स्वास्थ्य


शिक्षण अस्पताल कोरोनाको स्रोत बन्न थालेको हो ? यथार्थ पत्ता लगाउन सबै कर्मचारीको परीक्षण हुने

1589709697tu.jpg
काठमाण्डौ । पछिल्लो समय कोरोना संक्रमणको स्रोत बन्न थालेको काठमाण्डौको त्रिवि शिक्षण अस्पतालका सबै स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर परीक्षण गरिने भएको छ ।  अस्पतालको पहलमा त्यहाँ कार्यरत सबैको कोरोना परीक्षण गर्न लागिएको हो ।  पछिल्लो समय शिक्षण अस्पतालसँग जोडिएका ३ कोरोना संक्रमित फेला परिसकेका छन् । यही अस्पतालमा डेलिभरी...

अन्ततः कोरोनाको सुरुआती ‘नमुना’ नष्ट गरेको चीनको स्वीकारोक्ति

1589706855china.jpg
काठमाण्डौ । चीन स्वयंले नै कोरोनाभाइरसको सुुरुआती नमुुना नष्ट गरेको स्वीकार गरेको छ। अमेरिकालगायतका देशहरुले कोरोनाभाइरस फैलनुुमा चीनलाई मुुख्य दोषी ठहराइरहेकै बेला चीनको यस्तो स्वीकारोक्ति सार्वजनिक भएको हो। गत महिना अमेरिकाका विदेशमन्त्रीले चीनले जानाजानी कोरोनाको नमुना नष्ट गरेको आरोप लगाएका थिए।  न्युुज विकको रिपोर्टका...

कोरोना मार्न ‘किटाणुनाशक’ छर्किनु बेकार, उल्टै मानवस्वास्थ्यलाई हानिकारक : डब्ल्यूएचओ

1589704497spray.jpg
काठमाण्डौ । नेपालगायत विभिन्न मुलुकमा सडक र बाटाहरुमा कोरोना संक्रमणमुक्त बनाउने नाममा विभिन्न किटाणुनाशक (रोगााणुनाश) औषधि छर्किने गरेको देखिन्छ। तर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओले) यस्ता किटाणुनाशक औषधि छर्किंदा कोरोनाभाइरस नमर्ने बरु मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न सक्ने चेतावनी दिएको छ। कोरोना महामारीलाई ध्यानमा...

1695556604Online-Ad.gif

स्लोभेनिया बन्यो युरोपकै पहिलो कोरोनामुक्त मुलुक, प्रतिबन्धहरु भने कायमै

1589701809Sloveniya.jpg
काठमाण्डौ । आधकारिक रुपमा कोरोनाभाइरसको प्रकोपबाट मुुक्त भएको घोषणा गर्ने स्लोभेनिया युुरोपकै पहिलो देश बनेको छ। स्लोभेनियाको सरकारले शुुक्रबार एक विज्ञप्ति जारी गर्दै कोरोनाको महामारीबाट मुुक्त भएको घोषणा गरेको हो। स्लोभेनियाको नेसनल इन्स्टिच्युुट अफ पब्लिक हेल्थले जनमानसमा भाइरस फैलाउने सबै सूचकहरुमा गिरावट आएको जनाएपछि...

कोरोना संक्रमितको संख्यामा भारतले चीनलाई उछिन्यो, एकैदिन ५ हजार संक्रमित थपिए

1589697282India-corona.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा विश्व महामारी कोरोनाभाइरसबाट बितेको २४ घन्टामा झन्डै ५ हजार मानिस संक्रमित भएका छन्। यो भारतमा एकैदिन यत्तिका संक्रमित फेला परेको अहिलेसम्मकै उच्च हो। अघिल्लो दिनमात्रै चीनमा रहेका संक्रमितको आँकडालाई उछिनेको भारतमा बितेको २४ घन्टामा ४ हजार ९८७ जना नयाँ संक्रमित फेला परेका हुन्। भारतको स्वास्थ्य...

कोरोनाभाइरसका नयाँ गम्भीर लक्षण- बोल्न र हिँडडुलमा समस्या

1589692047coronnaa.jpeg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको एउटा नयाँप्रति विश्वलाई सचेत गराएको छ। डब्ल्यूएचओका विशेषज्ञहरुका अनुसार यदि कसैलाई बोल्नलाई समस्या भइरहेको छ भने त्यो कोरोनाभाइरसको गम्भीर लक्षण हुन सक्छ। अहिलेसम्म विश्वभरका वैज्ञानिकहरुले रुघाखोकी वा ज्वरो कोरोनाभाइरसको मुख्य लक्षणका रुपमा रहेको बताउँदै आएका...

बाँकेमा क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु, स्वाब परीक्षणका लागि पठाइयो

1589686989Death.jpg
नेपालगन्ज। बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको आइतबार मृत्यु भएको छ। गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताए। उनका अनुसार बिरामीलाई...

इटालीमा यात्रा प्रतिबन्ध जुन ३ बाट हटाइने, जिम–सिनेमाघर पनि खुल्ने

1589683680Italy.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट अतिप्रभावितमध्येको एउटा देश इटालीमा लकडाउन केही खुकुलो पारिँदै जुन ३ बाट अन्य देशमा यात्रामाथि लगाइएको प्रतिबन्ध हटाउने घोषणा गरिएको छ। प्रधानमन्त्री जुजेप्पे कोन्टेले यात्रामाथिको प्रतिबन्ध कोरोनको सम्भावित जोखिमलाई मध्यनजर गर्दै निर्णय गरिने बताएका छन्। उनले इटालीमा लगाइएको जिम, स्विमिङपुल,...

एकाबिहानै थपिए १० संक्रमित, सबै रौतहटका

1589681623covid-19n-test.jpg
काठमाण्डौ । नेपालमा आइतबार एकाबिहानै कोरोनाबाट थप १० मा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २९१ पुगेको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार थपिएका १० संक्रमित सबै रौतहटका बासिन्दा हुन् ।  रौतहटको राजपुर नगरपालिका ९ फरहदवाका १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षका पुरुष र रौतहट इशानाथ नगरपालिका ३ तथा ५ निवासी २८, ३० र ३३...

कोभिड-१९बाट निधन भएका व्यक्तिको शवबाट कोरोनाभाइरस सर्छ कि सर्दैन ?

1589643339laas.jpg
कोभिड- १९ को बिरामीको अन्तिम समय आएका बेला एउटा कठोर दृश्य देखिने गरेको छ। त्यसबेला उनीहरूको मृत्युमा शोक व्यक्त गर्ने आफन्तहरू साथमा हुँदैनन्। ती दृश्यहरूले केवल मृत्युको मात्र होइन मृतकसँग पनि त्रास पैदा गरिरहेका छन्। त्यसले पोस्टमोर्टमबाट रोग फैलनसक्ने आशङ्का र सङ्क्रमितको शरीरबाट भाइरस सर्नसक्ने सम्भावनाको डर पैदा गरिदिएको...

कोरोनाबाट नेपालमा पहिलो मृत्यु पुष्टि, सुत्केरीले ज्यान गुमाइन्

1589642617covid19.jpg
काठमाण्डौ । नेपालमा कोरोना भाइरसबाट संक्रमितको पहिलो मृत्यु भएको आधिकारिक रुपमा पुष्टि भएको छ ।  काभ्रेको धूलिखेलस्थित अस्पतालमा श्वासप्रश्वासमा समस्या आई उपचार गर्न ल्याइएकी २९ वर्षीया सुत्केरीको मृत्यु कोरोना भाइरसको संक्रमणबाटै भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।  यसअघि धूलिखेल अस्पतालले कोरोनाको शंकास्पद...

सुत्केरीको ज्यान कोरोनाकै कारण गएको हो/होइन यकिन गर्ने काम भइरहेको सरकारको प्रष्टोक्ति

1589626280dhulikhel.jpg
काठमाण्डौ । स्वास्थ्य मन्त्रालयले काभ्रेको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भनिएकी सुत्केरी युवतीको मृत्युको कारण कोभिड १९ भाइरस नै रहेको निक्र्यौल भइनसकेको प्रष्ट्याएको छ ।  शनिवारको प्रेस ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ती सुत्केरी महिलाको मृत्युको कारण यकिन नभइसकेको र स्वाब परीक्षणको...

धूलिखेल अस्पतालमा १० दिने सुत्केरीको मृत्यु, कारण कोरोना हुनसक्ने

1589618629dhulikhel.jpg
काठमाण्डौ । काभ्रेको धूलिखेल अस्पतालमा एक १० दिने सुत्केरीको मृत्यु भएको छ ।  अस्पतालका अनुसार १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भई घर फर्किएकी सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया सुत्केरी महिलालाई सास फेर्न गाह्रो भएपछि बिहीबार धुलिखेल अस्पताल भर्ना गरिएको थियो ।  अस्पतालमा भर्ना भएपछि उनको अवस्था खराब बन्दै गएको...

तराईका मोरङ र सुनसरी बाहेक सबै जिल्लामा कोरोना संक्रमण, संक्रमितको संख्या पुनः बढ्यो

1589617369covid19.jpg
काठमाण्डौ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पुनः बढेको छ । केहीबेरअघि थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै कुल संक्रमितको संख्या २७६ पुगेको हो ।  प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा शनिवार गरिएको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  संक्रमण पुष्टि भएकाहरुमा...

काठमाण्डौका ७ वर्षीय बालकसहित थप ९ मा कोरोना संक्रमण

1589554481covid19.jpg
काठमाण्डौ । शुक्रबार नेपालमा कोरोना संक्रमितको संख्या पुनः बढेको छ ।  यो दिन काठमाण्डौसहित देशका विभिन्न जिल्लामा ९ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार टेकूस्थित राष्टिय जनस्वास्थ्य प्रयोगशाला, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध