स्वास्थ्य


नाइट क्लब छिरेका २१९ दक्षिण कोरियालीमा कोरोना संक्रमण

1590138689night-clubs.jpg
काठमाण्डौ । दक्षिण कोरियाका २१९ जनाका देखिएको नयाँ कोरोना संक्रमणको सम्बन्ध राजधानी सिओलको मनोरञ्जन क्षेत्र इटाइओनको नाइट क्लबको समूहसँग देखिएको छ। यो क्षेत्रमा मे ९ मा कोरोनाको पहिलो केस देखिएको थियो। यसपश्चात त्यहाँका अधिकारीले कोरोनाको पहिचान र नियन्त्रणका लागि कदमहरु चालेका थिए। उनीहरुले त्यस बखत त्यो क्षेत्रमा भएकाहरुको...

अमेरिकामा कोरोनाको कहर अझै बाँकी : अनुसन्धान

1590137387americaaaa.jpg
काठमाण्डौ । बेलायतको लन्डन इम्पेरियल कलेजका वैज्ञानिकहरुको समूहले अमेरिकामा जम्मा ४ प्रतिशत जनसंख्यामात्रै कोरोनाबाट संक्रमित भएकोले अमेरिकामा महामारी संकट अझै बाँकी रहेको बताएका छन्।  उक्त समूहले आफ्नो प्रतिवेदनमा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित अमेरिकी राज्यहरुका एक तिहाइ जनसंख्या पनि संक्रमित नभएको उल्लेख गरेका छन्।...

भारतमै एकैदिन ६०८८ मा कोरोना संक्रमण पुष्टि, अहिलेसम्मकै उच्च संख्या

1590132031india.jpg
काठमाण्डौ । भारतमा बितेको २४ घन्टामा ६ हजार ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतमा एकैदिन यति धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको यो पहिलोपटक हो। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टामा ६ हजार ८८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै शुक्रबार बिहानसम्म संक्रमितको संख्या १ लाख १८ हजार ४४७ पुगेको छ। सं...

1695556604Online-Ad.gif

दिल्लीमा क्यान्सरको उपचार गरी फर्केका भरतपुरका वृद्धदम्पतीमा देखियो कोरोना संक्रमण

1590127630Nepal-covid.jpg
काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिका–६ केसरबाघका एक वृद्ध दम्पतीमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ। केसरबाघका ७४ वर्षीय र ७३ वर्षीया वृद्ध दम्पती गत जेठ ३ गते भारतको नयाँदिल्लीबाट फर्केको खुलेको छ। उनीहरु दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गरेर फर्किएका थिए।  दम्पतीमध्ये श्रीमान क्यान्सरबाट पीडित छन्।...

कपिलवस्तुमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएकामध्ये २ पत्रकार

1590124269Nepal-covid.jpg
काठमाण्डौ । कपिलवस्तुमा शुक्रबार कोरोना संक्रमण पोजेटिभ देखिएका ९ जनामध्ये २ जना पत्रकार रहेको खुलेको छ। कपिलबस्तु नगरपालिका वडा नं. ३ तौलिहवाका २९ वर्षीय र वाणगंगा नगरपालिका वडा नं. ८ का २४ वर्षीय पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको हो। तीमध्ये एक स्थानीयस्तरमा एक अनलाइन सञ्चार माध्यम सञ्चालन गर्दै आएका छन्। उनी नेपाल पत्रकार...

अमेरिकामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भइहाले पनि पुुनः लकडाउन नगर्ने ट्रम्पको घोषणा

1590123668america.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि अमेरिकामा कोरोना संक्रमणको दोस्रो लहर सुुरु भइहाले पनि पुुनः लकडाउन नगर्ने बताएका छन्। अमेरिकामा हुुन सक्ने कोरोनाको दोस्रो लहरबारे सोधिएको प्रश्नको उत्तर दिँदै राष्ट्रपति ट्रम्पले भने, ‘हामी कोरोनाको आगो निभाउन गइरहेका छौँ तर देश नै बन्द भने गर्ने छैनौँ।’ ट्रम्पले यसअघि...

भारतबाट मात्रै ५२ हजार संक्रमित नेपाल भित्रिने सरकारी विश्लेषण

15901229541111.jpg
काठमाण्डौ । नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नजिक पुगेको छ । दैनिकजसो संक्रमितको संख्या बढिरहँदा यसले जनजीवनमा त्रास उत्पन्न गराएको छ । सरकार तथा मातहतका निकाय समेत ५०० हाराहारी संक्रमित पुग्दा तिनीहरुको उपचार तथा व्यवस्थापन गर्न समेत हम्मे हम्मे परिरहेको अवस्था छ। यस्तो बेलामा नेपालमा एकैपटक हजारौं संक्रमित भेटिए अवस्था के...

श्रीलंकामा पैसा बाँड्दा भयो हलदंगा, गयो ३ को ज्यान

1590121315Shrilanka.jpg
काठमाण्डौ । श्रीलंकाको राजधानी कोलोम्बोमा कोरोनाभाइरसका कारण संकटमा परेका मजदुरलाई पैसा बाँड्ने क्रममा भागदौड मच्चिँदा ३ जनाको ज्यान गएको छ। घटनामा कम्तीमा ८ जना घाइते भएका छन्। कोलोम्बोका एक व्यापारीले आफ्नो गोदाममा कोरोनाभाइरसका कारण समस्यामा परेका मजदुरहरुलाई पैसा बाँडिरहेका थिए। पैसा लिन त्यहाँ सयौँ मानिस जम्मा भएका...

आज बिहान थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८७ पुग्यो

1590118908Nepal-covid.jpg
काठमाण्डौ । नेपालमा शुक्रबार बिहान थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ४८७ पुगेको छ। बिहान ९ बजे स्वास्थ्य मन्त्रालयद्वारा विज्ञप्तिअनुसार काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र चितवनको भरतपुर अस्पतालस्थित प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण...

बाँकेमा एकैपटक २१ जनाले जिते कोरोनाविरुद्धको लडाइँ, आजै डिस्चार्ज हुँदै

1590115600Nepal-covid.jpg
काठमाण्डौ। बाँके जिल्लाका पहिलो कोरोनाभाइरस संक्रमितसँगै २१ जना निको भएर आज शुक्रबार अस्पतालबाट डिस्चार्ज हुँदैछन्। बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसन वार्डमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका २१ जनाको पुनः परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज हुन लागेका हुन्। उनीहरुलाई बिहान ९ बजेतिर अस्पतालले...

कोरोनाविरुद्ध भ्याक्सिन विकास गर्न अमेरिकाको १ बिलियन सहयोग

1590066617corona-vaccine.jpg
काठमाण्डौ । अमेरिकी सरकारको स्वास्थ्य विभागअन्तर्गतको बायोमेडिकल एड्भान्ड रिसर्च एन्ड डेभलपमेन्ट अथोरिटी र अक्सफोर्ड युुनिर्भसिटीले औषधि निर्माता कम्पनी एस्त्राजेनेकालाई कोरोनाविरुद्धको भ्याक्सिन विकास गर्न १ बिलियन अमेरिकी डलर प्रदान गरेको छ। बेलायत र स्विडेनको स्वामित्व रहेको एस्त्राजेनेकाले अमेरिकी सरकारलाई पहिलो चरणमा...

कोरोना नियन्त्रण र रोकथाममा प्रभावकारी हुुन सक्छ एप ?

1590066098app.jpeg
काठमाण्डौ । संयुुक्त अरब इमिरेट्सको सबैभन्दा ठूलो स्वास्थ्य सेवाका सञ्जालका मुुख्य चिकित्सक अधिकारीले कोरोना नियन्त्रण र रोकथामका लागि लकडाउनभन्दा पनि ट्रेसिङ एप प्रभावकारी हुुने बताएका छन्। युुएई सरकारले अप्रिल महिनाको अन्त्यतिर कोरोनाभाइरसको परीक्षण र ट्रेसिङका लागि अह्लोसन नामक एपलाई आधिकारिक रुपमा लन्च गरेको थियो। यो एपले...

पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्रीवितरण खटिएका कर्मचारी कोरोना परीक्षण सुरु

1590062689Nepal-covid.jpg
काठमाण्डौ । नेपाल आयल निगमको संयोजनमा पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्रीवितरणमा खटिएकाहरुको कोरोनाभाइरस संक्रमण परीक्षण सुरु भएको छ। पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्रीवितरणका क्रममा सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहने तथा फिल्डमा खटिने कर्मचारीका लागि टेकुस्थित कार्यालय परिसरमा पीसीआर विधिबाट परीक्षण थालिएको निगमले...

झापामा ८ सहित थप ९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ४५३ पुग्यो

1590061863Nepal-covid.jpg
काठमाण्डौ। झापामा ८ सहित थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। झापाको कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनीहरु क्रमशः १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन्। यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि...

थप ४ जनाले जिते कोरोनाविरुद्धको लडाइँ, टेकु अस्पतालबाट डिस्चार्ज

1590057834Nepal-covid.jpg
काठमाण्डौ। काठमाण्डौको टेकु अस्पतालमा उपचाररत् चार जना कोरोना संक्रमित बिहीबार निको भएर डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा दुई पुरुष र दुई महिला रहेको अस्पतालले जनाएको छ। अस्पतालमा उपचार गराइरहेको विभिन्न जिल्लाका ४ जना ठिक भएर डिस्चार्स भएको अस्पतालका निर्देशक डा सागरराज भण्डारीले बताए।  योसँगै संक्रमणबाट निको हुनेको संख्या...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध