स्वास्थ्य


कोरोनाले अमेरिकामा भियतनाम युद्धमा भन्दा बढीको ज्यान लियो

1588133967americaaaa.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट अमेरिकामा भियतनाम युद्धमा मारिएकाभन्दा बढीको ज्यान गएको छ। प्राणघात यो भाइरसबाट १ महिनाभन्दा केही बढी समयमै अमेरिमा ५८ हजार ३५५ जनाको ज्यान गइसकेको छ। यो आँकडा दुई दशकसम्म चलेको भियतनाम युद्धमा मारिनेको संख्या बढी हो। त्यतिखेर भियतनाम युद्धमा ५८ हजार २२० जनाको ज्यान गएको थियो। त्यसो त...

भारतमा कोरोना संक्रमित एकै परिवारका आठ नेपाली भए निको

1588129517coronavirus.jpg
काठमाण्डौ । अछामको चैरपाटी घर भई हाल भारतको मुम्बईस्थित गिरगाउँ चौपट्टीमा बस्दै आएका एकै परिवारका आठ नेपाली कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएका छन्।  एक महिनाअघि त्यो नेपाली परिवारका आठजनामा कोरोना पोजेटिभ देखिएको थियो। सबैजना निको भएपछि दोस्रो जीवन पाएको अनुभूति गरिरहेका छन्।  बीबीसीका अनुसार मुम्बईस्थित तीनवटा अलग–अलग...

अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, ट्रम्प भन्छन्– ‘संख्या शून्यमा झार्छु’

1588128007corona.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट बुधबार बिहानसम्म अमेरिकामा संक्रमित हुनेको संख्या १० लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर संक्रमितमध्ये करिब एक तिहाइ संक्रमित अमेरिकामा रहेका छन्। अमेरिकामा रहेका संक्रमितमध्ये हालसम्म ५७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।  हालसम्म विश्वभर कुल ३० लाख ९८...

1695556604Online-Ad.gif

जर्मनीमा लकडाउन खुकुलो पारियो, हिँडडुल गर्दा मास्क अनिवार्य

1588066732germany.jpg
काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जर्मनीमा जारी लकडाउन केही खुकुलो पारिएको छ । लकडाउन खुकुलो पारिएसँगै जर्मनीले घरबाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम बनाएको छ।  जर्मनीमा अब सार्वजनिक यातायात र अधिकांश क्षेत्रका पसलभित्र पनि कपडाको मास्क लगाउन अनिवार्य गरिएको छ। उक्त नियम जर्मनीका १६ वटा...

ओम्‍नीले नेपालमा भित्र्याएकै ब्रान्डको आरडीटी किट प्रयोगमा भारतमा लाग्यो रोक

1588058921rapid-testing-kits.jpg
काठमाण्डौ । भारतले चीनबाट मगाउन लागेको थप ५ लाख र्‍यापिड टेस्टिङ किटको अर्डर रद्द गरेको छ। भारतले यसअघि मगाएको र्‍यापिड टेस्टिङ किट प्रयोग गर्दा सही साबित नभएपछि थप टेस्टिङ किटको अर्डर रद्द गरेको हो। यसअघि चीनबाट मगाएर विभिन्न राज्यमा पठाएको टेस्टिङ किट पनि केन्द्र सरकारले फिर्ता मगाएको छ। यी किट्स संक्रमित मानिसको रगतमा...

चीनका चमेरा गुफाहरुमा ‘भाइरस हन्टर’ वैज्ञानिकहरु, खुल्ला त कोरोनाको रहस्य ?

1588047817bat-cave.jpg
काठमाण्डौ । कोरोनाभाइरसको संक्रमण चमेरोबाट मानिसमा सरेको भन्ने तथ्यलाई प्रमाणित गर्न र अन्य सम्भावित भाइरसहरुबारे जानकारी लिन वैज्ञानिकहरु लागिपरेका छन्। अनुसन्धानकै क्रममा केही दिनअघि चीनको दक्षिण पश्चिम युुनान प्रान्तमा रहेको विशाल गुुफामा प्रवेश गर्नुुअघि वैज्ञानिकहरुको एउटा सानो टोली प्रवेश गर्यो। टोलीका सदस्यले शरीरका...

कोरोनाले खोप कार्यक्रम नहुँदा बाल मृत्युदर बढ्नसक्ने डब्ल्यूएचओको चेतावनी

1588046146vaccination.jpg
काठमाण्डौ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यो वर्ष विश्वको बाल मृत्युुदरमा बढोत्तरी आउने चेतावनी दिएको छ। कोरोनाभाइरसको महामारीका कारण केही देशहरुले पोलियोजस्तो खतरनाक रोग र अन्य रोगविरुद्धको खोप लगाउने कार्यलाई अस्थायी रुपमा बन्द गरेकाले यसले बाल मृत्युुदर बढ्ने सक्ने चेतावनी डब्ल्यूएचओले दिएको हो। विश्वभर जारी लकडाउन र...

‘कोरोनाबारे चीनमाथि अमेरिकीको गम्भीर जाँच सुरु’

1588043851Donald.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसका बारेमा चीनबाट भएका गतिविधिका विषयमा अमेरिकी प्रशासनले निकै गम्भीर जाँच सुरु गरेको बताएका छन्। ह्वाइटहाउसमा सोमबार साँझ भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले आफूहरु चीनको कार्यशैलीप्रति खुसी नरहेको पनि स्पष्ट पारेका छन्। ‘हामी कोरोनाभाइरसबाट उत्पन्न पूरै...

‘डब्ल्यूएचओलाई ध्यानपूर्वक नसुन्दा भयवाह अवस्था’

1588042883WHO.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा टेड्रोस ए गेहब्रेयससले गत जनवरीको अन्तिममा ‘सार्वजनिक स्वास्थ्य संकटकाल’ घोषणा गर्दा डब्ल्यूएचओले दिएको सल्लाह विश्वभरका देशले ध्यानपूर्वक नसुन्दा अहिले यस्तो भयावह अवस्था आएको बताएका छन्।  विश्वमहारी कोरोनाभाइरस रोकथाममा लापरबाही गरेको आरोप लागेपछि प्रमुख...

विश्वभर कोरोना संक्रमितको संख्या ३० लाख नाघ्यो, झन्डै ९ लाख निको भए

1588041534corona.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट विश्वभर मंगलबार बिहानसम्म संक्रमित हुनेको संख्या ३० लाख नाघेको छ। तीमध्ये ८ लाख ८७ हजार संक्रमित निको भएर घर फर्किसकेका छन्। जोन्स हप्किन्स विश्वविद्यालका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ३० लाख २० हजार नाघेको हो। संक्रमितमध्ये सबैभन्दा बढी अमेरिकामा छन्। त्यहाँ ९ लाख ८३ हजारभन्दा यो भाइरसबाट...

अब निजी ल्याबहरुले पनि कोभिड-१९ को परीक्षण गर्न पाउने

1587984170covid1.jpg
काठमाण्डौ । देशभरका निजी प्रयोगशालाहरुले पनि कोरोना संक्रमणको परीक्षण गर्न पाउने भएका छन् ।  निजी ल्याबहरुलाई कोरोना संक्रमणको परीक्षण गर्न सक्ने व्यवस्थासहितको एक निर्देशिका स्वास्थ्य मन्त्रालयले जारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कोभिड १९ परीक्षण गर्ने प्रयोगशालाका न्यूनतम मापदण्डको बारेमा...

कोरोनाविरुद्धको भ्याक्सिन : किन विश्वको नजर भारततिर ?

1587981823coronavirus-vaccine.jpg
काठमाण्डौ । अमेरिकी विदेशमन्त्री माइक पोन्पियोले भनेका थिए कि भारत र अमेरिका मिलेर कोरोनाभाइरसविरुद्धको भ्याक्सिन विकास गरिरहेका छन्। पोन्पियोको भनाइमा त्यति आश्चर्य मान्नुपर्ने अवस्था छैन। किनकि अमेरिका र भारतले पछिल्लो तीन दशकदेखि संयुक्त भ्याक्सिन विकास कार्यक्रम चलाइरहेका छन्। यो कार्यक्रमले अन्तर्राष्ट्रिय मान्यता पनि...

कोरोना कहर : न्युयोर्कमा भेन्टिलेटरमा राखिएका एक चौथाइ बिरामीको मृत्यु

1587969097ventilator.jpg
काठमाण्डौ । अमेरिकाको न्युुयोर्कको सबैभन्दा ठूलो स्वास्थ्य प्रणालीको एक अध्ययनले भेन्टिलेटरमै राखेर उपचार भइरहेका लगभग एक चौथाइ कोरोना संक्रमितको मृत्युु भएको जनाएको छ।  अध्ययनमा नर्थवेल हेल्थमा उपचार गरिएका २० प्रतिशत र भेन्टिलेटरमा राखिएका २५ प्रतिशतको मृत्युु भएको पाइएको थियो। भेन्टिलेटर एउटा त्यस्तो यन्त्र हो। जसले...

के हो ‘कोभिड टोज’ ? थाहा पाउनुहोस्

1587967739toes.jpg
काठमाण्डौ । कोरोनाभाइरसका संक्रमितमा देखिएका नयाँ लक्षणहरुको घटना युरोप र अमेरिकाका छाला रोग विशेषज्ञहरुमाझ चर्चाको विषय बनेको छ। कोरोनाको यो लक्ष्यण विशेषगरी बालबालिका र युुवावर्गमा देखिएको छ। मार्च महिनामा इटलीका छाला रोग विशेषज्ञहरुले कोरोना संक्रमितको खुुट्टा र हातका औँलाहरु सुुन्निएको पाएका थिए। यसका साथै उनीहरुले...

भारतीय सांसद डा कुमारको परिवारका ६ सदस्यमा कोरोना पोजेटिभ

1587960388mp.jpeg
काठमाण्डौ । भारतीय सांसद डा सञ्जीव कुमारको परिवारका ६ सदस्यलाई कोरोना पोजेटिभ देखिएको छ। भारत आन्ध्र प्रदेशमा वाईएसआर कांग्रेसका तर्फबाट सांसद कुमारको परिवारमा कोरोना यस्तो कहर छाएको हो।  आन्ध्र प्रदेशको कुरनुलमा बसोबास सांसद कुमारका बुवा, भाइलगायत परिवारका ६ सदस्यमा आइतबार कोरोना पोजेटिभ देखिएको हो। उनीहरु सबैको अहिले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध