स्वास्थ्य


कोरोनाविरुद्धको रुसी भ्याक्सिनमाथि डब्ल्यूएचओको शंका, सावधान रहन आग्रह

1596598817vaccine.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले रुसले विकास गरेको कोरोनाविरुद्धको भ्याक्सिनमा सन्देह जनाएको छ। रुसले आउँदो अक्टोबरबाट कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन सुरु गर्ने खबर सार्वजनिक भएलगत्तै डब्ल्यूएचओले रुसी भ्याक्सिनमाथि सन्देह जनाएको हो। डब्ल्यूएचओले भ्याक्सिन उत्पादनका लागि गाइडलाइनहरु बनाइएको भन्दै रुसी...

काठमाण्डौमा ६२ सहित २५९ संक्रमित थपिए, नाकामा जाँच गर्ने ०.४% मा संक्रमण

1596538136yatayat.jpeg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ उपत्यकामा ६२ जना संक्रमित थपिएका छन् । उपत्यकाका ३ जिल्लामध्ये काठमाण्डौमा मात्रै यो अवधिमा ४८ नयाँ संक्रमितको पहिचान भएको हो ।  थपिएको संख्यासहित हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ९ पुगेको छ...

रुसमा कोरोनाविरुद्धको भ्याक्सिन बनिसकेको दाबी, अक्टोबरबाट खोप कार्यक्रम चलाइने

1596534998vaccine.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसविरुद्धको भ्याक्सिन विकासमा रुसले अमेरिका, चीन र बेलायतलाई पछाडि पार्ने भएको छ। रुसले आगामी अक्टोबर महिनामा देशभर ठूलो स्तरमा कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ। यद्यपि रुसले गर्न लागेको यो खोप कार्यक्रमका विषयमा भने स्वतन्त्र रुपमा पुष्टि भने भएको छैन।  यदि रुसी कोरोना...

1695556604Online-Ad.gif

ट्रम्प भन्छन्– ‘अमेरिकामा कोरोनाभाइरस कमजोर बन्दै’

1596533902Donald.jpg
काठमाण्डौ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोनाभाइरस कमजोर हुँदै गएको दाबी गरेका छन्। अमरिकी न्युज वेबसाइट एक्सिओससँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले पछिल्लो एक साताको अवधिमा कोरोना संक्रमणको मामिलामा ६ प्रतिशत गिरावट आएको जानकारी गराए। उनले अमेरिकाको स्थिति अन्य देशको तुलनामा राम्रै रहेको दाबी पनि गरे। ट्रम्पले...

गोरखाकी ब्युटीपार्लर व्यवसायीमा कोरोना संक्रमण पुष्टि, काठमाण्डौ आएर फर्केकी थिइन्

1596529831corona-positive.jpg
काठमाण्डौ । गोरखाकी एक ब्युटीपार्लर व्यवसायी महिलामा कोरोना संक्रमण देखिएको छ।  गोरखा नगरपालिका वडा नं. ९ लक्ष्मीबजारमा ब्युटीपार्लर व्यवसाय सञ्चालन गरेर बसेकी २४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।  ती महिला आफ्ना तीनजना साथीहरुसँगै गत साउन १५ गते ट्याक्सी रिजर्भ गरेर काठमाण्डौ आएर सोही दिन फर्केकी थिइन्। ‘त्यस दिन...

उपत्यकामा स्वाब संकलन गर्न १४ अस्पताल तोकिए, कुन–कुन ?

1596528461swab-1.png
काठमाण्डौ। पछिल्ला दिनहरुमा काठमाण्डौ उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले परीक्षणको दायरा बढाउने तयारी गरेको छ। सरकारले उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै परीक्षणको दायरा बढाउने तयारी गरेको हा। यसका लागि सरकारले कोरोना शंकास्पद व्यक्तिको स्वाब संकलन गर्न उपत्यकाका १४ अस्पताल तोकेको छ।  सरकारले...

कोरोनाको सुखद् संयोग– ५० वर्षपछि दिदी–बहिनीको पुनर्मिलन

1596527187two-sister.jpg
काठमाण्डौ । कोरोना महामारीका कारण दिनहुँजसो अशुभ समाचारमात्रै सुन्नमा आइरहेकै बेला अमेरिकाबाट एउटा सुखद् खबर आएको छ। कोरोना महामारीले अधिकांशका लागि बज्रपात निम्त्याए पनि अमेरिकाका दुई दिदी–बहिनीका लागि भने सुखद् संयोग बनेको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार कोरोनाका कारण यी अमेरिकी दिदी–बहिनीहरुको पुनर्मिलन...

कोरोना विस्तारमा सहयोग पुग्ने भन्दै फिल्टरवाला मास्क नलगाउन सुझाव

1596526020Mask.jpg
काठमाण्डौ । कोरोनाभाइरस संक्रमणबाट बच्न अहिले विश्वका अधिकांश देशका मानिसहरु अनिवार्य रुपमा मास्क लगाउँछन्।  यो भाइरसले अहिले विश्वभर सन्त्रास फैलाइरहेको छ। अहिलेसम्म विश्वभर यो भाइरसबाट ज्यान गुमाउनेको संख्या ७ लाख नजिक पुगिसकेको छ। १ करोड ८४ लाख ५१ हजार बढी मानिस संक्रमित भइसकेका छन्।  डब्ल्यूएचओले पनि प्रभावकारी भ्याक्सिन...

सायद कोरोनाविरुद्धको प्रभावकारी भ्याक्सिन पत्तै नलाग्ला : डब्ल्यूएचओ

1596510614WHO.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा टेड्रोस एडोनोम गेब्रिएससले कोरोनाभाइरविरुद्धको भ्याक्सिन चाँडै उपलब्ध हुने आश रहे पनि उपयुक्त र भरपर्दो भ्याक्सिन पत्तै नलाग्ने सम्भावना रहेको बताएका छन्।  प्रमुख टेड्रोसले अहिले नै प्रभावकारी भ्याक्सिन पत्ता लाग्ला भन्ने सकिने अवस्था नरहेको र सायद पत्तै नलाग्न सक्ने...

सप्तरीमा मंगलबारदेखि एकसाता लामो निषेधाज्ञा

1596462574saptari.jpg
काठमाण्डौ । संक्रमितको संख्या ५०० माथि पुगेको र एक कोरोना संक्रमितले ज्यान गुमाएको सप्तरीमा भोलि(मंगलबार)देखि एकसाता लामो निषेधाज्ञा जारी गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय सप्तरीले एक सूचनामार्फत भोलिदेखि एक सातासम्मका लागि राजविराज नगरपालिकासहित सप्तरीको सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रष्ट पारेको हो ।  जिल्ला...

काठमाण्डौमा ५१ सहित थप ४१८ मा कोरोना पुष्टि, ७२.१% निको भए

1596452257monday.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ४३ जना, ललितपुर जिल्लाका ३ जना, भक्तपुरका ५ जना थप संक्रमित भेटिएका हुन् ।  राष्टिय प्रयोगशाला टेकूमा गरिएको परीक्षणमा काठमाण्डौका ८ जना, भक्तपुरका १ जना, शुक्रराज टपिकल अस्पताल...

इरानले लुकायो कोरोनाबाट मृत्यु भएको सही तथ्यांक, वास्तविक संख्या तीनगुणा बढी

1596442946Iran.jpg
काठमाण्डौ । इरानमा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएका नागरिकको संख्या सरकारले दाबी गरेकोभन्दा झन्डै तीन गुणा बढी भएको बीबीसी पर्सियन भाषा सेवाले पत्ता लगाएको छ। इरानको स्वास्थ्य मन्त्रालयले जुलाई २० सम्म १४,४०५ जनाको कोभिड-१९ का कारण मृत्यु भएको बताए पनि सरकारी दस्तावेजमा त्यो संख्या झन्डै ४२,००० भएको देखिएको छ। सङ्क्रमितको...

प्रदेश १ का मुख्य न्यायाधिवक्तासहित परिवारका तीन सदस्यमा कोरोना पुष्टि

1596438487chudamani-acharya.jpg
काठमाण्डौ । प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यसहित परिवारका तीन सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगर महानगरपालिका–५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यसहित परिवारका तीनजना सदस्यमा कोरोना पोजेटिभ देखिएको हो। आचार्यको परिवारका सदस्यहरुको हिजो आइतबार कोरोना जाँच गरिएको थियो। जसमा आचार्यसहित...

अक्सफोर्डद्वारा तयार पारिएको कोरोना भ्याक्सिनको भारतमा परीक्षण हुने

1596428499corona-vaccine.jpg
काठमाण्डौ । अक्सफोर्ड युनिभर्सिटीद्वारा बनाइएको कोरोनाविरुद्धको भ्याक्सिनको दोस्रो र तेस्रो ह्युमन क्लिनिकल ट्रायल (मानिसमा परीक्षण) भारतमा हुने भएको छ। ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) ले भारतमा उक्त भ्याक्सिनको दोस्रो र तेस्रो ह्युमन क्लिनिकल ट्रायलको अनुमति दिएको हो। यो ट्रायल भारतमा सिरम इन्स्टिच्युट अफ इन्डियाले...

काठमाण्डौ फेरि लकडाउन हुँदैछ ? सवारीमा जोरविजोर प्रणाली केही दिनमै

1596375317health.jpg
काठमाण्डौ । संक्रमणको जोखिम बढेसँगै काठमाण्डौ उपत्यका लगायतका क्षेत्रका बासिन्दाको मनमा एउटै प्रश्न छ: के सरकारले फेरि लकडाउन गर्दैछ ?  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले संक्रमणको जोखिम बढ्न थालेको र यो क्रम नरोकिए काठमाण्डौमा भयावह अवस्था आउनसक्ने भन्दै संक्रमण नियन्त्रणका लागि फेरि पनि लकडाउन हुनसक्ने प्रष्ट संकेत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध