स्वास्थ्य


डब्ल्यूएचओलाई अमेरिकाको सहयोग सदाका लागि बन्द गर्ने ट्रम्पको चेतावनी

1589875780Donald.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अब आउने ३० दिनभित्र मुुख्य उल्लेख्य सुुधारहरु नगरे अमेरिकाले प्रदान गर्दै आइरहेको सहयोगलाई सदाका लागि बन्द गर्ने चेतावनी दिएका छन्। डब्ल्यूएचओका डाइरेक्टर जनरललाई लेखेको पत्रमा ट्रम्पले यस्तो चेतावनी दिएका हुन्। “यो महामारीप्रति...

कोरोनाविरुद्धको भ्याक्सिन विकासमा शुभ संकेत, भाइरस निस्तेज पार्ने एन्टीबडी भेटियो

1589873662corona-vaccine.jpg
काठमाण्डौ । अमेरिकाको मोडेर्ना कम्पनीले एक खोपले मानव शरीरको रोग प्रतिरोधी प्रणालीलाई कोरोनाभाइरसविरुद्ध सङ्घर्ष गर्न प्रशिक्षित गर्न सक्छ भन्ने पहिलो सङ्केत प्राप्त भएको दाबी गरेको छ।  सुरक्षा परीक्षणमा भाग लिएका आठ जनाको शरीरमा कोरोनाभाइरसलाई निस्तेज पार्न सक्ने एन्टीबडी भेटिएको मोडेर्नाले बताएको छ। शरीरको त्यो प्रतिक्रिया...

झापा, सुनसरी र कपिलवस्तुमा १५ संक्रमित थप

15898684091111.jpg
काठमाण्डौ । मंगलबार बिहान झापा, सुनसरी र कपिलवस्तुमा गरी १५ जना कोरोना संक्रमित थपिएका छन् ।  प्रदेश १ मा पर्ने झापामा मात्रै ९ संक्रमित थपिएका छन् । यस्तै सुनसरीमा पनि २ संक्रमित थपिएका छन् ।  झापाको केचनाबाट ल्याइएको स्वाब नमुना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै झापामा...

1695556604Online-Ad.gif

दक्षिण सुडानका उपराष्ट्रपति र रक्षामन्त्री नै कोरोनाबाट संक्रमित

1589857691sudan.jpg
काठमाण्डौ । दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर र एजेलिना टेनीलाई कोरोना संक्रमण पुष्टि भएको छ। एजेलिना उपराष्ट्रपति रिककी पत्नी पनि हुन्। माशरको उमेर ६० वर्षभन्दा माथि रहेको छ।  मााशरको कोरोना टेस्ट गत मे १३ मा गरिएको थियो। उक्त दिन कोभिड–१९ टास्क फोर्सका एक सदस्य पोजेटिभ देखिएको थियो।  माशरका बडीगार्ड र स्टाफका केही सदस्यमा...

कोरोनाबाट अमेरिकामा ९० हजार बढीको मृत्यु, ट्रम्प भन्छन्– ‘हाइड्रोक्क्क्लिोरोक्विन सेवन गरिराछु’

1589857311Trump.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट अमेरिकामा मात्र ज्यान गुमाउनेको संख्या ९० हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार मंगलबार बिहानसम्म अमेरिकामा ९० हजार ३३८ जनाको ज्यान गइसकेको छ। यो अन्य मुलुकको मृत्यु आँकडाको तुलनामा अत्याधिक बढी हो।  अमेरिकामा संक्रमितको संख्या भने १५ लाख पुगेको छ। निको हुनेको...

काठमाण्डौको सहकारीमा पैसा उठाउने काम गर्थे खोटाङको पहिलो संक्रमित

15898229982222.jpg
काठमाण्डौ । खोटाङमा पहिलोपटक एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडानम्बर ७ बस्ने २० वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।  उनको थ्रोट स्वाब संकलन गरी जेठ २ गते धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित प्रयोगशालामा पठाइएको थियो । त्यहाँ भएको परीक्षणको रिपोर्ट पोजिटिभ...

कर्णाली प्रदेश, सुनसरी र खोटाङमा पनि पुग्यो कोरोना, एकैदिन ८० थपिए

15898222211111.jpg
काठमाण्डौ । हालसम्म कोरोना संक्रमित नभेटिएको तराईको एक मात्र जिल्ला सुनसरीमा समेत संक्रमित फेला परेका छन् ।  यस्तै, हालसम्म कोरोना संक्रमित नभेटिएको कर्णाली प्रदेशले समेत खाता खोलेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राति दिएको पछिल्लो अपडेटअनुसार विभिन्न जिल्लामा गरी १८ जना संक्रमित थपिएका छन् । योसँगै देशमा कुल...

धरानको वीपी प्रतिष्ठानमा मंगलबारदेखि ओपीडी सेवा सुरु हुने

1589801663bpkihs.jpg
काठमाण्डौ । मंगलबार(भोलि)देखि धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको ओपीडी सेवा पुुनः सुुचारु हुुने भएको छ । प्रतिष्ठानले जारी गरेको सूूचनाअनुुसार मंगलबारदेखि सामाजिक दूूरी कायम राख्दै उपचार सेवा सुचारु गर्न लागिएको हो ।  प्रत्येक विभागले सीमित बिरामीलाई मात्र सेवा दिने र त्यसका लागि अस्पताल आउनेहरुलाई प्रतिष्ठानको...

थप ५३ जनामा कोरोना संक्रमण, फागुनसम्म १ मा सीमित संख्या बढेर ३५७ पुग्यो

15897997452222.jpg
काठमाण्डौ । देशका विभिन्न पाँच जिल्लामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेमा ४६ पुरुष र एकजना महिला गरी ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  भेरी अस्पतालमा गरिएको प्रयोगशालामा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  यस्तै, मोरंगको विराटनगरमा एक पुरुष, गुल्मीका ४१ वर्षीय एक...

बाँकेको नरैनापुर क्वारेन्टाइनमा बसेका ४७ जनामा कोरोना संक्रमण

15897987111111.jpg
काठमाण्डौ । एक कोरोना संक्रमित युवकको मृत्यु भएको बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा बसेका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  प्रदेश ५ को सामाजिक विकास मन्त्रालयस्थित स्रोतका अनुसार भारतबाट आएर सो क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना पुष्टि भएको हो ।  यही क्वारेन्टाइनमा आइतबार बिहान एक २५ वर्षीय संक्रमित युवकको मृत्यु भएको...

‘भ्याक्सिन आउनपूर्व नै कोरोनाभाइरस हराउँछ’

1589786999corona-vaccine.jpg
काठमाण्डौ । विश्व स्वास्थय संगठनको क्यान्सर प्रोग्रामका पूर्वनिर्देशक प्राध्यापक करोल सिकोराले कोरोनाभाइरसका विषयमा एउटा ठूलो दाबी प्रस्तुुत गरेका छन्। सिकोरोले विश्वमा कोरोनाविरुद्धको भ्याक्सिन आउनुुपूर्व नै यो भाइरस हराउने दाबी गरेका हुन्। उनले भ्याक्सिन विकास हुुनुुपूर्व नै यो भाइरस आफैँ नै हराएर जाने बताएका छन्।&n...

कोरोनाबाट मृत्यु भएकी महिलाका शिशुसहित परिवारका चारै सदस्यको रिपोर्ट नेगेटिभ

1589776843Dhulikhel-hospital.jpg
काठमाण्डौ । कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीय सुत्केरीको १३ दिने शिशु र परिवारका अन्य सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ बाह्रबिसे बजारकी २९ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शिशुसहित उनकाका श्रीमान, माइतीतर्फकी आमा र बहिनीको पनि नमुना संकलन भएको...

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

1589772551corona-positive.jpg
काठमाण्डौ। नेपालमा सोमबार बिहान थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार रौतहटका ८ जना र बाराका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार रौतहटको इशनाथ नगरपालिकाका–२, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष, रौतहटकै माधवनारायण नगरपालिका–३ की...

विश्वका ६२ देशको एउटै माग– डब्ल्यूएचओका गतिविधिहरुको स्वतन्त्र र निष्पक्ष जाँच

1589770991WHO.png
काठमाण्डौ। कोरोनाभाइरसका विषयमा दिइएका जानकारीलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई विश्वका थुप्रै देशले सन्देहको दृष्टि हेर्न थालेका छन्। यो महामारीसँग जोडिएका आँकडा र सूचनाहरुका विषयमा डब्ल्यूएचओद्वारा जारी गरिने जानकारीलाई लिएर अस्ट्रेलिया र युरोपेली संघबाट स्वतन्त्र जाँचको माग आएको छ। जेनेभामा आज (मे १८) बाट सुरु...

धनकुटाकी नर्समा कोरोना पुष्टि, विराटनगरका २ युवामा पनि देखियो

15897247942222.jpg
काठमाण्डौ । हालसम्म कोरोना संक्रमण फेला नपरेको धनकुटामा समेत पहिलोपटक संक्रमण देखिएको छ ।  आइतबार धनकुटा जिल्ला अस्पतालकी एक नर्ससहित थप ३ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  धनकुटाकी नर्सबाहेक बाँकी २ संक्रमित विराटनगर वडानम्बर ६ र १६ का पुरुषहरु हुन् ।  सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध