स्वास्थ्य


कोरोनाका कारण २४ घण्टाभित्र १६ को मृत्यु, ३१ जना भेन्टिलेटरमा

1600685582health.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ६७४ सहित देशभर १ हजार १५४ कोरोना संक्रमित थपिएका छन् ।  देशभर ९ हजार ५३३ पीसीआर टेस्ट गर्दा ११५४ को रिपोर्ट पोजिटिभ आएको हो ।  आज पनि देशभर थपिएका कुल कोरोना संक्रमितमध्ये ५८ प्रतिशत बढी काठमाण्डौ उपत्यकाका छन् ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो...

उपत्यकाको संक्रमण र मृत्युको दर बढ्दै

1600599057corona.jpg
काठमाण्डौ । देशभर थपिएका कोरोना संक्रमितमध्ये आधाभन्दा बढी काठमाण्डौ उपत्यकाका रहेका छन् ।  यो अवस्था विगत केही दिनदेखि नै देखिएको हो । पछिल्लो २४ घण्टामा समेत यस्तै अवस्था देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  देशभर ९ हजार ५८४ पीसीआर टेस्ट हुँदा कुल १ हजार ३२५ संक्रमित फेला परेका छन् । पीसीआर टेस्टको संख्या घट्दै गर्दा...

१३२५ कोरोना संक्रमित थप, ९६६ डिस्चार्ज

1600598338nepse23412345.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३२५ कोरोना संक्रमित थपिएका छन् ।  योसहित हालसम्म नेपालमा संक्रमित हुनेको कुल संख्या ६४ हजार १२२ पुगेको छ ।  यही अवधिमा थप ९६६ संक्रमित डिस्चार्ज भएका छन् । योसहित कुल डिस्चार्ज हुनेको संख्या ४६ हजार २३३ र निको हुने दर ७२ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ...

1695556604Online-Ad.gif

अब दुई घन्टामा पीसीआरको नतिजा

1600590384PCR.jpg
चितवन । चितवन मेडिकल कलेजले दुई घन्टामा नै कोरोनाको पीसीआर परीक्षणको नतिजा दिन थालेको  छ। अस्पतालले र्यापिड एन्टिजेन टेष्ट मार्फत छिटो नतिजा दिन आजदेखि सो सेवा  शुरुआत गरेको हो। यसका लागि तीन हजार तिर्नुपर्ने हुन्छ। कलेजको प्रयोगशालामा गएको एक महिनामा पाँच हजार २९२ जनाको कोरोनाको पीसीआर परीक्षण गरेको छ। तीमध्ये ९५३ जनामा कोरोना...

शनिवार थपिएका कुल संक्रमितमध्ये काठमाण्डौका ५९% बढी

1600512993download-4.png
काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर थपिएका कुल कोरोना संक्रमितमध्ये काठमाण्डौ उपत्यकाका मात्रै ५९ प्रतिशत बढी रहेका छन् ।  काठमाण्डौ उपत्यकाका तीन जिल्लामा कुल थपिएकामध्ये ५९.०५३ प्रतिशत संक्रमित रहेका हुन् ।  यो दिन काठमाण्डौ जिल्लामा मात्रै ५७० कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा...

कोरोना अपडेट: १२०४ थप, १४४७ डिस्चार्ज, मृतकको कुल संख्या ४०१

1600512129unnamed.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितभन्दा निको हुने संख्या धेरै देखिएको छ।  यो अवधिमा देशभर १० हजार ३३३ पीसीआर परीक्षण गर्दा १ हजार २०४ मा संक्रमण पुष्टि भएको हो । यही अवधिमा १ हजार ४४७ संक्रमित निको भई घर फर्किएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमितको हालसम्मको कुल संख्या ६२ हजार ७९७ पुगेको छ भने...

डेढ घण्टामै कोरोना भाइरसको रिजल्ट थाहा हुने एउटा सामान्य विधि

1600437474corona-new.jpg
-जेम्स ग्यालहर बीबीसीका स्वास्थ्य तथा विज्ञान संवाददाता कुनै विशेष प्रयोगशालामा नमुना नलगी एक किसिमको र्‍यापिड टेस्ट अर्थात् द्रुत परीक्षण विधिबाट ९० मिनेटमा कोरोनाभाइरस सङ्क्रमण भए नभएको छुट्याउन सकिने वैज्ञानिकहरूले बताएका छन्। इम्पीरीअल कलेज लन्डनले गरेको एउटा अध्ययनमा "ल्याब अन अ चिप"ले अहिले प्रचलनमा भएको परीक्षणको...

उपत्यकामा ८५९ सहित देशभर २०२० संक्रमित थपिए, बढी फेला परेका जिल्ला कुन कुन ?

1600431035corona.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टाको अवधिमा काठमाण्डौ उपत्यकामा ८५९ सहित देशभर हालसम्मकै सबैभन्दा बढी २ हजार २० कोरोना संक्रमित थपिएका छन् ।  देशभर ११ हजार ४५८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २० नयाँ संक्रमित थपिएका हुन् ।  सबैभन्दा बढी काठमाण्डौ जिल्लामा ६९८ संक्रमित थपिएका छन् । यस्तै, भक्तपुरमा ८२ र ललितपुरमा ७९ संक्रमित थपिएका छन्...

काठमाण्डौ उपत्यकामा कति थपिए संक्रमित ?

1600339796111111233.png
काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ६१८ कोरोना संक्रमित थपिएका छन् ।  उपत्यकाका तीन जिल्लामा सबैभन्दा बढी अरु दिनको झै काठमाण्डौ जिल्लामा संक्रमित फेला परेका छन् । काठमाण्डौमा मात्रै २४ घण्टाको अवधिमा ५०७ जना संक्रमित थपिएका हुन् ।  यसैगरी, भक्तपुरमा ५० र ललितपुरमा ६१ संक्रमित थपिएका छन् ।  यो दिन धेरै कोरोना...

कोरोना अपडेट: १२४६ थप, १२४३ डिस्चार्ज, निको हुने दर ७२%

1600339362jageshor.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर १ हजार २४६ कोरोना संक्रमित थपिएका छन् ।  देशभर १० हजार ६४१ पीसीआर टेस्ट हुँदा १२४६ संक्रमित फेला परेका हुन् । सोही अवधिमा १ हजार २४३ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।  यसरी देशमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ५९ हजार ५७३ र कुल डिस्चार्ज संख्या ४२ हजार ९४९ पुगेको छ ।  स्वास्थ्य...

अमेरिकामा अक्टोबरबाट कोरोना खोप लगाउन सुरु हुन सक्छ : ट्रम्प

1600333182corona-vaccine.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरसविरुद्धको खोप अमेरिकामा लगाउन सुरु गर्न सकिने बताएका छन्। स्थानीय समयअनुसार बुधबार राष्ट्रपति ट्रम्पले अक्टोबरमा देशभरी नै खोप वितरण गर्न सकिने सम्भावना रहेको जानकारी दिएका हुन्। उनले सन् २०२० को अन्त्यसम्ममा १० करोड खोप वितरण गर्ने तयारी भइरहेको...

रुसद्वारा भारतलाई कोरोनाविरुद्धको १० करोड डोज खोप दिने घोषणा

1600311468vaccine.jpg
काठमाण्डौ । रुसमा कोरोनाभाइरसविरुद्धको खोप निर्माता रसियाली प्रत्यक्ष लगानी कोष (आरडिआइएफ) ले भारतको डा रेड्डी लेबोरेटोरीजलाई १० करोड डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ। कोषले रुसमा स्पुतनिक भी नामको खोप विकास गरेको छ। कोषद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा भारतमा स्पुतनिक भी खोपको क्लिनिकल परीक्षण र खोप वितरणका लागि कोष र...

निषेधाज्ञा खुकुलो भएपछि कोरोना इपीसेन्टर बन्यो काठमाण्डौ

1600255624111111233.png
काठमाण्डौ । उपत्यका कोरोनाको हटस्पट बन्दै गइरहेको छ । निषेधाज्ञा खुकुलो भएपछि यो क्षेत्रमा हालसम्मकै सबैभन्दा बढी संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै ७३७ कोरोना संक्रमित थपिएका हुन् । यो भनेको देशभर थपिएका कोरोना संक्रमितको झण्डै आधा संख्या हो ।  मन्त्रालयका अनुसार...

हालसम्मकै धेरै कोरोना संक्रमित थप, १०६८ डिस्चार्ज

1600254405nba.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा १० हजार ४९४ पीसीआर टेस्ट हुँदा देशभरबाट १ हजार ५३९ कोरोना संक्रमित थपिएका हुन् । योसहित नेपालमा हालसम्मको कोरोना संक्रमितको कुल संख्या ५८ हजार ३२७ पुगेको छ ।  यो अवधिमा देशभरबाट १ हजार ६८ संक्रमितले...

उपत्यकामा थपिए ६७६ संक्रमित

1600166904health.jpg
काठमाण्डौ । उपत्यकामा पछिल्लो समय कोरोना संक्रमित व्यक्ति भेटिने क्रम बढेर गएको छ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ६७६ संक्रमित थपिएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ संक्रमित थपिएका हुन् ।  पछिल्लो समय मृत्यु भएकामध्ये १ महिला र ३ पुरुषसहित ४ जना काठमाण्डौका छन्...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध