स्वास्थ्य


कोरोना संक्रमित बढेपछि देशभर एकैपटक ६२०२ शैया थप

1598612097badal.jpg
काठमाण्डौ । कोरोना संक्रमितको संख्या भूसको आगो फैलिए झै बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले देशभरका अस्पतालहरुमा ६ हजार २०२ वटा शैया थपेको छ ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार लक्षण देखिएका कोरोना संक्रमितको उपचारमा बेड अभाव नहोस् भन्ने उद्देश्यले एकैपटक देशभर ६ हजार २०२ शैया थपिएको हो ।  उनकाअनुसार...

उपत्यकामा हालसम्मकै धेरै संक्रमित फेला, काठमाण्डौमा मात्रै ३५० थपिए

1598611448badal.jpg
काठमाण्डौ । उपत्यकामा एकैदिन ४१५ कोरोना संक्रमित थपिएका छन् । यो भनेको पछिल्लो २४ घण्टामा देशभर फेला परेका कुल संक्रमितको झण्डै आधा संख्या हो ।  स्वास्थ्य मन्त्रालयका अनुसारका काठमाण्डौ जिल्लामा ३५० जना, भक्तपुरमा ५४ र ललितपुरमा ११ गरी कुल ४१५ संक्रमित थपिएका हुन् ।  पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकासहित देशभर ९२७ संक्रमित...

बालबालिकामा कोरोनाको गम्भीर संक्रमण देखिनु ‘दुर्लभ’, मृत्यु झनै ‘अति दुर्लभ’

1598583406corona.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट बालबालिकामा हुने गम्भीर संक्रमण ‘दुर्लभ’ र यसबाट ज्यानै जानु झनै ‘अति दुर्लभ’ रहेको एक अध्ययनले देखाएको छ। बेलायतमा बिहीबार प्रकाशित एउटा शोध प्रतिवेदनअनुसार बालबालिकामा कोरोनाको असर विषयमा भने अनुसन्धानबाट यस्तो देखिएको हो। यो शोध बेलायतका अस्पतालहरुमा भर्ना गरिएका कोरोना संक्रमित बा...

1695556604Online-Ad.gif

उपत्यकामा सक्रिय संक्रमितको संख्या ५ हजार नाघ्यो

1598525077cabinet1.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ३७७ कोरोना संक्रमितको पहिचान भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ गरी उपत्यकामा ३७७ कोरोना संक्रमित थपिएका हुन् ।  उपत्यकासहित देशभर पछिल्लो २४ घण्टामा १ हजार १११ संक्रमित थपिएका मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना...

कोरोनाविरुद्धको चिनियाँ भ्याक्सिनको मूल्य तोकियो, कहिले आउला बजारमा ?

1598516721corona-vaccine.jpeg
काठमाण्डौ । यो महिनाको सुरुतिर एउटा चिरपरिचित चिनियाँ व्यावसायिक घरानाको प्रमुखले आफ्ना कर्मचारीलाई कोभिड-१९ को खोप नोभेम्बरसम्म बजारमा आइसक्ने सम्भावना रहेको बताएका थिए। स्वास्थ्यसेवामा पनि लगानी भएको उक्त घरानाका प्रमुखले यसलाई आर्थिक सुधारको अवसरका रूपमा हेरेको बताउँदै आफ्नो कम्पनीको व्यापार धेरै हुनसक्ने अपेक्षा व्यक्त...

मोटोपन भएका संक्रमितमा कोरोना भ्याक्सिन असरदार नहुन सक्छ : अध्ययन

1598513133fat.jpg
काठमाण्डौ । अहिले विश्वका विभिन्न देशमा डेढ सयभन्दा बढी कोरोनाविरुद्धको भ्याक्सिन विकासमा काम भइरहेका छन्।  रुसले त एउटा भ्याक्सिन प्रयोगमा ल्याउन उत्पादन नै सुरु गर्ने तयारी गरेको छ भने अर्को एउटा भ्याक्सिन पनि प्रयोग ल्याउन अनुमति दिने तयारी गरिरहेको छ। चीन, अस्ट्रेलिया, अमेरिका, बेलायतलगायत अन्य देशमा कोरोना भ्याक्सिनमाथि...

अब १२ मिनेटमै कोरोना संक्रमणको नतिजा आउने

1598494025coron-kit.jpg
काठमाण्डौ । स्कटल्यान्ड लुमिराडीएक्स नामक एउटा कम्पनीले अब १२ मिनेटमै कोरोना संक्रमणको नतिजा सार्वजनिक गर्ने भएको छ। स्वास्थ्य उपकरण बनाउने कम्पनी लुमिराडीएक्ससँग यस विषयमा स्कटल्यान्ड स्वास्थ्य सेवा विभागले सम्झौता पनि गरिसकेको छ। सम्झौताबमोजिम अब यो कम्पनीले आफ्नो कारखानामा खास टेस्टिङ स्ट्रिप बनाउनेछ। यो स्ट्रिपको मद्दतले...

रुस धमाधम कोरोना भ्याक्सिन बनाउँदै, अर्को पनि प्रयोगमा ल्याउने तयारी

1598493335corona-vaccine.jpg
काठमाण्डौ । कोरोनाविरुद्धको स्पुत्निक–५ नामक भ्याक्सिन लन्च गरिसकेको रुसले फेरि अर्को भ्याक्सिनलाई प्रयोगका लागि अनुमति दिने तयारी गरेको छ।  समाचार एजेन्सी रोयटर्सका अनुसार बुधबार देशका उपप्रधानमन्त्री तात्याना गोलिकोवाले आउँदो सेप्टेम्बरको अन्त्यसम्म वा अक्टोबरको सुरुआतमै उक्त भ्याक्सिन प्रयोगका लागि अनुमति दिइने...

उपत्यकामा ३०१ सहित ८८५ संक्रमित थप, ५६.६% मात्र निको भए

1598438969dev-bank.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकाका तीन जिल्लामा ३०१ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ नयाँ संक्रमित फेला परेका हुन् ।  काठमाण्डौ उपत्यकामा ३०१ सहित देशभर ८८५ नयाँ संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।  योसहित नेपालमा...

अब निजी मेडिकल कलेजहरुले पनि पीसीआर परीक्षणका लागि प्रयोगशाला सञ्चालन गर्न पाउने

1598436770PCR.jpg
काठमाण्डौ । निजी मेडिकल कलेजहरुले पनि पीसीआर परीक्षण गर्न प्रयोगशाला सञ्चालन गर्न पाउने अनुमति पाएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले बुधबार निजी मेडिकल कलेजहरुलाई पीसीआर परीक्षण गर्नका लागि प्रयोगशाला सञ्चालन गर्न अनुमति दिएको हो। त्यसका लागि निजी मेडिकल कलेजहरुले कोभिड–१९ को पीसीआर परीक्षण निर्देशिका, २०७७ अनुसार...

कोरोनाबाट काठमाण्डौका कांग्रेस नेताको मृत्यु

1598355756ranjit.jpg
काठमाण्डौ । भूसको आगो झै फैलिरहेको कोरोना संक्रमणका कारण नेपाली कांग्रेसका काठमाण्डौका एक नेताको मृत्यु भएको छ ।  नेपाली कांग्रेसको काठमाण्डौ महानगरपालिका वडानम्बर २१ का सभापति ६७ वर्षीय गोविन्द रञ्जितको कोरोना संक्रमणका कारण मंगलबार बिहान मृत्यु भएको कांग्रेसका एक नेताले जानकारी दिए ।  मुटुरोग, प्रेसर र सुगर लगायतका समस्याबाट...

काठमाण्डौमा २३२ सहित देशभर ८५५ संक्रमित थप, ३१३ डिस्चार्ज

1598352244cap.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर ८५५ कोरोना संक्रमित थपिएका छन् ।  योसहित हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ३३ हजार ५३३ पुगेको छ ।  यो अवधिमा काठमाण्डौ उपत्यकामा २३२ संक्रमित थपिएका छन् । उपत्यकाका काठमाण्डौ जिल्लामा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...

आयो यस्तो मास्क, जसको सम्पर्कमा आउनेबित्तिकै क्षणभरमै मर्छ भाइरस

1598324643Mask.jpg
काठमाण्डौ । कोरोनाकालमा मास्कको महत्व निकै बढेको छ। मास्क अहिले स्वास्थ्य सुरक्षाको एउटा महत्वपूर्ण औजार नै बनेको छ।  अहिले परिस्थितिलाई ध्यानमा राखेर भारतको युनी मास्क नामक कम्पनीले एन्टी भाइरल ट्रिटेड मास्क बनाउन सुरु गरेको छ। कम्पनीको दाबी छ कि यो मास्कमा सम्पर्कमा आउनेबित्तिकै कुनै पनि भाइरस तुरुन्तै नष्ट हुन्छ। यो मास्क निकै...

पहिलोपटक निको भइसकेका एक युवकमा पुनः कोरोना पुष्टि, कति खतरनाक ?

1598322384corona.jpg
काठमाण्डौ । संक्रमणमुक्त भइसकेका हङकङका एक युवकमा पुनः कोरोना पुष्टि भएको छ। करिब ३० वर्षीय युवकमा पहिलोपटक कोरोना संक्रमण भएर निको भएको झन्डै साढे ४ महिनापछि फेरि दोहोरिएर संक्रमण भएको वैज्ञानिकले बताएका छन्। पहिले संक्रमण भएको भाइरस र अहिलेको भाइरसबीच स्पष्ट रुपमा जिनोममा भिन्नता रहेको वैज्ञानिकहरु दाबी गर्छन्।  त्यसो त एकै...

कोरोनाका लागि गरिएको अस्पतालको वर्गीकरण खारेज, अब सबै अस्पताल 'कोभिड अस्पताल'

1598266756health-ministry.jpg
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड उपचारका लागि तय गरेको तीन तहको अस्पतालको संरचनालाई खारेज गरी सबै अस्पताललाई कोभिड अस्पताल बनाएको छ ।  आइतबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको बैठकले यसअघि कोभिड संक्रमितको उपचारका लागि तय गरिएका अस्पतालको तीन तहको संरचनालाई खारेज गर्ने निर्णय भएको हो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध