स्वास्थ्य


काठमाण्डौमा २५४० सहित देशभर थपिए ४३६४ संक्रमित, निको हुने दर ७२.३%

1602153988gautam.jpg
काठमाण्डौ । आज पनि नेपाल थप ४ हजार  ३६४ जना नयाँ संक्रमित थपिएका छन्।  स्वास्थ्य मन्त्रालय आज नियमित पत्रकार सम्मेलन गर्दै पछिल्लो २४ घन्टाको अवधिमा काठमाण्डौ उपत्यकामा २ हजार ५४० जना संक्रमित थपिएका छन्। जसमा काठमाण्डौमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुर ३२० जना छन्। योसँगै सक्रिय संक्रमित संख्या २६ हजार ६८४ पुगेको छ।  पछिल्लो २४...

सक्रिय संक्रमित २५ हजार बढी, हालसम्मकै धेरै संक्रमित थप

1602068174corona.jpg
काठमाण्डौ । आज अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा देशभरमा ३ हजार ४३९ संक्रमित थपिएका हुन् । योसँगै कुल सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ । १४ हजार २०९ जनाको पीसीआर परीक्षण गर्दा ३४३९ संक्रमित थपिएका हुन् ।  यसरी हेर्दा गत २४ घण्टाको परीक्षणबाट संक्रमण दर बढेर २४.२० प्रतिशत पुगेको देखिएको छ ।...

‘कोभिड सुरक्षा शुल्क(कोभिड प्रोटेक्सन चार्जेज)’ सम्बन्धी समाचारहरुप्रति नर्भिकको गम्भीर ध्यानाकर्षण

1601989210norvic.png
काठमाण्डौ । विभिन्न सञ्चारमाध्यममा नर्भिक अस्पतालको नाम जोडेर आएका ‘कोभिड सुरक्षा शुल्क(कोभिड प्रोटेक्सन चार्जेज)’ सम्बन्धी समाचारहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  कोभिड–१९ को विषम परिस्थितिमा दैनिक ठूलो संख्यामा बहिरङ्ग लगायतका विभागमा आउने सेवाग्राही तथा भर्ना भएका बिरामीहरुको भिजिटर र निजहरुले बोकेर...

1695556604Online-Ad.gif

कोरोना अपडेट: थपिए १५५१, डिस्चार्ज २३४०, निको हुने दर ७४.३७%

1601981363sava.jpg
काठमाण्डौ । मंगलबार देशभर थपिएका कोरोना संक्रमितभन्दा निको भएर घर फर्किनेका संख्या निकै धेरै देखिएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर १ हजार ५५१ कोरोना संक्रमित थपिए भने यही अवधिमा २ हजार ३४० संक्रमित निको भए ।  गत २४ घण्टामा ११ हजार ४७ को पीसीआर परीक्षण गर्दा १५५१ संक्रमित थपिएका हुन् ।  योसहित अब...

हरेक १० मा १ जना कोरोनाबाट संक्रमित : डब्ल्यूएचओ

1601956300corona.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को विशेष बैठकले विश्वरभर हरेक १० जनामध्ये एकजनामा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान गरेको छ। यो अनुमानसँगै बैठकका सहभागीहरुले विश्वको ठूलो जनसंख्या कोरोना संक्रमणको खतरामा रहेको निष्कर्ष पनि निकालेका छन्। हालसम्म विश्वका १५० भन्दा बढी मुलुकमा ३.५ करोड मानिस कोरोना संक्रमित भइसकेको...

कोरोना अपडेट: उपत्यकामा १५३७ सहित देशभर २४४० थप, ३ वर्षे बालकसहित १९ को मृत्यु

1601895651ganesh1.jpg
काठमाण्डौ । उपत्यकाका तीन जिल्लामा मात्रै पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ५३७ कोरोना संक्रमित फेला परेका छन् ।  यो भनेको देशभर थपिएका कुल संक्रमित संख्याको ६३ प्रतिशत हो । यो अवधिमा देशभर २ हजार ४४० संक्रमित थपिए ।  स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा मात्रै ११७८ संक्रमित थपिए । यस्तै, ललितपुरमा पनि हालसम्मकै सर्वाधिक २५०...

कोरोना भ्याक्सिन : ५ लाख सार्कको बलि चढाइने !

1601884840vaccinepic.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारी नियन्त्रणका लागि विकास भइरहेका भ्याक्सिन निर्माणका लागि करिब ५ लाख सार्कको मारिने खबरले अहिले विश्वभर तहल्का मच्चिएको छ। वास्तवमा सार्कको कलेजोबाट एक किसिमको तेल उत्पादन हुन्छ। जुन विभिन्न रोगविरुद्धको भ्याक्सिन बनाउन प्रयोग हुन्छ।  अहिले कोरोनाविरुद्ध बनेका अधिकांश भ्याक्सिनमा पनि सार्कको...

पीसीआर परीक्षणको शुल्क रु. ३००० कायम हुनसक्ने

1601877812aphin.jpg
काठमाण्डौ । निजी क्षेत्रद्वारा संचालित अस्पतालहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन नेपाल(अफिन)ले पीसीआर टेस्ट गर्ने निजी ल्याबको समस्याको विषयमा आज स्वास्थ्य मन्त्रालयसँग वार्ता गर्ने भएको छ ।  अफिनका एक अधिकारीका अनुसार निजी ल्याबका संचालकहरुको समेत सहभागितामा वार्ता गर्न स्वास्थ्य मन्त्रालयले आज दिउँसो १...

चीन र जापानभन्दा नेपालमा कोरोना संक्रमित धेरै, मृत्युदर भने न्यून

1601812909health.png
काठमाण्डौ । नेपालले कोरोना संक्रमितको कुल संख्यामा चीन र जापानलाई पनि जितेको छ ।  कोरोना संक्रमणको उद्गमस्थल चीन हो ।  पछिल्लो २४ घण्टामा नेपालमा २२५३ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्यामा चीन र जापानलाई पनि पछाडि पारेको हो ।  नेपालमा आइतबारसम्म कुल कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।  तर, चीनको कुल संक्रमितको...

उपत्यकाका कोरोना संक्रमितलाई १० दिनमै डिस्चार्ज गर्न सरकारको अस्पतालहरुलाई निर्देशन

1601809290bhanu.jpg
काठमाण्डौ । सरकारले लक्षण नभएका संक्रमितलाई १० दिनमै डिस्चार्ज दिन अस्पतालहरुलाई निर्देशन दिएको छ ।  तर, यसका लागि अस्पताल बसेको १० औं दिनमा पीसीआर परीक्षण गर्नुपर्नेछ । रिपोर्ट नेगेटिभ आए डिस्चार्ज दिन सकिनेछ । पोजिटिभ रिपोर्ट आए थप ४ दिन राखेर परीक्षण नगरी डिस्चार्ज दिन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।  स्वास...

कोरोना संक्रमण तीव्र, देशभर थपिएकामध्ये ७१% काठमाण्डौका

1601808199health.png
काठमाण्डौ । कोरोना संक्रमण व्यापक रुपमा फैलिइरहेको काठमाण्डौमा पछिल्लो समयको संक्रमण दर झनै उच्च बन्न थालेको छ ।  आइतबार देशभर थपिएका कोरोना संक्रमितमध्ये काठमाण्डौका मात्रै ७१ प्रतिशत रहेका छन् । यति धेरै संक्रमित काठमाण्डौमा हालसम्म कुनै पनि दिन फेला परेका थिएनन् ।  पछिल्लो २४ घण्टामा देशभर १२ हजार ७८४ पीसीआर टेस्ट गरिएकोमा २...

विदेशमा ९२% नेपाली कोरोना सङ्क्रमणमुक्त

1601793364corona.jpg
काठमाण्डौ । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट  विदेशमा विभिन्न मितिमा संक्रमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन्।  गैरआवासीय नेपाली संघ (एनआरएन) का अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार ९१६ जना कोरोनामुक्त भएका छन्। संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म ३९ हजार ५२८ नेपाली कोरोना...

कोरोनाबाट बच्न सकेसम्म काठमाण्डौ नआउन सरकारको आह्वान

1601726145ktm.jpg
काठमाण्डौ । कोरोनाको संक्रमणदर उच्च रहेको काठमाण्डौमा काम नपरी नआउन सरकारले देशभरका सर्वसाधारणलाई आग्रह गरेको छ।  नियमित प्रेस व्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारको तर्फबाट यस्तो आह्वान गरेका हुन् ।  पछिल्लो २४ घण्टामा देशभर २ हजार १२० कोरोना संक्रमण थपिएका छन् । यीमध्ये १ हजार १७७...

किचन क्याबिनेटका सदस्यलाई कोरोना भएपछि प्रधानमन्त्री फेरि कन्ट्याक्ट ट्रेसिङमा

1601724695rajan.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग पछिल्ला दिनहरुमा निरन्तर भेटघाट गरेका उनका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईलाई कोरोना संक्रमण भएको छ ।  भट्टराईको स्वाब परीक्षणका लागि हिजो निकालिएको थियो । त्यसको रिपोर्ट आज(शनिवार) आएको हो । आफ्नो स्वाबको रिपोर्ट पोजिटिभ आएको भट्टराई स्वयम्ले ट्वीट गरी जानकारी दिएका छन्...

कोरोना अपडेट: २१२० थपिए, २०४४ डिस्चार्ज

1601723863corona.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर २ हजार १२० कोरोना संक्रमित थपिएका छन् ।  कुल १२ हजार ९७८ पीसीआर टेस्ट भएकोमा २१२० मा कोरोना संक्रमण पुष्टि भएको हो ।  गत २४ घण्टाको अवधिमा देशभरबाट २ हजार ४४ संक्रमित निको भई घर फर्किएका छन् । योसँगै कुल निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ । यस्तै, कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध