स्वास्थ्य


ब्राजिलबाट विदेशीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध

1590374722America.jpg
काठमाण्डौ । अमेरिकामा ब्राजिलबाट आउने विदेशी नागरिकहरुका लागि प्रतिबन्ध लगाइएको छ। ट्रम्प प्रशासनले पछिल्लो १४ दिनको अवधिमा ब्राजिलमा गएका विदेशी नागरिकहरुलाई अमेरिकामा प्रवेशमा प्रतिबन्ध लगाएको हो। ल्याटिन अमेरिकी देश ब्राजिल अहिले कोरोनाभाइरसको संक्रमणको मामिलामा विश्वमै दोस्रो हटस्पटका रुपमा अगाडि आएको छ।  ब्राजिलमा...

एक कप चियाले भगाउनेछ कोरोना संक्रमणको खतरा !

1590315090a-cup-of-tea.jpg
काठमाण्डौ । कोरोनाभाइरस संक्रमणबाट बच्नका लागि इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) द्वारा जारी प्रटोकलमा प्रतिरोधक क्षमता बढ्ने बताइएको छ। संक्रमण भएपछि उपचारका लागि हाइडोक्सिक्लोरिन (एचसीक्यूू) का ठाउँमा एचआईभीप्रतिरोधी औषधि उपयोगको सम्भावना छ।  तर हालै एक रिपोर्टमा कोरोना उपचारमा प्रयोग हुुने औषधिको तुलनामा चियामा...

स्विडेनमा १४ मध्ये १ जनामा मात्रै भेटियो कोरोनाविरुद्धको एन्टीबडी

1590314622antibody.jpg
काठमाण्डौ । स्विडेनका १४ जनामध्ये एकजनामा मात्रै कोरोनाभाइरसविरुद्धको एन्टीबडी भेटिएको एक अध्ययनले देखाएको छ। यसअघि एक अनुुसन्धानले लकडाउन गरिएका देशकै हाराहारीमा स्विडेनमा सामुुदायिक प्रतिरोधात्मक क्षमता देखिएको भन्ने तथ्य सार्वजनिक गरेको थियो। अन्य देशको विपरीत स्विडेनले कोरोनाको नियन्त्रण र रोकथामका लागि कडा लकडाउन गरेको...

1695556604Online-Ad.gif

हेपाटाइटिसमा असफल ‘रेमडेसिविर’ कोरोना ठिक पार्न सफल, ११ दिनमै बिरामी निको

1590311942Remedesevir.jpg
काठमाण्डौ । कोरोनाभाइरस संक्रमित बिरामीलाई लाभदायक एकमात्र औषधि रेमडेसिविरसँग जोडिएका डेटाहरु पहिलोपटक प्रकाशमा आएका छन्। करिब एक महिनाको ट्रायलपछि अमेरिकी सरकारका साथ काम गरिरहेका वैज्ञानिकहरुले यो औषधिसँग जोडिएको अध्ययन प्रकाशित गरेका हुन्। चिकित्सकहरुले निकै लामो समयदेखि यो औषधिसँग जोडिएका डेटाहरु माग गरेका थिए। न्युयोर्क...

वुहानको ल्याबमा फेला पर्यो चमेरामा तीन किसिमका कोरोनाभाइरस : चिनियाँ मिडिया

1590306139wuhan-lab.jpg
काठमाण्डौ । चीनको वुहानस्थित बायरोलोजी इन्स्टिच्युटमा चमरोमा पाइने भाइरसको तीन सजीव स्ट्रेन वा नस्ल फेला परेको छ। तर संस्थाका निर्देशकले यी नस्लमध्ये कुनैमा पनि अहिले विश्वमा कहर मच्चाइरहेको कोरोनाभाइरससँग ठ्याक्कै मेला नखाएको दाबी गरेका छन्।  वैज्ञानिकहरुको मान्यता छ कि कोरोनाभाइरसको सुरुआत वुहानबाट भएको र यो भाइरस पहिले...

क्वारेन्टिनमै मदिरा

1590306014raksi.jpeg
काठमाण्डौ ।  क्वारेन्टिनमा बसेका आफन्तलाई घरेलु मदिरा पु¥याउनेलाई स्थानीय प्रशासनले रु पाँच हजार जरिवाना गराएको छ ।   राप्ती नगरपालिका वडा नं ३ का २५ वर्षीय कुमार थपलियालाई सो जरिवाना गराएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिनुभयो ।    उहाँका अनुसार थपलियाले बुद्धशान्ति माविमा रहेको...

बेलायतमा सेप्टेम्बर अन्तिमसम्म कोरोना नियन्त्रणमा आउने प्रक्षेपण, अमेरिका र इटालीमा कहिलेसम्म ?

1590304119uk.jpg
काठमाण्डौ। वैज्ञानिकहरुले बेलायतमा यो वर्षको सेप्टेम्बरको अन्तिमसम्म कोरोनाभाइरस नियन्त्रणमा आउने प्रक्षेपण गरेका छन्।  सिंगापुुर युुनिर्भसिटी अफ टेक्नोलोजीको एउटा समूहले महामारीको आँकडाका आधारमा विश्वका सबैभन्दा प्रभावित देशहरुमा कहिलेसम्म महामारी कायम रहन्छ भनेर अनुुमान लगाएका थिए। यो समुुहले बेलायतमा शून्य केससहितको...

विश्वभर कोरोना संक्रमितको संख्या ५४ लाख नाघ्यो, अमेरिकामात्रै १६.६७ लाख

1590287981corona-world.jpg
काठमाण्डौ । प्राणघातक कोरोनाभाइरसबाट आइतबार बिहानसम्म विश्वभर ३ लाख ४४ हजारको हाराहारीमा ज्यान गइसकेको छ। समाचार एजेन्सीहरुका अनुसार विश्वभर कोरोना संक्रमणबाट ३ लाख ४३ हजार ८१३ जनाको ज्यान गइसकेको हो। यो भाइरसबाट हालसम्म विश्वभर ५४ लाख १ हजार ८६२ जना संक्रमित भइसकेका छन्। तीमध्ये २२ लाख ४७ हजार २०३ जना निको भइसकेका छन्।  विश्वमा...

कोरोना कहरबाट ८ करोड नवजात शिशु विभिन्न खोपबाट वञ्चित हुन सक्ने

1590206812vaccine.jpg
काठमाण्डौ । महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणको त्रासका कारण उत्पन्न परिस्थितिका कारण विश्वभर ८ करोड नवजात शिशुलाई समयमै खोप लगाउन समस्या हुन सक्ने भएको छ।  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार महामारीका कारण विश्वभरका स्वास्थ्य व्यवस्थाहरु प्रभावित हुँदा नवजात शिशुहरुलाई दिइनुपर्ने डिफ्थेरिया, मिजल्स र...

काठमाण्डौ र चितवनसहितका जिल्लामा थपिए ३२ कोरोना संक्रमित

1590203786update.jpg
काठमाण्डौ । शनिवार बिहान काठमाण्डौसहित देशका विभिन्न क्षेत्रमा ३२ जना कोरोना संक्रमित थपिएका छन् ।  योसँगै देशमा कोरोना संक्रमितको कूल संख्या ५४८ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सर्लाहीको गडैता र कविलासी नगरपालिकामा सबैभन्दा बढी १३ मा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ १८ देखि ३५ वर्ष उमेरका पुरुषहरुमा...

ट्रम्पले सेवन गरिरहेका ‘हाइड्रोक्सिक्लोरोक्विन’ बाट कोरोना संक्रमितको ज्यान जाने खतरा बढी : अध्ययन

1590203139Hydro.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि मलेरियामा प्रयोग गरिने हाइड्रोक्सिक्लोरोक्विन औषधि सेवन गरिरहेको सार्वजनिक अभिव्यक्ति नै दिएका थिए। तर विज्ञानको शोध पत्रिका ल्यान्सेटले आफ्नो अध्ययनमा कोरोनाभाइरस संक्रमितको उपचार हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रयोग गर्दा बिरामीको...

भक्तपुरकी कोरोना संक्रमित महिला वडासदस्य रहेको खुलासा, राहात बाँड्न सक्रिय थिइन्

1590200602Nepal-covid.jpg
काठमाण्डौ । शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएकी भक्तपुरकी ४२ वर्षीया महिला वडासदस्य रहेको खुलासा भएको छ। भक्तपुर नगरपालिका वडा नंं ९ की वडासदस्य ती महिला कोरोनाका कारण जारी गरिएको लकडाउनका कारण समस्यामा परेकाहरुलाई वडाका तर्फ राहत वितरण टोलीमा सक्रिय भएर खटिएको पाइएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी...

भक्तपुरका एकसहित थप ९ मा कोरोना संक्रमण

1590160421thap.jpg
काठमाण्डौ । शुक्रबार मात्रै देशका विभिन्न क्षेत्रमा गरी ५९ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो पटक शुक्रबार राति थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या ५१६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बारामा ६ जना तथा भक्तपुर, मकवानपुर र सप्तरीमा एक एक जना संक्रमित थपिएका छन् ।  बाराका संक्रमितहरुको उमेर...

कोरोना संक्रमित शिक्षकको शव व्यवस्थापन

1590148429corona-death.jpg
काठमाण्डौ । गुल्मीका कोरोना संक्रमित शिक्षकको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । उपचारका क्रममा रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएको झण्डै ३१ घण्टापछि मदाने गाउँपालिका ६ पुर्कोट दहका शिक्षकको शव व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अस्पताल प्रशासन, नेपाली सेना, प्रहरी र स्थानीय जनप्रतिनिधिबीच छलफलपछि आज...

कोरोना संक्रमितको संख्या ५०७

1590144709freesnippingtool.comcapture20200522163628.png
काठमाण्डौ । नेपालमा २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।  योसँगै कुल संक्रमितको संख्या ५०७ पुगेको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लोपटक डडेल्धुरा, बैतडी, मोरङ र बाँकेका गरी २० जनामा संक्रमण देखिएको हो ।  यसमध्ये बैतडी, डडेलधुरा र मोरङका १ १ जना पुरुष, कैलालीका ३ जना र बाँकेका १४ जना रहेका छन् । हालसम्म नेपालमा कोरोना...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध