स्वास्थ्य


एकैदिन थपिए १०१६ संक्रमित, कुन जिल्लाबाट कति(सूचिसहित) ?

1597747964nrb12.jpg
काठमाण्डौ । देशमा कोरोना भाइरस संक्रमण भूसको आगो झै बढ्न थालेको छ ।  पछिल्लो २४ घण्टाभित्र देशभरमा हालसम्मकै सबैभन्दा बढी १ हजार १६ संक्रमित थपिएका छन् ।  योसहित हालसम्म देशमा कोरोना संक्रमित हुनेको संख्या कुल २८ हजार २५७ जना पुगेको छ ।  सरकारले १३ हजार ४६१ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १६ मा संक्रमण भेटिएको स्वास्थ्य...

कोरोना संक्रमण क–कसबाट फैलिने खतरा बढी ?

1597730273coronavirus.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट हालसम्म विश्वभर २ करोड १७ लाख ७० हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। तीमध्ये ७ लाख ७२ हजार बढीको ज्यान गइसकेको छ। यो भाइरस रोकथाम तथा नियन्त्रणका लागि विश्वका विभिन्न देशमा भ्याक्सिन तथा औषधि विकासका कामहरु भइरहेका छन्। तर अहिले पनि यो भाइरस तीव्र रुपमा फैलिरहेको छ।  यसबीच विश्व स्वास्थ्य संगठन...

‘कोरोना लाग्दैमा बर्बाद हुन्न, मरिन्न’: सरकार

1597664670corona.jpg
काठमाण्डौ । सरकारले कोरोना संक्रमण हुनेबित्तिकै बर्बादै भइहाल्यो वा अब बाँचिएन भन्ने गलत सोंच त्याग्न आह्वान गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमण हुने सबैको अवस्था जटिल बनिहाल्ने वा ज्यान नै जाने खतरा बढ्ने परिस्थिति सिर्जना नहुने भन्दै नागरिकलाई धेरै त्रासमा नरहन, तर सचेत चाहिँ...

1695556604Online-Ad.gif

देशभर ५८१ संक्रमित थपिए, आइसियूमा पुग्ने संख्या बढ्दै

1597661471nrb12.jpg
काठमाण्डौ । नेपालमा ५८१ कोरोना संक्रमित थपिएका छन् ।  पछिल्लो २४ घण्टामा थपिएको यो संख्यासहित अब नेपालमा संक्रमित हुनेहरुको कुल संख्या २७ हजार २४१ पुगेको छ ।  पछिल्लो २४ घण्टामा देशभर ११ हजार ५२० जनाको पीसीआर परीक्षण गर्दा ५८१ जनामा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  पछिल्लो समय देशभरबाट १६० संक्रमित निको भएका छन्...

काठमाण्डौमा थपिए १६८ संक्रमित, कुन जिल्लामा कति ?

1597660993nrb12.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा १६८ कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौ उपत्यकाका तीन जिल्लामा गरी १६८ नयाँ संक्रमित थपिएका हुन् ।  थपिएकामध्ये काठमाण्डौ जिल्लाका १३९, ललितपुरका १५ र भक्तपुरका १४ जना रहेका छन् ।    ...

प्लाज्मा थेरापी कोभिड–१९ उपचारमा कति सफल ? अध्ययन भन्छ– 'निकै फलदायी'

1597651682Plasma.jpg
- लरेन निरगार्ड वासिङ्टन । मायो क्लिनिकका अनुसन्धाताहरुले कोभिड–१९ बाट निको भएका व्यक्तिको रक्त प्लाज्मा अरु व्यक्तिलाई निकै फलदायी रहेको जानकारी दिएका छन् तर प्रामाणिक तहमा पुष्टी भइसकेको छैन। प्रभावकारी उपचार पद्धतिको व्यापक खोजी भइरहँदा कतिपय विज्ञहरुले भने प्लाज्मा थेरापीमा रहेका अस्पष्टताप्रति चिन्ता व्यक्त गरेका...

क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

1597590255bharatpur.jpg
चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले आज एक सूचना जारी गर्दै अस्पतालका कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भएकाले सेवा बन्द गरिएको जानकारी दिनुभयो । अस्पतालका कर्मचारी, भर्ना भएका बिरामी र सङ्क्रमितसँग सम्पर्कमा आएकाको...

भेन्टिलेटर र आइसियू चाहिने संक्रमित बढ्न थाले

1597575296icu.jpg
काठमाण्डौ । नेपालमा कोरोना संक्रमितहरुसँगै बढेसँगै भेन्टिलेटर र आइसियू चाहिने बिरामीको संख्या समेत बढ्न थालेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म देशभर ६ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् । ती सबै बागमति प्रदेशका छन् ।  यस्तै, देशका विभिन्न प्रदेशमा १०० संक्रमित आइसियूमा उपचारर गराइरहेका मन्त्रालयले...

काठमाण्डौमा कोरोना संक्रमण भूसको आगो झै फैलिँदै, एकैदिन १७२ थपिए

1597574468mega.jpg
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टाभित्र १७२ जना कोरोना संक्रमित थपिएका हुन् ।  हालसम्म एकैदिन यति धेरै संक्रमित थपिएको यो पहिलो घटना हो ।  उपत्यकामा थपिएका नयाँ संक्रमितमध्ये काठमाण्डौ जिल्लाका १२६ जना, ललितपुरका...

कोरोनामुक्त भनिएका व्यक्तिको मृत्यु, स्वाब पुनः परीक्षणको माग

1597563147death.jpg
काठमाण्डौ । वीरगन्जमा कोरोना संक्रमणमुक्त भएको भनिएका एक व्यक्तिको शनिबार राति मृत्यु भएको छ। कोरोना संक्रमणमुक्त भएको रिपोर्ट आएको ४ घन्टा नबित्दै ५५ वर्षीय एक पुरुषको उपचारकै क्रममा वीरगन्जस्थित नारायणी बयोधा अस्पतालमा मृत्यु भएको हो।  ती व्यक्तिमा गत साउन १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनको वीरगन्जको कोभिड...

विपन्न कोरोना संक्रमितका लागि 'अक्सिजन बैंक'

1597497774oxygen.png
काठमाण्डौ । आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि आवश्यक अक्सिजन निःशुल्क प्रदान गर्ने उद्देश्यले सानेपामा ‘अक्सिजन बैंक’ स्थापना गरिएको छ । लाइन्स क्लब अफ काठमाडौँ समपर्णले आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित परिवारको उपचारका लागि आवश्यक अक्सिजन प्रदान गर्न २०० सिलिन्डर अक्सिजनसहित ‘अक्सिजन बैंक’...

कोरोना अपडेट: संक्रमित २६,०१९, डिस्चार्ज १७,२०१ , मृत्यु १०२, पीसीआर टेस्ट ५,०५,६६०

1597489333bhatta.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभरबाट ४६८ कोरोना संक्रमित थपिएका छन् ।  योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २६ हजार १९ पुगेको छ ।  पछिल्लो २४ घण्टामा १२४ जना निको भएका छन् । योसँगै कोरोनामाथि जित हासिल गर्नेको संख्या १७ हजार २०१ पुगेको छ ।  पछिल्लो २४ घण्टामा ११ हजार २७ जनामा पीसीआर परीक्षण भएको छ । योसहित हालसम्म देशभर...

काठमाण्डौमा ११९ सहित देशभर थपिए ५९४ संक्रमित, २४० डिस्चार्ज

1597403909mega.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकाका तीन जिल्लामा ११९ कोरोना संक्रमित थपिएका छन् ।  थपिएकामध्ये काठमाण्डौका सबैभन्दा बढी ८३ जना रहेका छन् । यस्तै, ललितपुरका ३० र भक्तपुरका थप ६ जनामा पनि संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर ५९४ संक्रमित थपिएका छन् । योसहित...

काठमाण्डौमा १२७ सहित देशभर ५२५ संक्रमित थपिए

1597316265health1.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकाभित्र १२७ नयाँ कोरोना संक्रमित फेला परेका छन्।  उपत्यकामा भेटिएका थप संक्रमितमध्ये सबैभन्दा बढी काठमाण्डौ जिल्लाका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा मात्रै थप १११ संक्रमितको पहिचान भएको छ ।  यस्तै, ललितपुरबाट ११ र भक्तपुरबाट ५ जना संक्रमित थप...

उद्योगी व्यवसायीले अनिवार्य रुपमा आफू र कर्मचारीको पीसीआर परीक्षण गर्नुपर्ने, खर्च सरकारले नव्यहोर्ने

1597246704health-ministry.jpg
काठमाण्डौ । सरकारले उद्योगी व्यवसायीहरुलाई आफ्नो प्रतिष्ठानमा कार्यरत कर्मचारी, मजदूर तथा आफ्नो अनिवार्य कोरोना परीक्षण गराउन आग्रह गरेको छ । यसका साथै त्यस्तो परीक्षण गर्दा लाग्ने खर्च समेत सम्बन्धित उद्योगी र व्यवसायीले नै व्यहोर्नुपर्ने भनिएको छ ।  स्वास्थ्य मन्त्रालयले बुधबार साँझ एक सूचना जारी गर्दै उद्योगी व्यवसायी तथा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध