स्वास्थ्य


कोभिड १९ नियन्त्रणमा कोरियाली विधि र उपचार पद्धति

1586432095SouthKoreaeApEgC8x8T.jpg
काठमाण्डौ । (विश्वभरमै मानव जाति कोभिड १९ को अकल्पनीय सङ्क्रमणबाट भयभीत र आक्रान्त रहेको वर्तमान समयमा दक्षिण कोरियाले यस महामारीलाई काबुमा लिन र आफ्ना नागरिकको जीवन रक्षा गर्न अख्तियार गरेका विधि र उपचार पद्धति नेपालको सन्दर्भमा पनि उपयोगी र अनुकरणीय हुने देखिएकाले यो लेख सम्प्रेषण गरिएको छ । यस लेखका लेखक डिल्लीराम बाँस्तोला दक्षिण...

कोरोना रोकथाममा अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइँदै

1586424117bhanu.jpg
- प्रकाश सिलवाल/शरद शर्मा  काठमाण्डौ। सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा जनशक्तिको सुनिश्चिताका लागि आवकाशप्राप्त र छात्रवृत्तिमा गएर फर्किएका चिकित्सकलाई समेत परिचालन गर्ने भएको छ। विश्वव्यापी महामारी भएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा थप फैलन नदिन र क्वारेन्टाइमा बसेकाहरुलाई दैनिक कम्तीमा एक हजारको सङ्ख्यामा...

'कोरोनाको उपचारमा प्रयोग भइरहेको मलेरियाको औषधिले ज्यानै जानसक्ने खतरा'

1586420273maleria.png
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट जे दबाई मगाएका थिए, त्यसको साइड इफेक्ट पनि छ । अर्थात् दबाईको उपभोग खतरनाक पनि हुुनसक्छ । हाइड्रोक्सीक्लोरोक्वीन दबाई कोरोना बिरामीबाट संक्रमण रोक्न सहयोगी साबित हुुनसक्छ, तर त्यसको साइड इफेक्ट पनि छ । यो साइड इफेक्ट भयावह पनि हुन सक्छ, यसअघि नै मुटुुसम्बन्धी पुुरानो बिरामीलाई...

1695556604Online-Ad.gif

सन् २०२० अन्त्यसम्म पहिलो कोरोना भ्याक्सिन ल्याउँदै ब्रिटेन

1586412181corona-vaccine.jpg
काठमाण्डौ । ब्रिटेनले विश्व महामारी कोरोनाभाइरसविरुद्ध पहिलो भ्याक्सिन सम्भवतः सन् २०२० को अन्त्यसम्म बजारमा आउने जनाएको छ। अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरु कोरोनाविरुद्धको पहिलो भ्याक्सिन विकास गर्न अहिले दिनरात खटिरहेका छन्। उनीहरु यो भ्याक्सिन सम्भवतः सन् २०२० को अन्त्यसम्ममा बजार आउने दाबी गरिरहेका छन्। ‘अहिले...

के अल्ट्रा भायलेट किरणबाट नष्ट हुन्छ कोरोनाभाइरस ?

1586406396ultra-violet-light.jpeg
काठमाण्डौ। विश्वभर भयावह स्थितिको सिर्जना गरेको कोरोनाभाइरसको संक्रमणबाट बच्न विभिन्न उपायको दावी गरिँदै आइरहेको छ। सामाजिक सञ्जालमा त यो भाइरसबाट बच्नका लागि भन्दै यति उपायहरु उपलब्ध छन् कि त्यसलाई गनेर साध्य छैन। यिनै उपायमध्य एउटा हो अल्ट्रा भायोलेट किरणबाट कोरोनाभाइरसलाई मार्न सकिन्छ भन्ने। अल्ट्रा भायलेट किरणको प...

बीसीजी भ्याक्सिन दिइने देशहरुमा कोरोनाको मृत्युदर ६ गुणा कम : विज्ञ

1586402409BCG.jpg
काठमाण्डौ। क्षयरोग अर्थात टीबीविरुद्धको भ्याक्सिन बीसीजी प्रयोग गर्ने देशहरुमा कोरोनाभाइरसबाट हुने मृत्युदर अरु देशको तुलनामा ६ गुणा कम रहेको तथ्य सार्वजनिक भएको छ। हालै गरिएको अनुसन्धानबाट यस्तो तथ्य सार्वजनिक भएको हो। अनुसन्धानले यो बीसीजी भ्याक्सिन नदिने देशहरुमा भन्दा दिने देशहरुमा कोरोनाबाट हुने मृत्युदर निकै कम रहेको तथ्य...

कोरोनाबाट बच्न मास्क चोर्दा ३ महिना कैद

1586362397mask.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसबाट बच्न अहिले विश्वभर मास्कको प्रयोग बढ्दो छ। प्रयोग बढेसँगै मास्को अभाव पनि उत्तिक गहिरिँदै गएको छ। ब्रिटेनको राजधानी लन्डनमा हालै मास्कसम्बन्धी एउटा खबरले सबैको ध्यान केन्द्रित गरेको छ। खबर हो मास्क चोरीको।  लन्डनको एउटा अस्पतालबाट सर्जिकल मास्क चोरी भयो। चोरीमा संलग्न एक व्यक्तिलाई लन्डन...

जर्मनीले कसरी रोक्यो कोरोनाबाट निम्तेको ‘मृत्युको सुनामी’ ? अन्य देशलाई बन्न सक्छ गतिलो पाठ

1586357677germany-1.jpg
काठमाण्डौ। मार्चको दोस्रो साता। युरोप कोरोनाभाइरसको नयाँ केन्द्रविन्दु बन्दै थियो। चीनबाट सारा विश्वको ध्यान हटेर युरोपमा केन्द्रित भइरहेको थियो। नभन्दै केही दिनमै कोरोनाभाइरसले युरोपको इटाली, स्पेन, फ्रानस र ब्रिटेनजस्ता देशलाई आफ्नो चपेटामा पार्यो। अहिले यी चारै देशको हालात निकै नाजुक छ। त्यतिबेला जर्मनीका चान्सलर एन्गेला...

कोरोना भाइरसका कारण बढ्दै डर, तनाव र एक्लोपना

1586340868getty.jpg
कोरोना भाइरसबाट बच्नका लागि नेपालको लकडाउन जारी छ । यो बैशाख ३ गतेसम्म रहने सरकारको पछिल्लो घोषणामार्फत निश्चित भएको छ । मानिसहरु घरमा नै बन्द भएका छन् र सबै कुुरा यथावत छ । भागदौडको जिन्दगीमा अचानक लागेको यो ब्रेक र कोरोना भाइरसको डरले मानिसहरुको मानसिक स्वास्थ्यमा समेत प्रभाव पर्न सुुरु गरेको छ । यसबीच चिन्ता, डर, एक्लोपना र...

कोरोनाविरुद्धको भ्याक्सिन बने धनी देशले कति थुपार्लान्, गरिब देशले कति पाउलान् ?

1586337748vaccine.jpg
- फर्नान्डो डुआर्टे/ बीबीसी विश्व सेवा मलेक्युलर जेनेटिसिस्ट केट ब्रोडेरिक विश्वभरि कोभिड-१९ विरुद्धको खोप विकासको प्रयास गरिरहेका ४४ वटा परियोजनासँग सम्बद्ध वैज्ञानिकहरूको समूहमा संलग्न छिन्। उनी डिसेम्बरको सुरुमा १० लाख खोप तयार गर्ने योजना बनाएको अमेरिकास्थित जैविक प्रविधि कम्पनी इनिभिओका अनुसन्धानकर्ताको एउटा समूहको सदस्य...

अमेरिकीमा २४ घन्टामै २ हजारको ज्यान गयो, न्युयोर्कका अस्पतालहरुमा बिरामी खचाखच

1586327948america.jpg
काठमाण्डौ । अहिले कोरोनाभाइरस महामारीको केन्द्र बनेको अमेरिकाको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ। जोन हप्किङ्स विश्वविद्यालयका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा अमेरिकामा २ हजार मानिसको ज्यान गएको छ। योसँगै हालसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या १२ हजार नाघेको छ।  हालसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या बढेर तीन लाख...

कोरोनाबाट बच्न उत्तरी कोरियामा लसूनप्याज खान, रक्सी नपिउन निर्देशन

1586324192North-Korea.jpg
काठमाण्डौ । उत्तर कोरियाले हालसम्म आफ्नो देशमा एकजना पनि कोरोनाभाइरसबाट संक्रमित नभएको दाबी गरिरहेको छ। यद्यपि उत्रर कोरियाली सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि केही सीमित नियम लागू गरेको सञ्चारमाध्यमहरुले जनाएका छन्। उत्तर कोरियाले आफ्ना नागरिकलाई कोरोनाबाट बच्न केही निर्देशनहरु जारी गरेको छ। उत्तर कोरियाली सरकराले...

कोरोना संक्रमणबाट बच्न घरपालुवा जनावरलाई घरभित्रै राख्न सुझाव

1586322819dog-and-cat.jpg
काठमाण्डौ ।मानिसबाट केही पशुमा पनि कोरोनाभाइरस सरेको केही प्रमाण भेटिएपछि वैज्ञानिकहरूले तिननलाई पाल्ने व्यक्तिलाई लकडाउनका बेला आफ्ना बिराला घरभित्रै राख्न सुझाव दिएका छन्। दुई घरपालुवा कुकुर, एक बिरालो र एक बाघमा समेत कोरोनाभाइरस सरेको पाइएपछि पशुचिकित्साविज्ञहरूले त्यस्तो सुझाव दिएका हुन्। हालै न्यूयोर्कको ब्रोङ्क्स...

साउदीका स्वास्थ्यकर्मी ढुक्क, ड्रोनबाटै गरिन थाल्यो मानिसमा कोरोना जाँच

1586314701drone.jpg
काठमाण्डौ। मानवसभ्यताको सबैभन्दा ठूलो त्रासदीमध्ये एक कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि अहिले विश्वका विभिन्न देशले आआफ्नो तरिका अपनाइरहेका छन्। अहिले विश्वका अधिकांश देश लकडाउनमा छन्। अधिकांश देशमा अहिले सोसल डिस्टेन्सिङलाई जोड दिइएको छ भने शंकास्पद बिरामीको स्वास्थ्य परीक्षणलाई तीव्रता दिरहेका छन्।  साउदी अबरले भने...

कोरोनाबाट ८२ हजार बढीको ज्यान गयो, संक्रमितको संख्या १४ लाख नाघ्यो

1586311590corona-italy.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसको संक्रमणबाट बुधबार बिहानसम्म ८२ हजार बढीको ज्यान गएको छ। जोन हप्किङ्स युनिभर्सिटीका अनुसार आज बिहानसम्म ८२ हजार २० जनाको ज्यान गएको हो। यो भाइरसबाट अहिलेसम्म १४ लाख २८ हजार ४२८ जना संक्रमित भएकोमा ३ लाख १९८ जना निको भएका छन्। कोरोनाको कहर सबैभन्दा बढी अहिले युरोपेली मुलुकमा परेको छ। आज बिहानसम्म...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध