स्वास्थ्य


कोरोनाको दोस्रो लहर सुरु हुन सक्ने डब्ल्यूएचओको चेतावनी

1590488081WHO-logo.png
काठमाण्डौ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारीको दोस्रो लहर सुुरु हुुन सक्ने चेतावनी दिएको छ। डब्ल्यूएचओले कोरोनाको संक्रमणमा कमी देखिएका विश्वका देशहरुमा चाँडो नै संक्रमणको दोस्रो चरण देखिने सम्भावना रहेको जनाएको छ। कोरोनाका संक्रमणहरु कम देखिएका देशहरुले लकडाउनलाई खुुकुुलो पारेपछि ती देशहरुमा संक्रमण दोस्रो लहर देखिन...

कोरोना र युद्धमा चीनको एउटै रणनीति, यस्तो छ उन्नत र जटिल निगरानी प्रणाली

1590480347china.jpg
काठमाण्डौ । चीनले आफ्ना नागरिकमाथि कुन हदसम्म निगरानी बढाएको छ भन्ने कुराको झलक विश्व महामारी कोरोनाभाइरसको यो संकटको घडीमा स्पष्ट देख्न सकिन्छ। रोयटर्सको एउटा रिपोर्टका अनुसार निगरानी स्टेसनहरुलाई ‘महामारी वार’ का रुपमा पेस गरिएका छन्। मानिसहरु कहाँ गइरहेका छन् र को–कोसँग भेटघाट गरिरहेका छन्, चिनियाँ सरकारले निगरानी...

मैले हाइड्रोक्लोरोक्विन औषधि सेवन गर्न छोडिसकेँ : ट्रम्प

1590473799donald.jpg
काठमाण्डौ । विश्व स्वास्थय संगठन (डब्ल्यूएच) ले कोरोना उपचारमा हाइड्रोक्लोरोक्विनको प्रयोगमा रोक लगाएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले यो औषधि प्रयोग गर्न छोडेको बताएका छन्।  ट्रम्पले दुुई साता निरन्तर रुपमा यो औषधिको प्रयोग गरिरहेका थिए। “समाप्त भयो, वास्तवमै समाप्त भयो र  अझै पनि म तपाइँहरु सामुुन्ने उपस्थित...

1695556604Online-Ad.gif

पत्ता लाग्यो कोरोनाभाइरससम्बन्धी यी महत्वपूर्ण तथ्यहरु, संक्रमितको उपचार हुन सक्छ लाभदायक

1590472954t-cell.jpg
काठमाण्डौ । बेलायतमा चिकित्सकहरुले सुरु गरेको क्लिनिक ट्रायल कोरोनाभाइरसबाट संक्रमित गम्भीर बिरामीका लागि फलदायी हुने अनुमान गर्न थालिएको छ। चिकित्सकहरुले कोरोनाबाट गम्भीर रुपमा बिरामीहरुमा रोग प्रतिरोधक कोशिकाहरु (इम्युन सेल वा टी–सेल) को संख्या कम हुने पत्ता लगाएका हुन्। मानिसको शरीरमा भाइरसको संक्रमण कम गर्न टी–सेलको...

अस्ट्रेलियामा कोरोनाविरुद्ध भ्याक्सिनको मानिसमा परीक्षण सुरु, यही वर्षभित्र प्रयोगमा ल्याउने लक्ष्य

1590462381coronavaccineRGB-1160x804-1.jpg
काठमाण्डौ । अमेरिकी बायोटेक कम्पनी नोवाभ्याक्सले कोरोनाभाइरसविरुद्धको भ्याक्सिन अस्ट्रेलियामा ह्युमन ट्रायल (मानवमा परीक्षण) सुरु गर्ने घोषणा गरेको छ। यो कम्पनीले यो वर्षको अन्त्यसम्म भ्याक्सिन विकास गर्ने लक्ष्यका साथ काम गरिरहेको छ। कम्पनीका अनुसन्धान प्रमुख डा ग्रेगरी ग्लेनले कम्पनीले भ्याक्सिन ट्रायलको पहिलो चरण सुरु...

डब्ल्यूएचओद्वारा कोरोना संक्रमितको उपचारमा 'हाइड्रोक्सिक्लोरोक्विन' औषधि प्रयोगमा रोक

1590457675Hydrox.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले औलोविरुद्ध प्रयोग गरिने औषधि हाइड्रोक्सिक्लोरोक्विनलाई कोरोना संक्रमितको सम्भावित उपचारमा प्रयोग गर्न परीक्षण गर्ने काम हाललाई सुरक्षाको त्रासका कारण रोकेको छ। डब्ल्यूएचओले थुप्रै देशमा भइरहेको परीक्षण सावधानीका लागि भन्दै ुअस्थायी रूपमाु रोकिएको जनाएको हो। हालैको एउटा...

वीरगञ्जको नारायणी अस्पताल कोरोना संक्रमितमुक्त, सबै डिस्चार्ज

1590411489narayani.jpg
काठमाण्डौ । पर्साको वीरगञ्जस्थित नारायणी अस्पताल कोरोना संक्रमितमुक्त बनेको छ ।  त्यहाँ उपचार गराइरहेका सबै कोरोना संक्रमित डिस्चार्ज भएपछि सो अस्पताल तत्कालका लागि संक्रमितमुक्त बनेको हो ।  पछिल्ला तीन दिनको अवधिमा सो अस्पतालको आइसोलेसनमा वार्डमा रहेर उपचार गराइरहेका सबै ७० कोरोना संक्रमित निको भएर घर फर्किएका हुन्...

आजदेखि रियल टाइम पिसिआर मेशिन सञ्चालनमा

1590407384pcr.jpg
काठमाण्डौ । प्रदेश नं २को जनकपुरमा आजदेखि रियल टाइम पिसिआर मेशिन सञ्चालनमा आएको छ । प्रदेश सरकारले खरिद गरेको दुईवटा मेशिनमध्ये आज एउटा जनकपुरमा सञ्चालनमा आएको छ र अर्को सो मेशिन केही दिनमै राजविराजमा सञ्चालनमा आउने भएको छ । यो मेशिन सञ्चालनमा आएपछि अब स्वाबको नमूना परीक्षणमा तीव्रता आउने विश्वास गरिएको छ । जनकपुरमा सञ्चालनमा आएको सो...

कार्यालय जाँदा यसरी कम गर्न सकिन्छ कोरोना जोखिम

1590397338Smart-Office-Design-5.jpg
काठमाण्डौ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत बन्दाबन्दीका समयमा पनि नियमित कार्यस्थलमा खटिनुपर्ने व्यक्तिले सावधानी अपनाउँदा कोरोना भाइरस (कोभिड–१९) बाट बच्न सकिने देखिएको छ । घरबाट कार्यालय र कार्यालयबाट फिल्डमा जाँदा आवश्यक स्वास्थ्य सावधानी अपनाउँदा यो रोगको जोखिम असाध्यै कम हुने जनस्वास्थ्य विज्ञले बताएका छन् ।...

बूढानीलकण्ठका संक्रमित युवाले थुप्रै बिरामीलाई आफ्नै गाडीमा अस्पताल पुर्याएको खुलासा

1590387766Nepal-covid.jpg
काठमाण्डौ। कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनमा अप्ठ्यारो परिस्थिति बाबजुद काठमाण्डौको बूढानीलकण्ठ नगरपालिकाका एक युवक आफ्नो क्षेत्रका बिरामीहरुलाई समयको पर्वाह नगरी अस्पतालमा पुर्याउने काममा दिनरात नभनी खटिए। तर सोमबार बिहान उनी आफैँलाई कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य मन्त्रालय सोमबार बिहान थप ७२...

जेठ ४ मा मृत्यु, सामान्य शवको झै दाहसंस्कारः एकसातापछि आएको रिपोर्टमा कोरोना

1590386223111111233.jpg
काठमाण्डौ । स्वाब रिपोर्ट ढिलो आएको भन्दै अस्पतालले शव हस्तान्तरण गरेपछि दाहसंस्कार समेत भइसकेका एक मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ ।  वीरगञ्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको कलैयाका एक वृद्धको मृत्युपछि स्वाब संकलन गरिएको थियो । त्यसको रिपोर्ट पोजिटिभ आएको हो । उनको दाहसंस्कार भने एकसाताअघि नै परिवारले आफ्नो...

श्वासप्रश्वास समस्या भएका एक बिरामीको भरतपुर अस्पतालमा मृत्यु, स्वाब रिपोर्ट आउन बाँकी

1590383995Nepal-covid.jpg
काठमाण्डौ । श्वासप्रश्वासमा अत्याधिक समस्या देखिएका एक व्यक्तिको आइतबार चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको छ। अस्पतालको आईसीयूमा २ दिनदेखि उपचाररत नवलपरासीको रामग्राम नगरपालिका–५ का ४८ वर्षीय पुरुषको मृत्यु भएको हो। अवस्था गम्भीर बन्दै गएपछि उनलाई रुपन्देहीको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालबाट रिफर गरी भरतपुर अस्पताल...

सप्तरीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, अब राजविराजमै पीसीआर परीक्षण

1590379412Nepal-covid.jpg
काठमाण्डौ । सप्तरीमा थप दुईजनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। गत जेठ २ गते भारतबाट आएका डाकनेश्वरी नगरपालिका वडा नम्बर ४ र वडा नम्बर ८ का २२ र ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले बताए। यादवका अनुसार उनीहरु दुवै आआफ्नै वडामा रहेका क्वारेन्टाइनमा बस्दै थिए। संक्रमण पुष्टि भएपछि दुवैलाई...

चारमहिने शिशुसहित एकै परिवारका १८ जनाले जिते कोरोना

1590378596Nepal-covid.jpg
काठमाण्डौ । कोरोनाभाइरस संक्रमण निको भएर वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट चारमहिने शिशुसहित एकै परिवारका १८ जना डिस्चार्ज भएका छन्। अस्पतालका अनुसार वीरगन्ज महानगरपालिका–३ छपकैयाका एकै परिवारका १८ जना सदस्यहरुलाई पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि आइतबार राति डिस्चार्ज गरिएको हो। डिस्चार्ज हुनेमा चारमहिने...

भारत कोरोनाबाट अतिप्रभावित १० औँ देश, जुलाईसम्म २१ लाख मानिस संक्रमित हुन सक्ने

1590377984india.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारीबाट अतिप्रभावित हुने देशहरुको सूचीमा भारत १० औँ स्थानमा उक्लिएको छ। जोन हप्किन्स विश्वविद्यालयको आँकडाअनुसार भारतमा कोरोनाभाइरसबाट सोमबार बिहानसम्म १ लाख ३८ हजार ५३६ जना संक्रमित भइसकेका छन्। योसँगै भारतमा अतिप्रभावित हुने देशहरुको सूचीमा १० स्थानमा उक्लिएको हो।  अतिप्रभावितको सूचीमा अमेरिका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध