स्वास्थ्य


रुपन्देही बुधबार भेटिएका १२ संक्रमितमध्ये ९ जना एउटै परिवारका

1589428881coronnnnnn.jpg
काठमाण्डौ । रुपन्देहीमा बुधबार पुष्टि भएका १२ कोरोना संक्रमितमध्ये ९ जना एउटै परिवारका रहेको खुल्न आएको छ। रुपन्देहीको गैंडहवा गाउँपालिका–२ जोगडाका १७ जनाको एउटा परिवार गत वैशाख २५ गते भारतको मुम्बईबाट गाडी रिजर्भ गरेर घर फर्किएका थिए। तीमध्ये ९ जनामा संक्रमण पुष्टि भएको हो। बुधबारसम्म रुपन्देहीमा संक्रमित संख्या २८ पुगेको...

‘एचआईभीजस्तै कोरोनाभाइरस पनि विश्वबाट कहिल्यै निर्मूल नहुन सक्छ’

1589425157virus.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको असर विश्वभर कहिल्यै निर्मूल नहुन सक्ने सम्भावना रहेको जनाएको छ। डब्ल्यूएचओको आपतकालीन मुद्दाका निर्देशक माइकल रयानले जेनेभामा एउटा भर्चुअल प्रेस कन्फ्रेन्समा कोराना आफूहरुबीच क्षेत्रविशेष एउटा अर्को निर्मूल नहुने भाइरस बनेर रहन सक्ने बताएका छन्। ‘यसअघिको एचआईभी...

प्रदेश २ मा थप ५ जनामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या २५० पुग्यो

1589423723corona-positive.jpg
काठमाण्डौ । प्रदेश नं. २ का तीन जिल्लामा बिहीबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालभर संक्रमितको संख्या २५० पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश २ का सर्लाहीमा १ जना तथा धनुषा र महोत्तरीमा २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिअनुसार...

1695556604Online-Ad.gif

कोरोना प्रभाव : आगामी ६ महिनाभित्र नेपालका ४ हजार बालबालिकाको ज्यान जानसक्ने यूनिसेफको प्रक्षेपण

1589372157getty.jpg
काठमाण्डौ । युनिसेफले आगामी ६ महिनासम्म नेपालमा पाँच वर्षमुनिका करिब ४ हजार बालबालिकाको मृत्यु हुनसक्ने प्रक्षेपण गरेको छ ।  स्वास्थ्य क्षेत्रका अधिकांश उपकरण र जनशक्तिहरु कोरोनाको उपचारमा संलग्न भएकाले यसको प्रभावका कारण नेपालको बालमृत्युु दरमा वृद्धि हुुने युनिसेफले जनाएको छ । उसले यो बाल मृत्युु कोरोनाले नभई अन्य विविध कारणले...

खुशी हुँदै फर्किइन् कोरोनामुक्त आमा

1589366208aama.jpg
काठमाण्डौ । चार साताको अस्पताल बसाइपछि कोरोनामुक्त भएर घर फर्कँदै गर्दा ६३ वर्षीया आमाले अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताललाई धन्यवाद दिँदै बिदा भएकी छन् ।    दुई छोरासँगै वैशाख ३ गते भरतपुर अस्पताल आएकी आमा र एक छोरालाई कोरोना भाइरस सङ्क्रमण देखिएको थियो भने अर्का एक छोरामा नेगेटिभ देखिएको थियो । वैशाख १३ गते २७...

दक्षिण कोरियाका नाइट क्लब र बारमा पसेका १ सय बढीमा कोरोना संक्रमण

1589360100south-korea.jpg
काठमाण्डौ । नाइट क्लब र बारमा पसेका १ सयभन्दा बढीमा कोरोना संक्रमण देखिएपछि अहिले दक्षिण कोरियाको सोलमा भयवाह स्थिति सिर्जना भएको छ। दक्षिण कोरियाका प्रधानमन्त्री चुङ सी क्युनले सोलस्थित त्यस्ता नाइट क्लब र बारमा पसेका ती सबै ग्राहकलाई तुरुन्त कोरोना टेस्ट गर्न सार्वजनिक अपिलसमेत गरेका छन्। सोलका नाइट क्लब र बारमा गएकामध्ये ११९...

थप दुईजनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या २१९ पुग्यो

1589358239corona-positive.jpg
काठमाण्डौ। नेपालमा आज बुधबार थप दुईजना कोरोना संक्रमित फेला परेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र काभ्रेको धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप एक/एकजना पुरुषमा कोरोना संक्रमण भेटिएको हो।  काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा...

स्पेनी फ्लु र गृहयुद्धमा बाँच्न सफल ११३ वृद्धाले फेरि गाडिन 'कोरोना' माथि जितको झन्डा

1589357853maria-branyas.jpg
काठमाण्डौ। स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोनाभाइरसमुक्त हुनु भएको छ। अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोनाभाइरसलाई परास्त गर्न सफल हुनु भएको छ।  अमेरिकामा जन्मिनु भएकी मारिया ब्रानयासलाई गत अप्रिलमा कोरोना संक्रमण भएको थियो। उहाँ...

थप एकजनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या २१८ पुग्यो

1589357436covid.jpg
काठमाण्डौ। नेपालमा आज बुधबार थप एकजना कोरोना संक्रमित फेला परेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काभ्रेको धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३६ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको हो। ती पुरुष बाँकेको नेपालगन्ज वडा नं. ८ का बासिन्दा हुन्। संक्रमित ती पुरुषको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा...

साउदीमा ६७४ नेपालीमा कोरोना सङ्क्रमण

1589341208saudi.jpg
काठमाण्डौ । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ। साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम क्षेत्रमा १४८, रियादमा क्षेत्रमा १७५, कसिम र हायल क्षेत्रमा तीन/तीन तथा अन्य स्थानमा नौ नेपालीमा सङ्क्रमण देखिएको छ। साउदीको पूर्व...

कोरोनाबाट अमेरिकामा अगस्टको सुरुआतसम्म १.४७ लाख मानिसको ज्यान जान सक्छ : आईएचएमई

1589339694America.jpg
काठमाण्डौ । अमेरिकाका युनिभर्सिटी अफ वासिङ्टन इन्स्टिच्युट फोर हेल्थ मेट्रिक्स एन्ड इभ्याल्युसन (आईएचएमई) ले अमेरिकामा कोरोनाभाइरस संक्रमणबाट आउँदो अगस्ट महिनाको सुरुआतसम्म १ लाख ४७ हजार मानिसको ज्यान जान सक्ने चेतावनी दिएको छ। आईएचएमईले आफ्नो अनुसन्धान प्रतिवेदन मंगलबार सार्वजनिक गर्दै यस्तो चेतावनी दिएका हुन्। अमेरिकामा...

काठमाण्डौ र भक्तपुरमा ३ सहित थप २६ मा कोरोना संक्रमण

1589301956modi.jpeg
काठमाण्डौ । उपत्यकाभित्र पुनः कोरोना संक्रमित फेला परेका छन् ।  काठमाण्डौ र भक्तपुरमा गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  काठमाण्डौ जिल्ला निवासी ३३ वर्षीया महिला तथा भक्तपुर निवासी २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको हो ।  योसहित पर्सा, महोत्तरी, धनुषा र...

विश्व नर्सिङ दिवसकै दिन नेपालकी एक नर्समा देखियो कोरोना

1589283704nurse.jpg
काठमाण्डौ । विश्व नर्सिङ दिवसकै दिन नेपालमा पहिलोपटक स्टाफ नर्समा समेत कोरोना संक्रमण देखिएको छ ।  कपिलवस्तुमा मंगलबार संक्रमण पुष्टि भएका ८ मध्ये एकजना जिल्ला अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्स रहेको खुलेको हो ।  नेपालमा स्वास्थ्यकर्मीमा कोरोना फेला परेको यो पहिलो घटना हो ।  प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल...

रुसको अस्पतालमा आगलागी हुँदा ५ कोरोना संक्रमितको मृत्यु

1589270070russia.jpg
काठमाण्डौ । एकातिर विश्व महामारी कोरोनाभाइरसले संसारभर मृत्युको ताण्डप मच्चाइरहेको बेला रुसमा दुःखद् घटना भएको छ। रुसको सेन्ट पिटर्सबर्गस्थित एउटा अस्पतालको सघन उपचार कक्षमा अचानक आगलगाी हुँदा त्यहाँ उपचाररत ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो। रुसी समाचार संस्थाहरुको सघन उपचार कक्षको भेन्टिलेटरमा सर्टसर्किट हुँदा भएको...

चीनद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण

1589196700china-handover-nepal-medicine-corona0tJN18UyxWR.jpg
काठमाण्डौ । नेपाललाई चीन सरकारले कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ ।   स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई आज यहाँ आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत होउ यान्छीले ४० हजार थान पिसीआर किट, २० हजार थान एन ९५ मास्क, आठ लाख सर्जिकल मास्क, १० हजार थान चस्मा र १० हजार थान...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध