स्वास्थ्य


मानवस्वास्थ्यमाथि खेलवाड : विषाक्त ‘मेथानल’ मिश्रित यी सेनिटाइजर बिक्रीवितरणमा रोक

1601268647sanitaizer.jpg
काठमाण्डौ । कोरोना महामारीको फाइदा उठाएर छोटो समयमै मनग्य कमाउने ध्याउन्नमा लागेका केही कम्पनीले उत्पादन गरेका सेनिटाइजर बिक्रीवितरणमा रोक लगाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले विषाक्त रसायन 'मेथानल' मिश्रित त्यस्ता ह्यान्ड सेनिटाइजर बिक्रीवितरणमा रोक लगाएको हो। राष्ट्रिय औषधि...

उपत्यकामा ८०९ सहित देशभर १५७३ संक्रमित थप

1601203719suzuki.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टाभित्र देशभर १ हजार ५७३ कोरोना संक्रमित थपिएका छन् ।  यो अवधिमा ८८५ संक्रमित मात्रै निको भएर घर फर्किएका छन् । थपिएको संख्यासहित सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार १९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार पुगेमा पुनः लकडाउन गर्नुपर्ने सुझाव दिएको र यो संख्या दिनहुँ बढ्न...

आधा बढी संक्रमित र मृतक उपत्यकाका

1601117535corona.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर थपिएका कोरोना संक्रमितमध्ये ६० प्रतिशत काठमाण्डौ उपत्यकाका रहेका छन् ।  यो दिन देशभर १२०७ कोरोना संक्रमित थपिए, जसमध्ये काठमाण्डौ उपत्यकाका तीन जिल्लामा मात्रै ७२४ फेला परेका हुन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ५८३ संक्रमित थप भएका छन् ।  यस्तै, भक्तपुरमा ६३ र ललितपुरमा...

1695556604Online-Ad.gif

कोरोना अपडेट: १२०७ थप, ११४७ डिस्चार्ज, थप ८ को मृत्यु

1601116848dibya.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टाको अवधिमा देशभर १ हजार २०७ कोरोना संक्रमित थपिएका छन् । योसहित नेपालमा संक्रमित हुनेको कुल संख्या ७१ हजार ८२१ पुगेको छ ।  यही अवधिमा देशभरबाट १ हजार १४७ संक्रमित निको भएका छन् । योसहित हालसम्म कोरोना लागेर निको हुनेको कुल संख्या ५३ हजार १३ पुगेको छ । निको हुने दर ७४ प्रतिशत पुगेको छ ।  हाल नेपालमा सक्रिय...

निजी चिकित्सकलाई कोरोना भएपछि प्रधानमन्त्री पनि कन्ट्याक्ट ट्रेसिङमा

1601115000oli.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहलाई कोभिड १९ को संक्रमण भएको छ ।  निजी चिकित्सकलाई नै कोरोना संक्रमण भएपछि प्रधानमन्त्री पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । उनी आइसोलेसनमा बसेका छन् या छैनन् भन्ने कुरा खुलिसकेको छैन ।  त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन समेत रहेकी उनको...

उपत्यकामा ६४५ संक्रमित थप, आइसियू र भेन्टिलेटरमा उपचाररतको संख्या २६६

1601030967download-1.png
काठमाण्डौ । काठमाण्डौ उपत्यकाका तीन जिल्लामा मात्रै ६४५ कोरोना संक्रमित थपिएका छन् ।  पछिल्लो २४ घण्टाको अवधिमा देशभर १ हजार ३१३ संक्रमित थपिएकोमा उपत्यकाका मात्रै ६४५ रहेका छन् ।  उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाण्डौमा ५०३ संक्रमित थप भएका छन् । यस्तै, ललितपुरमा ९१ र भक्तपुरमा ५१ संक्रमित थप भएका स्वास्थ्य...

कोरोना अपडेट: १३१३ थप, १४५५ डिस्चार्ज, निको हुने दर ७३.४%

1601030376shiiva.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३१३ कोरोना संक्रमित थपिएका छन् । कुल १२ हजार २६२ पीसीआर टेस्ट हुँदा १ हजार ३१३ मा संक्रमण पुष्टि भएको हो ।  योसहित हालसम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ७० हजार ६१४ पुगेको छ ।  पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ४५५ संक्रमित निको भएका छन् । योसहित कुल डिस्चार्ज हुनेको संख्या...

कोरोनाविरुद्धको खोप सन् २०२१ को सुरुआतमै आउँछ : चिनियाँ कम्पनी

1601024058sinovac.jpg
- साम म्याकनिल बेइजिङ । एक चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोनाभाइरस विरुद्धको खोप (कोरोनाभ्याक) सन् २०२१ मा तयार हुने बताएको छ। कम्पनीले यो खोप संयुक्तराज्य अमेरिका समेत विश्वका विभिन्न मुलुकमा वितरण गरिने जनाएको छ।  सिनोभ्याकका प्रमुख कार्यकारी यीन वेडोङ्ले मानवमा तेस्रो तथा अन्तिम चरणको परीक्षण...

कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण गर्न स्वस्थ स्वयंसेवकलाई संक्रमित बनाइने

1601006076vaccine.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसविरुद्धको भ्याक्सिन विकासमा विभिन्न देशहरु लागिपरेका छन्। भ्याक्सिन विकासमा अहिले रुस, चीन, अमेरिका, बेलायतलगायतका देश अग्रस्थानमा देखिएका छन्।  हालसम्म ३६ वटा भ्याक्सिन क्लिनिकल परीक्षणका चरणमा छन्। त्यसमध्ये एक अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको खोप परीक्षणको अन्तिम चरण नजिक पुगिसकेको...

उपत्यकामा ७५५ कोरोना संक्रमित थपिए, मृतकमध्ये ६ जना काठमाण्डौ र भक्तपुरका

1600944677covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकाका तीन जिल्लामा ७५५ कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा मात्रै ६०९ संक्रमित थपिएका छन् ।  यस्तै, भक्तपुरमा ५१ र ललितपुरमा ९५ संक्रमित थपिएका छन् ।  उपत्यकामा बाहेक पछिल्लो अवधिमा धेरै संक्रमित भेटिने जिल्लाहरुमा मोरङ(७३), चितवन(१३७),...

कोरोना अपडेट: १४९७ थपिए, ४५७ डिस्चार्ज, थप १७ को मृत्यु

1600944071tourism.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४९७ कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा थप १७ संक्रमितको ज्यान गएको छ ।  यो अवधिमा सरकारले देशभर ११ हजार ४४९ पीसीआर परीक्षण गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ६९ हजार ३०१ पुगेको छ ।  यस्तै, कुल मृतकको संख्या ४५३ पुगेको...

सक्रिय संक्रमितको संख्या २५ हजार पुगे फेरि लकडाउन !

1600862269yeti.jpg
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा २५ हजार बढी सक्रिय संक्रमित पुगेमा फेरि लकडाउन गर्नुपर्ने सुझाव पेश गर्ने भएको छ ।  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित प्रेस व्रिफिङको क्रममा देशमा २५ हजार बढी सक्रिय संक्रमित पुगेमा फेरि लकडाउन गर्न सरकारलाई सुझाव दिइन लागेको बताए ।  सक्रिय संक्रमितको...

निषेधाज्ञा खुलेसँगै कोरोनाबाट निको हुने दर बढ्यो, पहिला ५४%, अहिले ७३.७%

1600859246download.png
काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर १ हजार १७२ नयाँ कोरोना संक्रमित थपिएका छन् ।  देशभर कुल ९ हजार ४९७ पीसीआर टेस्ट हुँदा ११७२ मा संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म देशमा संक्रमित हुनेहरुको कुल संख्या ६७ हजार ८०४ पुगेको छ ।  यो अवधिमा निको हुनेका संख्या भने १ हजार ८९३ रहेको छ । योसहित निको हुनेको कुल संख्या ४९ हजार ९५४ पुगेको छ ।...

कोरोनाबाट अमेरिकामा मात्रै २ लाख बढीको मृत्यु, विश्वभर मृतकको संख्या १० लाखनजिक

1600843533America.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या २ लाख नाघेको छ। अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका तथ्यांकअनुसार बुधबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेका संख्या २ लाख ५ हजार बढी पुगिसकेको छ। कोरोनाबाट अतिप्रभावितको सूचीमा अग्रस्थानमा रहेको अमेरिकामा हालसम्म ७० लाख ९८ हजार २९१...

कोरोना अपडेट: १३६५ थप, ८२३ डिस्चार्ज, २ को मृत्यु

1600772106nemwang.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ६४७ सहित देशभर १ हजार ३६५ कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार देशभर भएको ११ हजार १५४ पीसीआर टेस्टबाट १३६५ को रिपोर्ट पोजिटिभ आएको हो ।  उपत्यकामा तीन जिल्लामा सबैभन्दा बढी संक्रमित फेला परेका हुन् । काठमाण्डौमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ संक्रमित थप...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध