स्वास्थ्य


विदेशमा थप १३ नेपालीको मृत्यु

1593938071corona-world.jpg
काठमाण्डौ। कोरोनाभाइरसको सङ्क्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ।  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई) मा थप छ, भारतमा पाँच, ओमान र कुवेतमा एक/एक नेपालीको मृत्यु भएको हो। समितिका अनुसार शनिबार साँझसम्म विभिन्न १४ देशमा १४३ नेपालीको कोरोना...

भिटामिन डी कोरोनासँग लड्न कति लाभदायक ?

1593937045Vitamin-D.jpg
काठमाण्डौ । के कोरोनाभाइरस संक्रमणबाट बचाउन भिटामिन डी मद्दतगार साबित होला ? अहिले अनुसन्धानकर्ताहरुबीच भिटामिन डीका विषयमा धेरै प्रश्नहरु प्रमुखताका साथ उठिरहेका छन्।  बेलायत सरकारको स्वास्थ्य तथा पोषण विषयमा काम गर्ने संस्थाम साइन्टिफिक एडभाइजरी कमिसन अन न्युट्रिसन तथा नेसनल इन्स्टिच्युट अफ हेल्थ एन्ड केयर एक्सलेन्सले...

डब्ल्यूएचओद्वारा कोरोना उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधिको प्रयोगमा प्रतिबन्ध

1593929754Hydro.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना संक्रमितको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन र लोपिनएभिर/रिटोनाभिर औषधिको प्रयोगमा प्रतिबन्ध लगाएको छ।  मलेरियाको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्विन र एचआईभी संक्रमित बिरामीको उचारमा प्रयोग हुने लोपिनएभिर/रिटोनाभिर औषधि कोरोना संक्रमितको मृत्युदर रोक्न असफल भएपछि...

1695556604Online-Ad.gif

भारतमा एकैदिन सर्वाधिक २५ हजार संक्रमित थपिए

1593926855India.jpg
काठमाण्डौ । भारतमा पछिल्लो २४ घन्टाको अवधिमा हालसम्मकै सर्वाधिक झन्डै २५ हजारजना कोरोनाभाइरसबाट संक्रमित भएका छन्। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा २४ हजार ८५० नयाँ संक्रमित फेला परेका छन्। यो संक्रमितको संख्या एकदिनै फेला परेकाहरुमध्ये हालसम्मकै उच्च हो।  योसँगै भारतमा कुल संक्रमितको...

कोरोनाको ‘हटस्पट’ बन्न सक्छ राजधानी, ‘ट्राभल हिस्ट्री’ नै नभएकामा देखिन थाल्यो संक्रमण

1593921591Nepal.jpg
काठमाण्डौ। पछिल्लो समय काठमाण्डौमा बढ्दै गएको संक्रमितको आँकडाले राजधानी कोरोनाको उच्च जोखिममा रहेको स्वास्थ्य विज्ञहरुले बताएका छन्। यदि स्वास्थ्य सतर्कर्ता नअपनाए भुसमा आगो फैलिएसहर यो भाइरसको संक्रमण फैलिन सक्ने उनीहरुले चेतावनी पनि दिएका छन्।  राजधानीका करिब ३० जनाभन्दा बढी कतै नगएका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि...

थप २३२ जनामा कोरोना, ३४ जनाको मृत्यु

1593866662corona.jpg
कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या १५ हजार ४९१ जना पुगेको छ ।  गत २४ घण्टामा २३२ जनामा कोरोना पुष्टि भएको छ ।   हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टामा २३ वटा प्रयोगशालामा चार हजार ५०...

चार दिनअघि कतारबाट आएका एक पुरुषको कोरोनाबाट मृत्यु

1593836139gorkha.jpg
काठमाण्डौ । असार १६ गते कतारबाट नेपाल फर्किएका एक पुरुषको गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।  गोरखाको पालुङटार ७ का ४४ वर्षीया कोरोना संक्रमित पुरुषको उपचारको क्रममा शनिवार मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ ।  योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने संक्रमितको संख्या ३३ पुगेको छ ।  कतारबाट स्वदेश फर्किएपछि ती...

लोमस फर्मास्युटिकल्स र होम एण्ड अफिस सेफ्टीले ल्याए अटोमेटिक डिस्पेन्सर

1593835463lomus--2.jpg
काठमाण्डौ । लोमस फर्मास्युटिकल्स र होम एण्ड अफिस सेफ्टीले घर र कार्यालय सुरक्षाका लागि अटोमेटिक डिस्पेन्सर ल्याएका छन् ।    चीनको नम्बर एक कम्पनीबाट डिस्पेन्सर झिकाइएको हो ।  ह्याण्ड एक्स डिपार्टमेन्टका निर्देशक प्रनवजंग पाण्डेकाअनुसार यो डिस्पेन्सर अटोमेटिक हुनेछ । आफूहरुले आधुनिक र गुणस्तरीय स्यानिटाईजर बजारमा ल्याएको होम...

कोरोनाका कारण काठमाण्डौका एक वृद्धको मृत्यु, हालसम्मकै बढी संक्रमित थप र डिस्चार्ज

1593779649corona.jpg
काठमाण्डौ । कोरोना संक्रमणका कारण काठमाण्डौका एक वृद्धको मृत्यु भएको छ ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डौको बानेश्वरका ८५ वर्षीय पुरुषको असार १७ गते एक निजी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  ती संक्रमितमा उच्च रक्तचाप र पार्किन्सनको समस्या समेत रहेको थियो । स्वास्थ्य अवस्था गम्भीर...

भारतमा कोरोनाविरुद्ध दोस्रो भ्याक्सिन तयार, यसै महिना मानिसमा परीक्षण

1593765189vaccine.jpg
काठमाण्डौ । भारतमा दोस्रो कोरोना भ्याक्सिनलाई मानिसमा परीक्षणको अनुमति दिइएको छ। भारत सरकारले औषधि निर्माता कम्पनी जाइडसले तयार गरेको कोरोना भ्याक्सिनलाई मानिसमा परीक्षणको अनुमति दिएको हो। ‘जनावरमा गरिएको परीक्षणका क्रममा यो भ्याक्सिनले प्रतिरोधामक क्षमता बढाएको पाइयो’, जाइडसले शुक्रबार भनेको छ। जाइडसले भारतको विभिन्न...

उत्तर कोरिया कोरोना महामारी रोक्न सफल : किम जोङ

1593751985Kim.jpg
काठमाण्डौ । उत्तर कोरियाका नेता किम जोङ उनले कोरोना संकटको लडाइँमा देशले ‘चमकदार सफलता’ प्राप्त गरेको दाबी गरेका छन्।  पोलिट ब्युरो बैठकका क्रममा बिहीबार नेता किम जोङले उत्तर कोरियामा यो भाइरसको अन्त्य गर्न सफल भएको र हाल स्थिति स्थिर रहेको दाबी गरेका छन्। विश्वभर कोरोना महामारी फैलिन सुरुआत गरेकै समयमा उत्तर कोरियाले आफ्नो सबै...

अमेरिकामा एकैदिन हालसम्मकै धेरै ५५ हजार कोरोनाबाट संक्रमित

1593751191america.jpg
काठमाण्डौ । अमेरिकामा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै ५५ हजारजना कोरोनाभाइरसबाट संक्रमित भएका छन्। अमेरिकामा बिहीबार रातिसम्म ५५ हजार २७४ जना संक्रमित भएका हुन्। जुन एकैदिन यतिधेरै संख्यामा कोरोनाबाट संक्रमित भएको पहिलोपटक हो।  यसअघि यो रेकर्ड ब्राजिलको नाममा थियो। त्यहाँ गत जुन १९ का दिन ५४ हजार ७७१ जना संक्रमित भएका...

काठमाण्डौ उत्पयकामा हालसम्मकै धेरै संक्रमित थप

1593686694econ.jpg
काठमाण्डौ । काठमाण्डौ २४ घण्टाभित्र हालसम्मकै सबैभन्दा बढी संक्रमित फेला परेका छन् ।  काठमाण्डौका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा काठमाण्डौ उपत्यकाका तीन जिल्लामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै काठमाण्डौका रहेका छन् । शिक्षण अस्पताल प्रयोगशालामा गरिएको परीक्षणको...

फाइभ–जी नेटवर्कबाट कोरोना फैलिन्छ ? यस्तो छ डब्ल्यूएचओको स्पष्टोक्ति

15936730795g.jpg
काठमाण्डौ। कोरोनाभाइरसको उत्पत्तिका बारेमा अनेक अड्कलबाजीहरु काटिँदै आएरहेका छन्। यसमध्ये फाइभ–जी नेटवर्कका कारण कोरोना संक्रमणको फैलावटमा वृद्धि भएको भन्ने अफवाह पनि एउटा हो।  कन्सपिरेन्सी थियोरीलाई बढावा दिनेहरुले फाइभ–जी नेटवर्क भएका देशहरुमा अन्य देशको तुलनामा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको दाबी गरिरहेका छन्। तर...

कोरोनासम्बन्धी नयाँ तथ्य : संक्रमणमुक्त भएकाहरुले ब्लड प्लाज्मा डोनेटमा ढिलाइ गर्न हुन्न

1593668178Blood-Plasma.jpeg
काठमाण्डौ। चिनियाँ अनुसन्धानकर्ताहरुले कोरोना संक्रमणबाट मुक्त भएकाहरुले आफ्नो ब्लड प्लाज्मा डोनेट गर्न ढिला गर्न नहुने नयाँ तथ्य सार्वजनिक गरेका छन्। ब्लड प्लाज्मा डोनट गर्न ढिला हुँदा कोरोनाभाइरसलाई हराउने एन्टीबडीको मात्रा शरीरमा २–३ महिनाभित्रै कम हुँदै जान्छ र उनीहरुको शरीरको ब्लड प्लाज्माले मुश्किलले अन्य संक्रमितलाई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध