स्वास्थ्य


दैनिकजसो भारतमा कोरोना संक्रमितको संख्यामा उछाल, एकैदिन ८३८० मा पोजेटिभ

1590904209india.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा पछिल्ला केही दिनदेखि दैनिकजसो कोरोना संक्रमितको संख्यामा उछाल आइरहेको छ। पछिल्लो २४ घन्टामा संक्रमितको संख्याले अहिलेसम्म उच्च आँकडा कायम गरेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ८ हजार ३८० जनामा कोरोना संक्रमण देखिएको छ। यो एकैदिन नयाँ संक्रमित फेला परेको हालसम्मकै...

कोरोनाबाट ब्राजिलमा एकैदिन ३३ हजार बढी संक्रमित

1590900038brazil.jpg
काठमाण्डौ । ब्राजिलमा बितेको २४ घन्टामा ३३ हजार २७४ जनामा कोरोना संक्रमण देखिएको छ। यति धेरै सख्यामा एकैदिन नयाँ कोरोना संक्रमित फेला परेको ब्राजिलमा हालसम्मकै उच्च हो। अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आइतबार बिहानसम्म ब्राजिलमा संक्रमितको संख्या ४ लाख ९८ हजार ४४० पुगेको छ। जसमा ज्यान गुमाउनेको संख्या २८ हजार ८३४...

लकडाउन हटाइए बेलायतमा भयावह स्थिति हुन सक्ने चेतावनी

1590897532UK-lockdown.jpg
काठमाण्डौ । बेलायत सरकारका वैज्ञानिक सल्लाहकारहरुले लकडाउन हटाइए बेलायतमा खतरापूर्ण अवस्था आउने सक्ने चेतावनी दिएका छन्। प्राध्यापक जोन एडमन्डले लकडाउनलाई खुुकुुलो पार्ने राजनीतिक निर्णय भएको बताए। त्यस्तै सर जेमेसी फर्रारले एनएचएसको टेस्ट र ट्रेसिङ प्रणालीलाई पूर्ण रुपमा सञ्चालन गरिराख्नुुपर्ने बताए।  बेलायतमा सोमबारदेखि...

1695556604Online-Ad.gif

सम्भवतः कोरोनाविरुद्धको भ्याक्सिन यसै वर्षको अन्त्यसम्म बजारमा आउने

1590892679corona-vaccine.jpg
काठमाण्डौ । चीनमा बनेको कोरोनाभाइरसविरुद्धको भ्याक्सिन यही वर्षको अन्त्यसम्म वितरणका लागि बजारमा आउने सक्ने बताइएको छ। चीनको एसेट्स सुपरभिजन एन्ड एडमिनिस्ट्रेसन कमिसनले एउटा सोसल मिडियामा पोस्ट गर्दै यस्तो जानकारी गराएको हो। वुहान इन्स्टिच्युट अफ बायोलोजिक प्रोडक्ट्स र बेइजिङ बायोलोजिकल प्रोडक्ट्सले संयुक्त रुपमा तयार पारेको...

मानिसअघि कोरोना भाइरस सालक र चमेरामा फैलिएको थियो: अध्ययन

1590846597corona.jpg
काठमाण्डौ । कोरोनाभाइरसको उत्पत्ति केबाट भयो भनेर यतिबेला विश्वका सम्पूर्ण अनुुसन्धानकर्ता र वैज्ञानिकहरु लागिपरिरहेका छन् । यसबारे आम जनमानसमा पनि त्यत्तिकै उत्सुुकता रहेको छ । यसबारे अनेक अड्कालबाजीहरु पनि काटिदै आइरहेका छन् । तर यतिबेला नोभेल कोरोनाभाइरसको जेनेटिक्सको गहिरो अध्ययन गर्दा अनुसन्धानकर्ताहरुले यो भाइरसले...

भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन ८ हजारमा देखियो पोजेटिभ

1590816268India-coronavirus-759-1.jpg
काठमाण्डौ । भारतमा पछिल्लो २४ घन्टाको अवधिमा झन्डै ८ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ। भारतको स्वास्थ्य मन्त्रालयअनुसार कोरोनाबाट भारतमा एकैदिन ७ हजार ९६४ जना संक्रमित भएका हुन्। भारतमा यत्तिका संख्यामा एकैदिन फेला परेका नयाँ संक्रमित हालसम्मकै उच्च हो। यीसँगै भारतमा संक्रमितको संख्या १ लाख ७३ हजार ७६३ पुगेको छ। तीमध्ये ८२...

डब्ल्यूएचओसँगको सम्पूर्ण नाता तोडेको ट्रम्पको घोषणा

1590806589Donald-trump.jpg
काठमाण्डौ । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँगै अमेरिकाको सम्पूर्ण नाता सकिएको बताएका छन्। ह्वाइटहाउसमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले डब्ल्यूएचओ कोरोनाभाइरस संक्रमण सुरुआती अवस्थामै रोक्न असफल भएको आरोप पनि लगाएका छन्। संयुक्त राष्ट्रसंघको यो स्वास्थ्य एजेन्सीलाई...

देशभरका क्वारेन्टिनमा १ लाख व्यक्ति, परीक्षणमा पनि तीव्रता

1590751757freesnippingtool.comcapture20200529170333.png
काठमाण्डौ । भारतबाट स्वदेश फर्किने नेपालीहरुको संख्या बढिरहँदा क्वारेन्टिनमा बस्नेहरुको संख्या समेत दिनप्रतिदिन बढिरहेको छ ।  पछिल्लो विवरण अनुसार देशभर करिब १ लाख जना क्वारेन्टिनमा रहेका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ७ प्रदेशमध्ये सबैभन्दा बढी क्वारेन्टिनमा बस्ने प्रदेश नम्बर...

रुस र चीनभन्दा भारतमा कोरोनाबाट ज्यान गुमाउने बढी

1590738017India.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसबाट भारतमा ज्यान गुमाउनेको संख्या चीन र रुसभन्दा बढी पुगेको छ। कोरोना अतिप्रभावित देशहरुको सूचीमा नवौँ स्थानमा रहेको भारतमा शुक्रबार बिहानसम्म ज्यान गुमाउनेको संख्या ४ हजार ७१३ पुगेको छ। जब कि कोरोना इपिसेन्टर चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ६३४ रहेको छ।  उता अतिप्रभावित...

दक्षिण कोरियामा कोरोना संक्रमण फेरि बढ्न थाल्यो, स्कुलहरु पुनः बन्द

1590731594school.jpg
काठमाण्डौ । दक्षिण कोरियामा कोरोना संक्रमणका नयाँ केसहरु देखिएपछि सरकारले त्यहाँका २५१ वटा स्कुुलहरु बन्द गरेको छ। संक्रमणका घटनाहरुमा कमी आएपछि केही दिन पहिलेमात्रै दक्षिण कोरिया सरकारले स्कुुलहरु खोल्ने निर्णय गरेको थियो। पछिल्लो आँकडाअनुुसार बितेको २४ घण्टामा  त्यहाँ कोरोनाका संक्रमणका ५६ नयाँ केसहरु देखिएका छन्। हिजो पनि ७९...

बालबालिकाबाट कोरोनाभाइरस फैलिन्छ ?

1590723379child.jpg
काठमाण्डौ । के बालबालिकाले कोरोनाभाइरस फैलाउन सक्छन् ? उनीहरु स्वयंलाई यसको कति खतरा हुुन्छ ? यी प्रश्न यसकारण पनि महत्वपूर्ण हुुन्छन् कि लकडाउनपछि स्कुुलहरु पुुनः सञ्चालन हुुनेछन्। त्यसैले पहिलेदेखि नै यसबारे तयारी गर्नुु बुुद्धिमतापूर्ण हुुन्छ। जसका कारण बालबालिकाले खतराको सामना गर्नुु नपरोस्।  अहिलेसम्म सार्वजनिक भएका...

ब्राजिलमा एकैदिन साढे २६ हजारमा कोरोना संक्रमण

1590722715brazil.jpg
काठमाण्डौ । कोरोनाभाइरसको नयाँ केन्द्रविन्दु बनेको ब्राजिलमा बितेको २४ घन्टामा २६ हजार ४१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसरी ब्राजिलमा एकैदिन यति धेरैमा कोरोना पुष्टि भएपछि नयाँ रेकर्ड बनेको छ। संक्रमित संख्याका आधारमा ब्राजिल विश्वको सबैभन्दा धेरै कोरोना संक्रमित भएको दोश्रो मुलुक हो। पहिलो नम्बरमा भने अमेरिका रहेको...

हाइड्रोक्सिक्लोरोक्विन औषधिले कोरोना संक्रमितको ज्यान जाने सम्भावना तीनगुणा बढी : अध्ययन

1590720131Hydro.jpg
काठमाण्डौ । क्यान्सरपीडित कोरोना संक्रमित बिरामीका लागि हाइड्रोक्सिक्लोरोक्विन औषधि खतरनाक हुन सक्ने एक अध्ययनले देखाएको छ। अमेरिकी शोधकर्ताहरुका अनुसार जो मानिस पहिलेदेखि नै क्यान्सरबाट पीडित छन्, यदि त्यस्ता बिरामीमा कोरोना संक्रमण देखियो भने यो औषधि सेवनले झनै खतरा हुन सक्छ। त्यसैले त्यस्ता बिरामीलाई यो औषधि सेवन नगराउन...

स्वास्थ्य क्षेत्रका लागि रु.९०.६९ अर्ब बजेट विनियोजन

1590665036finmin2.jpg
काठमाण्डौ । सरकारले स्वास्थ्य क्षेत्रका लागि निकै ठूलो बजेट विनियोजना गरेको छ ।  अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रका लागि बजेट बढाएर ९० अर्ब ६९ करोड पुर्याइएको बताएका छन् ।  उनका अनुसार कोरोना संक्रमण रोकथाम र स्वास्थ्य प्रणालीमा सुधार, स्वास्थ्य जोखिम न्यूनिकरण गर्न,...

बर्दिया क्वारेन्टिनमा मृत्यु हुनेको रिपोर्ट नेगेटिभ

1590663726corona.jpeg
काठमाण्डौ । बर्दियाको गुलरिया नगरपालिकामा रहेको बबई बहुमुखी क्याम्पसको क्वारेन्टिनमा मृत्यु भएका एक व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।  उनको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाइएको पिसिआर रिपोर्ट आज नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभयो । अछामबाट मजदूरी गरी फर्किएका गुलरिया नगरपालिका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध