स्वास्थ्य


विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघ्यो, मृत्युदर ३.२४%, ७१.७२% निको भए

1599707609corona.jpg
काठमाण्डौ । विश्वमा कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघेको छ। कोरोना संक्रमणबाट बिहीबार बिहानसम्म ९ लाख ७ हजार ९७७ जनाको ज्यान गएको हो। विश्वभर हालसम्म २ करोड ८० लाख २० हजार ८८१ जना संक्रमित भएका छन्। यो हिसाबले कुल संक्रमितमध्ये ३.२४ प्रतिशतको ज्यान गएको छ। हालसम्म विश्वभर २ करोड ९८ हजार ८९ जना निको भएका छन्। यो कुल...

निषेधाज्ञा खुलेपछि कसरी काम गर्ने ? के कुरामा ध्यान दिने ? डा. रविन्द्र पाण्डेको टिप्स

1599663605rabindra.jpg
सरकारले काठमाडौं उपत्याकामा भोलिदेखि लागु हुने गरि निषेधाज्ञा खुकुलो बनाएको छ | यो निर्णय आम जनताको पक्षमा छ | हामीले बुझ्नुपर्छ कि निषेधाज्ञा खुकुलो बनाएको कोरोना संक्रमण घटेर होइन | आम जनतालाई आर्थिक, सामाजिक तथा मनोबैज्ञानिक भार परेको कारण निषेधाज्ञा खुकुलो भएको हो | सरकारले बल हाम्रो हातमा दिएको छ | अब हामी सबैले निम्न कार्यहरु...

उपत्यकामा थपिए ४६४ संक्रमित

1599649207corona1.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ४६४ कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाण्डौमा ३९४, ललितपुरमा ३४ र भक्तपुरमा ३६ संक्रमित फेला परेका हुन् ।  बागमति प्रदेशको काठमाण्डौ, ललितपुर र भक्तपुरबाहेक बढी संक्रमित भेटिएका जिल्लामा मकवानपुर पनि रहेको छ ।...

1695556604Online-Ad.gif

कोरोना अपडेट: १०८१ संक्रमित थप, ९१८ डिस्चार्ज, ६ को मृत्यु

1599648288mohp.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१ कोरोना संक्रमित थपिएका छन् ।  योसहित हालसम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेहरुको कुल संख्या ४९ हजार २१९ पुगेको छ ।  पछिल्लो २४ घण्टामा देशभरबाट थप ९१८ संक्रमित निको भएर घर फर्किएका छन् । योसहित हालसम्म निको हुने संक्रमितको कुल संख्या ३३ हजार ८८२ पुगेको छ । बुधबारसम्म निको हुने दर ६८.८...

सेप्टेम्बर २१ बाट भारतमा स्कुल खुल्ने, नेपालमा कहिले ?

1599621226School.jpg
काठमाण्डौ । कोरोना महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेका भारतका स्कुलहरु आंशिक रुपमा खुल्ने भएका छन्। भारत सरकारले यही सेप्टेम्बर २१ तारिखदेखि कक्षा ९ देखि १२ सम्म खोल्ने अनुमति दिएको हो। तर विद्यार्थीहरुका लागि स्कुल जान भने बाध्यकारी नहुने भनिएको छ।  सरकारी अधिकारीहरुका अनुसार यदि विद्यार्थीहरु स्कुल जान चाहँदैनन् भने...

विश्वलाई ठूलो झट्का : अक्सफोर्डको कोरोना भ्याक्सिनको अन्तिम ट्रायल रोकियो

1599619298corona-vaccine.jpg
काठमाण्डौ । कोरोनाभाइरस नियन्त्रणमा लिन बनिरहेको बहुप्रतिक्षित अक्सफोर्ड युनिभर्सिटीद्वारा विकसित भ्याक्सिनको तेस्रो तथा अन्तिम चरणको ट्रायल रोकिएको छ। एस्ट्रोजेनेले उत्पादन गर्ने भनिएको यो भ्याक्सिनको ट्रायल रोकिनुको पछाडि परीक्षणका क्रममा एक सहभागी व्यक्ति गम्भीर बिरामी पर्नु रहेको बताइएको छ। ‘यो एउटा प्रक्रियाअन्तर्गत...

उपत्यकामा थपिए ३९६ संक्रमित, यस्ता छन् बढी संक्रमित रहेका र संक्रमितशून्य भएका जिल्ला

1599563332corona1.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ३९६ कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्ला काठमाण्डौमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ संक्रमित थपिएका हुन् ।  पछिल्लो समय दैनिक रुपमा थपिने कोरोना संक्रमितको संख्या भन्दा डिस्चार्ज हुनेको संख्या बढिरहेको छ । यहीकारण मंगलबारसम्म...

कोरोना संक्रमितमा निको हुने दर तीव्र, ९०२ नयाँ थपिँदा २२८७ डिस्चार्ज

1599561761nba.jpg
काठमाण्डौ । केही दिनयतादेखि कोभिड १९ को संक्रमणमाथि जित हासिल गरेर डिस्चार्ज हुनेको संख्या उल्लेख्य रुपमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा पनि देशभरबाट २ हजार २८७ जना कोरोनामाथि जित हासिल गरी घर फर्किएका छन् ।  योसहित हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ३२ हजार ९६४ तथा निको हुने दर ६८.५ प्रतिशत पुगेको छ । नयाँ संक्रमित थपिने भन्दा...

चीनका दुई भ्याक्सिनले तीन वर्षसम्म कोरोना संक्रमणबाट बचाउने दाबी

1599556602vaccine.jpeg
काठमाण्डौ । लाखौँ चिनियाँ नागरिकलाई आपतकालीन योजनाअन्तर्गत दुईवटा प्रयोगयात्मक कोरोनाविरुद्धको भ्याक्सिनको व्यापक प्रयोग गरिएको छ। चाइना नेसनल बायोटेक ग्रुपसँगै कमिसन फर डिसिपिलिन इन्स्पेक्सनका सचिव झोउ सोङले कम्पनीका दुईवटा भ्याक्सिन आपतकालीन योजनाअन्तर्गत मात्र प्रयोग गरिएको बताएका हुन्। चाइना नेसनल रेडियोलाई सोमबार...

काठमाण्डौमा कति थपिए संक्रमित ? अन्य प्रदेशका कुन जिल्लामा बढी संक्रमित भेटिए ?

1599476780district.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ३२६ कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी काठमाण्डौ जिल्लामा २९३ संक्रमित फेला परेका हुन् । यस्तै, ललितपुरमा २० र भक्तपुरमा १३ संक्रमित थपिएका छन् ।  जिल्लागत रुपमा हेर्दा पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ को सुनसरी जिल्लामा सबैभन्दा बढी ६५ जना,...

सुखद संकेत : थपिनेभन्दा निको हुने संक्रमितको संख्या दोब्बर बढी, मृतक ३०० पुगे

1599475540covid111.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टाभित्र कोभिड १९ का नयाँ संक्रमित थपिने संख्या भन्दा डिस्चार्ज हुनेको संख्या दोब्बर बढी रहेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ हजार २१८ पीसीआर टेस्ट भएकोमा ९७९ मा संक्रमण देखिएको हो ।  यही अवधिमा देशभरबाट १ हजार ७३६ जना रोगमुक्त भई डिस्चार्ज भएका छन् । यसरी हालसम्म...

कोरोना संक्रमण : गम्भीर बिरामीलाई बचाउन सक्छ सस्तो ‘स्टेरोयड’ ले

1599453370Steroids.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट सिकिस्त बनेका बिरामीहरुको ज्यान ‘स्टेरोयड’ बाट बचाउन सकिने तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक एउटा तोजा शोधको नतिजाले यस्तो देखाएको हो। जर्नल अफ दी अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित यो शोधअन्तर्गतको नतिजामा कोरोनाबाट गम्भीर रुपमा बिरामी परेका १०० जनामध्ये ८ जनाको ज्यान स्टेरोयडको प्रयोगबाट बचाउन...

एस्ट्रोजेनेले उत्पादन गर्ने कोरोना भ्याक्सिनको मूल्य कुन देशमा कति पर्छ ?

1599398316vaccine.jpg
काठमाण्डौ । अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरुले विकास गरेको भ्याक्सिन उत्पादन गर्ने जिम्मा लिएको कम्पनी एस्ट्राजेनेले न्यून मूल्यमा सर्वसाधारणलाई भ्याक्सिन उपलब्ध गराउने जनाएको छ। कम्पनीले यो भ्याक्सिनबाट कुनै किसिमको लाभ लिने कोसिस नगर्ने पनि प्रस्ट पारेको छ। गत महिना मेक्सिकामा एस्ट्राजेनेका अधिकारीहरुले ल्याटिन...

स्वास्थ्यमन्त्रीकै परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टि

1599395350positive.jpg
काठमाण्डौ । परिवारका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल हाल क्वारेन्टाइनमा बसेका छन्।  तीन दिनअघि मन्त्री ढकालको परिवारका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको हो। त्यसपछि मन्त्री ढकाल हाल होम क्वारेन्टाइनमा बसेका छन्। उनले घरबाटै मन्त्रालयको काम गरिरहेका छन्। मन्त्री ढकालले...

अब सरकारी प्रयोगशालाले ५०%को शुल्क लिएर पीसीआर परीक्षण गर्न पाउने

1599391141pcr.jpg
काठमाण्डौ । अब सरकारी प्रयोगशालाहरुले आफ्नो परीक्षण क्षमताको ५० प्रतिशतको शुल्क लिएर पीसीआर परीक्षण गर्न पाउने भएका छन्। नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जोश्वर गौतमले सरकारी प्रयोगशालाहरुलाई कुल क्षमताको ५० प्रतिशतसम्म मापदण्डमा नपरेका व्यक्तिहरुको सशुल्क लिएर पीसीआर परीक्षण गर्न पाउने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध