स्वास्थ्य


कोरोनाअपटेड : यस्तो छ अतिप्रभावित ६ देशको अवस्था

1587957884coronavirus-pandemic.jpg
काठमाण्डौ । कोरोनाभाइस संक्रमणबाट सोमबार बिहानसम्म विश्वभर २ लाख ६ हजार ५०० बढीको ज्यान गइसकेको छ। जोन हप्किङ्स विश्वविद्यालयका अनुसार विश्वभर अहिलेसम्म संक्रमित संख्या २९ लाख ७० हजार ७०० बढी पुगेको छ। उपचारपछि ८ लाख ६५ हजार ६०० बढी निको भएर घर फर्किएका छन्।  कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा अहिलेसम्म मृतकको संख्या ९ लाख ६५ हजार...

कोरोना इपिसेन्टर वुहान संक्रमणमुक्त ! सबै बिरामी अस्पतालबाट डिस्चार्ज

1587955924Wuhan.jpg
काठमाण्डौ। विश्वमा महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको इपिसेन्टर चीनको हुबे प्रान्तको वुहान सहरका सबै संक्रमित आइतबार साँझसम्म अस्पतालबाट डिस्चार्ज घर फर्किएका छन्। चाइना नेसनल हेल्थ कमिसन के प्रवक्ता मी फेङका अनुसार वुहान सहरस्थित अस्पतालहरुमा अब एकजना कोरोना संक्रमितको पनि उपचार भइरहेको छैन। ‘सबै संक्रमित ठिक भएर...

स्पेन र इटलीमा मृतकको संख्या घट्दै, लकडाउन खुकुलो पारिँदै

1587954622spain.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट अत्यन्त प्रभावितमध्येको एउटा देश स्पेनमा गएको २४ घन्टामा एक महिनायता सबैभन्दा कम मृत्यु भएको छ। स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट आइतबार स्पेनमा २८८ को मृत्यु भएको छ। जुन गत मार्च २० यताकै सबैभन्दा कम हो। स्पेनमा शनिबार ३७८ जनाको मृत्यु भएको थियो। हालसम्म २३ हजार १९० जनाको मृत्यु...

1695556604Online-Ad.gif

'कोरोना रोकथामको मामलामा नेपाल दक्षिणपूर्वमै अब्बल'

1587899034corona1.jpg
काठमाण्डौ । दक्षिण पूर्वी एशियाली देशहरुमा कोरोना संक्रमण हुनेमध्ये निको भएर घर फर्किने मामलामा नेपाल सबैभन्दा अगाडि देखिएको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ ।  मन्त्रालयलको नियमित प्रेस ब्रिफिङको क्रममा आइतबार प्रवक्ता डा. विकास देवकोटाले यस्तो दाबी गरेका हुन् ।  ‘आज पनि नारायणी अस्पतालमा उपचार गराइरहेका रौतहटका १९ वर्षीय...

कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु, दुई हजार संक्रमित

1587891756corona-dead.jpg
काठमाण्डौ ।विश्वभर फैलिएको कोभिड–१९को महामारीबाट शनिबार  साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ४९ पुगेका छन् । गैरआवासीय नेपाली संघ(एनआरएन),  स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा ३३, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा दुई तथा आयरल्याण्ड, जापान, टर्की  र नेदरल्याण्डसमा एकएक जनाको निधन भएको हो ।      एनआरएन...

चीनलाई कोरोनाले सिकायो पाठ, यी असभ्य गतिविधिमा पूर्ण रुपमा प्रतिबन्ध

1587889761china.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको डरलाग्दो पाठबाट चीनले असभ्य तौरतरिकामा पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय लिएको छ। चीनले सरसफाइलाई बढाउन दिन असभ्य तौतरिकामा प्रतिबन्ध लगाएको। अब चीनका जनताले हातले छापेर वा टिस्यु तथा रुमाल मुख वा नाकमा राखेरमात्र हाँछ्युवा खोक्न पाउने छन्।  अहिलेको कोरोनाभाइरस महामारीबाट बच्न र आउँदा...

भियतनाममा कोरोनाबाट ‘मृत्यु’ शून्य, यस्तो रणनीति जुन बन्यो ‘सर्वमान्य’

1587882226vietnam.jpg
काठमाण्डौ । कोरोनाभाइरसको संक्रमण विश्वभर लगातार फैलिरहेको छ। तर एउटा देशको यस्तो पनि छ जहाँ नाममात्रको कोरोना संक्रमण देखिएको छ। त्यो देश हो भियतनाम। जसको सीमा चीनसँग जोडिएको छ। चीन जहाँबाट विश्वभर कोरोनाभाइरस फैलिएको छ। भियतनामको कुल आवादी ९.७ करोडको आसपासमा रहेको छ। तल अप्रिल २३ सम्म भियतनाममा केवल २६८ जनामा कोरोना संक्रमण...

ट्रम्पले ह्वाइटहाउसमा किन बन्द गरे दैनिक पत्रकार सम्मेलन ? यस्तो छ कारण

1587871043trump.jpeg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व महामारी कोरोनाभाइरसका विषयमा ह्वाइटहाउसमा हुने दैनिक पत्रकार सम्मेलन बन्द गरेका छन्। दैनिक पत्रकार सम्मेलनमा यो भाइरस नियन्त्रण तथा रोकथामका प्रयासहरुबारे जानकारी गराइदियो। ट्रम्पका सल्लाहकारहरुले नियमित पत्रकार सम्मेलनले उनको चुनावी अभियानमा झट्का लाग्ने संकेत गरेपछि...

कोरोनाबाट ज्यान गुमाउनको संख्या २ लाख नाघ्यो, संक्रमित २९ लाख पुगे

1587869634corona123.jpg
काठमाण्डौ । कोरोनाभाइरस संक्रमणका कारण विश्वभर ज्यान गुमाउनको संख्या २ लाख नाघेको छ। जोन्स हप्किङ्स विश्वविद्यालयका अनुसार शुक्रबार बिहानसम्म मृतकको संख्या २ लाख २ हजार ५०० को हाराहारीमा पुगेको हो। विश्वभर कोरोना संक्रमितको संख्या २९ लाख नजिक पुगेको छ। तीमध्ये अहिलेसम्म ८ लाख ११ हजार बढी संक्रमित निको भइसकेका छन्। कोरोना...

आरडिटी परीक्षण गर्ने किट भारतमा प्रतिबन्धित, नेपालमा निर्वाध प्रयोग

1587815337890000.jpg
काठमाण्डौ । नेपालमा कोरोना भाइरसका संभावित संक्रमित पत्ता लगाउन प्रयोग भइरहेको र्यापिट एन्टीबडी टेस्टिङ किटमाथि भारतले तत्कालका लागि प्रतिबन्ध लगाएको छ।  त्यहाँको सरकार तथा माथिल्ला निकायहरुले अर्को निर्णय नभएसम्मका लागि आरडिटी टेस्ट किट प्रयोग नगर्न मातहतका सबै निकाय र व्यक्तिलाई शनिवार निर्देशन दिएको हो ।  भारतले पनि...

मिसन किल कोरोनाभाइरस : यति ठूलो खोजमा कहिल्यै यसरी एकसाथ थिएन विश्व

1587794551ccc.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारी अहिलेसम्म विश्वमा करिब २ लाख मानिसको ज्यान गइसकेको छ भने २८ लाखाभन्दा बढी संक्रमित भइसकेका छन्। यो विश्व महामारीविरुद्धको लडाइँ सफल पार्न शुक्रबार विश्वभरका नेताहरुले सामूहिक भिडियो कन्फ्रेन्समा कोभिड–१९ टेस्ट, औषधि र भ्याक्सिनको कामलाई तीव्रगतिमा अगाडि बढाउने प्रण गरे। तर यो विश्व रणनीतिमा...

‘अमेरिकामा कोरोनाभाइरस चीनबाट होइन युरोपबाट भित्रिएको हो’

1587790877newyork.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट अतिप्रतिभावित अमेरिकाको न्युयोर्क सहरका गभर्नर एन्ड्रयु कुमोले यो भाइरस सबैभन्दा अमेरिकामा युरोपबाट आएको बताएका छन्। ‘यो भाइरस चीनबाट अमेरिका भित्रिएको होइन, युरोपबाट भित्रिएको हो, अहिलेसम्म भएका रिसर्चले यही देखाउँछ’, उनले भने।  गभर्नर कुमोले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको यात्रा...

कोरोना संकटबीच युरोपलाई चीनसँग केको डर ?

1587787297china-corona.jpg
काठमाण्डौ । यसै महिना फ्रान्सका राष्ट्रपति इम्युनुएल म्याक्रोनले फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा चीनले कोरोनाभाइरस महामारीसँग अझै ठिक तरिकाले लड्न सक्ने भए पनि त्यसो नगरेको आरोप लगाएका थिए। फ्रान्सेली राष्ट्रपति म्याक्रोनले मात्रै होइन अहिले यो भाइरस उद्गमस्थल चीनमाथि अमेरिकादेखि युरोपेली मुलुकहरुले शंकाको नजर...

चीनद्वारा कोरोना उत्पत्तिबारे स्वतन्त्र जाँचको माग खारेज

1587783396china.jpg
काठमाण्डौ। कोरोनाभाइरसको उत्पत्तिका विषयमा गरिएको स्वतन्त्र जाँचको मागलाई चीनले खारेज गरिदिएको छ। ब्रिटेनमा रहेका चीनका उच्च कूटनीतिज्ञ चेन वेनले बीबीसीसँगको कुराकानीमा यस किसिमको माग राजनीतिबाट प्रेरित रहेको र कोरोनाभाइरसविरुद्ध चीनको लडाइँ कमजोर गर्ने कोसिसमात्र रहेको दाबी गरेका छन्।  बीबीसीका अनुसार कोरोनाभाइर संक्रमणको...

कोरोना संक्रमणबाट ज्यान जानेको संख्या २ लाख नजिक

1587782609coronavirus.jpg
काठमाण्डौ। कोरोनाभाइरसको संक्रमणबाट शनिबार बिहानसम्म विश्वभर १ लाख ९६ हजारको हाराहारीमा मृत्यु भएको छ। संक्रमितको संख्या २८ लाख नजिक पुगेको छ। तीमध्ये ७ लाख ८१ हजारभन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन्। अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट सबैभन्दा धेरै अमेरिकामा ५१ हजार बढीको ज्यान गएको छ भने ८...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध