स्वास्थ्य


अन्ततः डब्ल्यूएचओले पनि स्वीकार्यो– ‘हावाबाट कोरोना फैलिने सम्भावना छ’

1594181189COID.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि अन्ततः हावाबाट कोरोनाभाइरस संक्रमण फैलिने सम्भावना रहेको स्वीकारेको छ। यसअघि वैज्ञानिकहरुको समूहले खुलापत्र लेख्दै हावाबाट कोरोना संक्रमण फैलिन सक्ने भन्दै डब्ल्यूएचओलाई अहिले दिशानिर्देश (गाइडलाइन) हरु संशोधन गर्न सुझाव दिएको थियो। डब्ल्यूएचओमा कोभिड–१९ महामारीसँग...

अमेरिका डब्ल्यूएचओबाट अलग हुने औपचारिक निर्णय

1594179982WHO.jpg
काठमाण्डौ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट अलग गर्ने औचारिक कदम चालेका छन्। ट्रम्पले गत मेको अन्त्यतिरै कोरोना महामारीका विषयमा चीनतिर लागेको भन्दै डब्ल्यूएचओबाट अलग हुने घोषणा गर्दै अमेरिकाले दिँदै आएको फन्डिङ रोकेका थिए। युरोपियन संगठन र अन्य संगठनका अधिकारीहरुले आफ्नो निर्णय...

उपत्यकामा थपिए २८ सङ्क्रमित

1594127685covid-1999.png
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँमा १४, ललितपुरमा १० र भक्तपुरमा चार जनामा कोरोना सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।    जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको...

1695556604Online-Ad.gif

गंगालालमा उपचाररत ७ जनामा कोरोना पुष्टि, आकस्मिकबाहेक सबै सेवा बन्द

1594107167saheed.jpg
काठमाण्डौ । काठमाण्डौको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ। इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले यसबारे पुष्टि गरेका छन्। डा पाण्डेले उनीहरुको कन्ट्याक ट्रेसिङलगायत थप विवरण बुझ्ने काम भइरहेको जानकारी दिए।  अहिले अस्पतालको...

काठमाण्डौ उपत्यकामा संक्रमितको संख्या २३९, कडाई गर्दै सरकार

1594096144111111.jpg
काठमाण्डौ । अनियन्त्रित आवातजावतका कारण काठमाण्डौ उपत्यकामा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्न थालेपछि सरकारले कडाई गरेको छ ।  पछिल्लो समेत सोमबार एकैदिन काठमाण्डौ उपत्यकाका तीन जिल्लामा ५४ जना संक्रमित थपिएका थिए । योसहित काठमाण्डौ उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २३९ पुगेको छ ।  असार १ गते काठमाण्डौ उपत्यकाका...

काठमाण्डौमा एकैदिन ५४ नयाँ संक्रमित थप, कोरोना समुदायस्तरमा फैलिएको आशंकामा तीव्र परीक्षण

1594036410Coronavirus.jpg
काठमाण्डौ । पछिल्लो समय उच्च जोखिममा रहेको काठमाण्डौ उपत्यकामा गत २४ घण्टामा हालसम्मकै सबैभन्दा बढी ५४ नयाँ कोरोना संक्रमित फेला परेका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ उपत्यकाका तीन जिल्लामा हालसम्मकै सबैभन्दा बढी संक्रमित फेला परेका हुन् ।  उपत्यकाका काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित...

घरबाहिर निस्किँदा मास्क नलगाए प्रहरीले पक्राउ गर्ने

1594030372mask.jpg
काठमाण्डौ । के तपाइँ घरबाहिर निस्किँदै हुनुहुन्छ ? मास्क लगाउनुभएको छ कि छैन। छ भने त ठीकै छ नत्र भने अब प्रहरीको फन्दामा पर्नुहुनेछ। अब प्रहरीले घरबाहिर निस्किनेलाई मास्क नलगाएको पाएमा पक्राउ गर्नेछन्। गृहमन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो।  अब मास्क नलगाई घरबाहिर...

उद्धारमा खटिएका नेपाल एयरलायन्सका पाइलटसहित ६ जनामा कोरोना संक्रमण पुष्टि

1594022588Nepal-airlines.jpg
काठमाण्डौ । विदेशमा अलपत्र रहेका नेपालीको उद्धारका लागि खटिएका नेपाल एयरलायन्सका पाइलटसहित ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। विश्व महामारी कोरोनाभाइरसका कारण थुप्रै नेपालीहरु विदेशमा अलपत्र छन्। केही सातादेखि विभिन्न देशमा रहेका नेपालीहरुको उद्धारका लागि नेपाल एयरलायन्सको जहाज जाँदै आएको छ।  यसरी विदेशमा रहेका नेपालीलाई...

कोरोना संकटबीच चीनमा देखियो ‘प्लेग’, चौधौँ शताब्दीमा लिएको थियो ५ करोडको ज्यान

1594017356Bubonic-plague.jpg
काठमाण्डौ । कोरोना संकटबीच चीनको इनर मंगोलिया स्वायत्त क्षेत्रको एउटा सहरमा बुबोनिक प्लेगको एउटा मामिला अगाडि आएपछि अधिकारीहरुले सतर्कर्ता बढाएका छन्। अधिकारीहरुका अनुसार बायानुर सहरमा एक गोठालामा बुबोनिक प्लेगको संक्रमण देखिएको हो। ती गोठालालाई अहिले क्वारेनटाइनमा राखिएको छ। उनको अवस्था स्थिर रहेको स्वास्थ्यकर्मीहरुले बताएका...

भारत बन्यो कोरोनाबाट अतिप्रभावित तेस्रो देश

1594007575India.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट अतिप्रभावित हुने देशमा भारत तेस्रो स्थानमा उक्लिएको छ। वल्र्डमिटर्सको तथ्यांकअनुसार रसियालाई पछि पार्दै भारत कोरोनाबाट अतिप्रभावित तेस्रो देश बनेको हो। ताजा तथ्यांकअनुसार भारतमा सोमबार बिहानसम्म कोरोनाबाट ६ लाख ९७ हजार ८३६ जना संक्रमित भइसकेका छन्। तीमध्ये १९ हजार ७०० को ज्यान गइसकेको...

आज र भोलि देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

1594005665Vitamin-A.jpg
काठमाण्डौ । देशभरका ५ वर्षसम्मका बालबालिकालाई आज सोमबार र भोलि मंगलबार भिटामिन ‘ए’ र जुकाको औषधिका साथै बालभिटा खुवाइँदैछ। सरकारले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५३ सालबाट भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आएको छ। जुकाको औषधि भने एक वर्षभन्दा माथिका...

भारतको केरल राज्य कोरोना ‘कम्युनिटी ट्रान्समिसन’ को उच्च जोखिममा, पुनः लकडाउनमा

1594004522Keral.jpg
काठमाण्डौ । कोरोनाभाइरस संक्रमणको ‘कम्युनिटी ट्रान्समिसन’ को संघारमा पुग्ने केरल भारतको पहिलो राज्य बनेको छ। यही कम्युनिटी ट्रान्समिसनको डरले केरलमा सोमबार बिहानदेखि लागू हुने गरी पुनः लकडाउन जारी गरिएको छ।  कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि केरल सरकारले राजधानी तिरुवनन्तपुरममा एक साता लामो लकडाउन पुनः जारी गरेको...

हावाबाट कोरोना सर्ने भन्दै वैज्ञानिकहरुले दिए डब्ल्यूएचओलाई दिशानिर्देश संशोधनको सुझाव

1594003281Corona.jpg
काठमाण्डौ। हावाबाट कोरोनाभाइरस संक्रमण सर्न सक्ने भन्दै वैज्ञानिकहरुले यो भाइरससँग जोडिएका दिशानिर्देश संशोधन गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई सुझाव दिएका छन्। न्युयोर्क टाइम्सका अनुसार वैज्ञानिकहरुले हावाका साना कणहरुमा रहने कोरोनाभाइरसबाट पनि मानिस संक्रमित हुन सक्छन्। त्यसैले उनीहरुले डब्ल्यूएचओलाई खुला पत्र...

काठमाण्डौ उपत्यकामा कोरोना संक्रमितको संख्या २०० नजिक, फेरि लकडाउन हुन्छ ?

1593947423lockdown111.jpg
काठमाण्डौ । काठमाण्डौ उपत्यकाका तीन जिल्लामा एकैदिन ३० जना कोरोना संक्रमित थपिएका छन् ।  पछिल्लो २४ घण्टामा काठमाण्डौ जिल्लामा २७ सहित ललितपुरमा २ र भक्तपुरमा १ गरी उपत्यकामा ३० जना संक्रमित थपिएका हुन् । योसँगै काठमाण्डौ उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २०० नजिक पुगेको छ ।  सरकारले २०० बढी संक्रमित भएको स्थानमा फेरि पूर्ण...

नेपालमा बनेको भनिएको 'कोरोनाविरुद्धको औषधि' परीक्षणको पर्खाइमा

1593939103medicine.jpg
– अञ्जली थापा हेटौँडा। हेटौंडामा रहेको वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा संस्थानका प्राध्यापक डा ललितकुमार दासले निर्माण गरिएको भनिएको कोरोना (कोभिड-१९) विरुद्धको खोप तथा औषधी परीक्षणको अन्तिम तयारीमा रहेको बताइएको छ।  डा दासले नमूना औषधी तयार भइसकेको र अब परीक्षणको लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र नेपाल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध