स्वास्थ्य


बेलायतमा कोरोनाविरुद्धको भ्याक्सिन ३०० मानिस परीक्षण हुँदै

1593055562coronavaccine.jpg
काठमाण्डौ । बेलायतमा कोरोनाविरुद्धको भ्याक्सिन मानिसमा परीक्षण सुरु हुने भएको छ।  लन्डनस्थित इम्पिरियल कलेजमा ३०० मानिसमा कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण हुन लागेको हो। यो परीक्षणको नेतृत्व प्रोफेसर रोबिन शटोक गर्नेछन्।  यो भ्याक्सिनको गत जनवरीमा क्लिनिक ट्रायल सफल भएको थियो। यो भ्याक्सिनले मानिसको इम्युनिटी क्षमता बढाउन...

हरेक साता १० लाख कोरोना संक्रमित थपिँदै, अक्सिजन मेसिनको कमी बढ्दै

1593054473oxygen.jpg
काठमाण्डौ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभर कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै जाँदा अक्सिजनन दिइने मेसिन (अक्सिजन कन्सेन्ट्रेटर) को कमी हुन थालेको जनाएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडहनोम गब्रियसोसले सञ्चारकर्मीसँग कुराकानी गर्दै विश्वका थुप्रै देशले अहिले अक्सिजन कन्सेन्ट्रेटरको अभाव झेलिरहेको...

स्याङ्जाका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

1593051910death.jpg
काठमाण्डौ। पोखरास्थित पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक कोरोना संक्रमितको बुधबार राति मृत्यु भएको छ। स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरुषको राति साढे ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। उनी मधूमेहका बिरामी थिए।  ती व्यक्तिलाई गत असार ८ गते अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई...

1695556604Online-Ad.gif

चौबीस घण्टामा ६२९ संक्रमित थपिँदा ११४ डिस्चार्ज

1592995440nrb.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर ६२९ थप कोरोना संक्रमितको पहिचान भएको छ ।  योसँगै कुल संक्रमितको संख्या १० हजार ७२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  संक्रमितहरु फेला पर्ने क्रम बढिरहँदा कोरोनामाथि जित हासिल गरी डिस्चार्ज हुनेको संख्या समेत बढिरहेको छ । जसअनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट...

कोरोना अपडेट: थप संक्रमित-५३८, कुल-१००९९, कुल डिस्चार्ज-२२२४, कुल मृत्यु-२४

1592909369mnbbl.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा थप ५३८ संक्रमित फेला परेका छन् । योसहित देशमा कुल संक्रमितको संख्या बढेर १० हजार ९९ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापा, सुनसरी, सप्तरी, मोरंग, तेह्रथुम, महोत्तरी, अछाम, अर्घाखाँची, बाग्लङ, बझाङ, बाजुरा, डडेलधुरा, धादिङ, गोरखा, गुल्मी, कैलाली, कञ्चनपुर, कास्की,...

नवजात तिम्ल्याहालाई गर्भमै कोरोना संक्रमण

1592903830Mexico.jpg
काठमाण्डौ । मेक्सिकोमा नवजात तिम्ल्याहा शिशुहरुमा कोरोना संक्रमण पुष्टि भएको छ। यी तिम्ल्याहाहरु जन्मेको एक घन्टामै गरिएको परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो। यी शिशुहरुलाई जन्मेपछि कसैको सम्पर्कमा थिएनन्। तैपनि उनीहरुमा संक्रमण देखिएपछि चिकित्सकहरु आश्चर्यमा परेका छन्। वैज्ञानिकहरुले भने यी शिशुहरुमा कोरोना संक्रमण...

रोकथामको प्रयास नभएको भए कोरोनाबाट अमेरिकामा ४० लाखसम्म मानिस मर्थे : ट्रम्प

1592899683trump.jpg
काठमाण्डौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस रोकथामका हरसम्भव प्रयास भएकै कारण मानवीय क्षति कम भएको दाबी गरेका छन्।  अमेरिकी टेलिभिजन च्यानल स्पेक्ट्रम न्युजलाई अन्तर्वार्ता दिँदै राष्ट्रपति ट्रम्पले यस्तो दाबी गरेका हुन्। ‘यदि यो भाइरस रोकथाम तथा नियन्त्रणको प्रयास नभएका भए सायद अमेरिकामा ४० लाखसम्म मानिसको...

पतञ्जलिले तयार पार्यो कोरोनाविरुद्धको औषधि, ७ दिनमै बिरामी ठिक हुने दाबी

1592898754Ramdev.jpg
काठमाण्डौ । योगगुरु बाबा रामदेवले आफूहरुले कोरोनाको आयुर्वेदिक औषधि बनाएको दाबी गरेका छन्। भारतको हरिद्वारामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बाबा रामदेवले कोरोनिल नामक आयुर्वेदिक औषधि सार्वजनिक गर्दै यस्तो दाबी गरेका हुन्। यो औषधि कोरोना संक्रमित बिरामीलाई ठिक पार्ने उनको दाबी छ। पतञ्जलि योगपीठका प्रमुख बाबा रामेदव यो औषधिको...

यो विशेष धातुको लेपले मार्न सक्छ कोरोनाभाइरस

1592896106copper-coating.jpg
काठमाण्डौ । अबका केही वर्षभित्रै विश्वमा हरेक वर्ष एक करोड मानिसको ज्यान जानेछ। हो हजुर ! एक करोड। अहिले विश्वमा तीव्रताका साथ कीटाणु र अन्य रोगजन्य जीवहरु विकसित भइरहेका छन्। तिनले एन्टीबायोटिक औषधि र अन्य थुप्रै बिरामीसँग लड्ने क्षमतालाई बेअसर साबित गरिरहेका छन्। यसले गर्दा अबका केही वर्षमै हरेक साल एक करोड मानिसको ज्यान जाने...

विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ९० लाख नाघ्यो

1592878620corona-world.jpg
काठमाण्डौ । विश्वभर कोरोना संक्रमितको संख्या ९० लाख नाघेको छ। अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर मंगलबार बिहानसम्म कोरोना संक्रमितको संख्या ९० लाख ३ हजारभन्दा बढी भएको हो। कोरोना संक्रमणकै कारण ४ लाख ६९ हजारभन्दा बढीको ज्यान गइसकेको छ।  अमेरिका कोरोनाबाट अतिप्रभावित हुने देशहरुमध्ये अग्रस्थानमा छ। त्यहाँ...

कोरोना अपडेट : रसुवाबाहेक सबै जिल्लामा फैलियो संक्रमण, थप ५३५ जनामा पुष्टि

1592827256corona.jpg
काठमाण्डौ । नेपालमा रसुवाबाहेक बाँकी ७६ वटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा  उक्त जानकारी दिइएको हो।  मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको...

जापानले पत्ता लगायो कोरोना परीक्षणको नयाँ विधि, घरमै जाँच्न सकिने

1592814924corona.jpg
काठमाण्डौ। अहिले विश्व कोरोनाभाइरसको महामारीबाट अतिप्रभावित छ।  कोरोना संक्रमण फैलावट दिनप्रतिदिन बढ्दै गएको छ। यो भाइरसविरुद्धको औषधि वा भ्याक्सिन बनाउन थुप्रै देशका वैज्ञानिकहरु प्रयासरत रहे पनि सफल हुन सकेका छैनन्।  यो भाइरस संक्रमण फैलिन नदिन विभिन्न देशमा लकडाउन र सामाजिक दूरीलाई मुख्य प्राथमिकतामा राखिएको छ। मानिसलाई...

बितेको २४ घन्टामा कोरोनाबाट विश्वभर हालसम्मकै उच्च संख्यामा संक्रमित फेला

1592801765WHO.jpg
काठमाण्डौ । बितेको २४ घन्टामा विश्वभर कोरोनाभाइरसबाट हालसम्मकै उच्च कोरोना संक्रमणको मामिला देखिएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार बितेको २४ घन्टामा विश्वभर कोरोनाभाइरसबाट १ लाख ८३ हजार मानिस संक्रमित भएका छन्। यो एक दिनमै यति धेरै संख्यामा संक्रमणको मामिला देखिएको पहिलोपटक हो।  विश्वतमा पछिल्लो २४ घन्टामा...

कोरोना अपडेट: थप संख्या ४२१, कुल संख्या ९०२६, थप डिस्चार्ज १९४, मृत्यु २३

1592739044bhisma.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा ४२१ कोरोना संक्रमित थपिएका छन् ।  आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् । योसहित देशमा कोरोना संक्रमितको कुल संख्या ९ हजार २६ पुगेको छ ।  पछिल्लो समय झापाका ६ जना, उदयपुरका ५ जना, मोरङका २ जना, सुनसरीका २ जना,...

नेपालीको भान्सामा मसलाका रुपमा प्रयोग हुने बेसार दर्जनौँ रोगको औषधि

1592736053turmeric-root-and-powder.jpg
काठमाण्डौ । जानेर वा नजानेर नेपालीको घरघरमा प्रयोग हुने बेसार बहुउपयोगी भएको ज्ञान कमैलाई  छ । कतिपयले रङका लागि मात्रै प्रयोग गरेको भए पनि यसले औषधिको काम गरिरहेको कमैलाई थाहा होला ।    नेपालीको भान्सामा मसलाका रुपमा प्रयोग हुने बेसार दर्जनौँ रोगको औषधि हुने विज्ञले बताएका छन् । मुख्य रुपमा रोगप्रतिरोधी क्षमता विकास गर्न...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध