स्वास्थ्य


कोरोना नियन्त्रणमा लापरबाही गरेको भन्दै इटालीका प्रधानमन्त्रीविरुद्ध जनताका ५० मुद्दा

1592114490Italy.jpg
काठमाण्डौ। कोरोनाभाइरसको विषयमा लापरबाही गरेको आरोपमा इटालीका प्रधानमन्त्री ज्युुसेफ कोन्टेलाई त्यहाँका सरकारी वकिलहरुले सोधपुुछ गरेका छन्। इटलीमा कोरोना संक्रमणबाट मृत्युु भएका परिवारका सदस्यहरुले सरकारविरुद्ध लापरबाहीको मुद्दा दर्ता गरेका थिए। जसको परिणामस्वरुप इटलीका प्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्यमन्त्रीलाई...

कोरोना अनुसन्धानमा नयाँ तथ्य सार्वजनिक : हावाबाट पनि फैलिन सक्छ संक्रमण

1592110196coronavirus-1280.jpg
काठमाण्डौ। गत वर्ष चीनको वुुहानबाट सुुरु भएको कोरोनाभाइरसको दुुष्प्रभाव विश्वभर जारी नै रहेको छ। विश्व समुुदायका लागि यो भाइरस नयाँ भएकाले यसबारे वैज्ञानिक र अनुुसन्धानकर्ताहरु पनि अनविज्ञ नै छन्। भाइरसको जटिलता र यो फैलावटबारे विभिन्न खुुलासा भई नै रहेका छन्।  यस्तैमा कोरोनाभाइरसबारे एउटा नयाँ तथ्य सार्वजनिक भएको छ। ...

विदेशमा कोरोना संक्रमित नेपालीको संख्या घट्दै, यो साता मृत्युको मामिला शून्य

1592107424coronavirus-globe-mask.jpg
काठमाण्डौ। कोरोना भाइरसको संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार आठ साता लगातार विभिन्न देशमा नेपालीले ज्यान गुमाए पनि  यस साता भने कोरोना भाइरसको संक्रमणले निधन भएन। एनआरएन स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशमा कोरोना संक्रमण दरमा शनिबार साँझसम्म उल्लेख्य कमी...

1695556604Online-Ad.gif

सन् २०२० को अन्त्यसम्म युरोपले पाउला कोरोनाविरुद्धको भ्याक्सिन ?

1592104011corona-vaccine.jpg
काठमाण्डौ । सन् २०२० को अन्त्यसम्म युरोपेली मुलुकहरुले कोरोनाविरुद्धको भ्याक्सिन पाउने सम्भावना बढ्दै गएको छ। भ्याक्सिन विकासमा काम गरिरहेको कम्पनी अस्त्राजेनेसँग युरोपेली मुलुकहरुको गठबन्धन इन्क्लुभिस भ्याक्सिन अलायन्सले भ्याक्सिन प्राप्तिका लागि गरेको गरेको सम्झौतासँगै यो सम्भावना बढ्दै गएको हो। यो अलायन्सको नेतृत्व जर्मनी,...

गुल्मीमा ३६ वर्षे कोरोना संक्रमित युवकको मृत्यु

1592101881death.jpg
गुल्मी । आइसोलेसनमा उपचाररत गुल्मीका एक कोरोना संक्रमितको शनिबार राति मृत्यु भएको छ। धुर्कोट गाउँपालिका–४ जैसिथोकका ३६ वर्षीय एक युवकको मृत्यु भएको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको छ। उनको केही दियता रेसुङ्गा नगरपालिका–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचार भइरहेको थियो।  भारतबाट आएर धुर्कोटको क्वारेन्टाइ९नमा बसेका...

जुलुसमा जाँदै हुनुहुन्छ ? सर्ला नि कोरोना

1592058423julus.jpg
पछिल्ला दिनमा राजधानी काठमाडौँलगायत देशका विभिन्न स्थानमा अनावश्यकरुपमा भइरहेको प्रदर्शनका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्न सक्ने देखिएको छ ।    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदर्शनका क्रममा नारा लगाउँदा कोरोना भाइरस सङ्क्रमित भएका व्यक्तिबाट कोरोनाको भाइरस सङ्क्रमण हुने सम्भावना बढी हुने देखिन्छ...

भारत बन्यो कोरोनाबाट अतिप्रभावित चौथो देश, नेपाल ७४ औँ स्थानमा

1591951550covid-19-india.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट अतिप्रभावित देशमा छिमेकी मुलुक भारत चौथो स्थानमा उक्लिएको छ। कोरोना संक्रमणको मामिलामा भारत बेलायतलाई उछिन्दै चौथो स्थानमा उक्लिएको हो। यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३ लाख नजिक पुगेको छ। बितेको २४ घन्टामा भारतमा ११ हजार बढीमा कोरोना संक्रमण देखिएको छ। जुन...

पीसीआर परीक्षण गर्न २० निजी प्रयोगशाला इच्छुक, ९ वटासँग मेसिन छ, अरुसँग छैन

1591947826--.jpg
काठमाण्डौ। कोरोनाभाइरस (कोभिड–१९) को पीसीआर परीक्षणका लागि निजी क्षेत्रका २० प्रयोगशाला र अस्पतालले इच्छा देखाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षणका लागि इच्छुक निजी प्रयोगशालालाई प्रस्ताव आह्वान गरेकामा तीमध्ये पीसीआर मेसिन भएका नौवटा प्रयोगशालाले आशयसहितको पत्र पठाएका...

आजबाट कान्ति बाल अस्पतालको ओपीडी टिकट अनलाइनबाटै

1591946321kanti-aspatal.jpg
काठमाण्डौ । कान्ति बाल अस्पतालमा शुक्रबारदेखि अनलाइनबाटै बहिरंग (ओपीडी) सेवाको टिकट लिनसकिने भएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले यो सेवाको शुभारम्भ गरेसँगै अब सर्वसाधारणले घरमै बसेर कान्ति बाल अस्पतालबाट उपलब्ध हुने ओपीडी सेवाको टिकट लिन सक्ने भएका हुन्। हाललाई यो सेवा एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरुले गुगल प्लेस्टोरमा गई...

मनबाट भगाउनुस् कोरोनाको भय, यसबाट बच्न अपनाउनुस् यी १० सहज उपाय

1591937189frontiers-in-ict-food-bridging.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको कहर अझै पनि संसारभर फैलिरहेको छ। वैज्ञानिकहरु यो भाइरसको संक्रमण रोकथामका लागि भ्याक्सिन तथा औषधि विकासमा लागिपरेका छन् तर अहिलेसम्म सफलता हात पारेका छैनन्। मानिसहरुमा कोरोनाको डरत्रास अझै हटेको छैन। यो महामारीको साढे ५ महिनायता विश्वले ठूलो संकट व्यहोर्नुपरेको छ। थुप्रैले ज्यान गुमाएका...

'लकडाउन खुकुलो पारेर अमेरिकाले गल्ती गर्यो, सेप्टेम्बरसम्म मृतकको संख्या २ लाख पुग्न सक्छ’

1591929627America.jpeg
काठमाण्डौ । अमेरिकामा आउँदो सेप्टेम्बर महिनासम्म विश्व महामारी कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख पुग्ने अनुमान गरिएको छ। हार्वर्ड ग्लोबल हेल्थ इनिसिएटिभका प्रमुख आशीष झाले अमेरिकी टीभी च्यानल सीएनएनसँगको अन्तर्वार्ताका क्रममा यस्तो अनुमान सार्वजनिक गरेका हुन्। उनले भनेका छन्, ‘यदि संक्रमणको नयाँ मामिलामा...

पाँच वर्षमुनिका २ बालकसहित गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना पुष्टि

1591928636Nepal-covid.jpg
काठमाण्डौ । पाँच वर्षमुनिका दुई बालकसहित गण्डकी प्रदेशमा शुक्रबार थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाका २२ पुरुष, पर्वतका १३ पुरुष, तनहुँका एक पुरुष र पूर्वी नवलपरासीका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। यीसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८...

के हो ‘गिनी पिग’, के छ कोरोनाविरुद्धको भ्याक्सिन विकासमा यसको सम्बन्ध ?

1591867439Guinea-Pig.jpeg
काठमाण्डौ । कोरोनाभाइरसको औषधि वा भ्याक्सिन विकासित गर्न अहिले विश्वका अधिकांश देशमा शोध तथा अनुसन्धानहरु भइरहेका छन्। यही शोध तथा अनुसन्धान कार्यहरुबीच एउटा हल्ला ‘भुसमा आगो’ फैलिएरसरह भएको छ। त्यो हो– गरिब देशहरुलाई त्यस्ता औषधि वा भ्याक्सिनको प्रयोगका लागि दुरुपयोग गर्न लागिएको।  यद्यपि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)...

कोरोना उपचारमा आशाको नयाँ किरण, बन्न सक्छ यो औषधि निकै लाभदायक

1591861249Famotidine.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस संक्रमणको उपचारका लागि हालसम्म कुनै औषधि वा भ्याक्सिन बनिसकेको छैन। विश्वका थुप्रै देशमा कोरोनाविरुद्धको भ्याक्सिन वा औषधि बनाउन विभिन्न किसिमको परीक्षण जारी नै छ। यस्तै एउटा नयाँ औषधि (चक्की) कोरोना संक्रमितको उपचारमा लाभदायक हुन सक्ने आशा जागेको छ। त्यो औषधि हो, ‘फेमोटिडिन’। यो औषधि...

अमेरिकामा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो

1591850222america.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसबाट अतिप्रभावित अमेरिकामा संक्रमणको मामिला २० लाख नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयका अनुसार बिहीबार बिहानसम्मअमेरिकामा कोरोना संक्रमणको कुल मामिला २० लाख ४६४ पुगेको छ। यो संक्रमणबाट हालसम्म अमेरिकामा १ लाख १२ हजार ९२४ जनाको ज्यान गइसकेको छ। विश्वभर कोरोना संक्रमणको मामिलामा अमेरिका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध