स्वास्थ्य


कोरोना भ्याक्सिन यो वर्षभित्रै आउने भारतीय कम्पनीको दाबी, अक्सफोर्डको के हुँदैछ ?

1603956019corona-vaccine.jpg
काठमाण्डौ । भारतको औषधि निर्माता कम्पनी फाइजरले सन् २०२० मै विश्व महामारी कोरोनाभाइरसविरुद्धको भ्याक्सिन तयार हुने दाबी गरेको छ। कोरोनाविरुद्धको भ्याक्सिन विकासमा विश्वभरका वैज्ञानिकहरु दिनरात खटिरहेकै बेला भारतबाट यस्तो सुखद् खबर सार्वजनिक भएको हो । हाल विभिन्न देशका वैज्ञानिकहरुले विकास गरेको भ्याक्सिनको विभिन्न चरणको...

फ्रान्स पुनः लकडाउनमा, रेस्टुराँ र बारहरू बन्द, स्कुल र उद्योग खुल्ने

1603941228france.jpg
काठमाण्डौ । फ्रान्सका राष्ट्रपति इम्यानुअल माक्रोनले दोस्रोपटक देशव्यापी लकडाउनको घोषणा गरेका छन्। हिजो बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति माक्रोनले शुक्रबारबाट लागू हुने गरी पुनः दोस्रोपटक देशव्यापी लकडाउनको घोषणा गरेका हुन्। यो लकडाउन डिसेम्बर १ तारिखसम्म लागू हुनेछ र त्यसपछि १५/१५ दिनमा पुनः निर्णय गरिने बताइएको...

स्वास्थ्य मन्त्रालयले कोरोनाबारे दैनिक प्रेस ब्रिफिङ अब नगर्ने

1603881845covid.jpg
काठमाण्डौ । गत २४ घण्टामा देशभर १ हजार ९५४ कोरोना संक्रमित थपिएका छन् ।  देशभर गरिएको ८ हजार २४८ पीसीआर परीक्षणका क्रममा १ हजार ९५४ जनाको रिपोर्ट पोजिटिभ आएको हो । योसँगै हालसम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेहरुको कुल संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ ।  पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ९८१ संक्रमित डिस्चार्ज भएका छन् । योसहित...

1695556604Online-Ad.gif

कोरोना अपडेट: ३६३७ थपिए, ३२१५ डिस्चार्ज, थप २१ को मृत्यु

1603363555corona1.jpg
काठमाण्डौ । गत २४ घण्टाको अवधिमा देशभर ३ हजार ६३७ कोरोना संक्रमित थपिएका छन् । योसहित देशमा हालसम्म पहिचान भएका कोरोना संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ ।  पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार २१५ संक्रमित निको भएर घर फर्किएका छन् । योसहित डिस्चार्ज हुने संक्रमितको कुल संख्या १ लाख २ हजार ८२० पुगेको छ । बिहीबारसम्म निको...

अक्सफोर्डको कोरोना भ्याक्सिन : परीक्षणमा सहभागी स्वयंसेवकको मृत्यु, ट्रायल नरोकिने

1603339369corona-vaccine.jpg
काठमाण्डौ । ब्राजिलमा भइरहेको तेस्रो चरणको क्लिनिकल ट्रायलका क्रममा अक्सफोर्ड युनिभर्सिटीद्वारा विकसित कोरोनाविरुद्धको भ्याक्सिन लगाइएका एक स्वयंसेवकको मृत्यु भएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रायलमा सहभागी स्वयंसेवकको मृत्यु भए पनि एस्ट्राजेनिकाले उत्पादन गरेको यो भ्याक्सिनको परीक्षण भने ब्राजिलमा रोकिने छैन।...

बसन्त चौधरीलाई कोरोना संक्रमण

1603248076ccddd.jpg
काठमाण्डौ । साहित्यकार तथा उद्योगपति बसन्त चौधरीलाई कोरोना संक्रमण भएको छ ।  सामाजिक सञ्जालमार्फत चौधरीले आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेका हुन् ।  हिजो मध्यराति आएको पीसीआर रिपोर्टमा आफूलाई कोरोना पोजिटिभ देखिएको उनले उल्लेख गरेका छन् । यसअघि पनि उनले पटक पटक पीसीआर जाँच गराउने गरेका थिए । सो क्रममा उनको पीसीआर रिपोर्ट...

कोरोना अपडेट : थप संक्रमित–३०९३, निको–२१०८, मृत्यु ८

1603192037COVID1920200328182336.jpg
काठमाण्डौ। पछिल्लो २४ घन्टाको अवधिमा देशभर थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालय मंगलबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा उपत्यकामा १ हजार ७०२ सहित थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको हो। योसँगै हालसम्म देशभर संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ। पछिल्लो २४ घन्टाको...

यी सात वर्गका मानिसले कोरोना संक्रमण हुँदा निःशुल्क उपचार पाउने, यस्तो छ वर्गीकरण

1603168983corona.jpg
काठमाण्डौ । सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार पाउने व्यक्तिहरूको वर्गीकरण गर्दै मापदण्ड तोकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःशुल्क उपचार पाउने संक्रमितहरूलाई सातवटा सूचीमा वर्गीकरण गरेको हो। मन्त्रालयअन्तर्गत स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको सूचीअनुसार पहिलो नम्बरमा विपन्न...

आउँदो फेब्रुअरीसम्म कोरोना नियन्त्रणमा आउने भारतीय वैज्ञानिकहरुको प्रक्षेपण

1603090033corona.jpg
 काठमाण्डौ। भारतमा सन् २०२१ को फेब्रुअरीसम्म विश्व महामारी कोरोनाभाइरस नियन्त्रणमा आउन सक्ने प्रक्षेपण गरिएको छ।   विज्ञान तथा प्रविधि विभागअन्तर्गत गठित वैज्ञानिकहरुको एउटा अध्ययन समिति ‘कोभिड–१९ इन्डियन नेसनल सुपरमोडल’ ले यस्तो प्रक्षेपण गरेको हो। यो समितिले भारतमा कोरोना महामारीले उच्च विन्दु पार गरिसकेको निष्कर्ष...

कोरोना अपडेट: थप संक्रमित–२९४२, निको–२३२६, मृतक–१२

1603022357coronatestlab20200326053632.jpg
काठमाण्डौ। पछिल्लो २४ घन्टामा देशभर थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ।  पछिल्लो २४ घन्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा १५ हजार ८७५ नमुना परीक्षण गरिएको थियो। तीमध्ये काठमाण्डौ उपत्यकामा मात्रै १ हजार ६९८ जनामा कोरोना संक्रमण पुष्टि भएको आज आयोजित स्वास्थ्य ...

अब आफ्नै खर्चमा कोरोनाको परीक्षण र उपचार

1603021931corna.jpg
काठमाण्डौ। अब कोरोनाभाइरसको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ। सरकारले अशक्त सर्वसाधारण र जोखिम क्षेत्रमा कार्यरत कर्मचारीबाहेक अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय गरेको छ। यो निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गतेदेखि नै लागू भएको मन्त्रालयले जनाएको...

नबिल बैंकका सीईओ अनिल शाहलाई कोरोना संक्रमण

1602995453anil-shah.jpg
काठमाण्डौ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहमा कोरोना संक्रमण पुष्टि भएको छ।  सीईओ शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन्। उनले गत अक्टोबर १४ मा पीसीआर परीक्षण गराएका थिए। ‘त्यसको नतिजा पोजेटिभ आयो’, उनले स्टाटसमा भनेका छन्। केही दिनअघि आफूले गन्धरबासना थाहा...

कोरोना अपडेट : उपत्यकामा २४०२ सहित थप ४३९२ संक्रमित, निको–३५२२, मृत्यु–२१

1602845433corona.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा काठमाण्डौ उपत्यकामा २ हजार ४०२ सहित ४ हजार ३९२ जना थप कोरोना संक्रमित फेला परेका छन्। योसँगै हालसम्म नेपालमा १ लाख २६ हजार १३७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। स्वास्थ्य मन्त्रालयले आज शुक्रबार नियमित पत्रकार सम्मेलनको आयोजना गर्दै पछिल्लो २४ घन्टाको अवधिमा १६ हजार ५३१ जनाको पीसीआर परीक्षण...

कोरोना संक्रमितको उपचारमा रेम्डेसिभिर खासै प्रभावकारी देखिएन : डब्ल्यूएचओ

1602840248rem.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले रेम्डेसिभिर नामक औषधिको कोभिड-१९ उपचारमा प्रभावकारिताबारे गरिएको क्लिनिकल परीक्षणमा बिरामीको स्वास्थ्यमा त्यसले खासै कुनै सुधार ल्याउन नसकेको पाइएको जनाएको छ।  फाइन्यान्शल टाइम्समा प्रकाशित विवरणमा डब्ल्यूएचओले यो नतिजाले उक्त रोगको उपचारमा विद्यमान उपलब्ध औषधिहरूको प्रयोगको...

भ्रमपूर्ण प्रचारप्रसार र बद्नाम बनाउने प्रयासहरुप्रति नर्भिक हस्पिटलद्वारा खण्डन

1602762236TO41OBI58GZ7.png
काठमाण्डौ । विगत केही समयदेखि विभिन्न सञ्चारमाध्यहरु प्रयोग गरी यस नर्भिक इन्टरनेशनल हस्पिटलका बारेमा कुत्सित मनशाय राखी भइरहेको तथ्यहीन प्रचारप्रसारप्रति  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  कोभिड १९ विरुद्धको  लडाइँमा अग्रणी भूमिका निर्वाह गरिरहेको नर्भिक टिमको मनोबल गिराउने योजनाअनुसार भइरहेका गतिविधिप्रति हस्पिटलले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध