स्वास्थ्य


गण्डकीका तीन जिल्लाका थप २४ जनामा कोरोना पुष्टि

1591670450Nepal-covid.jpg
काठमाण्डौ । गण्डकी प्रदेशका विभिन्न जिल्लाका थप २४ जनामा मंगलबार कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १२, बाग्लुङका ११ र म्याग्दी जिल्लाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यीसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १४४ पुगेको छ। स्वास्थ्य...

थपिए ३१४ कोरोना संक्रमित, कुल संख्या ३७६२

159161318522222.jpg
काठमाण्डौ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ हजार ७६२ पुगेको छ ।  सोमबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा ३१४ नयाँ संक्रमित थपिई कुल संख्या ७६२ पुगेको हो ।  सोमबार थपिएका कुल संक्रमितमध्ये २९४ पुरुष र २० जना महिला रहेका छन् ।  यस्तै, पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या समेत केही बढेको छ । यो...

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई कोरोना आशंका

1591608813delhi.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसबाट अतिप्रभावित भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पनि कोरोना संक्रमणको आशंका गरिएको छ। समाचार एजेन्सी एएनआईका अनुसार केही दिनयता मुख्यमन्त्री केजरीवालाई ज्वारो आउनुका साथै घाँटी दुःख्ने समस्या देखिएको छ। जसका कारण केजरीवाल आफैँले कोरोना परीक्षण गर्ने फैसला पनि...

1695556604Online-Ad.gif

विश्वभर देखिएका कोरोना संक्रमणको मामिलामध्ये आधाभन्दा बढी ५ देशमा मात्र

1591606915corona.jpg
काठमाण्डौ । विश्वभर अहिलेसम्म सार्वजनिक भएका कोरोना संक्रमणका मामिलामध्ये आधाभन्दा बढी पाँचवटा मुलुकमा देखिएका छन्। जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हालसम्म विश्वभर कोरोनाबाट ७० लाख बढी मानिस संक्रमित भएका छन्। जसमा कोरोनाबाट अतिप्रभावित अमेरिकामा मात्रै १९ लाख बढी मानिस संक्रमित भएका छन्। अमेरिका संक्रमित र ज्यान...

कोरोनाबाट ज्यान गुमाएका युवकको सम्पर्कमा आएका ३० जनामा पनि संक्रमण पुष्टि

1591604641Nepal-Covid.jpg
काठमाण्डौ। कोरोनाभाइरसको संक्रमणबाट मत्यु भएका एक युवकको सम्पर्कमा आएका अर्घाखाँचीका ३० जनामा पनि सोमबार संक्रमण पुष्टि भएको छ। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका युवकको भारतबाट मजदुरी गरी घर फर्कने क्रममा जेठ १० गते बाटोमै मृत्यु भएको थियो। कपिलवस्तु जिल्ला अस्पताल ल्याएर पोस्टमाटर्म गर्ने क्रममा...

चितवन, नवलपरासी र कर्णाली प्रदेशका थप ३६ जनामा कोरोना पुष्टि

1591603274Nepal-Covid.jpg
काठमाण्डौ । चितवन, नवलपरासी र कर्णाली प्रदेशमा गरी सोमबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणका क्रममा चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण देखिएको छ। तीमध्ये १७ जना चितवनका हुन् भने तीनजना नवलपरासीका हुन्।  कोरोना संक्रमितमध्ये दुई चिकित्सक भरतपुरको...

अर्घाखाँचीमा आज एकैदिन ३१ जनामा कोरोना सङ्क्रमण

1591600980Nepal-Covid.jpg
अर्घाखाँची। अर्घाखाँची जिल्लामा आज एकैदिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टिनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए।  प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला...

कोरोना नतिजा नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएको भोलिपल्टै मृत्यु

1591599950death.jpg
काठमाण्डौ । कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि क्वारेन्टिनबाट घर फर्काइएका महोत्तरी गौशाला नगरपालिकाका एक व्यक्तिको आइतबार राति मृत्यु भएको छ। ती व्यक्ति गत जेठ ६ गते भारतको हरियाणाबाट घर फर्किएका थिए। सोही दिनदेखि उनलाई गौशाला नगरपालिकाकै क्वारेन्टिनमा राखिएको थियो।  क्वारेन्टाइनमा रहेका ती पुरूषसहित २६ जनाको स्वाब संकलन गरी...

चीन चाहँदैन कि कोरोनाविरुद्धको भ्याक्सिन अमेरिका वा बेलायतमा पहिले विकास होस् : अमेरिका

1591597367covid-vaccine.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारीको यो जटिल परिस्थितिमा भ्याक्सिन विकासलाई लिएर अमेरिका र चीनबीच अर्को तनाव सिर्जना भएको छ। आपसमा विभिन्न मुद्दामा आरोप–प्रत्यारोपमा उल्झिरहेका अमेरिका र चीनबीच फेरि भ्याक्सिन विकासका विषयमा उत्पन्न तनावले अहिले सारा विश्वको ध्यान तानिरहेको छ। अमेरिकी सिनेटर रिक स्कटले चीनले अमेरिका र बेलायतलगायत...

न्युजिल्यान्डले कोरोना संक्रमणलाई दियो माथ, कडा लकडाउन बन्यो अचूक उपाय

1591596537New-zealand.jpeg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण विश्व अर्थतन्त्र नै महामन्दीतर्फ उन्मुख भइरहेको छ।  महामन्दीतर्फ उन्मुख अर्थतन्त्र उकास्नकै लागि विश्वका विभिन्न देशले लकडाउन खुकुलो पार्ने नीति अवलम्बन गरिरहेका छन्। भारतले लकडाउन खुकुलो पार्दै आज सोमबारबाट सपिङ मल, होटेल, रेस्टुराँ आदि खोल्न अनुमति...

सप्तरीमा संक्रमितको संख्या ९३ पुग्यो, आज थप १६ जनामा पुष्टि

1591591636Nepal-Covid.jpg
काठमाण्डौ। सप्तरी जिल्लाका थप १६ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ। यीसँगै सप्तरीमा संक्रमितको संख्या संख्या ९३ पुगेको छ। बलान बिहुल गाउँपालिकाका १६ जना संक्रमित थपिएको पुष्टि हो। जिल्ला स्वास्थ्य कार्यालय सप्तरकिा अनुसार संक्रमित हुनेहरुमा बलान बिहुल गाउँपालिका वडा नं. २, ३, ४ र ५ का १ महिला र १७ पुरुष छन्।  सबै संक्रमितलाई...

अब मोरङमा अनलाइन प्रणालीबाट कोरोना सङ्क्रमित भर्ना

1591590704Nepal-Covid.jpg
विराटनगर । मोरङको सुन्दरहरैँचाको कोरोना उपचार केन्द्रमा अनलाइन प्रणालीबाट सङ्क्रमितको भर्ना गरिने भएको छ। प्रदेश नं १ सरकारले सञ्चालनमा ल्याएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजस्थित कोरोना उपचार केन्द्रमा सङ्क्रमितको भर्ना अनलाइन प्रणालीबाट गरिने सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए। सङ्क्रमित अस्पतालमा आएर...

भारतबाट फर्केका पर्साका थप ८ जनामा कोरोना संक्रमण पुष्टि

1591588456Nepal-Covid.jpg
काठमाण्डौ । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा थप ८ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ। वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका सबै ८ जना जगरनाथपुर गाउँपालिका ६ का बासिन्दा हुन्।  संक्रमित हुनेमा भारतको केरला, लुधियाना लगायतका स्थानबाट मजदुरी गरी १५ दिनअघि इनर्वा...

पोखरामा उपचाररत कोरोना संक्रमित ६० वर्षीय पुरुषको मृत्यु

1591584319death.jpg
काठमाण्डौ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो। स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षीय पुरुषको कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य...

कोरोना अपडेट: २१३ संक्रमित थपिँदा १०२ निको भए !

1591527690mohp.jpg
काठमाण्डौ । देशमा आइतबार २१३ कोरोना संक्रमित थपिएका छन्   योसहित देशमा कुल संक्रमितको संख्या ३४४८ पुगेको छ ।  हालसम्म देशका ७१ वटा जिल्लामा कोरोना संक्रमण विस्तार भइसकेको छ । अब ६ वटा जिल्लामा मात्र बाँकी छन् ।  आइतबार रोल्पा समेत कोरोना संक्रमित भेटिएको पछिल्लो जिल्ला बन्न पुगेको हो ।  पछिल्लो समय कोरोनामाथि जित हासिल गरेर घर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध