स्वास्थ्य


कोरोना परीक्षण नतिजा नआई घर पठाइयो, देखियो ५ जनामा पोजेटिभ

1591516612Nepal-Covid.jpg
काठमाण्डौ । कोरोनाभाइरस संक्रमण जाँचका लागि पीसीआर परीक्षण गर्न लिइएको स्वाबको परिणाम नआई क्वारेन्टिनबाट घर फर्काइएका महोत्तरीका ५ जनामा नतिजा पोजेटिभ आएको खुलासा भएको छ। त्यसपछि क्वारेन्टिनबाट घर फर्काइएका महोत्तरी मटिहानी नगरपालिका ५ जनामा कोरोना पोजेटिभ देखिएपछि पुनः शनिबार प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पुर्याएपछि यो...

दाङमा १० जनाले जिते कोरोना, भए डिस्चार्ज

1591514918Nepal-Covid.jpg
काठमाण्डौ । दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० सङ्क्रमित आइतबार कोरोना जितेर घर फर्केका छन्। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माका अनुसार बाँकेका पाँच, कपिलवस्तु र  दाङका दुई/दुई तथा बर्दियाका एक जना घर फर्किएका हुन्। तीमध्ये केहीलाई कोरोना रिपोर्ट नेगेटिभ आएको र  केहीलाई भने लक्षण नै नभएपछि घर फर्काइएको...

कोरोनासँग जुध्न नेपाललाई बेलायतद्वारा १ करोड पाउण्ड आर्थिक सहयोग

1591507055DFID.jpg
– कृष्णप्रसाद शर्मा  लण्डन । बेलायत सरकारले नेपालमा बढ्दै गइरहेको कोरोना सङ्क्रमणसँग जुध्न थप आर्थिक सहयोगको घोषणा गरेको छ।  बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) मार्फत उक्त सहयोग गरेको हो। डिफिडले कोरोना सङ्क्रमणको न्यूनीकरण र उपचारका लागि यसअघि ८२ लाख पाउण्ड दिइसकेकामा यसलाई बढाएर अहिले एक करोड...

1695556604Online-Ad.gif

कोरोनाको इपिसेन्टर बन्दै दैलेख, ८७ संक्रमित गाउँमै अलपत्र

1591506596Nepal-Covid.jpg
- नवीन रिजाल दैलेख । दैलेखमा कोरोना सङ्क्रमणको दर एक्कासि बढेपछि कर्णालीकै कोरोना उत्पादन केन्द्र बन्ने सम्भावना भएको भन्दै प्रदेश र केन्द्र सरकारसँग तत्काल सङ्क्रमण रोकथामको पहल चाल्न दैलेखका जनप्रतिनिधि र राजनीतिक दलले आग्रह गरेका छन्।  जिल्ला प्रशासन कार्यलयले शुक्रबार नारायण नगरपालिका र दुल्लु नगरपालिकालाई निषेधाज्ञा जारी...

भारतमा एकैदिन १० हजार संक्रमित थपिए, २८७ को ज्यान गयो

1591504877India.jpeg
काठमाण्डौ । बितेको २४ घन्टाको अवधिमा भारतमा हालसम्मकै उच्च झन्डै १० हजार नयाँ कोरोना संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टा (आइतबार बिहान ८ बजेसम्म) मा भारतमा ९ हजार ९७१ जना नयाँ संक्रमित फेला परेका छन् भने २८७ जनाको मृत्यु भएको छ। कोरोनाबाट भारतको महाराष्ट्र, गुजरात, राजस्थान र दिल्ली सबैभन्दा बढी...

वन्यजन्तुमा बढ्दो मानव हस्तक्षेप नै संक्रामक रोगको मुख्य जड, २० वर्षमै ६ महामारी

1591503869bbb.jpg
काठमाण्डौ । वैज्ञानिकहरुले मानिसहरुले नै वन्यजन्तुबाट मानवमा फैलिने र विश्वभर तीव्रगतिमा बढ्ने महामारी रोगहरुका लागि ‘एउटा आदर्श र तुफान सदृश’को स्थिति बनाएको चेतावनी दिएका छन्। प्राकृतिक विश्वमा मानवको अतिक्रमणले यस्ता महामारीलाई बढावा दिइरहेको पनि वैज्ञानिकहरुको ठहर छ। नयाँ–नयाँ महामारी रोगको स्रोत अध्ययन गर्ने...

बैतडी क्वारेन्टिनमा ३१ वर्षे युवकको मृत्यु, स्वाब धनगढी पठाइयो

1591502459death.jpg
काठमाण्डौ । बैतडीको पाटन नगरपालिकाको क्वारेन्टिनमा बसेका एक युवकको शनिबार राति मृत्यु भएको छ। पाटन प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक प्रेमसागर भट्टका अनुसार भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेका पाटन वडा नं. ६ का ३१ वर्षीय युवकको राति करिब साढे ८ बजे मृत्यु भएको हो। उनी शनिबार बिहानमात्रै भारतको बैंगलोरबाट...

प्रदेश १ मा थप १२ जनाले जिते कोरोना, निको हुनेको संख्या ९० पुग्यो

1591501426Nepal-Covid.jpg
काठमाण्डौ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शनिबार राति थप १२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। प्रतिष्ठानबाट निको भएर घर फर्किनेमा झापाका १८ देखि ५८ वर्ष उमेर समूहका १२ जना छन्। ती १२ जनाको दुईपटक गरिएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता...

यस्ता छन् विदेशबाट फर्केका नेपालीलाई क्वारेन्टिनमा राखिने होटेलहरु (सूचीसहित)

1591500879Grand.jpg
काठमाण्डौ। सरकारले विदेशबाट फर्किने नेपालीलाई क्वारेन्टिनमा राख्ने होटेलहरुको सूची सार्वजनिक गरेको छ। सरकारले सार्वजनिक गरेको सूचीमा ४७ वटा चारतारे होटलदेखि एकतारे होटलहरुसम्म छन्। जसमा चारतारे होटलको संख्या ३, तीनतारे होटलको संख्या ९, दुईतारे होटलको संख्या २, एकतारे होटल ५ र पर्यटक स्तरका तर चारतारे होटलसरहको मूल्य तिर्नुपर्ने २७...

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११३ पुग्यो

1591499280Nepal-Covid.jpg
काठमाण्डौ। गण्डकी प्रदेशमा थप ३८ जनामा आइतबार बिहान कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना पोजेटिभको संख्या ११३ पुगेको छ। स्याङजामा १४, गोरखा र बागलुङमा १०/१० र नवलपरासी बर्दघाट सुस्तापूर्वमा ४ जना नयाँ संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  स्याङजाको वालिङ...

डोटी क्वारेन्टिनमा १९ वर्षे किशोरको मृत्यु

1591498593death.jpg
काठमाण्डौ । डोटीको केआई सिंह गाउँपालिकाको क्वारेन्टिनमा बसेका एक किशोरको आइतबार बिहान मृत्यु भएको छ। केआई सिंह गाउँपालिका वडा नं. ३ स्थित सीताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा १९ वर्षीय किशोरको बिहान करिब ३ बजे मृत्यु भएको हो। उनी भारतको लुधियानाबाट १९ गते डोटी पुगेका थिए। त्यसपछि उनलाई गाउँपालिकाले व्यवस्थापन गरेको...

कोरोना संक्रमणका कारण थप २ को मृत्यु

1591442928corona2.jpg
काठमाण्डौ । कोभिड १९ को संक्रमण भएका दुई व्यक्तिको ज्यान गुमाएका स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार डोल्पाका एक ५८ वर्षीय पुरुष र धनगढी ४ की ५५ वर्षीया महिलाको मृत्यु कोभिड १९ का कारण भएको होे ।  डोल्पाको जगदुल्लाका ५८ वर्षीय पुरुषको जेठ २१ गते बिहानको राति २ बजेतिर...

आरडिटी किटले फेरि झुक्यायो, चार दिनअघि मृत्यु भएकामा कोरोना पुष्टि

1591434641jumla.jpg
काठमाण्डौ । चार दिनअघि मृत्यु भएका डोल्पाका एक ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।  डोल्पाको जगदुल्ला गाउँपालिका वडानम्बर ३ का स्थायीबासी ती पुरुष जेठ १६ गते सुर्खेतबाट डोल्पा पुगेका थिए । उनको २० गते मृत्यु भएको थियो ।  मृत्युपछि उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गराइएकोमा रिपोर्ट पोजिटिभ आएको कर्णाली स्वास्थ्य...

चितवन र बाजुरामा २ को मृत्यु, कोरोनाको आशङ्का

1591426309corona2.jpg
काठमाण्डौ । चितवनको भरतपुर र बाजुरामा दुईजनाको मृत्यु भएको छ । दुवै भारतबाट केही दिन स्वदेश फर्किएका थिए । दुवैमा कोरोनाको लक्षण देखिएको थियो । ती दुवैको कोरोनाका कारण नै मृत्यु भएको आशंका गरिएको छ ।  चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा माडी नगरपालिकाका २७ वर्षीय एक युवकको शनिवार बिहान मृत्यु भएको सो अस्पतालस्थित स्रोतले जनाएको छ...

कर्णालीका ७ जना कोरोनामुक्त, भए अस्पतालबाट डिस्चार्ज

1591417730Karnali.jpg
सुर्खेत । कर्णाली प्रदेशका सात जना कोरोना सङ्क्रमित उपचारपश्चात् शुक्रबार साँझ घर फर्केका छन्। कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन्। पुनः परीक्षणपश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका कोरोना रोग सम्पर्क व्यक्ति डा केएन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध