स्वास्थ्य


कोरोना अपडेट: थप संक्रमित–३७४९, निको–३५६४, मृतक–१९

160276095001coronagettyimages-1206570416.jpg
काठमाण्डौ। पछिल्लो २४ घन्टाको अवधिमा काठमाण्डौ उपत्यकामा १ हजार ९३५ जनासहित देशभर थप ३ हजार ७४९ जना संक्रमण पुष्टि भएको छ।  बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा पीसीरआर १६ हजार ५९८ जनाको भएकोमा काठमाण्डौमा १६९२, ललितपुरमा १०८ र भक्तपुरमा...

युरोपमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, फ्रान्समा कर्फ्यु, नेदरल्यान्डसमा आंशिक लकडाउन

1602734021paris.jpg
काठमाण्डौ । फेरि कोरोना संक्रमण बढ्न थालेपछि फ्रान्सको राजधानी पेरिससहित ९ सहरमा रात्रीकालीन कर्फ्यु आदेश जारी गरिएको छ। एक टेलिभिजन अन्तर्वार्ताका क्रममा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले देशमा बढ्दै गएको कोरोना संक्रमणको मामिला नियन्त्रण गर्न पेरिससहित ९ सहरमा राति ९ बजेदेखि बिहान ६ बजेसम्म घरबाट बाहिर ननिस्किन...

कोरोना अपडेट: उपत्यकामा १४०३ सहित देशभर थपिए २६३८ संक्रमित, थप १२ को मृत्यु

1602675021corna.jpg
काठमाण्डौ। पछिल्लो २४ घन्टामा नेपालमा २ हजार ६३८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै कोरोना संक्रमितको संख्या अहिलेसम्म १ लाख १७ हजार ९९६ पुगेको छ।  बितेको २४ घन्टामा १३ हजार ९२७ जनाको पीसीआर परीक्षण गर्दा काठमाण्डौ उपत्यकामा १४०३ सहित २६३८ जना कोरोना संक्रमित थपिएका हुन्। यो अवधिमा उपत्यकाका काठमाण्डौमा ९९६, भक्तपुरमा १०२ र...

1695556604Online-Ad.gif

कोरोना परीक्षण पूर्ण रुपमा निःशुल्क गर्न सर्वोच्चको आदेश

1602601079sc.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले कोरोना परीक्षण लगायत योसँग सबै सेवा सरकारी अस्पतालमा निःशुल्क गर्न सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।  अधिवक्ताहरु केशरजंग केसी र लोकेन्द्र ओलीको निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीशदय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले असोज १५ गते गरेको फैसलाको हालै सार्वजनिक पूर्ण...

अब कोभिड १९ को परीक्षण एन्टिजेनबाट पनि, शुल्क मात्र रु. १०००

1602601105anitjen.jpg
काठमाण्डौ । सरकारले अब कोरोना भाइरस (कोभिड—१९)को  परीक्षण एन्टिजोन विधिबाट गर्ने भएको छ । राष्ट्रिय कोभिड—१९ परीक्षण मापदण्ड २०७६ लाई संशोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेन विधिबाट कोभिड—१९ को परीक्षण गर्न थालेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।  उहाँले यस विधिबाट परीक्षण शुल्क एक...

आँखामा फेला पर्यो कोरोनाभाइरस, आँसुबाट पनि सर्न सक्छ : अनुसन्धान

1602563259eyey.jpg
काठमाण्डौ । कोरोनाभाइरसको उद्गमस्थल चीनमा एउटा अनौठो घटना सार्वजनिक भएको छ। चीनकै वुहान सहरकी एक ६४ वर्षीया महिलाको आँखामा कोरोनाभाइरस फेला परेपछि अहिले यो घटना निकै चर्चाको विषय बनेको हो। त्यसो त थुप्रै रिसर्चहरुबाट पनि प्रमाणित भइसकेका छन् कि यदि आँखामा रातोपन वा सुजन देखिएमा सावधानी अपनाउनुपर्छ किनकि त्यो पनि कोरोना संक्रमणको...

कोरोना भ्याक्सिन विकासमा झट्का, जोन्सन एन्ड जोन्सनले रोक्यो ट्रायल

1602561536vaccine.jpg
काठमाण्डौ । अमेरिकाको चर्चित कम्पनी जोन्सन एन्ड जोन्सनले कोरोनाभाइरस भ्याक्सिनको तेस्रो चरणको ट्रायल रोकेको छ।  ट्रायलमा सहभागी एक स्वयंसेवकमा अज्ञात रोग देखिएपछि कम्पनीले तेस्रो चरणको ट्रायल रोकेको हो। कम्पनीले यस विषयमा अनुसन्धान गर्न एउटा स्वतन्त्र बिरामी सुरक्षा समिति बनाएको छ।  तेस्रो चरणको ट्रायल रोकेसँगै कम्पनीले यो...

उपत्यकाका सबै अस्पताललाई नियमित शल्यक्रिया गर्न रोक

1602500815trap.jpeg
काठमाण्डौ । सरकारले काठमाण्डौ उपत्यकाका अस्पतालहरुलाई नियमित शल्यक्रिया गर्न रोक लगाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको बताएका छन् । उनका अनुसार कोभिड १९ को संक्रमण बढेर लक्षणसहितका गम्भीर बिरामीले बेड नपाउने अवस्था सिर्जना भएकोले तत्कालका लागि कुनै पनि...

संक्रमण दर बढेर २८% पुग्यो, ४०४७ थपिँदा १४७३ संक्रमित डिस्चार्ज

1602500071corona.jpg
काठमाण्डौ । गत २४ घण्टाभित्र देशभर ४ हजार ४७ कोरोना संक्रमित फेला परेका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १४ हजार ५३० को पीसीआर टेस्ट भएकोमा ४ हजार ४७ मा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबारको तथ्याङ्कले कोरोना संक्रमण दर बढेर २८ प्रतिशत पुगेको देखिन्छ । यो भनेको नेपालमा प्रत्येक १०० व्यक्तिमा २८ जना कोरोना संक्रमित छन्...

बैंक नोट र मोबाइल स्क्रिनमा २८ दिनसम्म जीवित रहन्छ कोरोनाभाइरस : अनुसन्धान

1602471136mobile.jpg
काठमाण्डौ । कोरोना भाइरस बैंक नोट, मोबाइलका स्क्रिन र स्टेनलेस स्टिलजस्ता वस्तुको सतहमा २८ दिनसम्म जीवित रहन सक्ने तथ्य सार्वजनिक भएको छ। अस्ट्रेलियाको नेसनल साइन्स एजेन्सीका अनुसार कोरोनाभाइरस यसअघि यस्ता केही सतहहरु केही दिनमात्र जीवित रहने आँकलन गरिएकोमा अब लगभग ४ हप्तासम्म जीवित रहन सक्ने तथ्य बाहिर आएको हो। शोधकर्ताहरुले...

शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण

1602415567education-minister.jpg
काठमाण्डौ । शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई पनि कोरोना भाइरसको संक्रमण भएको छ ।  पर्यटनमन्त्री योगेश भट्टराईलाई संक्रमण भएको भोलिपल्ट संघीय सरकारका अर्का मन्त्री(शिक्षामन्त्री)लाई समेत संक्रमण पुष्टि भएको हो ।  पोखरेलको निजी सचिवालयका अनुसार उच्च ज्वरो आएपछि उनी शनिवार ललितपुरको पाटन अस्पतालमा भर्ना भएका थिए । सो क्रममा...

हालसम्मकै धेरै संक्रमितको मृत्यु, २०७१ थपिँदा १५५२ डिस्चार्ज

1602414298corona.jpg
काठमाण्डौ । गत २४ घण्टाको अवधिमा देशभर २ हजार ७१ कोरोना संक्रमित थपिएका छन् । योसहित हालसम्म देशमा पहिचान भएका कोरोना संक्रमितको कुल संख्या १ लाख ७ हजार ७५५ पुगेको छ ।  यो अवधिमा १ हजार ५५२ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसहित निको हुनेको कुल संख्या ७५ हजार ८०४ पुगेको छ भने निको हुने दर ७०.३५ प्रतिशत रहेको छ ।  गत २४ घण्टामा...

मठमन्दिर र पूजा परिसरमा थुके १ महिना जेल ! सरकारद्वारा पर्वलक्षित मापदण्ड जारी

1602333843dashain.jpg
काठमाण्डौ । ठूलो चाडपर्व, जात्रा र उत्सव मनाउने ठाउँमा जथाभावी थुके १ महिनासम्म जेल सजाय हुनसक्ने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्व तथा जात्रा मनाउनका लागि मापदण्ड जारी गर्दै पर्व मनाउने क्रममा मठमन्दिर तथा कार्यक्रम आयोजनास्थलहरुमा जथाभावी थुक्ने र जनस्वास्थ्यको मापदण्ड अनुसार नगर्नेहरुलाई संक्रामक रोग ऐन २०२०...

कोरोना परीक्षण तीव्र, प्रत्येक १०० जनामा २६ संक्रमित

1602329402corona.jpeg
काठमाण्डौ । सरकारले देशभर कोरोना परीक्षणलाई तीव्र बनाएको छ । योसँगै संक्रमितहरुको संख्या समेत बढ्न थालेको छ ।  गत २४ घण्टामा सरकारले देशभर १९ हजार ३२० पीसीआर टेस्ट गरेको हो, जसमध्ये थपिएका संक्रमितहरुको संख्या ५ हजार ८ रहेको छ । यसको अर्थ आजको संक्रमण दर २६ प्रतिशत पुगेको छ । यो भनेको प्रत्येक १०० जनामा २६ संक्रमित भेटिनु हो ।   यो...

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, मृतक ६००

1602240837123.png
काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५९ थप संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६७६ पुगेको छ ।  गत २४ घण्टामा १३ हजार २७९ जनाको पीसीआर टेस्ट भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  यो अवधिमा देशभरबाट १ हजार ६८० संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै निको हुने संक्रमितको कुल संख्या ७३ हजार २३ रहेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध