स्वास्थ्य


कोरोना संक्रमण मामिलामा मुम्बईले वुहानलाई पछि पार्यो

1591843772coronavirus-mumbai.jpg
काठमाण्डौ । भारतको आर्थिक राजधानी मुम्बईमा कोरोनाभाइरस संक्रमणको मामिला बढेर ५१ हजार नाघेको छ। मुम्बईको यो आँकडा कोरोनाभाइरसको उद्गमस्थल मानिएको चीनको वुहान सहरको तुलनामा बढी हो। वुहानमा कोरोना संक्रमणको मामिलाले सुरुआती अवस्थामा निकै चरम रुप लिएको थियो। अहिले वुहानको अवस्था सामान्य बनिसकेको छ। भारतमा संक्रमण कुल मामिला २ लाख ७६...

गर्मीयाममा कोरोना संक्रमण बढ्छ ?, डब्ल्यूएचओ भन्छ– ‘सटिक प्रमाण छैन’

1591843036WHO-1.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मौसममा हुने परिवर्तनबाट विश्व महामारी कोरोनाभाइरस संक्रमण प्रसारमा असर पर्नेबारे कुनै प्रमाण फेला परिनसकेको स्पष्ट पारेको छ। डब्ल्यूएचओको आपतकालीन कार्यक्रमका प्रमुख माइक रयानले मौसम परिवर्तन वा फेरि तापक्रम बढ्दा यो भाइरसको संक्रमण प्रसार बढ्ने कुनै ठोस प्रमाण नरहेको बताए।...

नक्कली ह्याण्ड स्यानिटाइजर तथा कस्मेटिक सामान बनाउने पक्राउ

1591785811arrests.jpg
काठमाण्डौ । नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाइ बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने भारत वनारसका ६५ वर्षीय अब्दुल मनान र काठमाडौँ हानगरपालिका–१४ कलङ्कीका ३३ वर्षीय प्रदीप उपाध्याय लुइँटेल रहेको प्रहरी प्रधान कार्यालयले...

1695556604Online-Ad.gif

लकडाउन खुकुलो पारेकै कारण भारतसहित १५ देश कोरोनाको उच्च जोखिममा : अध्ययन

1591778248India.jpg
काठमाण्डौ । लकडाउन खुकुलो पारेको छिमेकी मुलुक भारतसहित १५ देश कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा पर्ने चेतावनी दिइएको छ। सेक्युरिटिज रिसर्च फर्म नोमुरा हालै एउटा प्रतिवेदन तयार पार्दै भारतलाई लकडाउन खुकुलो पारेकै कारण पुनः कोरोनाको उच्च जोखिममा पर्न सक्ने १५ वटा देशभित्र समावेश गरेको हो। प्रतिवेदनमा लकडाउन खुकुलो पारेकी कारण यी १५...

भारतबाट फर्केका युवकको सीमामै मृत्यु, पीसीआर नतिजापछि मात्र शव व्यवस्थापन

1591774950death.jpg
काठमाण्डौ। भारतबाट नेपाल आउँदै गरेको नवलपरासीका एक युवकको रुपन्देहीको सीमा बेलहियानजिकै आइपुग्दा बुधबार बिहान मृत्यु भएको छ। भारतको मुम्बईमा मजदुरी गर्दै आएका पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर २ का अन्दाजी ३२ वषीृय युवकको मृत्यु भएको हो। पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले ती युवकको शव ल्याउन जिल्ला...

स्यानिटाइजरको अत्याधिक प्रयोग स्वास्थ्यका लागि घातक, सकभर साबुन–पानीले नै हात धोऔँ

1591765485Hand-Sanitizer.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारीबाट बच्न सरसफाइ र स्वच्छताको भूमिका अहिले अहम् मानिएको छ। स्वच्छताका लागि मानिसहरु अहिले ह्यान्ड स्यानिटाइजरको प्रयोग गरिरहेका छन्। तर स्यानिटाइजरको अत्याधिक मानव स्वास्थ्यका लागि घातक हुन सक्ने विज्ञहरुले चेतावनी दिएका छन्।  विशेषज्ञहरुका अनुसार ह्यान्ड स्यानिटाइजरको प्रयोग त्यतिबेलामात्र...

महामारीको फाइदा उठाउँदै बजारमा नक्कली स्यानिटाइजरको बिगबिगी, दुई पक्राउ

1591763292sanitiser.jpeg
काठमाण्डौ। नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाइ बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका–१६ बस्ने भारत वनारसका ६५ वर्षीय अब्दुल मनान र काठमाडौँ हानगरपालिका–१४ कलङ्कीका ३३ वर्षीय प्रदीप उपाध्याय लुइँटेल रहेको प्रहरी प्रधान कार्यालयले...

टेकुको जनस्वास्थ्य प्रयोगशालालाई ‘आइएसओ १५१८९ः २०१२’ को प्रमाणपत्र प्रदान

1591704181lab.jpg
काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टेकुस्थित  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रियस्तरको मापदण्डको मान्यता पाएको छ । अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन (आइएसओ)ले प्रयोगशालाले प्रदान गर्ने सेवा, गुणस्तर र विश्वसनीयका आधारमा ‘आइएसओ १५१८९ः २०१२’ को प्रमाणपत्र प्रदान गरेको हो ।    नेपालस्थित सङ्गठनका...

कहाँ र कसरी लगाउने मास्क ? यस्ता छन् डब्ल्यूएचओको मापदण्ड

1591703592mask.jpg
काठमाण्डौ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसलाई रोक्नका लागि सबै जना सावधानी अपनाइरहेका छन् । यसैबीचमा विश्व स्वास्थ्य संगठन(डब्लुुएचओ)ले मास्क लगाउने वियषमा जारी गरेको निर्देशिकामा केही परिवर्तन गरेको छ ।  विश्वभर व्यापक रुपमा फैलिरहेको कोरोना संक्रमणबाट बच्नका लागि अनिवार्य रुपमा मास्क लगाउनुुपर्नेमा डब्लुुएचओले...

लक्षण विनाका संक्रमितबाट अन्यमा कोरोना सर्दैन : डब्ल्यूएचओ

1591690542WHOOO.jpg
काठमाण्डौ । केही अनुुसन्धनकर्ताले कोरोनाभाइरसको लक्षण नदेखिएका संक्रमितका कारण महामारी नियन्त्रण गर्न कठिनाइ हुुन सक्ने चिन्ता प्रकट गरिरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने त्यस्ता बिरामीले महामारी संक्रमण बढावा नदिइरहेको स्पष्ट पारेको छ। कोरोनाबाट संक्रमित भएका केही व्यक्तिहरु विशेषगरी वयस्क र स्वस्थ व्यक्तिमा...

अमेरिकी वैज्ञानिकहरुको नयाँ खोज : गाईको एन्टीबडीले कोरोनाभाइरस मार्छ

1591686678cow.jpg
काठमाण्डौ । कोरोनाभाइरस समाप्त गर्नका लागि वैज्ञानिकहरुलाई एक नयाँ हतियार मिलेको छ। यो हतियार गाईको शरीरमा पाइएको बताइएको छ। गाईको शरीरमा भएको एन्टीबडीको उपयोगले कोरोनाभाइरस समाप्त गर्न सकिने अमेरिकाको एक बायोटेक कम्पनीको दाबी छ। अमेरिकी बायोटेक कम्पनी सैब बायोथेराप्युटिक्स भन्छ, ‘जेनेटिकली मोडिफाइड गाईको शरीरबाट एन्टीबडी...

सामाजिक दूरीको मापदण्ड कुन–कुन देशमा कति–कति ? के यसले संक्रमण कम गर्ला ?

1591677649social-distancing.jpg
काठमाण्डौ । ब्रिटेनको सरकारमाथि उसले लागु गराएको २ मिटर (६ फिट) को सामाजिक दूरीको मापदण्ड खुकुलो बनाएर मानिसहरूलाई काममा फर्कन सहज बनाइदिन सांसद तथा व्यवसायीहरूले दबाव दिइरहेका छन्। तर वैज्ञानिकहरू चाहिँ कोरोनाभाइरस सङ्क्रमणबारे अझै पनि पर्याप्त जानकारी नभएको अवस्थामा कतै त्यसो गर्नु असुरक्षित हुन्छ कि भनेर प्रश्न गरिरहेका छन्। के...

बीपी प्रतिष्ठानमा २८ जनाले जिते कोरोना, आज भए डिस्चार्ज

1591675427BPPP.jpg
काठमाण्डौ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २८ जना कोरोना संक्रमित निको भएर मंगलबार डिस्चार्ज भएका छन्। दुई पटकसम्म पीसीआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि ती २८ जनालाई डिस्चार्ज दिइएको अस्पतालले जनाएको छ। डिस्चार्ज हुनेमा १८ देखि ५६ वर्षका उमेर समूहका छन्। भारतबाट फर्किएका उनीहरुलाई दुई साताअघि...

भरतपुर अस्पतालको आईसीयूमा कोरोना संक्रमित वृद्धको मृत्यु

1591673297death.jpg
काठमाण्डौ। चितवनको भरतपुर अस्पतालको आईसीयूमा उपचाररत एक कोरोना संक्रमित वृद्धको मंगलबार बिहान मृत्यु भएको छ।  भरतपुर महानगरपालिका वडा नं. ११ का ६८ वर्षीय  वृद्धको बिहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु अस्पतालले जनाएको छ।   ती वृद्ध सोमबार साँझमात्र नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सारिएको थियो।...

कोरोना महामारी झनै बढ्यो, ढुक्क भएर बस्ने अवस्था छैन : डब्ल्यूएचओ

1591672407WHO.png
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना महामारी पछिल्लो समय झनै बढ्दै गएकोमा चिन्ता व्यक्त गरेको छ।  यो महामारीबाट हालसम्म विश्वभर ७० लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। यसले ४ लाख बढी मानिसको ज्यान लिइसकेको छ। डबल्यूएचओका प्रमुख टेड्रोस एदनहोम गेब्रेयासिसले यो महामारीको समय ६ महिनाभन्दा बढी भइसक्दा पनि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध