स्वास्थ्य


काठमाण्डौका ३१ सफाई कर्मचारीमा भेटियो कोरोनाको एन्टीबडी

1589552985covid19-final.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका ३१ जना सरसफाइ गर्ने कर्मचारीको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ ।  ती सफाई कर्मचारीको टेकूस्थित केन्द्रीय प्रयोगशालामा गरिएको र्यापिड डाइग्नोष्टिक टेस्ट(आरडिटी) गर्दा रिपोर्ट पोजिटिभ आएको हो ।  टेकूस्थित केन्द्रीय प्रयोगशाला स्रोतका अनुसार आरडिटी रिपोर्ट पोजेटिभ देखिएकामध्ये १६ पुरुष र १५...

कोरोना संक्रमितका लागि तयार भयो बहुउपयोगी बेड, कस्तो होला ?

1589531834bed.jpg
काठमाण्डौ । कोलम्बियाको एउटा कम्पनीले कोरोना संक्रमितका लागि बहुुउपयोगी बेड (शय्या) तयार गरेको छ। कम्पनीले हालै तयार गरेको यो बेडलाई कोरोना संक्रमितको उपचार र निधनपछि प्रयोग गर्न सकिनेछ। यदि संक्रमितको निधन भए यो बेडलाई नै कफिनका रुपमा परिणत गर्न कम्पनीले जनाएको छ।  कम्पनीले यो अनौठो समाधानका लागि निजी क्लिनिकको सहयोग लिएको थियो।...

‘कोरोनाले विश्वमा मानसिक स्वास्थ्य संकटको बिजारोपण’

1589525695unitednations.jpg
काठमाण्डौ। संयुक्त राष्ट्रसंघले कोरोनाभाइरसको महामारीले विश्वमा मानसिक स्वास्थ्य संकटको बिजारोपण गरेको चेतावनी दिएको छ। यसको समाधानका लागि राष्ट्रसंघले पर्याप्त लगानी गर्नसमेत आह्वान गरेको छ। संयुुक्त राष्ट्रसंघकी मानसिक स्वास्थ्य विभागका निर्देशक डेभोरा केस्टेलले महामारीले निम्त्याएको एक्लोपन, भय, त्रास, अनिश्चिता र आर्थिक...

1695556604Online-Ad.gif

कोरोनाविरुद्धको भ्याक्सिन विकासमा आशाको किरण, बाँदरमा सफल, मानिसमा परीक्षण सुरु

1589523298corona-vaccine2.jpg
काठमाण्डौ । अमेरिका र ब्रिटेनका केही शोधकर्ताहरुले अक्सफोर्ड युनिभर्सिटीमा कोरोनाभाइरविरुद्धको भ्याक्सिन विकासमा सुरुआती चरणमा सुखद् आशाको किरण जागेको बताएका छन्। शोधकर्ताहरुका अनुसार विकसित भ्याक्सिन ६ वटा बाँदरमा गरिएको परीक्षणमा सुखद् नतिजा प्राप्त भएको छ। ‘अहिले यो भ्याक्सिनको परीक्षण मानिसमा चलिरहेको छ, अब यो भ्याक्सिन...

कोरोनाविरुद्धको भ्याक्सिन वितरणमा अमेरिकालाई प्राथमिकता दिइने विषयको फ्रान्समा कडा विरोध

1589513942corona-vaccine.jpg
काठमाण्डौ । फ्रान्सको उपवित्त मन्त्री एग्नस पैनिए रुनाशरले फ्रान्सको औषधि कम्पनी सेनोफीमा विकास गर्ने काम भइरहेको कोरोनाभाइरसविरुद्धको भ्याक्सिन सफल भएमा वितरणको सुरुआती चरणमा अमेरिकालाई प्राथमिक दिइने कुराको कडा विरोध गरेका छन्। मन्त्री रुनाशर यदि सेनोफीले यो भ्याक्सिन तयार गर्यो र सुरुआती प्राथमिकता अमेरिकी बजारलाई दियो भने...

आज बिहान थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो

1589513648nepal-covid.jpg
काठमाण्डौ । नेपालमा शुक्रबार बिहान थप ९ जनामा कोरोना पुष्टि भएको छ।  काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नेपालगन्जको भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा मकवानपुर र बाँकेका गरी थप ९ जनामा कोरोना पुष्टि भएको हो।  स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार काठमाण्डौमा गरिएको परीक्षणमा...

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो

1589510488corona.jpg
काठमाण्डौ। प्राणघात कोरोनाभाइरसबाट विश्वरभर ज्यान गुमाउनेको संख्या ३ लाख नाघेको छ भने संक्रमितको संख्या पनि ४.५ लाखमाथि पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबार बिहानसम्म विश्वभर कोरोनोभाइरसबाट ३ लाख ३ हजार ३७१ जनाको ज्यान गइसकेको छ। संक्रमितको संख्या पनि ४५ लाख २५ हजार ४२० पुगेको छ। संक्रमितमध्ये १७ लाख ३ हजार ८०८...

विश्वलाई चकित पार्दै चीन, १० दिनमै १.१ करोड वुहानवासीको फेरि कोरोना परीक्षण

1589444239wuhan.jpg
काठमाण्डौ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि चीनले हालसम्म गरेको कोसिस सायद विश्व इतिहासमै सबैभनदा महत्वाकांक्षी र आक्रामक रहेको जनाएको छ। अब फेरि चीन कोरोना इपिसेन्टर मानिएको हुबेई प्रान्त वुहान सहरमा बसोबास गर्ने सबैको १० दिनभित्र फेरि कोरोना टेस्ट गर्ने तयारी गरिरहेको छ। चीनको यो तयारीले...

रुसका शक्तिशाली व्यक्तित्वहरु भटाभट कोरोनाबाट ग्रसित

1589440724Russia.jpeg
काठमाण्डौ । कोरोनाभाइरसबाट रुसका शक्तिशाली व्यक्तित्वहरु धामधाम संक्रमित भइरहेको खबर सार्वजनिक भइरहेको छ। कोरोनाबाट रुसका प्रधानमन्त्री संक्रमित भइसकेका बेला अब अर्का शक्तिशाली व्यक्ति राष्ट्रपति भलादिमिर पुुटिनका प्रवक्ता दमित्री पेस्कोवलाई पनि कोरोना संक्रमण देखिएको छ। रुसी समाचार एजेन्सीसँग कुुराकानी गर्दै दमित्रीले...

त्रिवि शिक्षण अस्पतालका चिकित्सक, नर्ससहित ३८ जनालाई क्वारेन्टाइनमा पठाइयो

1589440267TUTH.jpg
काठमाण्डौ। काठमाण्डौको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा श्वासनलीमा पलाएको मासु शल्यक्रिया भर्ना गरिएकी ६ वर्षीय एक बालिकामा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि अस्पतालका चिकित्सक, नर्सलगातय ३८ जनालाई बिहीबारदेखि क्वारेन्टाइनमा राखिएको छ।  ती बालिकालाई अस्तपालको न्युरो वार्डमा राखिएको। शल्यक्रियाअघि सतर्कताका लागि...

नवलपरासीका थप एकजनामा कोरोना पोजेटिभ

1589439343Nepal-covid-19.jpg
काठमाण्डौ । नवलपरासीका थप एकजनामा बिहीबार मध्याह्न कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै देशभर कोरोना संक्रमितको संख्या २४६ पुगेको छ। स्वास्थ्य मन्त्रालयद्वारा भर्खरै जारी सूचनाअनुसार चितवनको भरतपुर अस्पतालस्थित कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ४९ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। ती संक्रमित...

चीनले कोरोनाविरुद्धको भ्याक्सिन विकासका रिसर्चको डाटा चोर्न खोजेको अमेरिकाको आरोप

1589434371america.jpg
काठमाण्डौ । अमेरिकाको सुरक्षा एजेन्सी डिपार्टमेन्ट अफ होमल्यानड सेक्युरिटी (डीएचएस) र एफबीआईले अमेरिकामा कोरोनाभाइरसविरुद्धको भ्याक्सिन विकासमा भइरहेको रिसर्चको डाटा चीनले चोर्ने कोसिस गरिरहेको आरोप लगाएका छन्। यी अमेरिकी सुरक्षा एजेन्सीहरुले अमेरिकामा भइरहेको भ्याक्सिन विकासको रिसर्च चीनले साइबर अट्याकका माध्यमबाट चोर्ने...

स्वास्थ्य मन्त्रालयको विवरणमा त्रुटि, कोरोना संक्रमितको संख्या २४५ मात्र

1589432445nepal-corona-update.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट नेपालमा संक्रमित हुनेको संख्या घटेको छ। स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान सवा १० बजे सूचना प्रकाशित गर्दै त्रुटिवश संक्रमितको संख्या बढेको भन्दै घटाएर २४५ मा झारेको हो। मन्त्रालयद्वारा केही घन्टाअघि बिहीबार बिहान नै प्रकाशित सूचनामा थप ७ जनामा कोरोना संक्रमण देखिएको भन्दै कुल संक्रमितको...

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख नजिक

1589431584Coronavirus-7-1-1.jpg
काठमाण्डौ । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर ज्यान गुमाउनको संख्या ३ लाख नजिक पुगेको छ। बिहीबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभर यो महामारीबाट २ लाख ९८ हजार १७४ जनाको ज्यान गइसकेको छ। यो भाइरसबाट विश्वभर ४४ लाख २९ हजार ८१० जना संक्रमित भइसकेका छन् भने तीमध्ये १६ लाख ५९ हजार ७९१ जना निको भइसकेका छन्। कोरोनाबाट अमेरिका...

श्वासनलीमा पलाएको मासु शल्यक्रिया गर्न अस्पताल भर्ना गरिएकी ६ वर्षे बालिकामा कोरोना पोजेटिभ

1589430147Tribhuvan-University-Teaching-Hospital-Teaching-Hospital-Maharajgunj.jpg
काठमाण्डौ । नेपालभर बिहीबार थप ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या २५० पुगेको छ। बिहीबार बिहान थपिएको ७ संक्रमितमध्ये एक ६ वर्षीया बालिका पनि छिन्। ती बालिकाको श्वासनलीमा पलाएको मासु शल्यक्रिया गर्नुअघि सतर्कताका लागि गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएको खुलासा भएको छ।  ती...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध