स्वास्थ्य


२९० संक्रमितले कोरोना जिते

1591269901discharge.jpg
काठमाण्डौ । कोरोना संक्रमण भई विभिन्न अस्पतालको आइसोलेसनमा भर्ना भएकामध्ये थप १२ जना डिस्चार्ज भएका छन् ।  योसँगै नेपालमा कोरोनामाथि जित हासिल गर्नेहरुको संख्या २९० पुगेको छ ।  कुल डिस्चार्ज हुनेमध्ये २३४ जना पुरुष र ५६ जना महिला रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार वीरगञ्जको नारायणी अस्पतालबाट ५...

चौबीस घण्टामै ३३४ संक्रमित थप, कुल संख्या २६३४

1591269606freesnippingtool.comcapture20200604162517.png
काठमाण्डौ । नेपालमा २४ घण्टाभित्र हालसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।  दैनिकजसो संक्रमितको संख्या बढिरहेका कारण थप सजग बन्नुपर्ने अवस्था सिर्जना भएको छ ।  पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा स्थापित २१ वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको क्रममा थप ३३४ नयाँ संक्रमितको पहिचान भएको हो । योसहित देशमा...

कोरोनाबाट अर्का व्यक्तिको मृत्यु, ५ दिनअघि भारतबाट आएका थिए

1591268412dead1.jpg
काठमाण्डौ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।  गत जेठ २० गते पाल्पास्थित मिसन अस्पतालमा उपचारका क्रममा ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो । मृत्युपछि ती पुरुषको स्वाब संकलन गरिएकोमा त्यसको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  ती पुरुष ५ दिनअघि मात्र भारतबाट नेपाल आएका थिए । उनी पाल्पाको...

1695556604Online-Ad.gif

कोरोनाबाट भारतमा एकैदिन ९३ सय संक्रमित, हालसम्मकै उच्च

1591256905India.jpeg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ। अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ। बिहीबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घण्टामा संक्रमित भएकाहरुको दैनिक संख्यामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै भएको...

अब अन्य रोगले मृत्यु हुनेलाई कोरोना मृत्युमा नगनिने

1591194637freesnippingtool.comcapture20200603201524.png
काठमाण्डौ । नेपालले अन्य रोगका कारण मृत्यु भएकामा कोरोना संक्रमण पुष्टि भए पनि त्यसलाई कोरोनाबाट भएको मृत्यु नमान्ने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले 'कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि-२०७६' मा पहिलो संसोधन गरी यस्तो व्यवस्था गरेको हो ।  हालसम्म देशमा जुनसुकै...

स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव मन्त्रीपरिषदमा लैजाने स्वास्थ्य मन्त्रालयको निर्णय

1591193155moph.jpeg
काठमाण्डौ । कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेसँगै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव मन्त्रीपरिषदमा लैजाने निर्णय गरेको छ ।  बुधबार मन्त्रालयमा बसेको बैठकले कोरोना संक्रमितको संख्या २ हजार माथि पुगेको उल्लेख गर्दै त्यस्तो अवस्थामा  ‘जनस्वास्थ्य सेवा ऐन, २०७५’ आकर्षित हुने उल्लेख गर्दै...

‘तरकारी र फलफूलबाट कोरोना सर्दैन, ढुक्क भएर खानुहोस्’

1591185066fruits.jpg
काठमाण्डौ । स्वास्थ्य मन्त्रालयले हरियो सागसब्जी तथा फलफूलबाट कोरोना भाइरस सरेको हालसम्म प्रमाणित नभएको भन्दै ढुक्कले उपभोग गर्न आह्वान गरेको छ ।  मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कतिपय क्षेत्रमा कोरोना सर्ने भन्दै सागसब्जी खाल्डो खनेर गाडिएकोमा आश्चर्य व्यक्ति गरे । ‘तरकारी र फलफूलबाट समेत कोरोना सर्छ भनेर भ्रम फैलाइयो,...

कोरोना पहाड उक्लिने क्रम तीव्र, पूर्वका ३ जिल्लामा पनि भेटिए संक्रमित

1591183444freesnippingtool.comcapture20200603163928.png
काठमाण्डौ । तराईमा व्याप्त कोभिड १९ भाइरसको संक्रमण पहाडतर्फ पनि उक्लिने क्रम तीव्र बन्न थालेको छ ।  यो क्रममा हालसम्म एकजना पनि संक्रमित फेला नपरेका पूर्वी नेपालका तीन पहाडी जिल्लामा संक्रमित भेटिएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार तेह्रथुम, ताप्लेजुंग र पाँचथरमा पनि संक्रमित फेला परेका हुन् ।  तेह्रथुम आठराईकी २० वर्षीय...

अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्ने संक्रमितलाई मात्र अस्पतालमा भर्ना गरिने

1591169137CKKKTMMantri-Bhanubhakta-Dhakala-3.jpg
काठमाण्डौ। स्वास्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताएका छन्। अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेशनको पहलमा हेल्थ इन्भ्याइरोन्मेन्ट एण्ड क्याइमेट एक्सन फाउण्डेशन (हेकाफ ३६०) ले बुधबार उपलब्ध गराएको...

अर्को साताबाट न्युजिल्यान्डमा सबै प्रतिबन्ध हट्ने

1591159913newzealand.jpg
काठमाण्डौ । न्युुजिल्यान्डमा अर्काे साताबाट कोरोनाको रोकथाम र नियन्त्रणका लागि लागू गरिएका सबै प्रतिबन्ध हट्ने भएको छ। न्युुजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा अर्डरनले सबैखाले प्रतिबन्ध अर्काे सातासम्म हट्न सक्ने बताएकी छन्। उनका अनुुसार सबै प्रतिबन्ध हटेपछि न्युुजिल्यान्डमा “अलर्ट लेभल वान” मात्रै रहनेछ र समाजिक दूरीको...

नेपालमा कोरोना संक्रमणको लेभल-२ सुरु, ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणा हुनसक्ने

1591113188moph.jpeg
काठमाण्डौ । कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेसँगै ‘जनस्वास्थ्य सेवा ऐन, २०७५’ बमोजिम ‘जनस्वास्थ्य विपद् अवस्था’ आकर्षित हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ‘कोभिड–१९ महामारी स् स्वास्थ्य क्षेत्र आपत्कालीन योजना’ मा विश्वव्यापी प्रक्रियाअनुसार सङ्क्रमितको सङ्ख्या र अवस्थाका आधारमा...

भारतमा कोरोना उपचारमा रेमडेसिविर औषधि प्रयोग गर्न अनुुमति

1591090206Remdesivir.jpg
काठमाण्डौ । भारतको औषधि नियामक निकाय केन्द्रीय औषध मानक नियन्त्रण संगठनले कोरोना उपचारमा एन्टीभाइरल औषधि रेमडेसिविर प्रयोग गर्न अनुुमति प्रदान गरेको छ। यो अनुुमतिसँगै अब भारतका अस्पतालहरुमा भर्ना भएका कोरोना संक्रमित गम्भीर बिरामीहरुको उपचारका लागि रेमडेसिविर प्रयोग गरिनेछ। संगठनका एक वरिष्ठ अधिकारीका अनुसार अमेरिकी कम्पनी...

क्वारेन्टिन बसेकालाई खाना र खाजाबापत दैनिक रु २०० भत्ता

1591083924Quarantine-13rLptDaZTn.jpg
काठमाण्डौ । डडेल्धुराको अमरगढी नगरपालिकाले क्वारेन्टिन बसेकालाई खाना र खाजाबापत दैनिक रु २०० भत्ता दिँदै आएको छ ।    यही जेठ १४ गतेको निर्णयानुसार नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका प्रत्येक व्यक्तिलाई खाना र खाजाबापत दैनिक रु २०० भत्ता दिँदै आएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीराज उपाध्यले बताउनुभयो ...

म्यारिओट ग्रुपको चीनमा रहेका ३५० होटेलहरु पुनः सुचारु

1591081365Marriott-hotel.jpg
काठमाण्डौ । लामो समयसम्म बन्द रहेको म्यारिओट ग्रुपले चीनमा रहेका आफ्ना सबै होटल पुुनः खुुला गरेको छ। चीनको यात्रा व्यवसायमा वृद्धि भएपछि आफुुले चीनमा रहेका सबै होटलहरु खोल्ने निर्णय गरेको म्यारिओटले जनाएको छ। विश्व तेस्रो सबैभन्दा ठूलो होटेल चेन भएको म्यारिओटको चीनभरि ३५० वटा आउटलेट छन्।  चीनभरि रहेका आफ्ना होटलहरुमा अहिले ४०...

इटालीका टप डाक्टरहरुको दाबी– ‘कोरोनाभाइरस कमजोर हुँदैछ’

1591080791corona.jpg
काठमाण्डौ । कोरोनाभाइरसको संक्रमण बढिरहेका बेला एक राहतको खबर आएको छ। इटालीका टप डाक्टरहरुले कोरोनाभाइरस विस्तारैविस्तारै आफ्नो क्षमता गुुमाइरहेको र अब हराउँदै जाने दाबी गरेका छन्। जेनोआका सैन मार्टिनो अस्पतालमा संक्रामक रोग प्रमुुख डाक्टर म्याट्टेओ बासेट्टी भन्छन्, ‘कोरोनाभाइरस अब कमजोर भइरहेको छ। यस भाइरसमा अब त्यस्तो क्षमता...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध