स्वास्थ्य


कोरोनाबाट हालसम्म बेलायतमा १० नेपालको मृत्यु, तीमध्ये ७ भूपू गोर्खा सैनिक

1587018136london.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट बेलायतमा ज्यान गुमाउनको नेपालीको संख्या १० पुगेको छ। बेलायतको राजधानी लन्डनस्थित प्लमस्टिडमा बस्दै आएका भूपू गोर्खा सैनिक ५५ वर्षीय लक्ष्मण श्रेष्ठको बुधबार कोरोनाबाट मृत्यु भएपछि यो संख्या १० पुगेको हो। श्रेष्ठको निधनको भएको त्यहाँ रहेका अर्का भूपू गोर्खा सैनिक भोज बरालले पुष्टि गरेका...

कोरोना संकटले विश्वका झन्डै १२ लाख बालबालिका दादुरा–रुबेलाविरुद्धको खोपबाट वञ्चित

1587009579measles-and-Rubella.jpg
काठमाण्डौ। कोरोना संकटका बीच विश्वका झन्डै १२ करोड बालबालिका दादुरा र रुबेलाजस्ता रोगविरुद्धको अत्यावश्यक खोपबाट वञ्चित भएका छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ३७ देशका ११ करोड ७० लाखभन्दा बढी बालबालिका दादुरा र रुबेलाविरुद्धको खोपबाट वञ्चित भएको जनाएको हो। कोरोनाका कारण लकडाउन हुँदा २४ देशमा खोप कार्यक्रम पूर्ण रुपमा...

अमेरिकमा कोरोनाबाट ज्यान गुमाउनको संख्या ३० हजार नाघ्यो

1587007455america.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसको संक्रमणबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या ३० हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको ताजा तथ्यांकअनुसार बिहीबार बिहानसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ३० हजार नाघेको हो। कोरोनाबाट अहिलेसम्म अमेरिकामा ६ लाख ३७ हजार ७१६ जना संक्रमित भएका छन्। कोरोनाबाट ज्यान गुमाउने र संक्रमित...

1695556604Online-Ad.gif

राष्ट्रपति ट्रम्प अमेरिकामा लकडाउन छिट्टै खुकुलो पार्ने तयारीमा

1587005113turmp.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारी जारी रहँदै गर्दा लकडाउन छिट्टै खुकुलो पारिने बताएका छन्। ट्रम्पले 'देशलाई बन्द राखिरहँदा समेत मानिसहरूको ज्यान गइरहेको' बताए। राष्ट्रपतिले राज्यका गभर्नरहरूसँग छलफल गरेर 'उनीहरूले उपयुक्त ठानेका बेला' प्रतिबन्धहरू खुलाउने प्रक्रिया सुरु गरिने ...

भारतमा कोरोना संक्रमित ‘हिन्दु’ र ‘मुस्लिम’ बिरामीलाई छुट्टाछुट्टै वार्ड

1587003230civil-hospital.jpg
काठमाण्डौ । कोरोनाभाइरसको संकटका बेलामा युरोप र अमेरिकामा संक्रमित बिरामीको उपचार गर्न शय्याको अभाव भइरहेकै बेला भारतको अहमदाबादस्थित सिभिल अस्पतालमा भने जातीयताका आधारमा बिरामीलाई अलगअलग राखेर उपचार भइरहेको पाइएको छ।  संक्रमितहरुका अनुसार गत १२ अप्रिलअघिसम्म पनि बिरामीहरुलाई एउटै वार्डमा राखेर उपचार भइरहेको थियो। तर त्यसपछि...

कोरोनाको नयाँ लक्षण: टाउको दुख्ने र चक्कर लाग्ने–अध्ययन

1586961349headache.jpg
काठमाण्डौ । शरीरको तापमान तीव्र गतिमा बढ्नुु र निरन्तर खोकी लाग्नु कोरोनाभाइरसको मुुख्य लक्षण हुुन् । तर, हालै गरिएको एक अध्ययनले कोरोना संक्रमण देखिएका धेरैजसो मानिसमा स्नायू सम्बन्धी लक्षणहरु अनुुभव गरेको जनाइएको छ ।  चीनका वैज्ञानिकहरुले गरेको अध्ययनले कोरोना संक्रमित बिरामीमा टाउको दुुख्ने र चक्कर लाग्ने जस्ता लक्षणहरु...

लकडाउनमा कसरी फ्रेस हुने ?सरकारको सल्लाह–‘संगीत सुन्नु, योगा गर्नू, सिर्जनशील बन्नू’

1586950876dr.-bikas.jpg
काठमाण्डौ । पट्यारलाग्दो लकडाउनले धेरै मानिसहरु घरभित्रै सीमित बन्न पुगेका छन् ।  यो बेलामा प्रत्येक दिन कसरी कटाउने भन्ने धेरैमा अन्यौल देखिन्छ । लकडाउनको अवधिभर आफूलाई कसरी फिट राख्ने ? कसरी आफ्नो स्वास्थ्यको ख्याल राख्ने ? भन्ने विषय समेत महत्वपूर्ण हुने चिकित्सकहरु बताउँछन् ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास...

कोरोना संक्रमित १६ जना मात्र, अवस्था सबैको सामान्य: स्वास्थ्य प्रवक्ता

1586949071dr.-bikas.jpg
काठमाण्डौ । देशका विभिन्न क्षेत्रमा गरिएका र्यापिड डाइग्नोष्टिक टेस्ट(आरडिटी)मा थप केही व्यक्तिको रिपोर्ट पोजिटिभ आएको भनिए पनि सरकारले भने कोरोना संक्रमितको संख्या १६ जना मात्रै रहेको प्रष्ट पारेको छ ।  स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा सहभागी हुँदै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना...

डब्ल्यूएचओको फन्ड रोक्ने ट्रम्पको निर्देशन ‘खतरनाक’, डब्ल्यूएचओका गतिविधि (सूचीसहित)

1586937840WHO-1.jpg
काठमाण्डौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई आर्थिक सहायता रोक्न दिएको निर्देशन ‘खतरनाक’ भएको प्रतिक्रिया आएको छ।  माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्स र उनकी पत्नी मिलिन्डा गेट्सले डब्ल्यूएचओलाई राष्ट्रपति ट्रम्पले आर्थिक सहायता रोक्न दिएको निर्देशन खतरनाक भएको प्रतिक्रिया...

कोरोना मृत्युदर अमेरिकामा ३.४%, इटाली/बेल्जियम सबैभन्दा बढी १२.८% (कहाँ/कति सूचीसहित)

1586928838corona.jpeg
काठमाण्डौ। कोरोनाभाइरसको महामारीबाट विश्व यतिखेर आक्रान्त छ। चीनको वुहान सहरबाट फैलिएको यो भाइरसको संक्रमण अहिले दिनानुदिन बढ्दै गइरहेको छ। यो भाइरस रोकथामका लागि अहिलेसम्म आधिकारिक औषधि वा भ्याक्सिन तयार भइसकेको छैन। अहिले यो भाइरसबाट बच्न विश्वका अधिकांश लक लडाउनमा छन्। त्यस्तै मास्क र सेनिटाइजरको प्रयोग अनिवार्यताजस्तै बनेको...

कोरोनाबाट अमेरिकामा ज्यान गुमाउने २६ हजार नजिक, संक्रमित ६ लाख बढी

1586919010america.jpg
काठमाण्डौ । कोरोनाभाइरसको महामारीबाट बुधबार बिहानसम्म विश्वभर १ लाख २६ हजार ५३९ जनाको ज्यान गइसकेको छ। संक्रमितको संख्या पनि १९ लाख ९७ हजारभन्दा बढी पुगिसकेको छ। कोरोनाबाट सबैभन्दा धेरै अमेरिका प्रभावित भएको छ। अमेरिकामा संक्रमितको संख्या ६ लाख ८ हजार ३७७ पुगेको छ भने मृतकको संख्या २५ हजार ९८१ पुगेको छ।  युरोपेली मुलुक स्पेनमा...

कोरोनाबाट बच्न भूलेर पनि नगर्नु यी ७ काम

1586861436coronavirus.jpg
काठमाण्डौ । महामारी कोरोनाभाइरस (कोभिड १९) को खतरा बढिरहेको छ। लकडाउनका कारण मानिसहरु घरमा नै बसेका छन्।  अहिलेसम्म यो भाइरसबाट ग्रसित बिरामीका लागि उपचार नै छैन। तर सामाजिक दूूरीका मद्दतले कोरोनाभाइरसको चेन तोड्न सकिन्छ।  पछिल्लो समय कोरोनाभाइरस रोक्ने तमाम कोसिस गरिँदै आइएको छ। तथापि घरमा नै बसेर पनि केही सावधानी अपनाइएको...

डब्ल्यूएचओले विनाप्रमाण कोरोना रोकथामका लागि ‘बीसीजी’ भ्याक्सिन सिफारिस नगर्ने

1586859521BCG.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस रोकथामका लागि बीसीजी भ्याक्सिन उपयोग हुने कुनै प्रमाण फेला नपरेको जनाएको छ। विभिन्न सञ्चारमाध्यमहरुले बीसीजी भ्याक्सिन कोरोना रोकथामका लागि फाइदाजनक भएको समाचार प्रकाशित गरिरहेकै बेला डब्ल्यूएचओको यस्तो वक्तव्य आएको हो। कुनै प्रमाणिक तथ्य फेला नपरेकोले डब्ल्यूएचओले...

बेलायती प्रधानमन्त्रीको उपचारमा संलग्न दुई नर्स फेरि कोरोनाविरुद्धको लडाइँमा अग्रपंक्तिमा

1586854218PM.jpg
काठमाण्डौ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको जीवन बचाएको भन्दै श्रेय पाएका दुुई नर्स फेरि अन्य कोरोना संक्रमितलाई सहयोग गर्न अग्रपंक्तिमा खटिएका छन्। वार्ड सिस्टर ३५ वर्षिय जेन्नी म्याक्गी र २९ वर्षिय स्टाफ नर्स लुुइस पितार्मा कोरोना संक्रमित प्रधानमन्त्री जोन्सनको  सेन्ट थोमस हस्पिटलको सघन उपचार कक्षमा उपचार हुँदा दिनरात...

बेलायतमा लकडाउन अझै तीन साता लम्बिने सम्भावना

1586852145UK-lock-down.jpg
काठमाण्डौ । बेलायतमा कोरोनाभाइरसको संक्रमण नियन्त्रण र रोकथाम गर्न लागू गरिएको लकडाउन अझै कम्तीमा पनि तीन सातासम्म जारी रहन सक्ने अनुमान गरिएको छ। बेलायतका कार्यवाहक प्रधानमन्त्री डोमिनिक राब्बले बुधबार मे ७ सम्म देशमा लकडाउन रहन सक्ने बताएका हुन्। “बेलायतले अझै भाइरसको शीर्ष बिन्दुु पार गरेको छैन। कोरोनाविरुद्धको लडाइँका लागि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध