स्वास्थ्य


विश्वमा कोरोना सङ्क्रमितको संख्या २ करोड नाघ्यो

1597047440Corona.jpg
काठमाण्डौ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या २ करोड नाघेको छ। विश्व स्वास्थ्य (डब्ल्यूएचओ) ले सोमबार दिएको जानकारीअनुसार विश्वमा २ करोड २६ हजार २११ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन्। कोरोना सङ्क्रमणका कारण विश्वभरी ७ लाख ३४ हजार २५ जनाको मृत्यु भएको पनि डब्ल्यूएचओले जनाएको छ। सोमबारसम्म विश्वभरीमा एक करोड २९ लाख ७५७ जना...

काठमाण्डौका कोरोना संक्रमित वृद्धको मृत्यु

1597045724death.jpg
काठमाण्डौ । काठमाण्डौका कोरोना संक्रमित एक वृद्धको सोमबार बिहान मृत्यु भएको छ। काठमाण्डौको कलंकीस्थित ट्याङ्ला फाँटका ६४ वर्षीय वृद्धको उपचारका क्रममा बिहान ६ बजे ललितपुरको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो। उनलाई गत साउन १५ गते मेडिसिटी भर्ना गरिएको थियो। चिकित्सकहरुका अनुसार ती वृद्ध निमोनिया र मधुमेहबाट पनि पीडित थिए।   ...

अध्यागमनका कर्मचारीमा कोरोना संक्रमण, भिसाको काम बन्द

1597042352Department-of-Immigration.jpeg
काठमाण्डौ । अध्यागमन विभागमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि भिसासम्बन्धी सेवाहरु बन्द गरिएको छ। विभागका अनुसार कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि विदेशी नागरिकहरुलाई दिइने भिसासम्बन्धी कामहरु अनिश्चितकालका लागि स्थगित गरिएको हो। ती कर्मचारीलाई कसरी र कहाँबाट संक्रमण भएको भन्ने विषयमा अनुसन्धान भइरहेको...

1695556604Online-Ad.gif

पूर्व अर्थमन्त्री पौडेल आइसोलेसनमा, पिएसओलाई कोरोना पुष्टि

1596972326bishnu.jpg
काठमाण्डौ । सत्तारुढ नेकपाका महासचिव तथा पूर्व अर्थमन्त्री पौडेलविष्णु पौडेल आइसोलेसनमा बस्न थालेका छन् ।  उनका अंगरक्षक(पिएसओ)लाई कोरोना संक्रमण पुष्टि भएपछि नेता पौडेल आइतबारदेखि नै आइसोलेसनमा बसेका उनको निजी सचिवालयले जनाएको छ ।  पौडेलसहित उनका पीएसओको केही दिनअघि स्वाब परीक्षण गरिएको र शनिवार रिपोर्ट आउँदा अरुको नेगेटिभ...

काठमाण्डौमा नाकमुनि, चिउँडो र घाँटीमा मास्क झुण्डाउनेको संख्या २७%

1596971861cit123.jpg
काठमाण्डौ । कोरोना संक्रमण बढ्ने क्रम जारी रहे पनि त्यसको रोगथामका लागि स्वास्थ्य मन्त्रायले बनाएको एसएमएस मापदण्ड पालना गर्ने नागरिकको संख्या निकै कम रहेको छ । यसले नागरिकहरु कुन हदसम्म लापरबाह छन् भन्ने पनि देखाएको छ ।  सामाजिक दूरी, मास्क र स्यानिटाइजरको प्रयोग गरी कोरोना रोकथाम तथा नियन्त्रण गर्ने विधिलाई स्वास्थ्य मन्त्रालयले...

७ जिल्ला संक्रमणमुक्त, काठमाण्डौसहित ४ जिल्लामा ५०० बढी संक्रमित

1596970462jageshor.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ९२ जना कोरोना संक्रमित थपिएका छन् ।  थपिएका संक्रमितमध्ये काठमाण्डौ जिल्लाका मात्रै ९० जना रहेका छन् । ललितपुरका २ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।  पछिल्लो २४ घण्टाभित्र देशभरका ३७ वटा प्रयोगशालामा भएको स्वाब परीक्षणका क्रममा थप ३८० मा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै...

काठमाण्डौमा एकैदिन थपिए १०६ संक्रमित, देशभरबाट ४२५ डिस्चार्ज भए, ४६४ थपिए

1596797604health.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा १०६ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ । उपत्यकामा एकैदिन यति ठूलो संख्यामा संक्रमितको पहिचान भएको यो पहिलो घटना हो । उपत्यकाका तीन जिल्लामध्ये काठमाण्डौमा ९१ जना, ललितपुरमा १० र भक्तपुरमा ५ जना नयाँ संक्रमित थपिएका हुन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०० बढी...

इजरायलद्वारा कोरोनाविरुद्धको भ्याक्सिन विकास गरेको दाबी

1596795693corona-vaccine.jpeg
काठमाण्डौ । इजरायलले कोरोनाभाइरसविरुद्ध प्रभावकारी असर गर्ने भ्याक्सिन विकास गरेको दाबी गरेको छ। इजरायलले विकास गरिएको भनिएको भ्याक्सिनलाई मावनपरीक्षण गर्न सरकारी अनुमतिको पर्खाइमा रहेको जनाएको छ। यो भ्याक्सिनको मानवपरीक्षणलाई सम्भवत शरदकालीन छुट्टीपछि गर्न सकिने जनाइएको छ।  इजरायलका रक्षामन्त्री बेनी गान्टजले इजरायल...

बिध ल्याबले रु.३८०० मै कोरोना परीक्षण गर्ने, अनलाइन भुक्तानीमा छुट

1596795341bidh-lab.jpg
काठमाण्डौ । सरकारले तोकेको भन्दा कम मूल्यमा कोरोना भाइरसको परीक्षण गरिरहेको ‘बिध ल्याब’ले शुल्क भुक्तानीका लागि अनलाइन पेमेन्टको सुबिधा अपनाएको छ । अब सेवाग्राहीले शुल्क बुझाउन भौतिक रुपमा उपस्थित भइरहनुपर्ने छैन । ‘ई–सेवा’ वा ‘खल्ती’मध्ये कुनै पनि माध्यमबाट अनलाइन भुक्तानी गर्न सक्नेछन् ।  ‘अहिलेको जटिलतालाई...

चाँडपर्वमा कोरोनाबाट बच्ने उपाय: टाढैबाट नमस्कार गर्ने, अनुहारको टी क्षेत्र नछुने

1596718467SEBON.jpg
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्व र जात्राको मौसम सुरु भएको भन्दै कोरोना जोखिमका बीच मनाउँदा पालना गर्नुपर्ने मापदण्डहरु सार्वजनिक गरेको छ।  मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड २०७७ जारी गरेको हो ।  व्यक्तिगत तहमा लागू हुने गरी अत्यावश्यक र अनिवार्य तथा...

प्रचण्ड निवासका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

1596705379Prachanda-newas.jpg
काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा सुरक्षार्थ खटिएका ६ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। ललितपुरको विध म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा गरिएको परीक्षणमा ती प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो। प्रहरी प्रधान कार्यालयका प्रहरी कर्मचारीमा कोरोना संक्रमण...

अख्तियारका थप २० कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि

1596703039CIAA.jpg
काठमाण्डौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २० कर्मचारीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मंगलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको सङ्क्रमण देखिएको जानकारी दिए। यसअघि आयोगमा १५ जना कर्मचारीमा सङ्क्रमण देखिएको थियो। ती...

चीनमा देखियो अर्को संक्रामक भाइरस, सातको मृत्यु

1596702365SFTS.jpg
काठमाण्डौ । वुहानबाट सुरु भएको कोरोना संक्रमणबाट विश्व जुधिरहेको बेला चीनमा एउटा अर्काे नयाँ संक्रामक रोगले पाइला टेकेको छ। पूर्वी चीनमा फैलिएको यो भाइरसको संक्रमणबाट सातजनाको मृत्यु भइसकेको छ भने ६० जना संक्रमित भइसकेका छन्। चीनको सरकारी मिडियाले बुधबार यो नयाँ संक्रमण मानिसहरुबीच फैलन सक्ने आशंका जनाएको छ।  पूर्वी चीनको...

कोरोनाबाट हरेक १५ सेकेन्डमा १ को मृत्यु

1596612248corona-death.jpg
काठमाण्डौ । कोरोनाभाइरस संक्रमणबाट हरेक १५ सेकेन्डमा एकजनाको ज्यान जाने गरेको तथ्यांक सार्वजनिक भएको छ। पछिल्लो दुई साताको आँकडालाई हेर्दा यस्तो तथ्यांक सार्वजनिक भएको हो। पछिल्लो दुई सातायात हरेक दिन करिब ५ हजार ९०० जनाको ज्यान गइरहेको छ। अर्थात प्रत्येक घन्टा २४७ जनाको मृत्यु भइरहेको छ। यो हिसाबले हरेक १५ सेकेन्डमा १ जनाले यो...

सप्तरीमा ३ पुरुषको मृत्यु, लक्षण कोरोनासँग मिल्दोजुल्दो

1596611483dead.jpg
काठमाण्डौ । सप्तरी जिल्लाका विभिन्न स्थानमा मंगलबार तीनजनाको मृत्यु भएको छ। ती तीनैजनामा कोरोनाभाइरस संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको छ।  मृतकमा रुपनी गाउँपालिका– ५ गढियाका एक ४५ वर्षीय, डाक्नेश्वरी नगरपालिका–९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका ७१ वर्षीय पुरुष रहेका छन्। तीनैजनामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध