स्वास्थ्य


अमेरिकी राष्ट्रपति ट्रम्पका एक सहयोगीमा कोरोना पोजेटिभ, ह्वाइट हाउसमा हंगामा

1588916608Donald.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एक निकट सहयोगीलाई कोरोनाभाइरस पोजेटिभ देखिएपछि ह्वाइट हाउसमा तहल्का मच्चिएको छ। निकट सहयोगीमा कोरोना पोजेटिभ देखिएपछि राष्ट्रपति ट्रम्पको पनि कोरोना टेस्ट गरिएको छ। तर उनलाई कोरोनाको संक्रमण भने देखिएन। ह्वाइट हाउसका अधिकारीहरुका अनुसार ट्रम्पका सहयोगीमा कोरोना पोजेटिभ देखिएपछि...

अन्ततः चीन कोरोनाभाइरस उत्पत्तिका बारेमा अनुसन्धानमा सहयोग गर्न तयार

1588913916corona-bccl.jpg
काठमाण्डौ । कोरोनाभाइरसको उत्पत्तिबारे गरिने अनुसन्धानमा चीनले अन्ततः सहयोग गर्ने घोषणा गरेको छ। अमेरिकाले कोरोनाभाइरस उत्पत्तिमा चीनमाथि शंका गर्दै आइरहेको बेलामा चीनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गर्ने अनुसन्धानमा सहयोग गर्ने घोषणा गरेको हो। चीनले यो अनुसन्धान राजनीतिक नभएर वैज्ञानिक हुनुपर्ने पनि जनाएको छ...

कोरोनासँग लड्न रुसले अमेरिकालाई स्वास्थ्य सहयोग गर्ने

1588911888Vladimir-Putin.jpg
काठमाण्डौ । रुसले कोरोना संक्रमणबाट अतिप्रभावित अमेरिकालाई स्वास्थ्य सहयोग गर्ने भएको छ।  ह्वाइट हाउसमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले मागेको स्वास्थ्य सहयोग उपलब्ध गराउन रुसका राष्ट्रपति भ्लादिमिर पुटिन तयार भएको बताए। रोयटर्सका अनुसार ट्रम्पले पुटिन र आफूबीच यसका लागि टेलिफोनमा कुरा...

1695556604Online-Ad.gif

घरभित्रै बसिरहेका मानिसमा कोरोना पोजेटिभ

1588909784corona-america.jpg
काठमाण्डौ । अमेरिकाको न्युुयोर्क राज्यमा देखिएका अधिकांश नयाँ कोरोना संक्रमितहरु घरमै बसिरहेका मानिसहरु रहेका छन्। न्युुयोर्कका गर्भनर एन्ड्रीयुु कुुओमोले बुुधबार बाहिरी संसारबाट टाढा भएर घरमै बसिरहेका मानिसहरुलाई कोरोना संक्रमण देखिएको घटनाले आफू अचम्मित बनेको बताएका थिए। न्युुयोर्कका १०० वटा अस्पतालका करिब १ हजार बिरामीबाट...

नेपालमा कोरोना संक्रमितको संख्या १०० नाघ्यो

1588864314urja11.jpg
काठमाण्डौ । नेपालमा कोरोना संक्रमितको संख्या १०० नाघेको छ ।  कपिलवस्तुका २ पुरुषहरुमा पनि बिहीबार कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या १०१ पुगेको हो ।  स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणको क्रममा कपिलवस्तुका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  संक्रमितहरुमा...

कोरोना महामारी यो वर्षभरि : जर्मनी

1588845248Germany.jpg
काठमाण्डौ । जर्मनीकी चान्सलर एंगेल मार्केलका चिफ अफ स्टाफ हेल्ज ब्रौनले कोरोनाभाइरसको महामारी कम से कम यो वर्षभरि रहने बताएका छन्। स्थानीय एक रेडियोसँगको अन्तर्वार्तामा ब्रौनले यस्तो धारणा सार्वजनिक गरेका हुन्। उनले अन्तर्वार्तामा भनेका छन्, ‘हामी कोरोना महामारीपछिको अवस्थामा होइन महामारीबीच बाँचिरहेका छौँ र यो अवस्था कम से कम यो...

अस्पतालको झ्यालबाट तीन जना चिकित्सक हामफाले

1588844811unnamed.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न तीन जना चिकित्सकले अति कार्यबोझ रहेको भन्दै शंकास्पद रुपमा अस्पतालका झ्यालबाट हाम फालेको रसियाका संचार माध्यमहरुले बताएका छन् । ती चिकित्सकमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको गम्भीर अवस्थामा उपचारकै क्रममा मृत्यु भएको थियो ।  विगत दुई साताको...

यस्ता छन् अमेरिकामा प्राणघातक कोरोनाको प्रभावका १० तथ्य

1588842911Tom-Frieden.jpg
काठमाण्डौ । यूएस सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका पूर्वनिर्देशक टम फ्राइडेनले बुुधबार अमेरिकी संसदमा कोरोनाभाइरसले अमेरिकामा पारेको प्रभावबारे १० वटा तथ्य कुुराहरु उजागर गरेका छन्। “मेरो ३० वर्षे विश्व सार्वजनिक स्वास्थ्य सेवामा यस्तो अवस्था कहिले देखेको थिएन। यो एकदमै डरलाग्दो र भयावह छ”, उनले भने।  फ्राइडेनले...

आफगानिस्तान कोरोनाको नयाँ केन्द्र बन्न सक्ने आईओएमको चेतावनीले एसियामा तरंग

1588837848IOM.png
काठमाण्डौ । अन्तर्राष्ट्रिय अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) हालै आफगानिस्तानलाई गराएको सचेतले एसियाली मुलुकहरु त्रस्त बनेका छन्। आईओएमले आफगानिस्तानलाई कोरोनाभाइरसको नयाँ केन्द्र बन्न सक्ने भन्दै सचेत गराएको छ। यदि यो संकेत सही साबित भएमा एसियाली मुलुकहरुमा कोरोनाको कहर बढ्न सक्ने सम्भावना रहेको विज्ञहरु बताउँछन। यसका लागि...

अमेरिकामा कोरोनामाथि रिसर्च गरिरहेका चिनियाँ प्रोफेसरको हत्या, घटना रहस्यमय

1588834788Prof.jpg
काठमाण्डौ । अमेरिकामा कोरोनाभाइरसबारे रिसर्च गरिरहेका एक चिनियाँ शोधकर्ता हत्याले अहिले पूरै विश्व तरंगित बनेको छ। ती चिनियाँ शोधकर्ताको षड्यन्त्रपूर्ण हत्या गरिएको भन्दै सामाजिक सञ्जालहरुमा व्यापक विरोध भइरहेको छ। अमेरिकाको पिट्सबर्गमा बसोबास गर्ने ३७ वर्षीय बिंग ली गत शनिबार आफ्नै घरमा मृत फेला परेका थिए। उनी युनिभर्सिटी अफ...

इटालीमा बन्यो कोरोनाविरुद्धको भ्याक्सिन, मानवशरीरमा भाइरसलाई प्रभावहीन बनाउने दाबी

1588832997corona-vaccine.jpg
काठमाण्डौ । इटालीका वैज्ञानिकहरुको एक समूहले कोरोनाभाइरसको भ्याक्सिन विकास गरेको दाबी गरेको छ। उनीहरुले यो भ्याक्सिनले मानवशरीरमा रहेको कोरोनाभाइरसलाई प्रभावहीन बनाइदिने दाबी पनि गरेका छन्।  इटालीको न्युुज एजेन्सी एएनएसएका अनुुसार ताकिस बायोटेक नामक फर्मले कारोनाविरुद्धको विश्वको पहिलो भ्याक्सिन बनाएको दाबी गरेको हो। ताकिसका...

पर्सामा एकैदिन थपिए १७ कोरोना संक्रमित, २ महिने शिशु पनि संक्रमित

1588762188covid-19.jpg
काठमाण्डौ । नेपालमा बुधबार एकैदिन १७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पर्सा जिल्लामा एकैदिन १७ संक्रमित थपिएका हुन् । संक्रमित सबै वीरगञ्जका हुन् । उनीहरुमध्ये १० पुरुष र ७ महिला रहेका छन् । नेपालमै पहिलो पटक २ महिने शिशुमा समेत कोरोना संक्रमण फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले...

ट्रम्पद्वारा मास्क कारखानाको भ्रमण, मास्क लगाउन भने अस्वीकार

1588757346Trump.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्देशिकामा उल्लेख गरिएको मास्क लगाउने अनिवार्यतालाई स्वयं आफैँले उल्लंघन गरेका छन्। ट्रम्पले मंगलबार एन९५ मास्क बनाउने कारखानाको भ्रमण गरेका थिए। उनले भ्रमणका क्रममा मास्क लगाउन अस्वीकार गरेका हुन्।  निर्देशिकाबमोजिम मास्क कारखानाको भ्रमण गर्दा अनिवार्य रुपमा मास्क...

वैज्ञानिकहरुको चेतावनी– ‘कोरानाको नयाँ रुप पहिलेभन्दा निकै घातक’

1588756609coroooooo.jpg
काठमाण्डौ । वैज्ञानिकहरुले कोरोनाभाइरसको नयाँ रुपको पहिचान गरेका छन्। कोरोनाको यो रुप आफ्नो वास्तविक रुपभन्दा धेरै संक्रामक हुुने वैज्ञानिकहरुले दाबी गरेका छन्। यो नयाँ रुप पूरै विश्वमा नै फैलिसकेको जिकिर गरेका छन्।  अमेरिकाको लस अलामस नेसनल ल्याबोरेटरीका वैज्ञानिकहरुले गरेको अध्ययनबाट यस्तो दाबी गरिएको हो। कोरोनाको नयाँ रुप...

कोरोना इपिसेन्टर वुहानमा ३२ दिनदेखि नयाँ संक्रमित भेटिएनन्, स्कुलहरु पनि खुले

1588746387wuhan.jpg
काठमाण्डौ। विगत एक महिनायता चीनको हुबेई प्रान्तको राजधानी वुहानमा कोरोना संक्रमित देखिएका छैनन्। कोरोनाभाइरसको इपिसेन्टर मानिएको वुहानमा विगत ३२ दिनदेखि एकजना पनि संक्रमित नभेटिएको चिनियाँ सरकारी मिडिया सिन्ह्वाले जनाएको छ।  गत वर्ष डिसेम्बर ३१ मा वुहानमा पहिलोपटक कोरोना संक्रमित फेला परेको विश्व स्वास्थ्य संगठनले जनाएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध