स्वास्थ्य


तीव्रगतिमा फैलिँदै कोरोना, ४ दिनमै १ लाख संक्रमित, लामो मन्दीको त्रास

1585019073corona.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरस सङ्क्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन्। गेहब्रेयससले संसारभरि तीन लाखभन्दा धेरैमा सङ्क्रमण पाइएको भन्दै अझैपनि प्रकोपको गतिलाई परिवर्तन गर्न सकिने बताएका छन्। जिनिभास्थित बीबीसी सम्वाददाता इमोजेन फोक्स...

काठमाण्डौका ५ ठाउँमा पानीको एटीएम, प्रतिलिटर रु. ५ मा पाइने

1584964437water-atm-57e7eea7a8d6el2019-08-23-08-08-03.png
काठमाण्डौ । काठमाडौँ महानगरपालिका र खानेपानी मन्त्रालयअन्तर्गतको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) बीच महानगर क्षेत्रभित्र पाँच ठाउँमा वाटर एटीएम जडान गर्ने विषयमा सम्झौता भएको छ ।   महानगर क्षेत्रभित्रका केही सार्वजनिक स्थानमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा प्रदान गर्न वाटर एटीएम जडान गर्ने विषयमा...

माक्स बहस : के हो खास ?

1584953090face-mask.jpg
काठमाण्डौ। कोरोनाभाइरस विश्वका १८६ देशमा पुुगिसकेको छ। विश्वभर कोरोनाबाट ३ लाखभन्दा अधिक मानिस संक्रमित भइसकेका छन्। यसबाट मृत्युु हुुनेको संख्या पनि बढेर १४ हजार ६ सयभन्दा बढी पुुगिसकेको छ।  नेपालमा आजमात्र फ्रान्सबाट आएकी एक १९ वर्षीया युवतीमा यो भाइरस देखा परेको छ।  नेपाल सरकारले यो भाइरसबाट बच्न विभिन्न कदम चालेको छ। जनतालाई...

1695556604Online-Ad.gif

नेपालमा पनि फेला पर्यो कोरोना भाइरस, एकजनामा संक्रमण पुष्टि

1584947426teku-hospital.jpg
काठमाण्डौ । फ्रान्सबाट कतार हुँदै शुक्रबार नेपाल आएका एक व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा उनमा कोभिड–१९ पोजेटिभ देखिएको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो । उनलाई अहिले अस्पतालको आइसोलेशनमा राखिएको जनाइएको छ । ...

अब ४५ मिनेटमै कोरोनाको संक्रमण पत्ता लाग्ने

1584935445corona.jpg
काठमाण्डौ। विश्वव्यापी महामारी कोरोनाभाइरसबाट यतिबेला १९२ मुलुक प्रभावित भइसकेका छन्। अहिलेसम्म पनि यो संक्रमणविरुद्धको भ्याक्सिन वा औषधि तयार भइसकेको छैन। थुप्रै मुलुकले आआफ्नो तबरबाट भ्याक्सिन बनाउने कोसिस गरिरहे पनि बजारमा आइपुग्न निकै लामो समय लाग्ने देखिएको छ। यस्तो अवस्थामा यदि कसैलाई यो भाइरसको संक्रमण देखिएमा आइसोलेसनमा...

सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई कोरोना संक्रमितको उपचारमा खटाइने

1584871121health.jpg
काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेशमा आवश्यक जनशक्ति व्यवस्थापन गर्न आग्रह गरेको छ।  मन्त्रालयको आइतबार सावटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाउँदै यस्तो आग्रह गरेको छ। पत्रमा कोरोना नियन्त्रणका लागि नेपालले विशेष तयारी तथा उपचार...

कोरोना अपडेट : १३०६९ जनाको मृत्यु, ९५८२९ जना उपचारपछि घर फर्किए

15848694611800x1200coronavirus1.jpg
काठमाण्डौ। महामारीको रुप लिएको कोरोनाभाइरसको सङ्क्रमणबाट आइतबारसम्म विश्वभर १३ हजार ६९ जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विश्वभर तीन लाख ८ हजार व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन्।  सङ्क्रमित व्यक्तिमध्ये ९५ हजार ८२९ जना उपचारपछि घर फर्किएका छन्। चीनको हुबे प्रान्तको उहान...

बिहारमा कोरोनाबाट मृत्यु, सीमामा उच्च सतर्कता

1584860285coronavirus.jpg
काठमाण्डौ । नेपालसंग सिमा जोडिएको बिहारमा कोरोनाभाइरसबाट एकजनाको मृत्यु भएको छ। योसँगै सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।  भारतीय मिडियाहरुका अनुुसार बिहार राज्यको पटनामा अवस्थित राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युमा कोरेनाको जाँच गरिएकामध्ये दुुई व्यक्तिमा भाइरसको संक्रमण भेटिएको हो। संक्रमण भेटिएका दुुईमध्ये...

कोरोनाभाइरस रोकथाम : सही सूचना दिनुहोस्, त्रास फैलाउने गतिविधि भए कारबाही

1584859344ministry.jpg
काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि सार्वजनिक सञ्चारमाध्यम र सञ्चार सेवा प्रदायक संस्थालाई थप प्रभावकारी सूचना प्रवाह गर्न निर्देशन दिनुभएको छ।  सञ्चार मन्त्रालयमा ती निकायका प्रमुखसँगको आजको छलफलमा मन्त्री डा खतिवडाले कोभिड–१९सङ्क्रमण, रोकथाम तथा...

न्युयोर्क सहर बन्दैछ अर्को ‘वुहान’, कोरोना संक्रमितको संख्या एकदिनमै दोब्बर

1584856830New-York.jpg
काठमाण्डौ। अमेरिकाको न्युुयोर्क ‘हाइटेक’ सहरका रुपमा विश्वमा परिचित छ। कहिल्यै नसुुत्ने यो सहर अहिले ज्यानमारा कोरोनाभाइरसको चपेटामा परेर शिथिल बनेको छ। करिब ९० लाख जनसंख्या रहेको यो सहर अर्काे ‘वुहान’ बन्ने बाटोतर्फ अग्रसर भइरहेको छ। न्युुयोर्कमा अहिलेसम्म ८ हजार ३७७ मानिसमा कोरोनाको संक्रमण भएको पुुष्टि भइसकेको छ। अमेरिकी...

कोरोनाले किन इटलीमा यस्तो भयावह स्थिति भयो? यस्ता छन् मुख्य ५ कारण

1584851667italy.jpg
काठमाण्डौ । चीनको वुहान प्रान्तबाट सुरुआत भएको विश्व महामारी कोरोनाभाइरस(कोभिड १९)ले यतिबेला सबैभन्दा ठूलो बबन्डर युरोपको इटलीमा मच्चाइरहेको छ ।  करिब तीन सातादेखि यो महामारीले इटलीमा ज्यान गुमाउनेको संख्यामा दिनप्रतिदिन बढ्दै गइरहेको छ। इटलीमा शनिबारसम्म ४ हजार ८२५ जनाको ज्यान गइसकेको छ। हिजोमात्र इटलीमा एकैदिन ७९३ जनाको ज्यान...

कोरोनाभाइरस: कहिले रोकिन्छ? सामान्य अवस्था कहिले हुन्छ?

1584789402corona.jpg
जेम्स ग्यालागर -बीबीसी स्वास्थ्य र विज्ञान संवाददाता   विश्वका प्रमुख स्थलहरू खाली छन्। विद्यालय बन्द गरिनुका साथै यात्रामा लगाइएको प्रतिबन्ध अनि ठूलो सङ्ख्यामा जम्मा हुन नपाइने सहितका अन्य प्रतिबन्धात्मक व्यवस्थाका कारण निकै व्यस्त रहने स्थानहरू सुनसान देखिन थालेका छन्। यो कोरोनाभाइरसका कारण उत्पन्न हुने रोगप्रति लक्षित एक...

भाइरल अडियोबारे नर्भिकको प्रष्टोक्ति: कोभिड-१९ का कुनै पनि बिरामी पत्ता लागेका छैनन्

1584773617norvic.jpg
काठमाण्डौ । कोरोना भाइरसको प्रकोप भित्रसकेको भन्दै सामाजिक सञ्जालमा भाइरल बनेको अडियोको विषयमा नर्भिक इन्टरनेशनल अस्पतालले स्पष्ट पारेको छ ।  अस्पतालले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा भाइरल बनेको अडियोमा नर्भिकमा ८ जना कोभिड १९ का बिरामी भेटिएको विषय कपोकल्पित र भ्रामक रहेको प्रष्टीकरण दिएको हो ।  नर्भिकका कार्यकारी...

काठमाण्डौ उपत्यकाका अस्पतालमा बहिरङ्ग र शल्यक्रिया सेवा चैत मसान्तसम्म बन्द

1584693499hospital.jpg
काठमाण्डौ । सरकारले काठमाण्डौ उपत्यकाका अस्पतालमा बहिरङ्ग र शल्यक्रिया सेवा चैत मसान्तसम्म बन्द गर्न निर्देशन दिइएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा आज बसेको मन्त्रिस्तरीय निर्णयले कोभिड–१९ को उच्च सतर्कता अपनाउनका लागि उपत्यकाका ५० श्यया र सोभन्दा माथिका अस्पताललाई तत्काल आवश्यक नपर्ने...

यी हुन् सक्छन् सेनिटाइजरका विकल्प, यसरी अपनाउनुस् सावधानी

1584689410Ethyl-Alcohol.jpg
काठमाण्डौ। यतिबेला कोरोनाभाइरसको प्रभाव विश्वका आधीभन्दा बढी देशमा फैलिसकेको छ। यो भाइरसले दिनहुँ सयौँको संख्यामा ज्यान लिइरहेको छ। संक्रमणका नयाँनयाँ घटनाहरु बाहिर आइरहेका छन्। कोरोनाको प्रभाव बढेसँगै यसबाट बच्न मानिसहरु विभिन्न उपाय अबलम्बन गरिरहेका छन्।  सर्जिकल मास्क र सेनिटाइजरको माग बजारमा ह्वात्तै बढेको छ। माग बढेपछि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध