स्वास्थ्य


कोरोना नियन्त्रणमा सफल भियतनाममा पुनः बढ्न थाल्यो संक्रमण

1596100784vietnam.jpg
काठमाण्डौ । भियतनाम यतिबेला फेरि कोरोना संक्रमणको मामिला बढ्न थालेपछि त्रस्त बनेको छ। कुनै समय कोरोना प्रकोप नियन्त्रणमा राख्न सफल भएको भन्दै प्रशंसा बटुलेको भियतनाममा यतिबेला पुनः यो मामिला देशभर बढ्ने सम्भावना देखिएको हो। जसलाई नियन्त्रण गर्न अहिले भियतनाम लागिपरेको छ।  सबैभन्दा पहिले कोरोना देखिएको चीनसँग सीमा जोडिएको...

कोरोनाको उच्च जोखिममा प्रदेश १ र २, परीक्षण दायरा बढाऊ, सतर्कता अपनाउनु : विज्ञहरु

1596086821corona.png
काठमाण्डौ । लकडाउन खुलेसँगै प्रदेश नं. १ र २ मा कोरोना संक्रमणको मामिला दिनदिनै बढ्दै जान थालेको छ। यी दुवै प्रदेशमा कोरोना संक्रमण समुदायमा देखिन थालेको छ। जसका कारण राजविराज, वीरगन्ज र इनरुवा क्षेत्रमा प्रतिबन्धहरु नै लगाउनुपर्यो।  प्रदेश २ मा मात्रै बुधबारसम्म ४ हजार ५४४ जना संक्रमित भेटिएका छन्। जसमध्ये १२ जनाको मृत्यु भइसकेको...

थप २ कोरोना संक्रमितको मृत्यु

1596028095corona1.jpg
काठमाण्डौ । कोरोना संक्रमणका कारण बुधबार पर्सामा २ व्यक्तिको मृत्यु भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचाररत् ७० वर्षीय र गण्डक अस्पतालमा उपचाररत ६५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।  दुवै मृतक दीर्घ रोगी समेत रहेका बताइएको छ । नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका ७० वर्षीयको...

1695556604Online-Ad.gif

काठमाण्डौमा फेरि लकडाउन लगाउनुपर्ने जोखिम देखिएको हो ? यसो भन्छन् सरकारी अधिकारी

1596022066covid.jpg
काठमाण्डौ । उपत्यकामा १५ जनासहित पछिल्लो २४ घण्टामा थप २१० कोरोना संक्रमितको पहिचान भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा संकलन गरिएका ६ हजार ३७ नमूना परीक्षण गर्दा २१० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।  थपिएको संख्यासहित देशमा कुल कोरोना संक्रमितको संखया १९ हजार २७३ पुगेको छ ।  पछिल्लो समय देशभरबाट १४६...

कोरोना भ्याक्सिन : कहाँसम्म पुग्यो ज्यान बचाउने यो खोज ?

1596000601corona-vaccine.jpg
काठमाण्डौ । तपाइँलाई थाहा छ ? विश्वमा यसअघि सबैभन्दा चाँडो कुन रोगका लागि भ्याक्सिन खोजिएको थियो ? टाइम्स् म्यागेजिनका अनुसार त्यो रोग हो मम्प्स अर्थात हाडे। जसको भ्याक्सिन विकास गर्न वैज्ञानिकहरुलाई चार वर्ष लागेको थियो।  तर कोरोना महामारी जुन तीव्रताका साथ फैलिरहेको छ र जुन गतिमा मानिसहरुको ज्यान लिइरहेको छ, त्यसलाई हेर्दा...

उपत्यकामा हालसम्मकै धेरै ५३ संक्रमित भेटिए, ४८ जना काठमाण्डौका

1595942375covid.jpg
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा २४ घण्टाभित्र हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमितको पहिचान भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकाका तीनवटा जिल्लामा ५३ संक्रमितको पहिचान भएको हो ।  थपिएका संक्रमितमध्ये काठमाण्डौ जिल्लाका मात्रै ४८ जना रहेका छन् । यस्तै ललितपुरका ४ र...

अमेरिकाद्वारा ‘कोरोना भ्याक्सिन’ उत्पादन बढाउन २६५ मिलियन डलरको ठेक्का प्रदान

1595924173corona-vaccine.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको कोरोनाभाइरसविरुद्धको भ्याक्सिन उत्पादनको क्षमता विस्तार गर्न फुजी फिल्मलाई २६५ मिलियन डलरको ठेक्का प्रदान गरिएको घोषणा गरेका छन्। ट्रम्पले अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागले फुजी फिल्म टेक्सस ए एन्ड एम इनोभेसन सेन्टरलाई टेक्ससमा रहेको कलेज स्टेसनमा उक्त ठेक्का...

अब घर घरमा मेडिकल परामर्श, औषधी आपूर्ति र स्वास्थ परीक्षण

1595853561sajilo-meds.jpg
काठमाण्डौ । अनलाइन फर्मा सबैको घर घरमा मूल उद्देश्य लिएर सजिलो मेडस प्रालिले भोलि मंगलबारदेखि काठमाण्डौमा आफ्नो कार्य सञ्चालन गर्न गइरहेको छ।   विभिन्न डाक्टर र प्रोफेसनलहरू मिलेर खोलिएको कम्पनीले घर घरमा मेडिकल परामर्श, औषधी आपूर्ति र स्वास्थ परीक्षण गर्ने सेवा दिने मुख्य उद्देश्य राखेको कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ...

डिस्चार्ज हुने बढ्दै, ७३.३४% संक्रमित निको भए

1595846940corona.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा १३९ कोरोना संक्रमित थपिएका छन् ।  यही अवधिमा कोरोनामाथि जित हासिल गरी घर फर्किनको संख्या भने ६२६जना रहेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएको संख्या समेत जोड्दा नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ७५२ पुगेको छ ।  यस्तै, डिस्चार्ज हुनेको संख्या १३ हजार ७५४ पुगेको छ...

चार प्रहरीमा कोरोना पुष्टि भएपछि प्रहरी हेडक्वार्टर प्रवेशमा रोक, सवारी शाखा शिल

1595769374head.jpg
काठमाण्डौ । कोरोना भाइरस फैलिने क्रम बढ्दै गएको छ । यो क्रममा प्रहरी प्रधान कार्यालयमा अवस्थित सवारी शाखामा कार्यरत ४ प्रहरीमा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।  प्रहरी प्रवक्ता निरजबहादुर शाहीका अनुसार काठमाण्डौको नक्सालस्थित प्रहरी प्रधान कार्यालय अन्तर्गतको सवारी शाखामा कार्यरत ४ जना प्रहरीलाई कोरोना पुष्टि भएको हो । कोरोना...

काठमाण्डौमा थप आठ सहित १३० जनामा कोरोना सङ्क्रमण

1595767055covid.jpg
काठमाण्डौ।देशभर आज १३० जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या कूल १८ हजार ६१३ पुगेको छ ।   मन्त्रालयका अनुसार हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४४० रहेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको...

वीरगन्जको कोरोना अस्पतालमा फेरि एक वृद्धको मृत्यु, पीसीआर नतिजा आउन बाँकी

1595739776death.jpg
काठमाण्डौ । वीरगन्जको गण्डक कोरोना अस्पतालमा आइतबार उपचारका क्रममा फेरि एक वृद्धको मृत्यु भएको छ। वीरगन्ज आदर्शनगरका ६५ वर्षीय वृद्धको मृत्यु भएको अस्पताल स्रोतले बतायो। चिकित्सकका अनुसार गण्डक अस्पतालमा उनलाई शनिबार राति भर्ना गरिएको थियो। यसअघि उनको हेल्थ केयर अस्पतालमा गरिएको आरडीटी परीक्षणमा एन्टिबडी पोजेटिभ देखिएको...

लकडाउन खुलेसँगै कोरोना संक्रमणको जोखिम बढ्यो, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनु : विज्ञ

1595584550Nepal-lockdown-coronavirus-1.jpg
काठमाण्डौ । कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेकाले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञले सुझाएका छन्। छिमेकी मुलुक भारतमा समुदायस्तरमा सङ्क्रमण फैलिएको र नेपालमा पनि बन्दाबन्दी खुलेकाले सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै विज्ञले सर्वसाधरणलाई घर बाहिर ननिस्कन आग्रह गरेका हुन्। स्वास्थ्य तथा जनसङ्ख्या...

वीरगन्जमा कोरोना संक्रमित वृद्धाको मृत्यु

1595579566Death.jpg
काठमाण्डौ । वीरगन्जमा शुक्रबार बिहान कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ। नारायणी अस्पतालअन्तर्गत गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा ८५ वर्षीया वृद्धको बिहान करिब ११ बजेतिर मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। चिकित्सकका अनुसार ती वृद्धमा निमोनियाका समस्या देखिएको थियो। स्वास्थ्यावस्था जटिल बनेपछि परिवारजनले केही...

३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्रको विकास गरिँदै

1595576542COVID.jpg
काठमाण्डौ। इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोनाभाइरस परीक्षण गर्ने यन्त्र विकास गर्न लागेको छ। मानिसले मदिरा सेवन गरेको छ छैन भन्ने थाहा पहाउन हाल प्रयोगमा ल्याइएका ब्रेथलाइजर मेसिन झैं यो ब्रेथलाइजर मेसिनले पनि मानिसको श्वासलाई विश्लेषण गरेर तुरुन्तै नतिजा देखाउने निर्माता कम्पनीले दाबी गरेको छ।  यस उपकरणको प्रयोगले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध