स्वास्थ्य


आज थप २ जनामा कोरोना पोजेटिभ

1588323360corona-positive123.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस नेपालमा शुक्रबार थप दुईजना संक्रमित भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देही र बाँकेमा थप एक÷एकजनामा कोरोना पोजेटिभ देखिएको हो। रुपन्देहीमा २५ वर्षीय पुरुष र बाँकेको नेपालगन्जमा ६० वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो।  दुवैजनाको स्वास्थ्यावस्था...

बेलायतका अस्पतालमा भर्ना हरेक तीन कोरोना संक्रमितमध्ये एकको मृत्यु : अध्ययन

1588313216britain.jpg
काठमाण्डौ । बेलायतका अस्पतालहरुमा भर्ना भएका कोरोना संक्रमितमध्ये हरेक ३ जनामध्ये एकजनाको मृत्यु हुने सनसनीपूर्ण खुला भएको छ। बेलयातका शोधकर्ताहरुले हालै त्यहाँ अस्पतालहरुमा भर्ना भएका १७ हजारभन्दा बढी बिरामीको अध्ययनबाट यस्तो तथ्य बाहिर ल्याएको छ। ती मृतकमध्ये पनि आधाभन्दा बढी भेन्टिलेटरमा राखिएका बिरामीहरुको शोधकर्ताहरुले...

कसरी भियतनामले गर्यो ‘कोरोना’ नियन्त्रण ? अन्य देशलाई बन्न सक्छ गतिलो पाठ

1588311627vietnam.jpg
काठमाण्डौ । लुुनार नयाँ वर्ष सकिएलगत्तै जनवरी महिनाको अन्तिमतिर भियतनाममा दुुईवटा नयाँ कोरोनाभाइरसका मामिला देखा परे। यो घटनापछि सरकारले मेडिकल परीक्षणको अनुुभव सँगालेको कम्पनीलाई जरुरी सहयोगका लागि सम्पर्क गर्यो। “अधिकारीहरुले भियतनामले जतिसक्दो चाँडो कदम चाल्नुुपर्ने बताएका थिए”, प्रकोप फैलिएपछि भियनाममा परीक्षणलाई...

1695556604Online-Ad.gif

विश्वभर कोरोना संक्रमितमध्ये एक तिहाइ भए ठिक, यसको मतलब के हो ?

1588307524corona123.jpg
काठमाण्डौ। विश्वभर कोरोनाभाइरसबाट कुल ३२ लाखभन्दा बढी संक्रमित भइसकेका छन्। तीमध्ये १० लाख मानिस ठिक भएका पनि छन्। यो करिब एक तिहाइको हाराहारीमा हो। १० लाख मानिस ठिक हुनुको मतलब के हो त ? किनकि यो भाइरसको मृत्युदर निकै कम छ। यसको मतलब यो हो कि ३२ लाख मानिसमा धेरैजसो स्वास्थ्यलाभ गरिरहेका छन्। सम्भव छ कि स्वास्थ्यलाभ गर्न लामो समय...

ट्रम्पको पुनः दाबी– ‘चीनकै एउटा ल्याबबाट कोरोनाभाइरसको विकास’

1588303421donald-trump.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व महामारी कोरोनाभाइरस चीनको वुहानस्थित एउटा ल्याबबाट विकसित भएको दाबी गरेका छन्। ह्वाइटहाउसमा बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले यस्तो दाबी गरेका छन्। एकातिर अमेरिकी इन्टिलिजेन्ट एजेन्सीहरुले चीनले जानीजानी यो भाइरस विकास नगरेको बताइरहेकै बेला...

बहराइनमा दुई दिनमै थप ३१ नेपालीमा कोरोना पोजेटिभ

1588301970corona-positive.jpg
काठमाण्डौ । गत दुई दिनमै रोजगारका सिलसिलामा बहराइनमा रहेको थप ३१ नेपाली कामदारमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ। बहराइनस्थित नेपाली दूतावासका अनुसार गत बुधबार र बिहीबारमात्र थप ३१ नेपाली कामदारमा कोरोना पोजेटिभ देखिएको हो। यसअघि गत मंगलबार पनि एकैपटक बहराइनमा रहेका ७७ नेपाली कामदारमा कोरोना पोजेटिभ देखिएको थियो। योसँगै बहराइनमा...

यस्तो छ अतिप्रभावित १० देशमा कोरोनाको मृत्यु आँकडा, उचाइमा अमेरिका–पुछारमा चीन

1588236555coronnnnn.jpg
काठमाण्डौ । चीनको वुहानबाट सुरु भएको प्राणघात कोरोनाभाइरसले आफ्नो केन्द्र विगत केही समयदेखि परिवर्तन गरिरहेको छ। सुरुआतमा चीनमा देखिएको यो भाइरसले केही समय दक्षिण युरोपलाई केन्द्र बनायो र अहिले यसको केन्द्र अमेरिका बनेको छ। कोरोना संक्रमणबाट कुन देशमा कतिजनाको ज्यान गयो त ? यो निकै जटिल प्रश्न बन्न थालेको छ। किनकि हरेक देशले मृत्युका...

कोरोनाबाट पहिलोपटक माल्दिभ्स वृद्धाको ज्यान गयो

1588232384maldives.jpg
काठमाण्डौ । दक्षिण एसियाली पर्यटकीय मुलुक माल्दिभ्समा कोरोनाभाइरस संक्रमणबाट एक वृद्धाको ज्यान गएको छ। कोरोनाबाट माल्दिभ्समा ज्यान गएको यो पहिलो घटना हो। माल्दिभ्सका् स्वास्थ्य विभागका अधिकारीहरुका अनुसार यो भाइरसबाट ८३ वर्षीया एक वृद्धाको बुधबार मृत्यु भएको हो। कोरोना संक्रमित ती वृद्धाका राजधानी मालेस्थित एउटा अस्पतालमा उपचार...

विश्वका यी देशमा कोरोनाको प्रभाव शून्य, भेटिएनन् एकजना पनि संक्रमित

1588229003covid.jpg
काठमाण्डौ। प्राणघातक कोरोनाभाइरसले अहिले विश्वमा ३० लाख बढी मानिस संक्रमित भइसकेका छन् भने २ लाख २६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। विश्वभर यो भाइरसको संक्रमण २१३ मुलुकमा फैलिसकेको छ। तर अहिले विश्वका यस्ता देशहरु छन् जहाँ यो भाइरस पुग्न सकेको छैन वा भनौँ ती देशमा एकजना पनि संक्रमित फेला परेका छैनन्।  विश्वका ३४ देश तथा...

काभ्रेबाट भक्तपुर भित्रिने सबैको ज्वरोमापन

1588220886testing.jpg
भक्तपुर। काभ्रे हुँदै भक्तपुर नाका भएर आउने हरेकको शरीरको तापक्रम मापन र व्यक्तिगत विवरण सङ्कलनकार्य शुरु भएको छ। भक्तपुरको जगातीस्थित प्रहरी चौकीसँगै बुधबारबाट नेपाली सेना, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोलीले पैदलयात्री र विभिन्न सवारी साधनमा आउनेहरुको ज्वरो नाप्ने र व्यक्तिगत विवरण लिने कार्य शुरु गरेको जिल्ला स्वास्थ्य...

कोरोना उपचारमा आशाको किरण, ‘रेमडेसिविर’ बन्न सक्छ ‘सञ्जीवनी बुटी’

1588216312Remdesivir.png
काठमाण्डौ । कोरोनाभाइरस उपचारमा उपलब्ध औषधिको प्रभावकारी असरमा एउटा नयाँ आशाको किरण पलाएको छ। बजारमा उपलब्ध रेमडेसिविर औषधिको सुरुआती परीक्षणमा सकारात्मक नतिजा आएको हो। यो औषधि यसअघि इबोला भाइरसबाट पीडित बिरामीको उपचारमा प्रयोग गरिएको थियो।  हालै गरिएको परीक्षणको तथ्यांकअनुसार विश्वभर ७५ प्रतिशत अस्पतालमा उपचाररत कोरोनाबाट...

हल्लाको पछाडि लाग्दा : कोरोना मार्छ भनेर मिथाइल पिउँदा इरानमा ७०० को मृत्यु

1588140797Iran.jpg
काठमाण्डौ। महामारीका रुपमा फैलिएको कोरोनाभाइरसविरुद्धको खोप बनाउन यतिबेला विश्वभरका वैज्ञानिकहरु लागिपरेका छन्। तत्काललाई कोरोनाबाट बच्न सामाजिक दूरी बनाउनुु र सावधानी अपनाउनुुको उत्तम विकल्प छैन। तर कतिपय मानिसहरु विभिन्न माध्यमबाट फैलिएका अफवाह र हल्लाका पछाडि लागेर कोरोनाबाट बच्ने भन्दै खतरापूर्ण हर्कतहरु गर्न पछि...

भारतले कोरोना भ्याक्सिन आउँदो अक्टोबरसम्म बजारमा ल्याउने, कति पर्ला मूल्य?

1588139818corona-vaccine.jpg
काठमाण्डौ । भारतमा कोरोनाभाइरसविरुद्धको भ्याक्सिन यही वर्षको सेप्टेम्बर वा अक्टोबरसम्म आउन सक्ने सम्भावना रहेको दाबी गर्न थालिएको छ। कोरोनाविरुद्धको भ्याक्सिन तयार गर्ने कार्यक्रम संलग्न भारत पुणेस्थित सिरम इन्स्टिच्युटका सीईओ अडर पुनावालाले यस्तो दाबी गरेका हुन्। ‘यदि हामीले तयार पारेको भ्याक्सिनको परीक्षण सफल भयो भने यो...

नेपालमै बन्यो कोरोनाभाइरस निर्मूल पार्ने औषधि !

1588137396Hetauda.jpg
- सुरेश झा हेटौंडा। कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन  विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मुल  गर्ने औषधी तयार  गरेको दाबी गर्नुभएको छ।  प्राध्यापक डा. ललितकुमार दासले  विभिन्न स्वास्थ्यवद्र्धक जडिबुटीको सम्मिश्रणबाट त्यस्तो...

बहराइनमा थप ७७ जना नेपाली कामदारमा कोरोना पोजेटिभ

1588136411corona-positive.jpg
काठमाण्डौ । वैदेशक रोजगारका लागि बहराइनका थप ७७ जना नेपालीमा कोरोनाभाइरस संक्रमण पोजेटिभ देखिएको छ। बहराइनस्थित नेपाली दूतावासले हिजो मंगलबार प्रेसित सूचना थप त्यहाँ रहेका ७७ जना नेपाली कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै बहराइनमा रहेका १२६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।  दूतावासका अनुसार यो तथ्यांक २८ अप्रिल दिउँसो १२...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध