स्वास्थ्य


केही यस्ता भाइरस: जोबिना हामी बाँच्न सक्दैनौं

1587378616virus.jpg
काठमाण्डौ । कोरोनाभाइरस यतिबेला डरको अर्काे नाम बन्न पुुगेको छ । यो भाइरसको सम्पर्कमा आउन नपरोस् भनेर विश्वभरका मानिसहरु सतर्क र सचेत भएका छन् ।  विश्वका सरकारहरुले यसको नियन्त्रण र रोकथामका लागि लकडाउन र प्रतिबन्धहरु लागू गरेका छन् । तर यो भाइरसको ठीक विपरीत त्यस्ता केही भाइरसहरु पनि छन्, जुुन हाम्रो शरीरका लागि अति आवश्यक र फाइदाजनक...

यस्ता छन् कोरोनाभाइरससँग जोडिएका ५ झुठ, जसका बारेमा जान्न अति जरुरी छ

1587375348coronnnnn.jpg
काठमाण्डौ । सोसल मिडियामा कोरोनाभाइरसलाई लिएर भ्रामक खबरहरु भुसमा आगो सल्केझैँ फैलिन थालेका छन्। यस्तामा पाठकलाई केही सत्यतथ्य जानकारी दिन गइरहेका छौँ। बीसीजी भ्याक्सिनका बारेमा भ्रामक दाबी ह्वाट्सएपमा यस्ता सन्देशहरु फैलाउने काम भइरहेको छ। जसमा यस्ता दाबी गरिएका छन् कि बीसीजी भ्याक्सिन कोरोनाभाइरस संक्रमणलाई रोक्न छ। यो दाबी...

के खाने जसले हाम्रो शरीरमा कोरोनाभाइरस हार्छ ?

1587369518coooo.jpg
काठमाण्डौ । अहिलेसम्म एउटा कुुुरा स्पष्ट छ कि मानिसको रोग प्रतिरोधात्मक क्षमता मजबुुत भए कोभिड १९ को हमला घातक हुुँदैन। प्रतिरोधात्मक क्षमता बढाउनेबारे अनेक उपाय सञ्चारमाध्यम तथा सोसल मिडियामा सुुझावहरु आइरहेका छन्। यो पहिलोपटक भने होइन। हरेक महामारीको समयमा यस्ता कुुराहरु आइरहन्छन्।  सन् १९१८ मा जब स्पेनिस फ्लूू फैलियो तब पनि...

1695556604Online-Ad.gif

विश्वमा कोरोनाबाट कतिको ज्यान गयो ? सही तथ्यांक कहिल्यै आउँदैन !

1587366080corona-virus.jpg
काठमाण्डौ । विश्वभर १ लाख ६० हजारभन्दा बढी मानिसको कोरोनाभाइरसको संक्रमणबाट ज्यान गइसकेको छ। यो संख्या वास्तवमा अझै धेरै पनि हुन सक्छ। यस्ता प्रमाणहरु अहिले आइरहेका छन् कि यो भाइरसले मानिसको फोक्सोमा मात्र होइन कि मुटु, मिर्गौला र शरीरका अन्य अंगमा पनि नोक्सानी पुर्याउँछ।  अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल (सीडीसी) ले एड्भाइजरी...

अफगान राष्ट्रपति कार्यालयका ४० कर्मचारीमा कोरोना पोजेटिभ!

1587357330office.jpg
काठमाण्डौ । अफगानिस्तानको राष्ट्रपति कार्यालयमा दर्जनौँ कर्मचारीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको खबर सार्वजनिक भएको छ। यसअघि २० जनामा सङ्क्रमण देखिएको बताइए पनि आइतवार द न्यूयोर्क टाइम्सले सङ्क्रमित हुनेको सङ्ख्या ४० पुगेको जनाएको छ। अफगानिस्तानको सरकारले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन। र, स्वयं राष्ट्रपति असरफ गनीमा पनि...

कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको सङ्ख्या ४१ हजार नाघ्यो, न्यूयोर्कमा आक्रामक परीक्षण सुरु

1587348964corona-new-york.jpg
काठमाण्डौ । अमेरिकामा विभिन्न राज्यका गभर्नरहरूमाथि प्रतिबन्धात्मक व्यवस्था खुकुलो पार्ने दबाव बढिरहेका बेला कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या ४१ हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ सङ्क्रमित हुनेहरूको सङ्ख्या साढे सात लाखभन्दा बढी छ। अमेरिकामा सबैभन्दा बढी मृत्यु न्यूयोर्क...

डब्ल्यूएचओका एक्सपर्ट भन्छन्– ‘भ्याक्सिन बन्ने ग्यारेन्टी छैन, अब कोरोना संकटबीच जिउनुपर्छ’

1587288115vaccine.jpg
काठमाण्डौ । विश्वमा अहिले कोरोनाभाइरसको सन्त्रास कायमै छ। कोरोनाविरुद्धको भ्याक्सिन र औषधि बनिनसकेकोले यसको संकट टरिसकेको छैन। लन्डनस्थित इन्पेरियल कलेजका ग्लोबल हेल्थका प्रोफेसर तथा कोभिड–१९ का लागि विश्व स्वाथ्य संगठन (डब्ल्यूएचओ) का दूत डेभिड नैबारोले भ्याक्सिन बन्ने ग्यारेन्टी नभएकोले अबका दिनमा मानिसहरुले कोरोनाको...

किताब बेच्नेबाट ९ जनामा कोरोना संक्रमण !

1587286490corona-positive.jpg
काठमाण्डौ । भारतको पञ्जाब राज्यस्थित पटियाला जिल्लामा अहिले तीव्रगतिमा कोरोनाभाइरसको हटस्पट बनिरहेको छ। पञ्जाबमा शनिबारमात्रै एकैदिन १५ जनामा कोरोना संक्रमण देखिएको छ। जसमा ९ जना पटियाला र ६ जना राजपुराका छन्।  पटियालामा ९ जनामा कोरोना संक्रमण एकजना किताब बेच्नेबाट फैलिएको स्थानीय अधिकारीहरुले बताएका छन्। ती किताब...

निको भएका कोरोना संक्रमितको रिपोर्ट पोजिटिभ ! के हुनसक्छ कारण ?

1587285725re.jpg
काठमाण्डौ । कोरोना संक्रमणबाट पूर्ण रुपमा निको भएका १६३ जनालाई पुुन कोरोना संक्रमण देखिएपछि दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरु यसो हुुनु पछाडिको रहस्य सुुल्झाउन लागिपरेका छन् ।  यसको जानकारी कोरिया सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले(केसीडीसी) दिएको हो । कोरियाको जस्तै चीनमा पनि कोरोनाबाट निको भएकालाई पुुनः संक्रमण...

कोरोनाबाट विश्वभर २८ नेपालीको मृत्यु , सबैभन्दा बढी बेलायतमा १७ जना

1587269121corona.jpg
काठमाण्डौ। विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए)  २८ पुगेका छन्। एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा १७, अमेरिकामा आठ, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जनाको निधन...

अमेरिका–क्यानडा सीमानाकाहरु थप ३० दिन बन्द गर्ने निर्णय

1587266561america-canada.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि अमेरिका र क्यानडाले थप ३० दिन दुवै देशका आपसका सीमानाका बन्द गर्ने सम्झौता गरेका छन्। दुवै देशले विगत एक महिनादेखि सीमानाका बन्द गरेका छन्। दुवै देशले सीमानाकाबाट अत्यावश्यकबाहेक यात्रामा प्रतिबन्ध लगाएका छन् भने औषधिलगायत अत्यावश्यक वस्तुको आयात–निर्यात भने...

चीनले जानीबुझी कोरोनाभाइरस फैलाएको पाइए नराम्रो नतिजा भोग्नुपर्छ : ट्रम्प

1587265211trump.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसबाट अहिले विश्वले व्यहोरिरहेको परिस्थितिको जिम्मेवार चीन देखिए नराम्रो नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन्। ह्वाइटहाउसमा प्रेस ब्रिफिङका क्रममा राष्ट्रपति ट्रम्पले यस्तो चेतावनी दिएका हुन्। ‘कोरोनाभाइरस पहिले चीनमा देखिएको हो, यो सबैलाई थाहा छ’, ट्रम्पले भने,...

कोरोनाले अफ्रिकामा ३ लाखको ज्यान जान सक्छ, ३ करोड मानिस गरिब बन्न सक्छन् : राष्ट्रसंघ

1587263920africcaaa.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसले अफ्रिका महादेशमा तीन लाखसम्म मान्छेहरूको ज्यान जान सक्ने र तीन करोड मानिस गरिबीतर्फ धकेलिने राष्ट्रसङ्घीय अधिकारीहरूले चेतावनी दिएका छन्। गत हप्ता अफ्रिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको थियो। त्यहाँ अहिलेसम्म १९००० जना सङ्क्रमित भएको र करिब १००० जनाको ज्यान गएको छ।...

बाग्लुङकी ६५ वर्षीया कोरोना संक्रमित महिला निको भएपछि डिस्चार्ज

1587220407negative.jpg
काठमाण्डौ । बेल्जियमबाट कतार हुँदै काठमाण्डौ, त्यहाँबाट पोखरा हुँदै बागलुङस्थित घर पुगेको केही दिनपछि कोरोना संक्रमण पुष्टि भएकी ६५ बर्षीया महिला अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।  उनलाई आइतबार मात्र डिस्चार्ज दिने बताइएको थियो । तर, चौथो नमूना परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको र अवस्था सामान्य रहेको भन्दै धौलागिरी अञ्चल अस्पतालले...

नेपालका थप २ कोरोना संक्रमित पनि चाँडै डिस्चार्ज हुँदै

1587207886covid.jpg
काठमाण्डौ । कोरोना संक्रमित भई विभिन्न अस्पतालको आइसोलेसनमा राखिएका अन्य २ संक्रमित समेत चाँडै डिस्चार्ज हुने भएका छन् ।  काठमाण्डौको टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा वार्डमा उपचार गराइरहेकी देशकै दोश्रो संक्रमित १९ वर्षीया प्रसिद्धि श्रेष्ठ शनिवार(आज) डिस्चार्ज भएकी छिन्।  उनीपछि सोही अस्पतालको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध