स्वास्थ्य


जुम्ल्याहामध्ये एक युवकलाई कोरोना पुष्टि, मैतीदेवी सिल

1589966594Nepal-covid.jpg
काठमाण्डौ । रामेछापका एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि उनी बन्दै आएका काठमाण्डौको मैतीदेवी आसपासको क्षेत्र बुधबार सिल गरिएको छ। ती युवकमा संक्रमण पुष्टि भएपछि मैतीदेवी मन्दिरदेखि प्रहरी बिटसम्मको क्षेत्र सिल गरिएको हो।  रामेछापको खाडादेवी–४ स्थायी घर भई मैतीदेवीमा डेरामा बस्ने जुम्ल्याहा दाजुभाइमध्येका दाजुलाई संक्रमण...

विराटनगरका ८ संक्रमित निको भएपछि डिस्चार्ज

1589962919koshi.jpg
काठमाण्डौ । देशभर कोरोना संक्रमितको संख्या बढिरहेको बेला विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार गराइरहेका ८ संक्रमित निको भएर घर फर्किएका छन् ।  कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचाररत उदयपुरको त्रियुगा नगरपालिका वडानम्बर ३, भूल्केमा बसोबास गर्ने ५ भारतीय र ३ नेपालीलाई बुधबार बिहान डिस्चार्ज गरिएको हो । योसँगै नेपालमा...

मृत्युमा खेल: मन्त्री र संचालक भन्छन्–‘मृत्यु भइसक्यो’, अस्पताल भन्छ–‘भएको छैन’

1589961529dead.jpg
काठमाण्डौ । कोरोना संक्रमित शिक्षकको मृत्युको विषयमा जिम्मेवारहरुबाटै भ्रम छर्ने काम भएको देखिएको छ ।  केही घण्टाअघि प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले टेलिफोनमा कुराकानी गर्दै कोरोनाबाट संक्रमित भई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचार गराइरहेका ४१ वर्षीय पुरुष(शिक्षक)को निधन भएको पुष्टि गरेका...

1695556604Online-Ad.gif

भारतमा एकैदिन ५६ सय बढीमा कोरोना पुष्टि, हालसम्मकै उच्च

1589958620coronavirus-agencies.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट भारतमा मंगलबार एकैदिन ५ हजार ६११ जना संक्रमित भएका छन्। भारतमा पहिलोपटक यो भाइरस देखिएयता एकैदिन यत्तिमा संक्रमण देखिएको अहिलेसम्मकै उच्च रहेको स्वास्थ्य तथा परिवार कल्याणकारी मन्त्रालयले जनाएको छ। गत साता पनि भारतमा दुई दिनमै १० हजारमा कोरोना संक्रमण पुष्टि भएको थियो।  मन्त्रालयका...

अमेरिकामा १५ लाख बढी कोरोना संक्रमित पुष्टि गर्न सकिनु ‘सम्माजनक’ कुरा : ट्रम्प

1589956610donald.png
काठमाण्डौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना संक्रमणको सबैभन्दा धेरै मामिला पुष्टि हुन गर्वलायक र सम्मानजनक कुरा भएको बताएका छन्। ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले आफूले यसलाई सम्मानका रुपमा लिएको बताएका छन्। ‘यो राम्रो कुरा हो किनकि यसको मतलब हाम्रो टेस्टिङ प्रोटोकल साँच्चै धेरै...

कालीमाटीवृत्तका २५० प्रहरी आइसोलेसनमा

15899538442222.jpg
काठमाण्डौ । दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि काठमाण्डौको कालीमाटीस्थित महानगरी प्रहरी वृत्तका सबै प्रहरीलाई आइसोलेसनमा राखिएको छ ।  सो वृत्तमा कार्यरत सबै प्रहरीलाई आइसोलेसनमा राखिएको प्रहरीले जनाएको छ ।  स्रोतका अनुसार कालीमाटीको महानगरीय प्रहरी वृत्त, कालिमाटी महिला सेल, ट्राफिक प्रहरी प्रभाग, मातहतको बल्खु, कलंकी र...

एचईओसी बैठकमा सहभागी भएका थिए कोरोना संक्रमित चिकित्सक

1589951522Nepal-covid.jpg
काठमाण्डौ । मंगलबार कोरोना संक्रमण पुष्टि भएका चिकित्सक रिपोर्ट आएको अघिल्लो दिन सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैठकमा सहभागी भएको खुलासा भएको छ। कपिलवस्तुका विभिन्न इलाकामा कोरोना संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा सहभागी भएर फर्केका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सकलाई मंगलबार कोरोना संक्रमण...

कालिमाटीवृत्तका दुई प्रहरीमा कोरोना पुष्टि, भक्तपुरका संक्रमित काठमाण्डौ महानगरका गाडी चालक

1589950969Nepal-covid.jpg
काठमाण्डौ। काठमाण्डौको महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। चार दिनअघि स्वाब परीक्षण गरिएका कालीमाटी वृत्तका सई र जवानमा संक्रमण देखिएको हो। कोरोनाको पुष्टि भएपछि कालिमाटी वृत्त र त्यहाँभित्र रहेको महिला सेल र ट्राफिक प्रहरी कार्यालय, बल्खु तथा स्युचाटारमा रहेको कार्यालयलाई सिल...

कोरोनाबाट गम्भीर शिक्षकको मृत्यु

1589950542dead.jpg
काठमाण्डौ । कोरोना भाइरसबाट संक्रमित भई गम्भीर अवस्थामा उपचार भइरहेका एक शिक्षकको निधन भएको छ ।  कोरोना भाइरसबाट संक्रमित गुल्मीको एक शिक्षकको बुधबार बिहान ज्यान गएको हो ।  योसहित नेपालमा कोरोना संक्रमणबाट मर्नेको संख्या ३ पुगेको छ ।  प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले बिजशालासँग टेलिफोनमा कुरा गर्दै गम्भीर...

‘कोरोना नियन्त्रणमा विकसित देशहरुले अफ्रिकी देशहरुबाट पाठ सिक्नुपर्छ’

1589948934UN.jpg
काठमाण्डौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विकसित देशहरुले कोरोनाभाइरस महामारीमाथि कसरी लगाम लगाउन सकिन्ने भन्ने कुरा अफ्रिकी देशहरुबाट सिक्नुपर्ने बताएका छन्। फ्रान्सको एउटा रेडियो च्यानललाई बुधबार अन्तर्वार्ता दिँदै महासचिव एन्टोनियोले महामारीका विषयमा सुरुआती अवस्थामा जुन अनुमान लगाइएको थियो त्यसले...

चिनियाँ वैज्ञानिकहरु दाबी– ‘कोरोना संक्रमण ठिक पार्ने औषधि पत्ता लाग्यो’

1589947809drugs.jpg
काठमाण्डौ । विश्वभरका वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सिनको विकासमा दिनरात खटिरहँदा चीनका वैज्ञानिकहरुले भने कोरोनाको संक्रमणलाई रोक्न सकिने औषधिको खोजमा सफलता प्राप्त गरेको दाबी गरेका छन्। चीनको प्रतिष्ठित पेकिङ युुनिभर्सिटीका वैज्ञानिकहरुले आफूहरुले परीक्षण गरिरहेको औषधिले कोरोना संक्रमितलाई चाँडै ठिक पार्नुुका साथै...

बागबजारको हार्दिक होटल आसपासको क्षेत्र शिल गर्ने तयारी

1589893967bagbazar.jpg
काठमाण्डौ । काठमाण्डौको बागबजारस्थित हार्दिक होटल आसपासको क्षेत्र शिल गर्ने तयारी गरिएको छ ।  सोही क्षेत्रको एक छापाखानाका कामदारमा कोरोना संक्रमण पुष्टि भएपछि सो क्षेत्र शिल गरी व्यापक स्तरमा परीक्षणको काम गर्न लागिएको हो ।  मंगलबार काठमाण्डौ उपत्यकामा ५ जना संक्रमित थप भएका थिए । तीमध्ये १ जना भक्तपुर र १ जना ललितपुरका रहेका थिए...

नेपालका जनस्वास्थ्य विज्ञमै कोरोना संक्रमण !

1589893380swasthya.png
काठमाण्डौ । नेपालका एक जनस्वास्थ्य विज्ञमै कोरोना भाइरसको संक्रमण देखिएको छ ।  नेपालमा चिकित्सकमा कोरोना संक्रमण फेला परेको यो पहिलो घटना हो ।  स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार नमूना परीक्षणको क्रममा ललितपुर बस्दै आएका जनस्वास्थ्य विज्ञमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना देखिएका ती डाक्टर हाल स्वास्थ्य तथा जनसंख्या...

उपत्यकामा ५ सहित २७ नयाँ संक्रमित थपिए

15898852371111.jpg
काठमाण्डौ । उपत्यकाका ३ वटै जिल्लासहित देशका विभिन्न क्षेत्रमा मंगलबार २७ कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ३ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा १ र ललितपुरमा पनि १ संक्रमित थपिएका छन् ।  सबैभन्दा बढी झापामा ९ संक्रमित थपिएका छन् । यस्तै, मोरंगमा १, सुनसरीमा १, सर्लाहीमा २, मकवानपुरमा १,...

निको भए पनि बिरामीमा कोरोना असर लामो समयसम्म रहिरहन्छ : अनुसन्धान

1589876943corona-impact.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट निको भएका व्यक्तिहरुमा यसको असर लामो समयसम्म रहिरहने अनुुसन्धानकर्ताहरुले बताएका छन्।  चीनका अनुुसन्धानकर्ताहरुले कोरोनाबाट निको भएकाहरुको फोक्सो, मुुटुु र कलेजोमा लामो समयसम्म असर देखिइरहने बताएका हुुन्। अनुुसन्धानकर्ताका अनुुसार यो भाइरसले शरीरको कयौँ भागमा आक्रमण गर्ने भएकाले आँखाको नानीदेखि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध