स्वास्थ्य


अल्का अस्पतालमा आज नि:शुल्क स्वास्थ्य शिविर

1573707042alka.jpg
काठमाण्डौ । अल्का अस्पतालले विश्व मधुमेह दिवसका अवसरका विहिबार निLशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। विहान साढे ९ बजेबाट सुरु भएको शिविर अपरान्ह ४ बजेसम्म चल्नेछ। अस्पताल र काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टरको संयुक्त आयोजनामा शिविर हुन लागेको हो। शिविरको मुख्य विशेषता भनेको र्याण्डम ब्लड सुगर, एचबिएवान सी, ७ दिनदेखि १०...

अबुधावीमा इण्डोयुरोलोजिस्टहरुको विश्व सम्मेलन, पहिलोपटक नेपाली चिकित्सक अतिथि वक्ता

1572935247dr-khadgi.jpg
काठमाण्डौ । इमिरेट्स युरोलोजिकल सोसाइटीद्वारा यही कात्तिक १२ देखि १६ सम्म युनाइटेड अरब इमिरेट्सको अबु धावीमा आयोजित इन्डोयुरोलोजिष्टहरूको ३७ औँ विश्व सम्मेलनमा एक नेपाली इण्डोयुरोलोजिष्टले आमन्त्रित अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा आफ्नो चिकित्सकीय कार्यपत्र प्रस्तुत गरेका छन् ।  नेपाली युरोलोजिष्ट (मूत्र प्रणाली रोग...

जलवायु परिवर्तन: एसियाली मुलुकहरुले कोइलामाथिको निर्भरता त्याग्नुपर्ने

1572757941coal.jpg
काठमाण्डौ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले जलवायु परिवर्तनको समस्यासँग जुझ्नका लागि एशियाले कोइलासँगको आफ्नो निर्भरता त्याग्नुपर्ने भन्दै सचेत गराएका छन्। महासचिव गुटेरसले एशिया क्षेत्र विश्वव्यापी तापमान वृद्धिको सबैभन्दा खतरामा रहेको र त्यसलाई रोक्ने प्रयासमा एशिया 'अग्रमोर्चा' मा हुनुपर्ने बताएका...

1695556604Online-Ad.gif

गैरकानूनी रुपमा लिइएको रकम फिर्ता माग्दा युनिभर्सल मेडिकल कलेजका विद्यार्थी गेटमै थुनिए, चिसो रातमा समेत प्रदर्शन जारी

15725306261.jpg
काठमाण्डौ । कलेजको फट्याईका कारण परीक्षाको मुखमा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले आन्दोलन थालेका छन् ।  सरकारले तोकेको भन्दा बढी रकम अबैधानिक रुपमा असूलेको भन्दै सो पैसा फिर्ता हुनुपर्ने माग राख्दै विद्यार्थीहरु रातको चिसोको समेत प्रवाह नगरी कलेजको गेटमा चर्का नाराबाजी गर्दै अनसन बसिरहेका छन् ।  चिकित्सा...

नर्भिक अत्याधुनिक सुविधासम्पन्न नयाँ भवन बनाउँदै, भूमिपूजन तथा शिलान्यास सम्पन्न

1571994636Norvic-1.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो अत्याधुनिक सुविधासम्पन्न थप नयाँ हस्पिटल भवन निर्मार्णाथ शुक्रबार “भूमिपूजन” तथा भवन निर्माण शिलान्यास गरेको छ । नयाँ भवनको निर्माणपश्चात् नर्भिक २०० शय्यायुक्त यस क्षेत्रकै अत्याधुनिक सुविधासम्पन्न र पूर्वाधारयुक्त हस्पिटलका रुपमा परिणत हुनेछ । हस्पिटलको प्रस्तावित नयाँ भवन...

जोन्सन बेबी पाउडरमा क्यान्सर हुने खनिज भेटिएको आशंका, ३३ हजार बोतल फिर्ता मगाइयो

1571736702johnson-baby-powder.jpg
काठमाण्डौ । क्यान्सरको सेल उत्पादन गर्ने खनिज फेला परेको भन्दै आवाज उठ्न थालेपछि अमेरिकास्थित बहुर्राष्ट्रिय कम्पनी जोन्सन एन्ड जोन्सन कम्पनीले ३३ हजार बोतल बेबी पाउडर बजारबाट फिर्ता मगाएको छ । स्वास्थ्य नियामकहरुले अनलाइनबाट खरिद गरिएको एउटा बोतल जोन्सन एन्ड जोन्सन बेबी पाउडर परीक्षण गर्दा एस्बेस्टोस (क्यान्सरको सेल विकास खनिज)...

अत्याधुनिक सेवासुविधासहित काठमाण्डौ नेचुरोपेथी अस्पताल सुरु

1571640611Hospital.jpg
काठमाण्डौ । योग तथा प्राकृतिक चिकित्साको क्षेत्रमा अत्याधुनिक सेवासुविधासहित काठमाडौँ नेचुरोपेथी अस्पतालले सेवा शुभारम्भ गरेको छ। काठमाडौँको बसन्धुरा चोकमा स्थापित यस अस्पताल आधुनिक प्रविधिहरुको माध्यमबाट बिना अप्रेशन र बिना औषधी नैै उपचार गरिने अत्याधुनिक प्राकृतिक अस्पताल हो । यस अस्पतालमा औषधीविहीन चिकित्सा पद्दतिहरु...

मादकपदार्थ नियमित सेवन गर्नेभन्दा कहिलेकाहीँ पिउनेलाई बढी असर

1571370422about-alcoholism.jpg
काठमाण्डौ । के तपाइँ नियमित मादकपदार्थ सेवन गर्नुहुन्छ ? कि कहिले कहिले मात्रै गर्नुहुन्छ ? यदि तपाइँको उत्तर कहिलेकाहीँ पिउँछु र पिएको बेलामा धेरै पिउँछु भन्ने आयो भने त्यो गलत हुनेछ । तर तपाइँको उत्तर नियमित पिउँछु भन्ने आयो भने तुलनात्मक रूपमा तपाइँको बानी ठीक छ भन्ने एक सर्वेक्षणले देखाएको छ । सर्वेक्षणकर्ताहरूको उक्त...

हृदयघातबाट जोगाउने औषधि बन्यो, मुसामा सफल परीक्षण

1571299687Heart-attack.jpg
काठमाण्डौ । क्यानडाको गुइल्फ युनिभर्सिटीका शोधकर्ताहरुले हर्ट अट्याक (हृदयघात) र हर्ट फेलको खतराबाट बचाउन सक्ने औषधिको विकास गरेका छन् । शोधकर्ताहरुको दाबी छ कि उनीहरुले विकास गरेको औषधिले हर्ट अट्याकबाट जोगाउनुका साथै अन्य सबै औषधिको आवश्यकता हटाउँछ जुन यसअघि हर्ट अट्याक भएका बिरामीहरुलाई दिइँदै आएको थियो । विशेषगरी हर्ट अट्याक...

बिहान, साँझ वा राति- कुन सिफ्टमा काम गर्नुहुन्छ ? पर्ला स्वास्थ्यमा यस्ता असर

1570088696night-shift.jpg
काठमाण्डौ । निजी कम्पनीहरुमा हप्ताका ७ दिन चौबीसै घन्टा काम गर्ने प्रचलन अहिले विश्वमा तीव्रगतिमा बढिरहेको छ । जसका कारण निजी कम्पनीमा काम गर्नेहरुका लागि ३ सिफ्ट बनाइएको हुन्छ– बिहान, दिउँसो र राति । कतिपय निजी कम्पनीहरुमा कर्मचारीले आफ्नो समयअनुकूल मिलाएर सिफ्ट निर्धारण गर्छन् भने कतिपय कम्पनीहरुले कार्यरत कर्मचारीको काम गर्ने...

दसैं टिप्स् : ‘रातो मासु’ कति फाइदाजनक, कति हानिकारक ?

1569905755Red-meat.jpg
काठमाण्डौ । महान चाड दसैँको रौनक बढिरहेको छ । मानिसहरु दसैँका योजना बनाउन थालिसकेका छन् । बिदाका समयमा घुम्न जाने वा घरमै बसेर रमाइलो गर्ने तरखरमा कतिपय होलान् । राजधानीबाट दसैँ मनाउन घर जानेहरु धमाधम गइरहेका छन् । बजारमा दसैँको किनमेल पनि ह्वात्तै बढेको छ । दसैँका लागि उपत्यकामा हजारौँ संख्यामा खसी, बोका, भेडा, च्यांग्रा भित्रिसकेका...

बहस : गाईको दूध कति फाइदाजनक, कति हानिकारक

1569748998cow-milk.jpg
काठमाण्डौ । गाईको दूध एउटा यस्तो आहार हो जसमा पोषणविज्ञहरु फरक–फरक धारणा राख्छन् । जसका कारण यसमा पाइने पोषणको विषयलाई लिएर वर्षौंदेखि विवाद चल्दै आएको छ । गाईको दूध मानिसका लागि कति स्वास्थ्यवद्र्धक र स्वास्थ्य प्रतिकूल छ त ? गाईको दूध र यसबाट बन्ने परिकार मानिसको आहार बन्दै आएका छन् । वैज्ञानिकहरुका अनुसार गाईको दूध १० हजार वर्ष...

सावधान : छाला गोरो बनाउने क्रिम प्रयोग गर्नुहुन्छ ? छालाको क्यान्सर, कलेजो-मृगौला गम्भीर असर

1569727677cream.jpg
काठमाण्डौ । उपभोक्ताहरूलाई छाला गोरो बनाउने क्रिमहरूले रङ्ग मेट्ने वस्तुजस्तै काम गर्ने भन्दै प्रयोग नगर्न सुझाव दिइएको छ। ब्रिटेनको स्थानीय सरकारको सङ्घले हालै विभिन्न ठाउँमा छापा मारेपछि प्राप्त जानकारीका आधारमा त्यस्ता उत्पादनहरू "कुनै हालतमा प्रयोग नगर्न" सुझाव दिएको हो। त्यस्ता धेरै उत्पादनमा रङ्ग खुइल्याउने ह...

विश्व मुटु दिवसः नर्भिकमा नयाँ क्याथल्यावको सुरुवात

1569682608norvic.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलले शनिवार एक विशेष समारोहकाबीच आफ्नो नवजडित क्याथल्याव सेवाको समुद्घाटन गरेको छ ।  विश्व मुटु दिवसका अवसर पारेर कवि÷गीतकार तथा नर्भिकका अध्यक्ष बसन्तकुमार चौधरीले सो सेवाको समुद्घाटन गरेका हुन् ।  नयाँ क्याथ ल्याव नर्भिकले सन् २००० को अगस्ट महिनामा जडान गरेको राष्ट्रकै पहिलो क्...

सावधानः ‘टी ब्याग’ वाला चिया पिउँदै हुनुहुन्छ ? स्वास्थ्यमा गम्भीर असर पर्ला

1569559185teabag.jpg
काठमाण्डौ । होटेल वा रेस्टुराँमा ‘टी ब्याग’ वाला चियाको प्रयोग निकै बढ्दै गएको छ । ग्राहकले चिया अर्डर गर्दा चियासँगै ‘टी ब्याग’ पनि ल्याइदिन्छन् । ग्राहक त्यही ‘टी ब्याग’ लाई हालेर चियाको मज्जा लिन्छन् । हालैको एक अनुसन्धानले चिया पिउँदा प्रयोग गरिने यस्ता ‘टी ब्याग’ मानव स्वास्थ्यका लागि निकै हानिकारक रहेको तथ्यांक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध