स्वास्थ्य


कोरोना अपडेट : १०१ संक्रमित थपिए, २८५ घर फर्किए

1594983814nepal-covid.jpg
काठमाण्डौ । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारको नियमित प्रेस ब्रिफिङका क्रममा थप १०१ जना कोरोना देखिएसँगै संक्रमितको संख्या १७ हजार ४४५ पुगेको उल्लेख गरेको छ।  पछिल्लो २४ घन्टामा २८५ जना निको भएर घर फर्किएका छन्। योसँगै निको हुनेको संख्या ११...

अमेरिकामा एकैदिन ७४.५ हजार संक्रमित

1594964718America.jpg
काठमाण्डौ । अमेरिकामा पछिल्लो २४ घन्टाको अवधिमा कोरोना संक्रमणको सर्वाधिक मामिला अगाडि आएको छ। कोरोनाबाट पछिल्लो २४ घन्टामा अमेरिकामा ७४ हजार ५०० जना संक्रमित भएका छन्। यो एकैदिन यति धेरै संख्यामा संक्रमण देखिएको यो पहिलोपटक हो।  अमेरिकामा बितेको २४ घन्टामा करिब १ हजार मानिसको ज्यान गइसकेको छ। जोन हप्किन्स विश्वविद्यालयका...

कोरोनाविरुद्धको खोप अनुसन्धानहरुमा रुसी जाजुसहरुको नजर

1594963635vaccine.jpg
काठमाण्डौ । रुसका जासुसहरूले यूके, अमेरिका र क्यानडामा कोरोनाभाइरसविरुद्ध खोप विकास गर्न प्रयास गरिरहेका संस्थाहरूलाई निसानामा राखेको सुरक्षा सेवाहरूले चेतावनी दिएका छन्। यूकेको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले 'ह्याकरहरूले रुसको खुफिया निकायको अङ्गका रूपमा' काम गरेको 'लगभग निश्चित' भएको जनाएको छ। तर कुन संस्था निसानामा...

1695556604Online-Ad.gif

कोरोनाबाट प्रदेश १ मा पहिलो मृत्यु

1594957770death.jpg
काठमाण्डौ। प्रदेश १ मा कोरोना संक्रमणबाट पहिलोपटक एक व्यक्ति ज्यान गएको छ। सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरी राजविराज–१ निवासी ७३ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो। प्रदेश १ मा कोरोनाबाट मृत्यु भएको यो नै पहिलो हो। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४०...

१६७ संक्रमित थपिए, २१३ डिस्चार्ज

1594897564covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा १६७ कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न क्षेत्रबाट १६७ कोरोना संक्रमित थपिएका हुन् । योसँगै देशमा कुल संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ ।  पछिल्लो २४ घण्टामा पनि विगत केही दिनमा झै नयाँ संक्रमितको संख्या भन्दा डिस्चार्ज हुनेको संख्या...

भारतमा कोरोना युद्धस्तरमा फैलिँदै, एकैदिन ३२.५ हजार संक्रमित, चार राज्यमा फेरि लकडाउन

1594878116India.png
काठमाण्डौ । छिमेकी मुलुक भारतमा कोरोनाभाइरस संक्रमण युद्धस्तरमा फैलिरहेको छ। पछिल्लो २४ घन्टामा भारतमा कोरोनाबाट ३२ हजार ६०६ जना संक्रमित भएका छन्। यो एकैदिन संक्रमित हुने संख्या हालसम्मकै उच्च हो।  योसँगै भारतमा संक्रमित हुनेको संख्या ९ लाख ६८ हजार ८७६ पुगेको छ।  भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो...

संक्रमित दाईको अन्त्येष्ठीमा सहभागी भाईको पनि कोरोनाकै कारण मृत्यु

1594813299covid-19.png
काठमाण्डौ । पछिल्ला दिनहरुमा कोरोना संक्रमित थपिने क्रम केही घटेर गएको छ । संक्रमणको दर घटेसँगै कोरोनामाथि जित हासिल गरी घर फर्किनेको संख्या पनि बढिरहेको छ । यो क्रमले बुधबार पनि निरन्तरता पायो ।  स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ११६ संक्रमित थपिएका छन् । तर, यही अवधिमा डिस्चार्ज हुनेको संख्या भने ६९७ जना...

कोरोनाविरुद्धको पहिलो भ्याक्सिनमा अमेरिकालाई ठूलो सफलता, अन्तिम परीक्षणको तयारी

1594786442corona-vaccine.jpg
काठमाण्डौ । अमेरिकामा परीक्षण भइरहेको पहिलो कोरोनाभाइरसविरुद्धको भ्याक्सिनले आशाको किरण जगाएको छ। यो भ्याक्सिनले मानिसमा गरिएको परीक्षणले प्रतिरक्षा प्रणाली विकासमा सफलता प्राप्त गरेको वैज्ञानिकहरुको दाबी छ। अब यो भ्याक्सिनको महत्वपूर्ण ट्रायल सुरु गरिने अमेरिकाका मुख्य स्वास्थ्य विशेषज्ञ डा एन्थोनी फाउचीले बताए।  नेसनल...

कोरोनाका गम्भीर बिरामीलाई सङ्क्रमणमुक्त भएका व्यक्तिको ‘प्लाज्मा’ दिने तयारी

1594743874plazmaj.jpg
सरकारले कोरोना सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीलाई सङ्क्रमण मुक्त भएका व्यक्तिको ‘कन्भालेसेन्ट प्लाज्मा’ दिएर उपचार गर्ने तयारी गरेको छ । यसका लागि नेपाल सरकार मातहतको स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना निको भएका व्यक्तिलाई प्लाज्मा दानका लागि सम्पर्क गर्न अनुरोध गरेको छ ।    परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा...

कर्णालीका एक सांसदमा कोरोना, थुनुवाले सारे प्रहरीमा संक्रमण

1594725451234.jpg
काठमाण्डौ । कर्णाली प्रदेशका एक सांसदलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  कर्णालीका प्रदेशसभा सांसदलाई संक्रमण पुष्टि भएको त्यहाँको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  सोमबार साँझ संक्रमण पुष्टि भएका ती प्रदेश सांसद घरमै स्वास्थ्यकर्मीको निगरानीमा आइसोलेसनमा बसेका छन् भने उनका सम्पर्कमा आएकाहरुको खोजी गरी स्वास्थ्य...

कोरोना संक्रमित १७ हजार बढी, निको हुने क्रम पनि तीव्र

159472474011111111.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर ११६ कोरोना संक्रमित थपिएका छन् । योसहित नेपालमा संक्रमित हुनेको संखया १७ हजार ६१ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाको यो अवधिमा ३४ जना थप संक्रमित डिस्चार्ज भएका छन् । योसहित कुल डिस्चार्ज(निको) हुने संक्रमितको संख्या १० हजार ३२८ पुगेको छ ।  हालसम्म देशका विभिन्न...

यो वर्ष विश्वभर थप १३ करोड मानिस भोकमरीको चपेटामा पर्ने

1594697141Starvation.png
काठमाण्डौ । संयुक्त राष्ट्र (यूएन) ले कोरोना महामारीका कारण यो वर्ष विश्वभर करिब थप १३ करोड मानिस भोकमरीको चपेटामा पर्न सक्ने अनुमान गरेको छ। यूएनले यो अनुमान कोरोनाका कारण अहिले खाद्यसुरक्षा र पोषण देखिएको प्रभावबाट गरेको हो। यूएनले गत वर्ष विश्वभर भोकमरीको चपेटामा पर्नेको संख्या करिब १ करोडले थपिएको जनाएको छ। योसँगै गत वर्ष २०१९ मा...

कोरोनाविरुद्धको लडाइँमा केही देशले गलत बाटो रोजे : डब्ल्यूएचओ

1594694549WHO.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यदि बेलैमा ठोस कदम नउठाइए कोरोनाभाइरस महामारीको अवस्था झनै बढ्न सक्ने चेतावनी दिएको छ। डब्ल्यूएचओ प्रमुख डा टेड्रोस एडनोहम गेब्रियेससले विश्वका कतिपय देश कोरोनाविरुद्धको लडाइँमा गलत बाटो रोजिरहेकोले अवस्था झनै भयवाह हुन सक्ने चेतावनी दिएका हुन्। ‘कोरोना संक्रमणको मामिला झनै...

सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आजसम्मकै उच्च

1594650216test.png
काठमाण्डौ  । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ७०५ रहेको छ । निको हुनेको सङ्ख्या नेपालमा कोभिड–१९ सङ्क्रमण देखिए यताकै उच्च हो ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले आजसम्म डिस्चार्ज हुनेको सङ्ख्या १० हजार २९४...

अब निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्ने, क–कसले पाए अनुमति ?

1594631027PCR-test.jpg
काठमाण्डौ। सरकारले ६ वटा निजी प्रयोगशालालाई कोभिड– १९ को पीसीआर परीक्षणको अनुमति दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड पुगेका ६ निजी प्रयोगशालालाई पीसीआर परीक्षण गर्न अनुमति दिएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए। उनका अनुसार स्टार अस्पताल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध