स्वास्थ्य


कोरोनाविरुद्धका दुई खोपलाई भारतमा आपतकालीन प्रयोगको अनुमति

1609659908covaxin.jpeg
काठमाडौ । भारतको औषधि नियामकले दुई वटा कोभिड-१९ विरुद्धका खोपलाई आपतकालीन रूपमा प्रयोग गर्न अनुमति दिएको छ। ती खोपहरू अक्सफर्ड विश्वविद्यालयले एस्ट्राजेनिका कम्पनीसँग मिलेर विकास गरेको कोभिसिल्ड र भारतमै विकसित कोभ्याक्सिन छन्। ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया डीसीजीआईले कोभिसिल्ट खोप ७०.४२ प्रतिशत प्रभावकारी रहेको बताएका...

डब्ल्यूएचओले दियो फाइजरको कोरोना भ्याक्सिनलाई मन्जुरी, अब विश्वभर पठाउन बाटो खुला

1609483182Pfizer-Vaccine.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले फाइजर र बायोएनटेकको कोरोनाविरुद्धको भ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि मन्जुरी दिएको छ। यसका साथै अब विश्वभर फाइजरको भ्याक्सिन प्रयोगका लागि बाटो खुलेको छ। डब्ल्यूएचओले आफ्नो क्षेत्रीय कार्यालयका माध्यमबाट सम्बन्धित देशहरुमा यो भ्याक्सिनको लाभ र उपलब्धबारे जानकारी गराउने पनि...

चीनद्वारा कोरोनाविरुद्ध सिनोफार्मको भ्याक्सिन प्रयोगमा स्वीकृत, चिनियाँ जनतालाई निःशुल्क

1609404309china-vaccine.jpg
काठमाण्डौ । चीनको राष्ट्रिय फार्म ग्रुप सिनोफार्मले विकास गरेको कोरोनाविरुद्धको भ्याक्सिनले आमप्रयोगको अनुमति पाएको छ। चीनको नेसनल मेडिकल प्रोडक्ट एडमिनिस्ट्रेसनले सिनोफार्मको बेइजिङ बायोलोजिकल प्रोडक्ट इन्स्टिच्युटले बनाएको भ्याक्सिनलाई अनुमति दिएको हो। सिनोफार्मले आफ्नो भ्याक्सिन कोरोनाविरुद्ध ७९.३४ प्रतिशत प्रभावकारी...

1695556604Online-Ad.gif

बेलायतमा कोरोनाविरुद्धको दोस्रो भ्याक्सिनले पनि पायो प्रयोगको अनुमति

1609316151corona-vaccine.jpg
काठमाण्डौ । बेलायतमा कोरोनाभाइरविरुद्धको दोस्रो भ्याक्सिनले पनि प्रयोगको अनुमति पाएको छ। अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले कोरोनाविरुद्ध बनाएको अर्को भ्याक्सिनलाई बेलायत सरकारले प्रयोगका लागि अनुमति दिएको हो। यो भ्याक्सिनलाई धेरै कम तापक्रममा भण्डारण गर्नुपर्ने बाध्यता नभएका कारण निकै उपयोगी हुने अपेक्षा गरिएको...

नर्भिकमा ६७२ कोभिड संक्रमितले नयाँ जीवन पाए

1609238888norvic.jpg
काठमाडौं । देशमै गुणस्तरीय स्वास्थ्य सेवा दिंदै आएको नर्भिक इन्टरनेशनल हस्पिटलले कोभिड १९ को संक्रमणविरुद्ध देशले थालेको लडाईमा महत्वपूर्ण योगदान गरेको छ ।  नेपालका निजी अस्पतालमध्ये कोभिड संक्रमितको रोजाईको केन्द्र बनेको नर्भिकले कोभिडको छुट्टै एनआइसियू तथा फिभर क्लिनिक नै निर्माण गरी बिरामीहरुलाई स्तरीय स्वास्थ्य सेवा दिएको...

युरोपमा देखिन थाल्यो कोरोनाको नयाँ संक्रामक स्वरुप, ४० देशद्वारा बेलायतबाट हुने यात्रामा प्रतिबन्ध

1609054428corona.jpg
काठमाण्डौ । युरोपका थुप्रै देशमा कोरोनाभाइरसको नयाँ र निकै संक्रामक भेरियन्ट पाइएको पुष्टि भएको छ। यस किसिमको कोरोनाभाइरसको पहिलोपटक बेलायतमा पहिचान भएको थियो। अहिले स्पेन, स्विडेन र स्विट्जरल्यान्डका अनुसार बेलायतबाट फर्केका आफ्ना नागरिक यस किसिमको कोरोनाभाइरस पुष्टि भएको जनाएका छन्। स्पेनको राजधानी म्याड्रिडमा गत बिहीबार...

कोरोना भ्याक्सिन लगाएपछि कम्तीमा २ महिनासम्म रक्सी सेवन गर्न नहुने, नत्र हुन्छ बेअसर

1607918800alcoholic.jpg
काठमाण्डौ । विश्वमा कोरोनाभाइरसविरुद्धको लडाइँमा विजय प्राप्त हुने दिन नजिकिँदै गइरहेको छ।  रुस र बेलायतमा कोरोनाविरुद्धको भ्याक्सिन दिन सुरु भइसकेको छ। आजबाट अमेरिकामा भ्याक्सिन लगाउन सुरु गरिनेछ। यसबीच वैज्ञानिकहरु कोरोना भ्याक्सिनलाई लिएर केही सल्लाह सार्वजनिक गरेका छन्। उनीहरुका अनुसार यो भ्याक्सिनको सबैभन्दा ठूलो शत्रु...

अमेरिकामा आजबाट कोरोनाविरुद्धको भ्याक्सिन लगाउन सुरु गरिने

1607916991vaccine.jpg
काठमाण्डौ । विश्व महामारीबाट अति प्रभावित अमेरिकामा कोरोनाविरुद्धको फाइजर भ्याक्सिनको प्रयोग आज सोमबारबाट थालिने भएको छ। यो सप्ताहन्तसम्म पहिलो चरणमा भ्याक्सिनको ३ करोड डोज अमेरिकाका सबै राज्यहरूमा पठाइने भ्याक्सिन वितरणको जिम्मेवारी पाएका जेनरल गुस्ताभ पर्नाले जानकारी दिए। यो भ्याक्सिन कोरोनाविरुद्ध ९५ प्रतिशत प्रभावकारी...

फाइजरको कोरोना भ्याक्सिनको मूल्य देशअनुसार निर्धारण हुने, गरिब देशले लागतमूल्यमै पाउने

1607587989corona-vaccine.jpg
काठमाण्डौ । एकातिर जहाँ विश्वका थुप्रै देश जनतालाई कोरोनाविरुद्ध भ्याक्सिन लगाउन आतुर छन् । बेलायत र रुसमा त कोरोना भ्याक्सिन लगाउन सुरु पनि गरिसकिएको छ। तर अहिले बजारमा यो भ्याक्सिनको मूल्य कति पर्ला भन्ने विषयमा निकै चर्चा चल्न थालेको छ। यस्तै अन्तर्राष्ट्रिय फार्मा कम्पनी फाइजरले आफूले उत्पादन सुरु गरेको कोरोना भ्याक्सिनको मूल्य...

कोरोना खोप बन्यो ‘लिक्विड गोल्ड’, लुटेराबाट जोगाउन इन्टरपोलले गर्यो अलर्ट

1607485883covid-vaccine.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस नियन्त्रणका लागि विभिन्न देशमा खोप विकास भइरहेका छन्। बेलायत र रुसमा त खोप विकास भएर पनि लगाउन सुरु सकिएको छ। अन्य देशमा पनि छिटै कोरोनाविरुद्धको खोप लगाउन सुरु हुनेछ।  यो महामारी नियन्त्रणका लागि सारा विश्व लागिपरिरहेकै बेला कोरोनाविरुद्धको खोप लुट्ने र नक्कली बनाउने गिरोह पनि सक्रिय हुन...

सेरोसर्भेलेन्स नतिजा : ३० लाख नेपाली कोरोनाबाट संक्रमित भइसकेको अनुमान, घरमै बसेका १०%

1607482009corona.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट नेपालभर ३० लाख मानिस संक्रमित भइसकेको हुन सक्ने अनुमान गरिएको छ। स्वास्थ्य मन्त्रालय हालै गरेको परीक्षण सर्भेक्षणको प्रारम्भिक नतिजाले झन्डै ३० लाख नेपाली कोरोनाबाट संक्रमित भइसकेको हुन सक्ने देखाएको हो। सर्भेक्षणले करिब १० प्रतिशत संक्रमित घरमै बसेकाहरु रहेको देखाएको छ। तर यो १०...

नेपालमा कोरोना संक्रमणमुक्त दर ९४% नाघ्यो

1607424948corona.jpg
काठमाण्डौ । नेपालमा कोरोना संक्रमणमुक्त दर ९४ प्रतिशत नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोनामुक्त हुने दर ९४.११ प्रतिशत पुगेको छ। अब नेपालमा सक्रिय संक्रमित दर ५.२१ प्रतिशतमा सीमित बनेको छ भने मृत्यु दर ०.६७ प्रतिशत रहेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालभर कुल १ हजार ८२ जना नयाँ संक्रमित...

रुसमा कोरोनाविरुद्धको खोप अभियान सुरु, पहिलो चरणमा क–कसलाई लगाइने ?

1607228374Russain-Vaccine.jpg
काठमाण्डौ । रुसमा शनिबारदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ। पहिलो चरणमा उच्च जोखिममा रहेका मानिसलाई राजधानी मस्कोका क्लिनिकहरूमा कोरोनाविरुद्धको (स्पुतनिक–५) खोप दिन सुरु गरिएको हो। सुरुमा मस्कोका विद्यालय, स्वास्थ्य क्षेत्र अनि सामाजिक कार्यमा संलग्न मानिसलाई खोप दिइँदैछ। राजधानी मस्कोमा खोपको पहिलो डोज लिन हजारौँ...

नेपालद्वारा २०% जनसंख्यालाई पुग्ने खोप ल्याउने तयारी प्रारम्भ

1607166412vaccine.jpg
काठमाण्डौ । सरकारले कोभिड–१९ विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप  कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनेसम्मको तयारी लागि विभिन्न ८ उपसमितिसमेत बनाएको छ । मन्त्रालयले...

घट्न थाल्यो कोरोना संक्रमणको गति, निको हुने दर ९४% नजिक

1607165810corona.jpg
काठमाण्डौ । कोरोना संक्रमणको दर बिस्तारै घट्न थालेको छ ।  पछिल्लो समय देशभर पहिलाको तुलनामा कम संख्यामा पीसीआर परीक्षण भइरहेको छ । तर, परीक्षणमा आएका नमूनाहरुमा पनि पोजिटिभ रिपोर्ट आउनेको दर घटिरहेको देखिएको हो ।  गत २४ घण्टाकै उदाहरण हेर्दा पनि संक्रमण दर बिस्तारै घटिरहेको देख्न सकिन्छ । यो २४ घण्टामा देशभर ६ हजार ७४ नमूना परीक्षण...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध