स्वास्थ्य


डब्लूएचओद्वारा कोरोनालाई ‘विश्वव्यापी महामारी’ घोषणा, स्थिति भयावह, हल्का रुपमा नलिन आग्रह

1583985621WHOChiefattendingmedia.2e16d0ba.fill-650x500.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले संसारभर तीव्रगतिमा फैलिरहेको कारोना भाइरसलाई ‘विश्वव्यापी महामारी’ का रुपमा घोषणा गरेको छ।  डब्लूएचओले हिजो बुधबार पत्रकार सम्मेलन गरी यो भाइरसलाई विश्वव्यापी महामारीका रुपमा घोषणा गरेको हो। पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले यो भाइरसलाई...

कोरोनाविरुद्धको भ्याक्सिन; मानिसमा परीक्षण गरिने, रु. ५.४ लाख पुरस्कार दिइने

1583911235coronavirus-1.png
काठमाण्डौ । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसले यतिखेर ११५ देश प्रभावित छन्। यो भाइरसको संक्रमणबाट ४ हजारभन्दा मानिसको ज्यान गइसकेको छ भने डेढ लाखभन्दा बढी संक्रमित छन्।  विश्वमै चुनौतीका रुपमा देखिएको यो भाइरस नियन्त्रण गर्न लन्डनको ह्वाइटच्यापलस्थित द क्विन मेरी बायो इन्टरप्राइजेज इनोभेसन सेन्टरका वैज्ञानिकहरुले भ्याक्सिन...

कोरोना अपडेट : ४०२७ जनाको मृत्यु, ११४४२२ जना संक्रमित, ११५ देश प्रभावित

1583815321coronavirus-image.jpg
काठमाण्डौ । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर ४ हजार २७ जनाको ज्यान गइसकेको छ।  यो संख्या सोमबार बिहानसम्मको हो। हाल यो भाइरसबाट विश्वभर १ लाख १४ हजार ४२२ जना संक्रमित भएका छन्। यसमध्ये ६४ हजार ८१ जना बिरामी उपचारपछि निको भएर फर्किएका छन्।  यो भाइरसको संक्रमण अहिले ११५ देशमा देखिएको छ। सबैभन्दा बढी यो भाइरस पहिलोपटक...

1695556604Online-Ad.gif

आजदेखि आठ देशका नागरिकलाई नेपाल प्रवेशमा रोक

1583812161immigration-1.jpeg
काठमाण्डौ । अध्यागमन विभागले कोरोनाभाइरसको सङ्क्रमण धेरै देखिएका विश्वका ८ वटा देशका नागरिकलाई मंगलबार देखि नेपाल प्रवेश गर्न 'अन-अराइभल' भिसा बन्द गरेको छ।  अघिल्लो साता सङ्क्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान र इटली रहेकोमा थप तीन देशहरूका नागरिकलाई 'अन-अराइभल' भिसा बन्द गरिएको विभागले...

कोरोनाको संक्रमण महिला र बालबालिकामा भन्दा पुरुषमा बढी, यस्तो छ कारण

1583730644Corona.jpg
काठमाण्डौ । पछिल्लो तथ्यांकअनुसार विश्वमा महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमत महिला र बालबालिकाको तुलनामा पुरुषमा बढी देखिएको छ।  चाइनिज सेन्टर्स अफ डिजिज कन्ट्रोलले हालै गरेको एक अध्ययनबाट यस्तो देखिएको छ। यो संस्थाले ४४ हजार संक्रमितमा गरेको यो अध्ययन गरेको थियो। यीमध्ये २.८ प्रतिशतको ज्यान गयो भने १.७ प्रतिशतले...

काठमाण्डौका होटल र अस्पतालमा लुकेका कोरोनाको शंकास्पद बिरामी खोजिने

1583667832ncc.jpg
काठमाण्डौ । सरकारले काठमाण्डौका अस्पताल र होटलहरुमा कोरोना भाइरसका संक्रमितको खोजी गर्न र्यापिड सर्च अभियान थाल्ने भएको छ ।  स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. महेन्द्रप्रसाद श्रेष्ठले आइतबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा यस्तो जानकारी दिएका हुन् ।  उनले कोरोना संक्रमित भएका कोही व्यक्ति कुनै...

कोरोना प्रभाव; ‘नगद’ होइन 'विद्युतीय माध्यम' बाट कारोबार

1583652127digital-payment.jpg
काठमाण्डौ । कोरोनाभाइरसको संक्रमण फैलिने डरले यतिबेला विश्वबजारमा दैनिक कारोबार नगदभन्दा पनि विद्युतीय माध्यमबाट गरिनुपर्ने चर्चा हुन थालेको छ। कारोबार गर्दा नगदका रुपमा प्रयोग हुने नोटमार्फत यो भाइरसको संक्रमण फैलिने सम्भाव प्रबल रहेको भन्दै विभिन्न देशमा नगद कारोबारमा रोक लगाउने निर्णयसमेत हुन थालेको छ। ती देशमा अबदेखि दैनिक...

कोरोना कहर; महामारीको रुप लिन थालेपछि न्युयोर्कमा आपतकाल घोषणा

1583639949New-York.jpg
काठमाण्डौ । कोरोनाभाइरसको बढ्दो प्रकोपलाई ध्यानमा राखेर अमेरिकाको न्युयोर्कमा पनि आपतकाल घोषणा गरिएको छ।  न्युयोर्कका गर्भनर एन्ड्रयु कुओमोले कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या बढ्न थालेपछि आपतकाल घोषणा गरेका हुन्। गर्भनर कुओमोले न्युयोर्कमा अहिलेसम्म ७६ जनामा यो भाइरसको संक्रमण देखिएको र प्रकोप लगातार बढिरहेकोले आपतकाल...

कोरोना कहर; ३० करोड बालबालिका पढाइबाट वञ्चित, १४ देशका विद्यालय ठप्प

1583469025school.jpg
काठमाण्डौ । कोरोनाभाइरसको प्रभावका कारण विश्वभर ३० करोडभन्दा बढी बालबालिका पढाइबाट वञ्चित भएका छन्। यो भाइरसको डरबाट १४ देशका सबै विद्यालय बन्द गरिएका छन् भने ९ देशका विभिन्न सहरमा केही दिनका लागि विद्यालय बिदा दिइएको छ।  सबैभन्दा बढी चीनका बालबालिका पढ्नबाट वञ्चित भएका छन्। यो देशको मात्रै २३ करोड बालबालिका विद्यालय बन्द हुँदा...

कोरोनाभाइरसको ताजा अपटेड : ३२८२ को मृत्यु, ९५ हजार बढी संक्रमित, ८० देश प्रभावित

1583467122corona123.jpg
काठमाण्डौ । महामारीका रुपमा विश्वभर फैलिरहेको कोरोनाभाइरसबाट हालसम्म ३ हजार २८२ जनाको ज्यान गएको नयाँ तथ्यांक सार्वजनिक भएको छ। यो भाइरसबाट विश्वभर ९५ हजारभन्दा बढी मानिस संक्रमित रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ।  विश्वका ८० देशमा यो भाइरस फैलिएको छ। यीमध्ये सीमित देशमा मात्र यो भाइरसबाट आफ्ना जनतालाई बचाउने...

यसरी गरौँ कोरोनाभाइरसको रोकथाम; टाढैबाट नमस्कार, भीडभाडमा नजाऔँ सकभर

1583462819corona.jpg
काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण रोकथाम सम्बन्धमा विद्यालय/शिक्षण संस्था, विद्यार्थी, शिक्षक तथा अभिभावकमा सतर्कता अपनाउन अपिल गरेको छ। मन्त्रालयले विद्यालय/शिक्षण संस्थाले सङ्क्रमण फैलने तरिका र त्यसबाट बच्ने उपायका सम्बन्धमा विद्यार्थीलाई हरेक दिन सङ्क्रमणबाट बच्ने उपायबारे सचेत...

अमेरिकामा कोरोनाको त्रास; क्यालिफोर्निया, वासिङ्टन र फ्लोरिडामा आपतकाल घोषणा

1583399229coronaaaaaaaaa.jpg
काठमाण्डौ । संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा प्राणघातक कोरोना जीवाणु (भाइरस) का कारण एक व्यक्तिको मृत्यु भएपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकामा यो समेत १० जनाको कोरोना भाइरसकै कारण मृत्यु भइसकेको छ।  अमेरिकी स्वास्थ्य अधिकारीहरुले क्यालिफोर्नियाको स्याक्रामान्टो अस्पतालमा मृत्यु भएका ती व्यक्ति ७१ वर्षका पुरुष रहेको...

कोरोनासँग लड्न विश्व बैंकले १२ अर्ब डलर सहयोग गर्ने, गरिब देशहरु मुख्य प्राथमिकतामा

1583382083world-bank.jpg
काठमाण्डौ । विश्वव्यापी रुपमा महामारीको रुप लिँदै गएको कोरोनाभाइरसको प्रकोपसँग लड्न विश्व बैंकले १२ अर्ब डलरको सहायता प्याकेजको घोषणा गरेको छ।  विश्व बैंकले यो भाइरससँग लड्नका लागि विभिन्न देशलाई सहयोग गर्न सहायता प्याकेजको घोषणा गरेको हो। विश्व बैंकका अध्यक्ष डेबिड मलपासले यो सहायता प्याकेजको मुख्य उद्देश्य भनेको यो भाइरसबाट...

कोरोनाबारेका भ्रामक भिडियो नहेर्नू, बच्न यी १६ उपाय अपनाउनू

1583327077corona3.jpg
काठमाण्डौ । चीनको हुुवेई प्रान्त स्थित वुुहान सहरबाट फैलन सुुरु भएको कोरोनाभाइरस विश्वको ७६ देशमा पुुगिसकेको छ । प्रत्येक मिनेटमा विश्वभर कोरोनाभाइरसका नयाँ संक्रमित थपिदै गइरहेका छन् । यस्तोमा कोरोनाबाट बच्ने उपाय भन्दै सामाजिक सञ्जालमा विभिन्न भ्रामक भिडियोहरु र लेखहरु सार्वजनिक भइरहेका छन् । यस्ता भिडियो र लेखहरुको कुुनै पनि...

माथिल्लो मर्स्याङ्दी ‘ए’ मा कोरोनाको उच्च सतर्कता, चीन गएका कर्मचारीहरू उतै रोकिए

1583296821Upper-Marsyangdi-A-Hydro-power-Project.jpg
लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका–६ र ७ भुलभुलेमा रहेको ५० मेगावाट क्षेमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनामा उच्च सतर्कता अपनाइएको छ।  छिमेकी देश चीनमा कोरोना भाइरस फैलिएपछि चिनियाँ कम्पनी सिनो हाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडले आवासगृह र आयोजनमा उच्च सतर्कता...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध