स्वास्थ्य


उपत्यकामा २२४ सहित देशभर ७४३ संक्रमित थप, १७५ डिस्चार्ज

1598265707health-monday.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकाभित्र कोरोनाका २२४ नयाँ संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी कुल २२४ संक्रमित उपत्यकामा थपिएका हुन् ।  सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ ।  सरकारले पछिल्लो २४ घण्टामा...

चीनमा ट्रायल पूरा नहुँदै कोरोनाविरुद्धको भ्याक्सिन लगाउन सुरु

1598258693vaccine.jpg
काठमाण्डौ । चीनमा कोरोनाविरुद्धको भ्याक्सिन ट्रायल पूरा नहुँदै मानिसमा लगाउन सुरु गरिएको खुलासा भएको छ। चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीका अनुसार चीन सरकारले केही क्षेत्र छनोट गरी त्यहाँ बसोबास गर्नेहरुलाई गत जुलाईबाटै भ्याक्सिन लगाउन सुरु गरेको हो। यद्यपि उक्त भ्याक्सिनको ट्रायल पूरा नभएका कारण आधिकारिकता प्राप्त गर्न सकेको...

कोरोनाबाट भक्तपुर र वीरगन्जमा थप दुईजनाको मृत्यु

1598250256Death.jpg
काठमाण्डौ । कोरोना संक्रमणबाट भक्तपुर र वीरगन्जमा थप दुईजनाको मृत्यु भएको छ। भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारका क्रममा बुटवलका ५४ वर्षीय पुरुषको आइतबार मृत्यु भएको चिकित्सकहरुले बताएका छन्। मिर्गौलामा समस्या रहेका उनको डायलासिसका लागि त्यहाँ लगिएको थियो।  यसैगरी वीरगन्जको नारायणी अस्पतालको...

1695556604Online-Ad.gif

अबको ७३ दिनभित्र कोरोनाको भ्याक्सिन आउने खबरमा सत्यता छैन : एसआईआई

1598238343corona-vaccine.jpg
काठमाण्डौ । भारतीय औषधि कम्पनी सिरम इन्स्टिचुट अफ इन्डिया (एसआईआई) ले अबको ७३ दिनभित्र कोरोनाभाइरसविरुद्धको भ्याक्सिन उपलब्ध हुने खराबमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ। यसअघि बिजनेस टुडेले एसआईआईले अबको ७३ दिनभित्र कोरोनाविरुद्धको भ्याक्सिन भारतमा उपलब्ध हुने जानकारी गराएको भनी समाचार प्रकाशित गरेको थियो। ‘यो समाचार कुनै...

काँडाघारी क्षेत्रमा कपाल काट्नेलाई कोरोना, संक्रमित भेटिएको क्षेत्र शिल

1598181787kapal.jpg
काठमाण्डौ । कागेश्वरी मनोहरा नगरपालिकामा पर्ने काँडाघारी क्षेत्रमा सैलुन व्यवसाय संचालन गर्नेमा कोरोना संक्रमण पुष्टि भएसँगै सो क्षेत्र शिल गरिएको छ ।  एक सैलुन संचालकलाई कोरोना पोजिटिभ पुष्टि भएपछि कागेश्वरी मनोहरा नगरपालिकाको अगुवाईमा वडानम्बर ९ स्थित काँडाघारी क्षेत्र शिल गरिएको हो ।  सैलुन संचालकलाई कोरोना पुष्टि भएपछि...

यो सातादेखि काठमाण्डौमा कन्ट्याक्ट ट्रेसिङ र केश इन्भेष्टिगेसन अभियान सुरु हुने

1598180671ktm1.jpg
काठमाण्डौ । दैनिकजसो संक्रमितको संख्या बढ्न थालेपछि सरकारले काठमाण्डौ उपत्यकामा वृहत रुपमा कन्ट्याक्ट ट्रेसिङ र केश इन्भेष्टिगेसनको सुरुवात गर्ने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डौमा कोरोना संक्रमितको संख्या बढिरहँदा यसले चिन्तित बनाएको र संक्रमितको कन्ट्याक्ट ट्रेसिङ...

काठमाण्डौमा १६६ सहित देशभर ८१८ संक्रमित थप, निको हुने दर घटेर ५८% मा सीमित

1598179550bishnu.png
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा १६६ जना कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा काठमाण्डौ जिल्लामा १२६ जना, भक्तपुरमा २८ जना र ललितपुरमा १२ जना संक्रमित थपिएका हुन् ।  पछिल्लो २४ घण्टामा देशभरका विभिन्न जिल्लामा ८१८ कोरोना संक्रमित थपिएका छन् ।  यो अवधिमा देशभरबाट २८१ जना...

कोरोनाविरुद्धको भ्याक्सिनको मानव परीक्षणमा ढिलाइ गरेको भन्दै ट्रम्प आक्रोशित

1598171598trump.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समय अनुसार शनिबार कोरोनाभाइरस खोपको मानव परीक्षणलाइ सुस्त बनाउन खोजेका भन्दै अमेरिकी खाद्य तथा औषधि प्रशासन ९एफडीए० को आलोचना गरेका छन्।  एफडिए वा यसका अधिकारीले औषधी कम्पनीहरूले खोप र उपचारको मानव परीक्षण प्रक्रियालार्ई  धेरै जटिल बनाइरहेका छन्,” ट्रम्पले ट्वीट गर्दै...

हत्या आरोपीमा कोरोना पुष्टि, सम्पर्कमा रहेका ५ प्रहरी पनि संक्रमित

1598170414COVID.jpg
काठमाण्डौ । हत्या आरोपमा नेपाल प्रहरीको महाराजगन्ज वृत्तमा राखिएका एक थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ। यसका साथै ती थुनुवाको सम्पर्कमा आएका अन्य ५ प्रहरीमा पनि कोरोना संक्रमण देखिएको छ।  गत साउन ३० गते राति काठमाण्डौको मनमैंजुस्थित एउटा खाजाघरमा विवाद हुँदा नुवाकोटका लक्ष्मण रिमाल तामाङको हत्या भएको थियो। तामाङको हत्या...

कोरोना संक्रमणबाट हरेक १५ सेकेन्डमा एक व्यक्तिको मृत्यु

1598161809coronaaa.jpg
काठमाण्डौ । विश्वमा हरेक १५ सेकेन्डमा कोरोना संक्रमणबाट एकजनाको ज्यान गइरहेको तथ्य सार्वजनिक भएको छ।  रोयटर्सका अनुसार हरेक २४ घन्टामा कोरोनाबाट औसत ५ हजार ९०० जनाको ज्यान जाने गरेको छ । यो तथ्यांक पछिल्लो दुई साताको आँकडामा आधारित छ ।  यो हिसाबले विश्वमा हरेक घन्टा २४६ जना र प्रत्येक १५ सेकेन्डमा एकजनाको ज्यान गएको तथ्य सार्वजनिक...

कोरोनाबाट वीरगन्ज र भरतपुरमा थप दुई महिलाको मृत्यु

1598155284Death.jpg
काठमाण्डौ । कोरोना संक्रमणबाट वीरगन्ज र भरतपुरमा शनिबार राति थप दुई महिलाको मृत्यु भएको छ। वीरगन्जको नारायणी अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा ५६ वर्षीया एक महिलाको मृत्यु भएको छ। उनी वीरगन्ज महानगरपालिका–११ की बासिन्दा हुन्।  ती महिलामा गत साउन २४ गते कोरोना पुष्टि भएको थियो। उनलाई सोही दिनदेखि अस्पतालको आईसीयूमा राखेर...

स्वाब दिएपछि अनिवार्य क्वारेन्टिनमा बस्न सरकारको आग्रह

1598153205Home-quarentaine.jpg
काठमाण्डौ । पीसीआर परीक्षण गर्न स्वाब संकलन गरिसकेपछि सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पीसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टिनमा नबसेको भन्ने गुनासो आएकाले क्वारेन्टिनमा अनिवार्य बस्न अनुरोध गरेका हुन्। सरकारी अस्पतालका नर्सिङ, पारामेडिकहरुले व्यक्तिगत...

कोरोना कहर : कति–कति उमेरका बालबालिकाले मास्क लगाउने/नलगाउने ?

1598149157mask.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना महामारीबीच १२ वर्षभन्दा बढी उमेरका बालबालिकालाई मास्क लगाउनेसम्बन्धी नयाँ नियम जारी गरेको छ। डब्ल्यूएचओले जुन–जुन देशमा वयस्कहरुका लागि मास्क लगाउनेसम्बन्धमा जुन–जुन नियम लागू गरिएको छ, तिनै नियमहरु १२ वर्षभन्दा बढी उमेरका बालबालिकामा पनि लागू गर्न भनेको छ। शीर्ष...

काठमाण्डौमा २१६ सहित देशभर ६३४ संक्रमित थप

1598093799health.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा २१६ सहित देशभर ६३४ कोरोना संक्रमित थपिएका छन् ।  योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाण्डौ जिल्लामा १६०, भक्तपुरमा ५० र ललितपुरमा ६ सहित २१६ नयाँ संक्रमित थपिएका हुन् ।  सरकारले...

'निजी अस्पताल र चिकित्सकको सरकारले अपमान गर्यो'

1598011728basant.png
काठमाण्डौ । सरकारले कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणको नाममा निजी अस्पताल र चिकित्सकहरुको मनोवल घटाउने व्यवहार गरेकोमा आपत्ति जनाएका छन् ।  भदो ५ गतेको दिन एशोसियसन अफ प्राईभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपाल (अफिन) र नेपाल मेडिकल एशोसियसनको संयुक्त बैठकले नेपाल सरकारले अपमानित हुने ढंगबाट निजी अस्पताललाई गरिने व्यवहार तथा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध