स्वास्थ्य


ज्वरोका बिरामी लिन नमान्ने अस्पताललाई कारबाही गर्ने सरकारको चेतावनी

1585486835dr.-bikas.jpg
काठमाण्डौ । ज्वरो आएका बिरामीहरुलाई भर्ना गर्न नमान्ने जुनसुकै अस्पताल र त्यस्ता बिरामीलाई रेफर गर्ने डेडिकेटेड अस्पतालहरुमाथि सरकारले कारबाही गर्ने संकेत गरेको छ।  पछिल्लो समय देशका कतिपय अस्पतालहरुले ज्वरो आएका बिरामीहरुलाई गेटभित्रै प्रवेश गर्न नदिएका खबरहरु बाहिरिएसँगै सरकारले त्यस्ता स्वास्थ्य संस्थाप्रति कडा रुपमा...

अब नेपालमा एपबाटै कोरोना संक्रमण भए नभएको थाहा पाउन सकिने !

1585482977bhanubhakta.jpg
काठमाण्डौ । तपाईलाई कडा ज्वरो आइरहेको छ ? रुघाखोकीले लगातार सताइरहेको छ ? घाँटीको दुखाई पनि निरन्तर छ ? यी सबै स्वास्थ्य समस्यासँग जुँधिरहँदा आफूलाई कोरोना संक्रमण भएको आशंका पो गरिरहनु भएको छ कि ? यदि त्यसो हो भने तपाईले सामान्य अवस्थामा आफूलाई कोरोना भए या नभएको कुरा अनलाइनबाटै थाहा पाउनु हुनेछ ।  स्वास्थ्य मन्त्रालयले डिजिटल...

लन्डनमा यात्रुले दिएको नगदबाट कोरोना सर्दा ट्याक्सी चालकको मृत्यु !

1585475805pradesh-2-sabha.jpg
काठमाण्डौ । बेलायतको राजधानी लन्डनमा ट्याक्सी चालक ५० वर्षीय स्पेन्स कुरासको बुधबार मृत्यु भयो। उनी गत मार्च १८ तारिखदेखि आफ्नै निवासमा सेल्फ आइसोलेसनमा बसेका थिए । सीएनएनका अनुसार कुरासकी १८ वर्षीया छोरी नतासाले बुवाको मृत्यु कोरोनाभाइरसबाट भएको आशंका जनाएकी छन्। उनले भनेकी छन्, ‘मेरो बुवा ट्याक्सी चलाउनुहुन्थ्यो, यात्रुबाट...

1695556604Online-Ad.gif

यी हुन् कोरोनासम्बन्धी १२ अफवाह

1585469358corona-illusion.jpg
काठमाण्डौ । कोरोनाभाइरसले यतिबेला विश्वभरका मानिसमा त्रासको वातावरण सिर्जना गरेको छ । यसबाट दिनहुँ सयौं मानिसहरुले ज्यान गुुमाइरहेका कारण मानिसहरु यसबाट बच्ने अनेकौ भ्रमपूर्ण उपायहरु खोजिरहेका छन् ।  विभिन्न सामाजिक सञ्जालमा कोरोनाले बचाउने भन्दै अनेक भ्रमपूर्ण समाचारहरु प्रकाशित भइरहेका छन् । कोरोनाभाइरस बारे केही यस्ता...

यस्ता छन् कोरोनासम्बन्धी केही महत्वपूर्ण अनुत्तरित रहस्यहरु

1585468269corona.jpg
काठमाण्डौ। कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि विश्वका धेरै देश लकडाउन गरिएको छ। प्रायः सबै देशले आफ्ना सीमा बन्द गरेका छन्। स्थलमार्गदेखि हवाईमार्ग सबै ठप्प छन्। यो अवस्था कहिलेसम्म रहने हो कसैले भन्न सकिरहेका छैनन्। कोरोनाभाइरस संक्रमणको गत डिसेम्बरमा चीनमा पहिलोपटक देखिएको थियो। अहिले यो भाइरसले विश्वभर आतंक मच्चाइरहेको...

कतार एयरवेजबाट आएका पाँचजनाको नतिजा ‘नेगेटिभ’

1585463859neg.jpg
काठमाण्डौ । कतार एयरवेजबाट यहाँ आएका पाँचैजनाको नतिजा नेगेटिभ आएको छ । सोही एयरवेजबाट आएकी कोराना सङ्क्रमित युवतीसँगै आएका जिल्लाका पाँचजनाकै कोरोना भाइरसको नतिजा ‘नेगेटिभ’ आएको हो । भरतपुर कोरोना विशेष अस्पतालले पठाएको नमूना टेकु प्रयोगशालामा परीक्षण हुँदा पाँचजनाकै नतिजा नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा भोजराज अधिकारीले...

शाकाहारी भोजनमा रोगसँग लड्ने क्षमता अधिक

1585460430veg.jpg
काठमाण्डौ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ बाट हुन सक्ने संक्रमण रोकथापका लागि सरकारले गरेको आग्रहलाई अटेर गर्नुहुन्न भन्ने तथ्य नेपालमा पनि पुष्टि भइसकेको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिएको आज ९० दिन पुग्दा हाम्रो देशमा पाँच जनामा कारोनाको संक्रमण देखिएको पुष्टि भइसकेको छ । झलै यहाँ महामारीको रुपधारण गरिसकेको...

गुगलले कोरोनासँग लड्न ८ सय मिलियन डलर सहयोग गर्ने

1585458125google.jpg
काठमाण्डौ। टेक्नोलोजी कम्पनी गुगलले कोरोनाभाइरससँग जुझ्न ८ सय मिलियन डलर सहयोग गर्ने घोषणा गरेको छ।  गुगलले कोरोनाभाइरसबाट प्रभावित व्यापारी र संस्थालाई सहयोग गर्न तथा यो संक्रमण रोकथाममा सक्रिय स्वास्थ्यकर्मीका लागि उक्त सहयोगको घोषणा गरेको छ। गुगलले गुगलले ८ सय मिलियन डलरमध्ये २५० मिलियन डलर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र...

चीनबाट पीपीईसहित कोरोना जाँच सामग्री काठमाण्डौ आइपुग्यो

1585450316ppe.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनभाइरसको संक्रमण जाँच गर्ने र चिकित्सक सुरक्षाका लागि आवश्यक सामग्री चीनबाट आइतबार बिहान काठमाण्डौ आइपुगेको छ।  चीनबाट ती सामग्री बोकेर नेपाल एयरलाइन्सको वाइड बडी जहाजमा बिहान करिब ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । नेपाली ध्वजावहाक जहाज हिजो शनिबार मध्याह्न ती सामग्री लिन...

कोरोना रोकथाममा दक्षिण कोरियाले जे गर्यो विश्वका लागि मिसाल बन्यो

1585373768corona-2.jpg
काठमाण्डौ। दक्षिण कोरियाको राजधानी सोलको एउटा अस्पतालको पार्किङबाट ४५ वर्षीया रशेल किम शिशाबाट आफ्नो कार निकालेर गन्तव्यतिर लाग्छिन्। उनी गत साता दक्षिण कोरियाको डैगु गएकी थिइन्। डैगु दक्षिण कोरियाको त्यो इलाका हो जुन कोरोनाभाइरसको चपेटामा परेको थियो।  डैगुबाट सोल फर्किएपछि रशेलमा खोकी र ज्वरो देखियो। विश्वभर कोरोनाको सन्त्रास...

खोई ललितपुर महानगरको मास्क र सेनिटाइजर ?

1585368546LMC.jpeg
– सुभानु आचार्य  ललितपुर । ललितपुर महानगरपालिका–१० निवासी राजेश महर्जनले बजारमा मास्क र सेनिटाइजर खोजेको धेरै दिन भयो। उहाँले मास्क र सेनिटाइजर पाउन नसकेपछि साबुनपानीले मात्र हात धुने गरेको गुनासो गर्नुभयो। “खोइ महानगरपालिकाले सेनिटाइजर बनाएर जनतालाई प्रयोग गर्न दिन्छ रे भन्ने सुनेको थिएँ। बजारमा खोज्न गएँ न मास्क छ न त...

मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको ग्वाङ्जाओ उड्दै

1585367895nepal-airlines.jpg
काठमाण्डौ । छिमेकी मुलुक चीनबाट मेडिकलजन्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज आज मध्याह्न त्यसतर्फ जाँदैछ। वाइडबडी ए–३३० जहाज मध्याह्न १२ः३० बजे चीनको ग्वाङ्जाओ पठाउने तयारी गरिएको निगमले जनाएको छ। मेडिकल कार्गो उडानका लागि निगमको वाइडबडी जहाजले नियामक नेपाल नागरिक उड्डयन...

कोरोनाको मृत्युदर युरोपमा सबैभन्दा बढी, अमेरिकामा संक्रमित संख्या उच्च

1585367106italy.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसबाट शुक्रबारसम्म २७ हजार ३४३ जनाको ज्यान गएको छ भने करिब ६ लाख मानिस संक्रमित भएका छन्। समाचार एजेन्सीका अनुसार शुक्रबारसम्म संक्रमितमध्ये १ लाख ३३ हजार ५७ जना निको भएर घर फर्किएका छन्। यो भाइरसले अहिलेसम्म १९५ देशलाई आफ्नो चपेटामा पारिसकेको छ।  यो भाइरसबाट इटाली, स्पेन र फ्रान्समा मात्रै १६ हजार...

आजबाट सरकारले सञ्चालनमा ल्यायो कोरोनासम्बन्धी नयाँ पोर्टल, के–के हुन्छ सूचना ?

1585364436minidtry-of-healthPress-Meet.jpg
काठमाण्डौ। सरकारले कोरोनाभाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामको कामलाई व्यवस्थित गर्न शनिबारदेखि डाँफे हेल्थ डटकम (www.danphehealth.com) सञ्चालनमा ल्याएको छ।  कोरोनाभाइरसका बारेमा सही जानकारी तथा सूचनाहरु उपलब्ध गराउन नयाँ वेब पोर्टैल एप्लिकेसन सञ्चालनमा ल्याइएको हो।  स्वास्थ्य मन्त्रालयका सल्लाहाकार डा. खेमबहादुर कार्कीले शनिबारदेखि...

सरकारको कलसेन्टरमा गुनासो-'मोफसलका क्वारेन्टाइनमा बस्नेहरु मनपरी डूल्न थाले'

1585312561bikash.jpg
काठमाण्डौ । विभिन्न गाउँपालिका तथा नगरपालिकाबाट तयार गरिएका क्वारेन्टाइनमा बसेकाहरु आफूखुशी बाहिर निस्किएका गुनासा आएका भन्दै सरकारले त्यसमा कडाई गर्न निर्देशन दिएको छ।  स्वास्थ्य मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिएका हुन् ।  कोभिड १९...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध