट्र बैंकको गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक डा. राम शरण खरेलबाट सपथ ग्रहण गरेका हुन्। कम्पनी सञ्चालक समितिको बैठकबाट संस्थाको अध्यक्षमा गुरुङ नियुक्त भएका थिए।  सपथ ग्रहण कार्यक्रमको...

1695556604Online-Ad.gif

अधिकांश सूचकमा फर्स्ट माइक्रोफाइनान्सको सन्तोषजनक प्रगति, एनपीएल भने बढ्यो

1674010078first.jpg
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाले अधिकांश वित्तीय सूचकमा सन्तोषजनक प्रगति गरेको छ।  समीक्षा अवधिसम्म संस्थाले १४ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको...

गुहेश्वरी मर्चेन्ट बैंकिङले डाक्यो एजीएम, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1673934918guhesowri.png
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा यही माघ २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको हरिहर भवनस्थित गुहेश्वरी भवनमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित...

मिर्मिरे लघुवित्तको वार्षिक साधारणसभाबाट २३% बोनस सेयर पारित

1673874343mirmire.png
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको आज भएको १२ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–२९ को लाभांश अनुमोदन भएको छ।  भक्तपुरको घलातेंस्थित योयो बैंक्वेटमा सम्पन्न वार्षिक साधारणसभाले संस्थाले गत आर्थिक वर्ष २०७८–७९ को लाभांशस्वरुपको घोषित २३ प्रतिशत बोनस सेयरसहित सञ्चालक समिति अध्यक्ष टेकबहादुर बोहराबाट...

सपोर्ट लघुवित्तद्वारा लाभांश घोषणा

1673849601support.png
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको पुस २९ गते बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ११.५८ प्रतिशतले हुन आउने ९९ लाख ३४ हजार ७३६.८४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित...

नयाँ सारथी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

1673847985naya.png
काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको पुस २९ गते बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल २० प्रतिशतले हुन आउने ६ करोड ६ लाख ७९ हजार ५२ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा...

इन्फिनिटी लघुवित्तको लाभांश घोषणा

1673847619infinity.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको शनिबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।  संस्थाले गत आर्थिक वर्षमा नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु...

नेरुडे लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1673836033Nerude.jpg
काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १६ औँ वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले वार्षिक साधारणसभा यही माघ २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा विराटनगरस्थित उद्योग संगठन मोरङको सभाहलमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल...

मञ्जुश्री फाइनान्सको एजीएमबाट वित्तीय विवरण स्वीकृत

1673609169IMG20230113134425.jpg
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडको १५ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८–७९ को वित्तीय विवरण पारित गरेको छ।  काठमाण्डौको थापागाउँस्थित थापागाउँ ब्यांक्वेट सम्पन्न सभाले आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात एवं आर्थिक वर्ष २०७८–७९ को...

आईसीएफसी फाइनान्सको एजीएमबाट १०% लाभांश पारित

1673608805icfc.jpg
काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको आज सम्पन्न १९ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९को लाभांश पारित भएको छ।  काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा सम्पन्न सभाले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट चुक्तापुँजीको १० प्रतिशत (५ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश) लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको...

श्री इन्भेस्टमेन्टको एजीएमबाट लाभांश पारित, सेयर संरचना परिमार्जन गर्ने प्रस्ताव स्वीकृत

16735997721673597215567.jpg
काठमाण्डौ । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनीको २८ औँ वार्षिक साधारणसभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश पारित भएको छ। काठमाण्डौको डिल्लीबजारस्थित कम्पनीको रजिस्र्ट कार्यालयमा आयोजित सभाले लाभांश पारित गरेको हो। कम्पनीको चुक्तापुँजीको ७.६० प्रतिशत लाभांश वितरण (बोनस सेयर २.४० प्रतिशत तथा नगद लाभाँश ५.२० प्रतिशत)...

मिथिला लघुवित्तको लाभांश घोषणा

1673585011dividends.jpg
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको बिहीबार अपराह्न बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी १७ करोड ४ लाख ३७ हजार १७८.७५ रुपैयाँको कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित...

डिप्रोक्स लघुवित्त २२औँ वर्षमा प्रवेश, २८ कर्मचारीलाई दीर्घ सेवा पदक

1673524477deproc.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड २१ औँ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ।  औपचारिक वित्तीय सेवाको पहँुच वाहिररहेका विपन्न ग्रामिण परिवारलाई स्तरीय, दिगो तथा भरपर्दाे लघुवित्त सेवा उपलब्ध गराई उनीहरुको आर्थिक अवास्था सुधार्ने मुल उद्देश्य लिई डिप्रोक्स–नेपाल, नविल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध