स्वास्थ्य


चीनले अनुदानमा दिएको कोभिडविरुद्धको खोप काठमाण्डौ आइपुग्यो

1616991703covid-vaccine.jpg
काठमाण्डौ। चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप सोमबार बिहान काठमाण्डौ आइपुगेको छ। चीन सरकारले कोभिडविरुद्धको ‘भेरासेल’ खोपको ८ लाख डोज नेपाललाई अनुदानमा उपलब्ध गराएको हो। सोही खोप नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट काठमाण्डौ ल्याइएको हो। खोप लिन नेपाल एयरलाइन्सको जहाज हिजो अपराह्न चीनको राजधानी बेइजिङ...

कोरोना संक्रमण बढेपछि भारतको महाराष्ट्रमा रात्रिकालीन कर्फ्यु, हल, मल र रेस्टुराँ बन्द

1616914937curfew.jpg
काठमाण्डौ । कोरोना संक्रमण बढ्दै गएपछि भारतको महाराष्ट्र राज्यमा आइतबारदेखि लागू हुने गरी रात्रिकालीन कर्फ्यु जारी गरिएको छ।  महाराष्ट्र सरकारले राति ८ बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो। रात्रिकालीन कर्फ्यु आउँदो अप्रिल १५ सम्म रहनेछ।  भारतीय मिडियाहरुका अनुसार महाराष्ट्रका मुख्यमन्त्री उद्धव...

नवीन्द्रराज जोशीको निधन

1616772106nabindra.jpg
काठमाण्डौ । कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको आज निधन भएको छ ।  नेता जोशीको राति ८ बजेर २४ मिनेटमा निधन भएको नर्भिक इन्टरनेशनल अस्पतालले जनाएको छ ।  फागुन १४ गते मष्तिष्कघात भई उपचारका लागि नर्भिक अस्पतालमा उनी भर्ना भएका थिए । सुरुवातदेखि नै भेन्टिलेटरका सपोर्टमा राखेर उपचार जारी राखिएको थियो ।  उपचारकै...

1695556604Online-Ad.gif

सीसीएमसीलाई कोरोना जोखिम न्यूनीकरण गर्न स्वास्थ्य मन्त्रालयको यस्ता सुझाव

1616682332ministry-of-healthh.jpg
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जोखिम न्यूनीकरण गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी) लाई ८ बुँदे सुझाव दिएको छ। छिमेकी मुलुक भारत तथा अन्य युरोपेली देशहरुमा कोभिड–१९ को संक्रमण वृद्धि भएसँगै त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने भन्दै मन्त्रालयले सीसीएमसीलाई बिहीबार ८ बुँदे...

कोरोना अपडेट : १२० संक्रमित थपिए, ८५ जना निको भए

1616671103covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा नेपालमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार १२० थप कोरोना संक्रमित फेला परेका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ।  यसैगरी पछिल्लो २४ घन्टामा ८५ जना संक्रमणमुक्त भएका छन्। योसँगै...

भारतद्वारा कोरोनाविरुद्धको खोप निर्यातमा रोक, नेपालसहित १९० देश प्रभावित हुने

1616642050covi.jpg
काठमाण्डौ । भारतले अक्सफर्ड-आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि अस्थायी रोक लगाएको छ। कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने विदेश मन्त्रालयका अधिकारीहरुले बताएका हुन्। भारतको यो कदमले अप्रिलको अन्त्यसम्म आपूर्तिमा असर गर्ने ठानिएको छ। यसले कोभ्याक्स ...

संक्रमित बढ्दै गए सरकारले लकडाउन गर्नसक्ने

1616585439covid.jpg
काठमाण्डौ । सरकारले कोरोना संक्रमण बढ्दै गए लकडाउन गर्नुपर्ने अवस्था आउने जनाएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा सहप्रवक्ता डा समीरकुमार अधिकारीले संक्रमितको संख्या बढ्दै गए लकडाउन गर्नुपर्ने अवस्था आउने संकेत गरेका हुन्। ‘अनावश्यक भीडभाड बढ्नु, मास्क नलगाउनु, सामाजिक...

कोरोना अपटेड : थप १४५ मा संक्रमण पुष्टि, ९० संक्रमणमुक्त, १ को मृत्यु

1616584419corona-update.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा थप १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा १४५ जना कोरोना संक्रमित थपिएको हुन्। योसँगै हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ।  पछिल्लो २४ घन्टामा थप ९० जना संक्रमणमुक्त भएका छन्।...

नर्भिकले टेस्टट्युब बेबी सेन्टर सञ्चालनमा ल्याउने, सेवा अत्याधुनिक र सुविधायुक्त हुने

1616573780norvic-ivf.jpg
काठमाण्डौ। देशकै स्तरीय अस्पताल नर्भिक इन्टरनेसनल हस्पिटलमा अब बाँझोपनको समेत अत्याधुनिक प्रविधिबाट उपचार हुने भएको छ।  विभिन्न कारणले सन्तान नभएकाहरुका लागि आधुनिक प्रविधिहरु भित्राएर नर्भिक अस्पतालले छिट्टै बाँझोपनको उपचार गर्ने विशेष प्रजनन् केन्द्र नै स्थापना गरी अन्तर्राष्ट्रियस्तरको सेवा दिने तयारी नर्भिकले थालेको हो।...

कोरोना नियन्त्रणमा सतर्कता अपनाउन देशभरका स्वास्थ्यमातहतका कार्यालयलाई निर्देशन

1616422668health.jpg
काठमाण्डौ । फेरि कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै सरकारले सतर्कता अपनाउन देशभरका स्वास्थ्य मन्त्रालयमातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्कुलर जारी गर्दै भारतका विभिन्न प्रान्तहरुमा कोरोना संक्रमण बढिरहेकाले नेपालमा पनि बढ्नसक्ने जोखिमलाई दृष्टिगत गर्दै संक्रमणको रोकथाम र...

नेपालमा फेरि कोरोनाको त्रास : सतर्कता अपनाउँदै यी कार्य नगर्न आग्रह

1616334921health.png
काठमाण्डौ । छिमेकी मुलुक भारतमा फेरि कोरोनाभाइरस संक्रमण बढ्न थालेपछि सरकारले उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। विज्ञप्तिमा भारतमा देखिएको संक्रमणको त्रास नेपालमा पनि भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। ...

भारतसामु चीनको यस्तो सर्त, चिनियाँ खोप लगाएकालाई मात्र भिसा दिइने

1615881703khop.jpg
काठमाण्डौ । मार्च १५ बाट भारतबाट चीन जानका लागि भिसा प्रक्रिया सुरु गरेको छ। तर चीनको एउटा सर्तले भारतबाट चीन प्रवेश निकै कठिन हुने भएको छ।  भारतस्थित चिनियाँ दूतावासका अनुसार भारतबाट चीन प्रवेश गर्न भिसा लिँदा अनिवार्य रुपमा कोरोनाविरुद्धको चिनियाँ भ्याक्सिन लगाएको हुनुपर्नेछ। यसको मतलब चिनियाँ दूतावास र वाणिज्य दूतावासमा...

जोशी अझै कोमामै , नर्भिक अस्पताल पुगे देउवा

1615373614deuba--norvic-1.jpg
काठमाडौं । मष्तिष्कघात भई उपचाररत् नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझ्न आज(बुधबार) पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नर्भिक अस्पताल पुगेका छन् ।  फागुन १४ गते मष्तिष्कघात भई कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशी नर्भिक अस्पतालमा भर्ना भएका थिए । उनी अझै कोमामै रहेको अस्पतालले...

अमेरिकामा नयाँ स्वास्थ्य मापदण्ड : खोप लगाएकाहरु विनामास्क भेटघाट गर्नसक्ने

1615258867america.jpg
काठमाण्डौ । अमेरिकामा कोरोनाभाइरसविरुद्धको भ्याक्सिन लगाएकाहरु अब विनामास्क भेटघाटमा सहभागी हुन सक्ने भएका छन्। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडिसी)ले कोरोनाविरुद्धको खोपको पूर्ण डोज लगाइसकेका अमेरिकीहरु सामान्य जनजीवनमा फर्किन सक्ने गरी नयाँ स्वास्थ्य मापदण्ड तयार गरेको हो। उनीहरूले अरु खोप लगाइसकेका तथा...

जोन्सन एन्ड जोन्सनको कोरोनाविरुद्धको भ्याक्सिनलाई प्रयोगको अनुमति, एक डोज लगाए पुग्ने

1614485279Jonson-and-Jonson.jpg
काठमाण्डौ । अमेरिकाको ड्रग नियामक एफडीएले जोन्सन एन्ड जोन्सन कम्पनीको कोरोना भ्याक्सिनलाई आधिकारिक रुपमा प्रयोगको अनुमति दिएको छ। अमरिका जोन्सन एन्ड जोन्सनको कोरोना भ्याक्सिनलाई प्रयोगको अनुमति दिने पहिलो राष्ट्र हो। फाइजर र मोडर्ना भ्याक्सिनपछि अमेरिकाले यो तेस्रो भ्याक्सिनलाई अनुमति दिएको हो।  यो भ्याक्निको सबैभन्दा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध