स्वास्थ्य


देशमा पहिलोपटक कोरोनाको लोकल ट्रान्समिसन : अवस्था गम्भीर बनेको हो ?

15859881731234.jpg
काठमाण्डौ । कोरोना संक्रमणको रोकथाम र नियन्त्रणको प्रयास भइरहँदा देशमा गम्भीर अवस्था आउनसक्ने देखिएको छ ।  कोरोना संक्रमण नयाँ चरणमा प्रवेश गरेसँगै यस्तो अवस्था देखिएको स्वास्थ्य विज्ञहरुले बताएका छन् ।  हालसम्म नेपालमा विदेशबाट आएकाहरुमा मात्र कोरोना संक्रमण देखिएको थियो । अर्थात उनीहरुमा संक्रमण विदेशमै भएको र उनीहरुले त्यो...

आजबाट चितवनमा पनि कोरोना परीक्षण

1585972717corona-test.jpg
काठमाण्डौ। चितवनमा कोरोनाभाइरसको परीक्षण आज शनिबारबाट सुरु गर्ने तयारी भएको छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा. मदन पाण्डे र चितवन मेडिकल कलेजका डा. ब्रजेश झाको नेतृत्वमा भरतपुरस्थित राष्ट्रिय पन्छीरोग अन्वेषण प्रयोगशालामा कोरोना भाइरस परीक्षण सुरु हुन लागेको हो। भरतपुर महानगरपालिकाको पहलमा भरतपुर अस्पतालको...

यस्तो छ कोरोना अतिप्रभावित ५ देशको ताजा अवस्था, मृतकको संख्या ६० हजार नजिक

1585970560corona.jpg
काठमाण्डौ । विश्वव्यापी महामारीबाट विश्वभरमा शनिबार बिहानसम्म मृत्यु हुनेको संख्या ६० हजार नजिक पुगेको छ। जोन हापकिङ्स युनिभर्सिटीका अनुसार कोरोनाको संक्रमणबाट विश्वभर शनबिार बिहानसम्म ५८ हजार ७८७ जना गइसकेको हो। शनिबार बिहानसम्म विश्वभर संक्रमितको संख्या १० लाख ९५ हजार ९१७ पुगेको छ। यसैगरी २ लाख २५ हजार संक्रमित निको भएर घर...

1695556604Online-Ad.gif

जर्मनीद्वारा अमेरिकामाथि मास्क 'डकैती' गरेको आरोप

1585969543masks.jpg
काठमाण्डौ । जर्मनी लैजान ठिक्क पारिएका दुई लाखवटा मास्क अमेरिकाले डकैती गरेको आरोप लागेको छ।  ती मास्क अमेरिकातर्फ लगिएपछि 'आधुनिक डकैती' को आरोप लगाइएको हो। बर्लिनको स्थानीय सरकारले अमेरिकामा बनाइएका ती मास्क जफत गरिएको जनाएको छ। बर्लिनको प्रहरीका निम्ति मगाइएका ती एफएफपीटू मास्क गन्तव्य पुग्न पाएनन्। बीबीसीका अनुसार...

पाँचै कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य

1585914585murder.jpg
काठमाण्डौ । कोरोना भाइरसबाट संक्रमित भई आइसोलेसनमा रहेका पाँचैजनाको अवस्था निकै सामान्य रहेको छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिएका हुन् ।  नेपालमा हालसम्म भेटिएका ६ कोरोना संक्रमितमध्ये १ जना उपचारपछि घर फर्किसकेका छन् भने बाँकी ५ जनालाई...

काठमाण्डौ बाहिरको ल्याब रिपोर्टलाई अहिले मान्यता दिन सकिन्न : स्वास्थ्य मन्त्रालय

1585911306murder.jpg
काठमाण्डौ । स्वास्थ्य मन्त्रालयले पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापित प्रयोगशालाको रिपोर्टलाई अहिले नै मान्यता दिन नसकिने उल्लेख गर्दै नेपालमा कोरोना संक्रमित ६ जना मात्र रहेका प्रष्ट्याएको छ ।  पोखराको सो प्रतिष्ठानमा स्थापित प्रयोगशालामा भारतबाट फर्किएका एक व्यक्तिको नमूना परीक्षण गर्दा कोभिड १९ को...

कोभिड–१९ एक्सपर्ट भन्छन्– 'अबको ४ हप्तामा विश्वभर यो महामारी नियन्त्रणमा आउँछ'

1585903732covid.jpg
काठमाण्डौ । कोरोनाभाइरसको सन्त्रासका बीच चीनबाट एउटा राम्रो खबर सार्वजनिक भएको छ। यो केवल चीनका लागिमात्र होइन विश्वकै राम्रो खबर हो। चीनका वरिष्ठ कोरोनाभइरस एक्सपर्ट डा झोङ नानशानले यो महामारी अब नियन्त्रणमा आउने दाबी गरेका छन्। उनको दाबी छ कि यो महामारी अबको ४ हप्तामा नियन्त्रणमा आउने पूरै विश्वमा पहिलेजस्तै सामान्य अवस्थामा...

कोरोनाभाइरस : मुुटुु काप्ने तीन संघर्षपूर्ण कथा

15859020931.jpg
काठमाण्डौ। चीनको वुहानबाट सुुरु भएको कोरोनाभाइरसको संक्रमण विश्वको सबै कुुनामा पुुगिसकेको छ। प्रत्येक दिन संक्रमित हुुने र संक्रमणबाट मृत्युु हुुनेको संख्या बढिरहेको छ। विश्वमा यसले त्रासको माहोल सिर्जना गरेको छ। तर त्रासका बीचमा पनि आशाको किरण बाँकी रहेको छ। कोरोनाबाट धेरै मानिसहरु निको पनि भइरहेका छन्।  जोन्स हपकिन्स...

जापानमा ‘मास्क’ अभाव, प्रधानमन्त्रीको कडा अलोचना

1585884338japan.jpg
काठमाण्डौ । मेडिकल सामग्रीको अभावले देशमा कोरोनाको जोखिम बढेको आमजनगुुनासोपछि प्रतिपरिवार पुुनः प्रयोग गर्न मिल्ने कपडाको मास्क बाँड्ने निर्णय गरेका जापानका प्रधानमन्त्री सिन्जो आबेले अहिले बाँड्न नसकेपछि कडा आलोचनाहरु सामना गर्नुपरिरहेको छ।  जापानमा सुुरुआती चरणमा चालिएका कदमले तुुलनात्मक रुपमा कोरोनाभाइरसको संक्रमण...

कोरोनाले निम्तायो ‘विश्वयुद्ध–सी’, कसरी जित्ने ?

1585883297world-war-c.jpg
काठमाण्डौ । विश्वभर अहिलेसम्म कोरोनाभाइरसबाट ५२ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ भने संक्रमितको संख्या १० लाख माथि पुगेको छ। चीनबाट देखिएको यो भाइरसको कहर अहिले अमेरिका र युरोपको स्पेन र इटालीमा मडारिएको छ। विश्वका कुल संक्रमितको संख्यामध्ये १ चौथाइ अमेरिकामा र १ चौथाइ स्पेन र इटालीमा रहेका छन्।  निकै भयावह अवस्था हुँदै गर्दा...

विश्वभर कोरोनाबाट ५२ हजार बढीको ज्यान गयो, संक्रमितको संख्या १० लाख नाघ्यो

1585880352corona.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसबाट शुक्रबार बिहानसम्म विश्वभर ५२ हजारभन्दा बढी मानिसको ज्यान गएको छ। संक्रमितको संख्या १० लाखभन्दा बढी भएको छ। जोन हाप्किन्स युनिभर्सिटीका अनुसार विश्वभर कोरोना संक्रमितको संख्याको एक चौथाइ अमेरिकामा रहेका छन् भने एक चौथाइ संख्या स्पेन र इटलीमा रहेका छन्। विगत एक साताको अवधिमा विश्वभर...

उत्तर कोरिया कोरोनाभाइरस मुक्त घोषणा

1585824299north-korea.jpg
काठमाण्डौ। उत्तर कोरियाले कोरोना भाइरसको एकजना पनि विरामी नभेटिएको भन्दै आफ्नो देशलाई कोरोना फ्रि घोषणा गरेको छ। विश्वमा झण्डै एक मिलियन (१० लाख) जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको र संसारका प्रायः सबैजसो देशमा यसको प्रभाव पुगिसकेको समाचार आइरहँदा उत्तर कोरियाले भने आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण नभएको बताएको हो। उत्तर...

कोरोना नभित्रेको इटालीको एउटा गाउँ, कुवाको पानीबाट सुरक्षित !

1585816503bartolomeo-bollino.jpg
काठमाण्डौ । कोरोनाभाइरस (कोभिड–१९) का कारण विश्वमा सबैभन्दा बढी इटालीमा करिब १३ हजार मानिसको ज्यान गइसकेको छ। इटालीमा १ लाखभन्दा बढी मानिस कोरोनाबाट संक्रमित छन्। कोरोनाभाइरसका कारण पूरै इटाली अहिले हैरान छ। चिकित्सा व्यवस्था र सरकारमा पूरै हल्लीखल्ली मच्चिएको छ।  इटालीमा चिकित्सकहरुले समेत ज्यान गुमाइरहेका छन्। अहिले हरेक दिन...

आयो सुखद् खबर, कोरोनाविरुद्ध भ्याक्सिनको जनावरमा सफल परीक्षण, मान्छेमा के होला ?

1585813683UQ-coronavirus-research.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि विश्वभरका वैज्ञानिकहरु भ्याक्सिन वा औषधि बनाउन लागिपरेका छन्। यस्तैमा एउटा खुसीको खबर आएको छ। अस्ट्रेलियाका वैज्ञानिकहरुले सम्भावित कोरोनाभाइरसविरुद्धको भ्याक्सिन बनाएर परीक्षण सुरु गरेका छन्।  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अक्सफोर्ड युनिभर्सिटी र अमेरिकी...

यस्ता छन् कोरोना रोकथामका केही रोचक र कठोर कदम

1585811597corona-1.jpg
काठमाण्डौ। विश्वका अधिकांश देशहरु अहिले कोरोनाभाइरको महामारी फैलिन नदिने लकडाउनमा छन्। लकडाउनलाई सफल पार्न देश र परिस्थितिअनुसार फरकफरक तरिका अवलम्बन गरिएका छन्। तर लकडाउनलाई सफल पार्न अहिले विभिन्न मुलुक अपनाइरहेका केही रोचक कदम सुन्दा वा पढ्दा आश्चर्य लाग्न सक्छ। केही त्यस्तै रोचक कदमका यहाँ हामीले चर्चा गर्ने प्रयास गरेका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध