स्वास्थ्य


चौबीस घण्टाभित्रै कोरोनाबाट ८ संक्रमितको मृत्यु, ६ पुरुष २ महिला

1597239622corona.jpg
काठमाण्डौ । नेपालमा एकैदिन कोरोना भाइरसबाट हालसम्मकै धेरैको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको हो । यो संख्या २४ घण्टाको अवधिमा कोरोनाका कारण मृत्यु हुने हालसम्मकै धेरै हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाण्डौदेखि देशका विभिन्न क्षेत्रका अस्पतालहरुमा...

काठमाण्डौमा १३८ संक्रमित थपिए, पीसीआरको गति तीव्र हुँदा संक्रमित बढ्दै

1597229557health.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा १३८ कोरोना संक्रमित थपिएका छन् ।  थपिएको संख्यामध्ये सबैभन्दा बढी काठमाण्डौको रहेको छ । काठमाण्डौ जिल्लामा १०९ कोरोना संक्रमित थपिएका हुन् । यस्तै, ललितपुरका २१ जना र भक्तपुरका ८ जना संक्रमित समेत थपिएका छन् ।  पछिल्लो २४ घण्टामा काठमाण्डौसहित देशभर ४८४ कोरोना संक्रमित थपिएका...

पूर्वमन्त्री बस्नेतका बुवामा निधनको ५ दिनपछि कोरोना पुष्टि, ५०० बढी मलामी होम क्वारेन्टाइनमा

1597223957Nepal-covid.jpg
काठमाण्डौ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका बुवा खड्गबहादुर बस्नेतमा निधन भएको ५ दिनपछि कोरोना संक्रमण पुष्टि भएपछि मलामीमा सहभागी ५०० भन्दा बढी होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ।  काठमाण्डौस्थित मनमोहन कार्डियोथोसिक एन्ड भास्कुलर सेन्टरमा उपचारका क्रममा खड्गबहादुरकोगत साउन २२ गते...

1695556604Online-Ad.gif

कोरोनामुक्त घोषित न्युजिल्याण्डमा १०२ दिनपछि फेरि भेटिए सङ्क्रमित

1597220420New-zealand.jpg
काठमाण्डौ । कोरोना सङ्क्रमणमुक्त भनेर घोषणा गरिएको न्युजिल्याण्डमा १०२ दिनपछि फेरि सङ्क्रमित भेटिएका छन्।  सरकारी अधिकारीहरुले चारजना नयाँ सङ्क्रमित भेटिएको पुष्टि गरेका छन् तर उनीहरु समुदायबाट सङ्क्रमित नभएको पनि स्पष्ट पारेका छन्। अमेरिकाबाट प्रकाशित हुँदै आएको वासिङ्टन पोष्टले लेखेको समाचारमा न्युजिल्याण्डकी प्...

प्रदेश सांसद श्रेष्ठ कोरोनाबाट संक्रमित

1597214123Kusum.jpg
काठमाण्डौ। धनकुटा जिल्लाबाट प्रदेश १ की सांसद कुसुमकुमारी श्रेष्ठलाई बुधबार बिहान कोरोना संक्रमण पुष्टि भएको छ। सुनसरी इटहरीकी श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपछि गत साउन २० गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। रिपोर्ट आज पोजेटिभ आएको हो। श्रेष्ठको अवस्था सामान्य छ।  प्रदेश १ पहिलोपटक सांसदलाई कोरोना संक्रमण...

कोरोनाबाट जनकपुरका पूर्वमेयरसहित थप दुईको मृत्यु

1597212040death.jpg
काठमाण्डौ । जनकपुरका पूर्वमेयरसहित थप दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। काठमाण्डौको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार राति जनकपुरका पूर्वमेयर ७२ वर्षीय कृष्ण गिरीको मृत्यु भएको छ। श्वासप्रश्वासमा तीव्र समस्या देखिएपछि गिरी जनकपुरबाट ल्याएर मेडिसिटीमा भर्ना गरिएको थियो। भर्ना गरेकै बेला उनलाई कोरोना संक्रमण...

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

1597207587death.jpg
काठमाण्डौ । देशका विभिन्न भागमा थप ४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। ललितपुरको पाटन अस्पतालमा मंगलबार राति कोरोना संक्रमित ३८ वर्षीया एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। जनकपुरकी ती महिलालाई गत साउन १८ गते पाटन अस्पताल भर्ना गरिएको थियो। उनलाई मेनिन्जाइटिस पनि रहेको चिकित्सकहरुले बताएका छन्।  यसैगरी ललितपुरकै...

स्वास्थ्यका प्रवक्ताले लाइभ भिडियोमा नाक कोट्याएको दृश्य भाइरल, सामाजिक सञ्जालमा तीव्र विरोध(भिडियोसहित)

1597152342naak-bahadur.jpg
काठमाण्डौ । कोभिड १९ को संक्रमणबाट बच्न र बचाउन अहिले सरकारको तालुकदार मन्त्रालय, स्वास्थ्य मन्त्रालयले जनचेतना समेत फैलाइरहेको छ । यो क्रममा स्वास्थ्य मन्त्रालयबाट आउने जनचेतनासँग सम्बन्धित सन्देशमा पटक पटक हातले नाक, मुख र आँखा छोएमा संक्रमणको जोखिम हुन्छ भनिएको छ । तर, कोरोनाको नियमित राष्ट्रिय अपडेट गराउने क्रममा स्वास्थ्य...

देशभर १८३ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

1597144020corona.jpg
काठमाण्डौ । कोरोना संक्रमणका कारण समूहमा काम गर्नेहरु बढी जोखिममा पर्न थालेका देखिएको छ । यो क्रममा कोरोना संक्रमितको उपचारमा खटिएका १८३ स्वास्थ्यकर्मीलाई पनि संक्रमण भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १८३ स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण भएको हो । यो मंगलबारसम्मको तथ्यांक हो ।  संक्रमित स...

कोरोना अपडेट: एकैदिन थपिए ६३८, काठमाण्डौमा मात्रै १३४ थप

1597143413demat.png
काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर ६३८ जना कोरोना संक्रमित थपिएका छन् ।  कोरोना संक्रमण विस्तार नियन्त्रणका लागि विभिन्न प्रयासहरु भइरहे पनि संक्रमित संख्या घट्नुको साटो झनै बढ्न थालेको हो ।  पछिल्लो २४ घण्टाको अवधिमा काठमाण्डौ उपत्यकामा हालसम्मकै सबैभन्दा धेरै संक्रमित फेला परेका छन् । यो अवधिमा काठमाण्डौ उपत्यकाका तीन...

रुसी कोरोना भ्याक्सिनमा फिलिपिनी राष्ट्रपतिलाई भरोसा, भन्छन्– ‘पहिलो प्रयोग म गर्छु’

1597137436Philippines-President.jpg
काठमाण्डौ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले रुसको कोरोनाभाइरसविरुद्धको भ्याक्सिन विकासको प्रयासलाई मुक्तकण्ठले प्रशंसा गरेका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार राष्ट्रपति डुटेर्टेले रुसको कोरोनाविरुद्धको भ्याक्सिनको परीक्षणमा आफू स्वयं सहभागी हुने इच्छासमेत जाहेर गरेका छन्। रुसले आफूले विकास गरिरहेको यो...

चीनको कोरोना भ्याक्सिन निर्णायक चरणमा, सन् २०२१ को सुरुआतमै आउनसक्ने

1597136709vaccine.jpg
काठमाण्डौ । चीनको सिनोभ्याक बायोटेक लिमिटेडले मंगलबार कोरोना भ्याक्सिनको अन्तिम चरणको ह्युमन ट्रायल सुरु गरेको छ। यो भ्याक्सिनको अन्तिम ट्रायल इन्डोनेसियाका १ हजार ६२० बिरामीमा सुरु गरिएको हो। यो भ्याक्सिन इन्डोनेसियाको सररकारी कम्पनी बायो फार्माका साथ मिलेर बनाउने काम भइरहेको छ।  यसअघि सोमबार सिनोभ्याकले दोस्रो चरणको...

कोरोना फैलिने त्रासले भुटानमा पहिलोपटक लकडाउन

1597135775Bhutan.jpg
काठमाण्डौ । दक्षिण एसियाली मुलुकहरुमै सबैभन्दा कम कोरोना संक्रमणको मामिला देखिएको भुटानमा पहिलोपटक लकडाउन गर्ने घोषणा गरिएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार विदेशबाट राजधानी थिम्पु फर्किएकी एक स्थानी महिलामा कोरोना संक्रमण देखिएपछि भुटानले लकडाउन गर्ने निर्णय लिएको हो। कोरोना संक्रमण फैलिन सक्ने भएकोले स्थानीय प्रशासनले...

कोटेश्वरमा किराना पसलेबाट फैलियो कोरोना, १७ जनामा पुष्टि, असर्फी टोल सिल

1597055187Nepal-covid.png
काठमाण्डौ । काठमाण्डौ महानगरपालिका वडा नं. ३२ को कोटेश्वरस्थित असर्फी टोलमा किराना पसल सञ्चालकबाट उपभोक्ताहरुमा कोरोना फैलिएको खुलासा भएको छ। असर्फी टोलमा हालसम्म १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये किराना पसल सञ्चालक चारजना र बाँकी पसलमा सामान किन्न आउने उपभोक्ता छन्।  गत साउन १८ गते पसल सञ्चालकमा कोरोना पुष्टि भएपछि...

मास्क प्रयोग नगर्ने ४ लाख व्यक्तिमाथि कारबाही

1597048417Face-Mask.jpg
काठमाण्डौ । सरकारले मास्क प्रयोग नगर्ने ३ लाख ९५ हजार व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ। सरकारले नेपालमा फैलँदै गएको कोभिड–१९ का कारण बन्दाबन्दी गरेपछि मास्कको प्रयोग नगर्ने देशभरका व्यक्तिलाई नियन्त्रणमा लिई सम्झाईबुझाई छोड्नाका साथै जरिवनासमेत गरेको हो। अनुमति विना काठमाण्डौ उपत्यका प्रवेश गर्न खोज्ने ७ हजार ६००...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध