स्वास्थ्य


कोरोना कोहराम : मृतकको संख्या ६९ हजार नाघ्यो, संक्रमितको संख्या १३ लाख नजिक

1586138823corona.jpg
काठमाण्डौ । कोरोनाभाइरस संक्रमणबाट विश्वभर सोमबार बिहानसम्म ६९ हजार ३५० जनाको ज्यान गएको छ। संक्रमितको संख्या १२ लाख ७२ हजारभन्दा बढी पुगेको छ। तीमध्ये २ लाख ६० हजारभन्दा बढी बिरामी उपचारपछि निको भएर घर पनि फर्किएका छन्। विगत दुई साताको अवधिमा पहिलोपटक इटालीमा यो संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा कमी आएको छ। बितेको २४ घन्टाको...

कोभिड-१९ विरुद्धको लडाईमा देशका ५० हजार स्वयम्सेविकालाई पनि परिचालन गरिने

1586099047see.jpg
काठमाण्डौ । देशभरका करिब ५० हजार ग्रामीण स्वास्थ्य स्वयम् सेविकाहरुलाई कोभिड १९ विरुद्धको कार्यक्रममा सहभागी गराइने प्रस्ताव गरिएको छ ।  कोभिड १९ नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले देशभर रहेका करिब ५० हजार स्वास्थ्य स्वयम्सेविकाहरुलाई खटाउने प्रस्ताव मन्त्री परिषदमा लैजाने निर्णय गरेको प्रधानमन्त्री...

खरिपाटी क्वारेन्टाइनका ९४ जनाको रिपोर्ट नेगेटिभ, एपमा जोडिएका १५० जना रेड जोनमा

1586086645uae.jpg
काठमाण्डौ । भक्तपुरको खरिपाटीस्थित क्‍वारेन्टाइनमा रहेका ९४ जनाकै कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।  आइतबार नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिएका हुन् ।  खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा उडान प्रतिबन्धको बेला विभिन्न...

1695556604Online-Ad.gif

कैलाली, कञ्चनपुर र बाग्लुङमा सोमबारदेखि र्यापिड टेस्ट, कस-कसको हुन्छ परीक्षण ?

1586085102uae.jpg
काठमाण्डौ । सरकारले कैलाली, कञ्चनपुर र बाग्लुङ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलन नदिन छिटोमा सोमबारदेखि र्यापिड टेस्ट थाल्ने भएको छ ।  स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले शनिवार मन्त्रीपरिषदबाट भएको निर्णय कार्यान्वयनको प्रक्रिया अगाडि बढेको उल्लेख गर्दै सोमबारदेखि ती तीन जिल्लामा...

कोभिड १९ को उपचारमा खटिने स्वास्थ्यकर्मीको विरोध गर्नेलाई ६ महिनासम्मको जेल सजाय हुने

1586084123uae.jpg
काठमाण्डौ । कोभिड १९ भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई बाधा अवरोध गर्नेहरुलाई ६ महिनासम्मको जेल सजाय हुने भएको छ ।  मन्त्रीपरिषदले गरेको निर्णय र त्यसपछि आएको लिखित निर्देशनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि खटिएका चिकित्स, नर्स र अन्य स्वास्थ्यकर्मीहरुको काममा वाधा अवरोध...

चीनले अमेरिकालाई १ हजार थान भेन्टिलेटर सहयोग पठाउने

1586078079vantilator.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट अतिप्रभावित अमेरिकाको न्युयोर्क राज्यका लागि चीनले १ हजार थान भेन्टिलेटर पठाउने भएको छ। न्यूयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले चीन सरकारले कोरोनाभाइरसबाट ठूलो संकटको सामना गरिरहेको न्यूर्याकका लागि १ हजार थान भेन्टिलेटर पठाउन लागेको बताएका हुन्। कुमोले संकटको यस समयमा चीन सरकारको सदासयताका लागि...

भारतसँग अमेरिकाको गुहार, हाइड्रोक्सीक्लोरोक्विन ट्याबलेट पठाऊ

1586069652hydro.jpg
काठमाण्डौ । अहिले विश्वभर कोरोनाभाइरसको संक्रमणले महामारीको रुप लिएको छ। विश्वका सबै देश कोरोनाविरुद्ध अघोषित लडाइँमा लागेका छन्। यो लडाइमा विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिका पनि होमिएको छ। तर उसले पनि यसमा सफलता हासिल गर्न सकिरहेको छैन।  अमेरिकामा कोरोनाले भयावह स्थिति सिर्जना गरेको छ। कोरोनासँगको लडाइँमा अमेरिकाले...

अमेरिकामा ५०० नेपालीमा कोरोनाको सङ्क्रमण

1586064864america1.jpg
– मधुकर अधिकारी वासिङ्टन डिसी। अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन्। अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन। अमेरिकामा रहेका नेपाली कति सङ्क्रमित भएका...

विश्वभर कोरोना संक्रमणबाट ६४ हजारको मृत्यु, संक्रमित व्यक्ति १२ लाखभन्दा बढी (अपडेट)

1586064570corona.jpg
काठमाण्डौ । विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट आइतबार बिहानसम्म विश्वका विभिन्न देशमा गरी ६४ हजार ७३२ जनाको मृत्यु भएको छ ।  विश्व स्वास्थ्य सङ्गठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंसारभरि १२ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।  सङ्क्रमित...

इटालीमा आशाको किरण पलायो, गम्भीर बिरामीको संख्या घट्यो

1586062547Italy.jpg
काठमाण्डौ। पूरै विश्व अहिले कोरोनाभाइरसको चपेटामा परेको छ। जसमा इटाली अतिप्रभावित छ। सरकारी अधिकारीहरुका अनुसार इटालीमा शनिबार एकैदिन ६८१ जनाको ज्यान कोरोनाको महामारीबाट गएको छ। योसँगै इटालीमा ज्यान गुमाउनेको संख्या १५ हजार बढी भएको छ। लामो समयपछि शनिबार इटालीमा नयाँ आशाको पहिलो किरण देखिएको छ। इटालीमा आममानिसको सुरक्षा गर्ने...

लकडाउनले घरभित्रै बस्दा बढ्न सक्छ मानसिक तनाव, यी ६ तरिकाले गर्नुस् कम

1586059172stress.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि अहिले विश्वका अधिकांश देश लकडाउन गरिएका छन्। जसका कारण स्कुल, कलेज, अफिस, मार्केट सबै बन्द हुनुका साथै मानिसहरु अहिले आफ्नो घरभित्रै बस्न बाध्य छन्।  लकडाउन गरिएका मुलुक सरकारहरुले पनि जनतालाई घरबाहिर ननिस्किन अपिल गरिरहेका छन्। जनता आफैँ पनि यो भाइरसबाट सुरक्षित हुन...

धुलिखेलमा आजदेखि कोरोना परीक्षण

1586054317DhulikhelCommunityHospital.jpg
काभ्रे। धुलिखेल अस्पतालमा आज आइतबारदेखि कोरोनाभाइरस सङ्क्रमणसम्बन्धी परीक्षण सेवा शुरु गरिएको छ। पहिलो चरणमा साताको दुई दिनमात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ।  सङ्क्रमणको अवस्था अनुकूल परीक्षणको अवधि थपिने अस्पतालका चिकित्सक डा राजेन्द्र कोजूले बताउनुभयो। “पर्याप्त पिपीइ परीक्षण किटलगायतका परीक्षण...

कोरोना नियन्त्रणका लागि न्युयोर्कमा सेना परिचालन

1586053782army.jpg
काठमाण्डौ। अमेरिकाको न्युयोर्क सहरमा विश्व महामारी कोरोनाभाइरस नियन्त्रणमा लिन सेना परिचालन गरिने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कमा १ हजार सैन्य मेडिकलकर्मी परिचालन गर्ने बताएका हुन्। यो महामारीबाट अमेरिकामा न्युयोर्क सहर निकै प्रभावित छ।  बितेको २४ घन्टामा न्युयोर्कमा मात्रै ६३० जनाको ज्यान गएको छ।...

कोरोना अपटेड : मृतकको संख्या ६५ हजार नजिक, संक्रमित १२ लाख बढी

1586052785corona.jpg
काठमाण्डौ। कोरोनाभाइरसको संक्रमणबाट आइतबार बिहानसम्म विश्वभर ६४ हजार ७०० भन्दा बढीको ज्यान गएको छ भने संक्रमितको संख्या १२ लाखभन्दा बढी पुगेको छ। जोन हप्किङ्स युनिभर्सिटीका अनुसार कोरोनाको कहर इटाली, फ्रान्स, स्पेन र अमेरिकामा जारी नै छ। इटालीमा बितेको २४ घन्टामा ६८१ जनाको ज्यान गएसँगै कुल मृतकको संख्या १५ हजार ३६२ पुगेको ...

‘अब १४ दिन मात्रै क्वारेन्टाइनमा बसेर नपुग्ने भो’

1585998334mega-final.jpg
काठमाण्डौ । स्वास्थ्य मन्त्रालयले विदेशबाट आएका तथा कोरोनाका संभावित संक्रमितहरुले १४ दिन मात्र क्वारेन्टाइनमा बसेर नपुग्ने प्रष्ट पारेको छ ।  मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिवारको नियमित पत्रकार सम्मेलनमा १४ दिन क्वारेन्टाइनमा बसेकै कारण कसैलाई कोरोना संक्रमण छैन भन्न सकिने अवस्था नआउने उल्लेख गर्दै भने&nd...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध