स्वास्थ्य


एकैदिन भारतमा ४२ सय बढीमा कोरोना पोजेटिभ

1589175130India.jpg
काठमाण्डौ । भारतमा पछिल्लो २४ घन्टाको अवधिमा कोरोनाभाइरसबाट ४ हजार २१३ संक्रमित भएका छन्। एकैदिन यति धेरै संक्रमित भएको भारतमा यो पहिलोपटक हो। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै भारतमा संक्रमितको संख्या ६७ हजार १५२ पुगेको छ। जसमा ४४ हजार २९ संक्रमितको उपचार भइरहेको छ भने २० हजार ९१६ जना उपचारपछि घर फर्किएका...

कोरोनाबाट अतिप्रभावित ब्रिटेनमा लकडाउन खुकुलो पारिँदै, यस्ता छन् सर्तसहितका योजना

1589170164Jonson.jpg
काठमाण्डौ । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले इङ्ग्ल्यान्डमा सर्वसाधारणहरू बुधवारदेखि घरबाहिर जान पाउनेगरी एउटा 'सर्तसहितको योजना' सार्वजनिक गरेका छन्। प्रधानमन्त्री जोनसनले घरबाट काम गर्न नसक्ने व्यक्तिहरूलाई सार्वजनिक यातायात प्रयोग नगरी कार्यस्थलसम्म जान दिइने बताए। कोरोनाभाइरस महामारी रोकथामका लागि ब्रिटेनले लकडाउन...

विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४१ लाख नाघ्यो

1589167799corona.jpg
काठमाण्डौ । महामारीको रुप लिएको कोरोनाभाइरसले विश्वभर सोमबार बिहानसम्म ४१ लाखभन्दा बढी संक्रमित भइसकेका छन्। तीमध्ये २ लाख ८२ हजारभन्दा बढीको ज्यान गइसकेको छ भने १४ लाख बढी निको भएर घर फर्किसकेका छन्। जोन हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार बिहानसम्म ४१ लाख १ हजार ७०० जना कोरोबाट संक्रमित भएका छन्। तीमध्ये २ लाख ८२ हजार ७०९ जनाको...

1695556604Online-Ad.gif

१० कोरोना संक्रमित थपिए, सबै कपिलवस्तुका

1589166747kapilbastu.jpg
काठमाण्डौ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पुनः ह्वात्तै बढेको छ ।  सोमबार थप १० जनामा कोरोना संक्रमण  पुष्टि भएको हो । यी सबै कपिलवस्तुका हुन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७ र १० का १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ पुरुषहरु र एकजना उमेर नखुलेको पुरुषमा संक्रमण पुष्टि...

प्रदेश १ मा कोरोना जित्नेको संख्या १६ पुग्यो

1589114435corona1.jpg
विराटनगर । प्रदेश १ मा कोरोनालाई जितेर घर फर्कनेको संख्या १६ पुगेको छ । आज पनि दुईजना कोरोनामुक्त भएर घर फर्किएका छन्। भोजपुरका २६ वर्षीय पुरुष र झापा बाह्रदशीका ४० बर्षीय पुरुष कोरोनालाई जितेर घर फर्कनु भएको हो । प्रदेश १ मा ३५ जना कोरोना संक्रमित थिए । यतिबेला कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १९ जना उपचाररत छन् । सबैको अवस्था...

फेरि देखियो सामूहिक कोरोना सङ्क्रमण

1589110504korea.jpg
काठमाण्डौ ।कोरोना सङ्क्रमण नियन्त्रणमा ल्याउन सक्ने देश दक्षिण कोरिया भनेर सर्वत्र चर्चा हुनुका साथै यहाँको दैनिकी सामान्य हुँदै गरेका बेला यहाँ पुनः सामूहिक कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो समय राजधानी सउलको इथेवन बजारबाट सामूहिक सङ्क्रमण भएको देखिएको हो । आइतबार ३४ नयाँ सङ्क्रमित देखापरेको दक्षिण कोरिया रोग नियन्त्रण...

कोरोनाबारे विश्वलाई जानकारी दिन ढिलाइ गर्न चीनले डब्ल्यूएचओलाई गरेको आग्रह 'निराधार'

1589101876WHO.jpg
काठमाण्डौ । चीनकै आग्रहमा महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबारे विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वलाई बेलैमा खबर नगरी ढिला गरी जानकारी गराएको भन्ने आरोप गलत भएको दाबी गरिएको छ। डब्ल्यूएचओले आइतबार एक ट्विट गर्दै यस्तो दाबी गलत र निराधार भएको जनाएको हो। हालै जर्मनीको एउटा न्युज आउटलेटमा डब्ल्यूएचओले जानीजानी चीनकै आग्रहमा...

डब्ल्यूएचओले सार्वजनिक गर्यो खानपानका ५ टिप्स्, व्यवहारमा लागू गर्नुस् र स्वस्थ रहनुस्

1589100213kitchen.jpg
काठमाण्डौ । कोरोनाभाइरसको महामारीबीच अहिले विश्वभर थुप्रै बदलाव आएका छन्। कामकाज, सरसफाइदेखि लिएर खानपानका तौरतरिकामा परिवर्तनहरु आइरहेका छन्। अहिले मानिसको प्राथमिकता स्वास्थ्य र स्वच्छ खानपानमा बढी केन्द्रित भइरहेको छ। हिजोआज खानपाकै कारण पनि कोरोना संक्रमण बढ्न सक्ने त्रास पनि धेरैमा फैलिएको देखिन्छ। त्यसैले विश्व स्वास्थ्य...

कोरोना संक्रमित बढेपछि जर्मनीद्वारा लकडाउनमा पुनः कडाइ

1589089663germany.jpeg
काठमाण्डौ । जर्मनीमा लकडाउन खुकुलो पारिएको केही दिनमै संक्रमितको संख्या आँकलन गरेभन्दा बढी देखिन थालेपछि पुनः कडाइ गरिएको छ। जर्मनीका राज्यहरुले यदि सात दिनमा प्रति एक लाख जनसंख्यामा नयाँ पोजेटिभ केसहरुको संख्या ५० भन्दा धेरै भए फेरि लकडाउनमा कडाइ गर्ने निर्णय गरेका थिए। जसअनुसार जर्मनीका तीन राज्यमा लकडाउन खुुकुुलो पारिएको सात...

कोरोनाबाट विश्वभर ७८ नेपालीको मृत्यु, बेलायतमा मात्रै ५१ जनाको ज्यान गयो

1589088639coronavirus.jpg
काठमाण्डौ। विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९)  संक्रमणका कारण  शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ। यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान...

कोरोना संक्रमणको जोखिम महिलामा भन्दा पुरुषमा बढी : अनुसन्धान

1589088050coroooo.jpg
काठमाण्डौ । कोरोनाभाइरस संक्रमणको जोखिममा महिलाभन्दा बढी पुरुषमा बढी हुने एक अनुसन्धानले देखाएको छ। एनएचएस इंग्ल्यान्ड र किंग्स कलेज लन्डनको अनुसन्धानबाट यस्तो पत्ता लागेको हो। अनुसन्धानले मानिसको शरीरमा हुने एस्ट्रोजन हर्मोनका कारण कोरोना संक्रमणको जोखिम महिलाभन्दा बढी पुरुषमा देखिएको छ।  किंग्स कलेज कोभिड–१९ ट्रयाकर एप...

थप एकजनामा कोरोना पुष्टि, संक्रमणको संख्या ११० पुग्यो

1589078626corona-agencies.jpg
काठमाण्डौ। नेपालमा आइतबार थप एकजनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिहान विज्ञप्ति जारी गर्दै थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो। मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार उदयपुरको भुल्केनिवासी ४३ वर्षीया...

कोरोना संक्रमितको संख्या पुनः बढ्यो, १०९ पुग्यो

1588998418coooo.jpg
काठमाण्डौ । नेपालमा कोरोना संक्रमितको संख्या पुनः बढेको छ ।  यो संख्या बढेर १०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  शनिवार उदयपुर, कपिलवस्तु र पर्सामा थप ७ संक्रमित फेला परेका हुन् ।  उदयपुरको भूल्केमा १८, ४५ र ६५ वर्षीया महिलाहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  यसैगरी, कपिलवस्तुका १७ र १८ वर्षका ३ पुरुष तथा...

कोरोनाबाट बचाउने एन्टीबडी बनाउन सफल भएको अमेरिकी वैज्ञानिकहरुको दाबी

1588924305antibodies.jpg
काठमाण्डौ । सम्पूर्ण विश्वका वैज्ञानिकहरु यतिबेला कोरोनाभाइरसविरुद्धको भ्याक्सिन बनाउन लागिपरेका छन्। यस्तोमा अमेरिकाको टेक्सस युुनिभर्सिटीका वैज्ञानिकहरुले लामा (ऊँटको एक प्रजाति) मा यस्तो क्षमताको विकास गरेका छन् कि जुुन कोरोनाभाइरसलाई रोक्न सहयोगीसिद्ध हुुने बताइएको छ। टेक्सस युुनिभर्सिटीले एउटा बयान जारी गरेर यसको जानकारी...

कोशी अस्पतालबाट थप ८ कोरोना संक्रमित निको भएपछि डिस्चार्ज

1588922619Kosi-hospital.jpg
काठमाण्डौ । विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमितहरु निको भएर शुक्रबार डिस्चार्ज भएका छन्। कोसी अस्पतालमा उपचार गराइरहेका ८ जनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका गरिएको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए। मन्त्री घिमिरेले नै डिस्चार्जपछि उनीहरुलाई बिदाइ गरेका ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध