स्वास्थ्य


कोरोना अपडेट : उपत्यकामा ३५४ सहित ९८० संक्रमित थपिए, १८१४ डिस्चार्ज भए

1599390096corona-update.jpg
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा बितेको २४ घन्टामा ३५४ जना कोरोना संक्रमित थपिएका छन्। नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डौमा २९० जना तथा ललितपुर र भक्तपुरमा ३२÷३२ जना गरी उपत्यकामा कुल ३५४ जना संक्रमित थपिएको जानकारी गराएको हो। पछिल्लो २४ घन्टामा देशभर १० हजार ३८२ जनाको पीसीआर परीक्षण...

भारतमा एकैदिन थपिए ९०६०० बढी संक्रमित

1599374679india.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा बितेको २४ घन्टाको अवधिमा थप ९० हजार ६०० जनाभन्दा बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टामा भारतमा ९० हजार ६३३ जना कोरोना संक्रमित थपिएका हुन्। यो भारतमा एकैदिन थपिएको संक्रमितको संख्या हालसम्मकै उच्च हो। यीसँगै भारतमा कोरोनाबाट संक्रमित हुने...

चिनियाँ कोरोना भ्याक्सिनको अन्तिम ट्रायल थप ४ देशमा हुने

1599364422chinese-vaccine.jpg
काठमाण्डौ । कोरोनाभाइरसविरुद्धको चिनियाँ भ्याक्सिनको अन्तिम चरणको क्लिनिकल ट्रायल थप चार देशमा गरिने भएको छ। चाइना नेसनल बायोटेक ग्रुप (सीएनबीजी) र सिनोभ्याक बायोटेक लिमिटेडले भ्याक्सिनको अन्तिम ट्रायल थप चार देशमा गर्ने अनुमति दिएका हुन्। चीनले यो भ्याक्सिनलाई दु्रतगतिमा परीक्षण बढाउन विश्वका विभिन्न देशमा ट्रायल गरिरहेको...

1695556604Online-Ad.gif

थपिनेभन्दा डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या बढी, निको हुने दर ६०%

1599302656jjjjjj.jpg
काठमाण्डौ । लामो समयपछि देशमा कोरोना संक्रमितको थपिएको संख्याभन्दा डिस्चार्जको संख्या बढेको छ ।  पछिल्लो २४ घण्टामा १२ हजार ४७३ को पीसीआर टेस्ट गर्दा १ हजार ४१ मा संक्रमण पुष्टि भएको छ । यही अवधिमा देशभरबाट १ हजार ५६६ जना डिस्चार्ज भएका छन् । यसरी निकै दिनको अन्तरालमा कोरोना संक्रमितको थप संख्या भन्दा डिस्चार्जको संख्या बढेको देखिएको...

कोरोना अपडेट: थपिए १३५९, निको भए १३५४

1599216259pregnant-corona.jpg
काठमाण्डौ । धेरै लामो समयपछि नेपालमा २४ घण्टाको अवधिमा थपिएका कोरोना संक्रमितकै हाराहारीमा डिस्चार्ज हुनेको संख्या कायम भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ३५४ संक्रमित निको भएर घर फर्किएका छन् । योसहित हालसम्म डिस्चार्ज हुने कुल संक्रमितको संख्या २५ हजार ५६१ पुगेको छ । यसरी हालसम्म निको हुने...

कोरोनाबाट विश्वभर ७ हजार बढी स्वास्थ्यकर्मीको मृत्यु

1599192929corona.jpg
काठमाण्डौ । विश्वभर हालसम्म कोरोना संक्रमणबाट ७ हजार बढी स्वास्थ्यकर्मीको मृत्यु भएको छ। एमनेस्टी इन्टरनेसनलका अनुसार कोरोना रोकथाममा अग्रपंक्तिमा खटिएका ७ हजार बढी स्वास्थ्यकर्मीको मृत्यु भएको छ। मेक्सिकोमा सबैभन्दा धेरै स्वास्थ्यकर्मीको मृत्यु भएको छ। त्यहाँ करिब १ हजार ३२० स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ।  यसैगरी...

‘कोरोना भ्याक्सिन अक्टोबरसम्म आउने सम्भावना कम’

1599188701corona-vaccine.jpg
काठमाण्डौ । अमेरिकी वरिष्ठ कोरोना विशेष तथा ह्वाइटहाउस कोरोनाभाइरस टास्क फोर्सका सदस्य डा एन्थनी फाउचीले आउँदो अक्टोबरसम्म कोरोनाविरुद्धको भ्याक्सिन आउने निकै सम्भावना कम रहेको बताएका छन्। अहिले अमेरिकामा कोरोनाविरुद्धको भ्याक्सिन अक्टोबरसम्म आउने  सम्भावना रहेको भन्दै चर्चा चल्न थालेपछि डा फाउचीले यस्तो स्पष्टोक्ति दिएका...

काठमाण्डौमा ४४५ सहित १२२८ संक्रमित थप, ९१७ डिस्चार्ज

1599129968gautam.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर १ हजार २२८ कोरोना संक्रमित थपिएका छन् ।  योसहित हालसम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ४२ हजार ८७७ पुगेको छ ।  पछिल्लो २४ घण्टामा देशभरबाट ९१७ संक्रमित निको भएर घर फर्किएका छन् । योसहित हालसम्म निको हुने संक्रमितको संख्या २४ हजार २०७ पुगेको छ ।  पछिल्लो २४ घण्टामा ६ संक्रमितको...

भारतमा एकैदिन अहिलेसम्मकै उच्च ८४ हजारमा कोरोना संक्रमण

1599124485india.jpg
काठमाण्डौ। भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अत्यधिक बृद्धि भएको छ। पछिल्लो विवरण अनुसार एकैदिनमा झण्डै ८४ हजार जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएका छन्। सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८३ हजार ८८३ जना सङ्क्रमित भेटिएका छन्। यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुको...

आशाको किरण : एन्टीबडीबाट प्राप्त हुने इम्युनिटी तुरुन्त नष्ट हुँदैन, ४ महिनासम्म रहन्छ

1599101642antibody.jpg
काठमाण्डौ । एन्टीबडीबाट प्राप्त हुने इम्युनिटीलाई लिएर एउटा राम्रो खबर सार्वजनिक भएको छ। यो खरब सार्वजनिक भएको आइसल्यान्डबाट। आइसल्यान्डमा करिब ३० हजार मानिसमा गरिएको एउटा अध्ययनको नतिजाअनुसार एकपटक कोरोनाभाइरसबाट संक्रमित भएपछि बन्ने एन्टीबडीबाट मानिसलाई कम से कम ४ महिनासम्म इम्युनिटी प्राप्त हुने देखिएको हो। यो पहिलो अध्ययन...

अफिन र नेपाल चिकित्सक संघबीच सहकार्यको सम्झौता

1599063552aphin2.jpg
काठमाण्डौ । एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन नेपाल(अफिन) र नेपाल चिकित्सक संघबीच बुधबार ज्वाइन्ट कन्सलटेटिभ कमिटी गठन गरी अल्पकालीन र दीर्घकालीन योजनाहरु निर्माण गरी कार्यान्वयन गर्ने गरी सम्झौता भएको छ ।  सम्झौतापत्रमा अफिनका तर्फबाट अध्यक्ष बसन्तकुमार चौधरी तथा नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले...

काठमाण्डौमा ३५० सहित उपत्यकामा थपिए ३८८ संक्रमित

1599043376gautam.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा काठमाण्डौ उपत्यकामा थप ३८८ जना कोरोनाबाट संक्रमित भएका छन्।  स्वास्थ्य मन्त्रालयका नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घन्टाको अवधिमा उपत्यका कुल ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  मन्त्रालयका अनुसार काठमाण्डौमा ३५० जना, ललितपुरमा २९ जना र भक्तपुरमा ९ जनामा कोरोना संक्रमण...

११२० संक्रमित थपिए, १११२ डिस्चार्ज

1599043325petrol.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टा देशभरबाट १ हजार ११२ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार यो संख्यासहित कुल डिस्चार्ज हुनेको संख्या २३ हजार २९० पुगेको छ । कुल संक्रमितमा निको हुने दर अब ५४ प्रतिशतबाट बढेर ५६ प्रतिशत पुगेको छ ।  पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा ३८८ कोरोना संक्रमित थप भएका छन्...

भ्याक्सिनविनै यो महामारीमाथि विजयी प्राप्त गर्न कोरोनासँगै जिउने बानी बसाल्नुपर्छ : डब्ल्यूएचओ

1599012860corona.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरससँगै जिउने बानी बसाल्न सकियो भने विना भ्याक्सिन यो महामारीमाथि विजयी हासिल गर्न सकिने जनाएको छ।  डब्ल्यूएचओका युरोप निर्देशक ह्यान्स क्लुगले यस्तो धारणा सार्वजनिक गरेका हुन्। क्लुगले यो महामारीमाथि जित हासिल गर्न भ्याक्सिन नै एउटामात्र अस्त्र हो भन्नु उचित नहुने बताए।...

वीर अस्पतालका ७१ डाक्टर/नर्समा कोरोना, २ दिन ओपीडी बन्द, आइसियूका बिरामीलाई सार्ने तयारी

1598969749bir-fianl.jpg
काठमाण्डौ । वीर अस्पतालका ७१ जना डाक्टर र नर्समा एकैपटक कोरोना संक्रमण भएको छ ।  योसँगै वीर अस्पतालको ओपिडी सेवा भोलि र पर्सि २ दिनका लागि बन्द हुने घोषणा गरिएको छ ।  आज आएको पीसीआर रिपोर्टमा ७१ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार कोरोना संक्रमण पुष्टि भएकामध्ये...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध