स्वास्थ्य


थप ३३२ जनामा कोरोना पुष्टि, काठमाण्डौमा मात्रै १३९ जना

1617881490Nepal-covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार ४ हजार ६ जनाको पीसीआर परीक्षण गर्दा ३३२ जनामा संक्रमण पुष्टि भएको हो। जसमा उपत्यकाका तीन जिल्लाका मात्रै १६८ जना छन्। पछिल्लो २४ घन्टामा काठमाण्डौमा मात्रै १३९ जना, ललितपुरमा २२ र...

न्युजिल्यान्डमा भारतीय यात्रीलाई प्रवेशमा अस्थायी प्रतिबन्ध

1617866806Newzealand.jpg
काठमाण्डौ । कोरोना जोखिमलाई ध्यानमा राख्दै न्युजिल्यान्डले भारतीय यात्रीलाई प्रवेशमा अस्थायी रोक लगाएको छ।  न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले भारतमा तीव्रगतिमा कोरोना संक्रमण फैलिइरहेको स्थितिलाई ध्यानमा राख्दै यस्तो निर्णय लिएकी हुन्। हालै न्युजिल्यान्डमा २३ जनामा कोरोना पुष्टि भएको थियो। तीमध्ये १७ जना...

कोरोनाको हटस्पट बन्यो भारत, एकैदिन १.२६ लाख नयाँ संक्रमित थपिए

1617848440India-Covid.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ। संक्रमितको संख्या बढ्दै जानुले विश्वमै भारत कोरोना महामारीको हटस्पट बन्दै गएको छ।  पछिल्लो २४ घन्टाको अवधिमा भारतमा १ लाख २६ हजार बढी मानिसमा संक्रमण पुष्टि भएको छ। हालसम्म भारतमा एकैदिन यति धेरै संक्रमित फेला परेका छैनन्।  संक्रमितको संख्याको...

1695556604Online-Ad.gif

राति ९ बजेपछि रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु बन्द गर्न सरकारको आग्रह

1617799381health123.jpg
काठमाण्डौ । सरकारले रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि बन्द गराउन जिल्ला प्रशासन कार्यालयहरुलाई आग्रह गरेको छ।  कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन र कोरोनाको बेलायत भेरियन्टको बढ्दो दरलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै रात्रिकालीन...

उपत्यकामा १६३ सहित थप ३३९ जनामा कोरोना पुष्टि, ७४ संक्रमणमुक्त

1617794532covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप ३३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। यो अवधिमा ४ हजार १०० जनाको पीसीआर तथा १ हजार ४० जनाको एन्टीजेन परीक्षण गरिएको थियो। जसमध्ये पीसीआरबाट २९८ जना र एन्टीजेन परीक्षणबाट ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  नयाँ संक्रमितमध्ये धेरै काठमाण्डौका मात्रै १६३ जना...

भारतमा एकैदिन १.०३ लाख कोरोना संक्रमित फेला, हालसम्मकै उच्च

1617770864Inida.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घन्टामा हालसम्मै धेरै कोरोना संक्रमित थपिएका छन्। भारतमा मंगलबार एकैदिन १ लाख ३ हजार ९५५ जना कोरोना संक्रमित थपिएका छन्। यो एकैदिन फेला परेका हालसम्मकै धेरै संख्या हो।  भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि ह्वात्तै बढेको छ। हिजो मंगलबार एकैदिन ६३० जनाले भारतमा कोरोनाबाट ज्यान...

अमेरिकाद्वारा ‘कोरोना पासपोर्ट’ प्रणाली अनिवार्य गर्ने प्रस्ताव खारेज, यस्तो छ कारण

1617769626covid-passport.jpg
काठमाण्डौ । अमेरिकाले ‘कोरोना पासपोर्ट’ प्रणाली अनिवार्य गर्ने प्रस्ताव खारेज गरेको छ।  ह्वाइटहाउसले कोही पनि अमेरिकी नागरिकलाई कोरोना खोप लिएको प्रमाण देखाउन दबाब नदिने उद्देश्यले कोरोना पासपोर्ट प्रणाली अनिवार्य गर्ने प्रस्ताव खारेज गरेको हो। आमनागरिकको अधिकार र उसको व्यक्तिगत गोपनीयताको सुरक्षाका लागि यो प्रणाली खारेज...

आजदेखि चिनियाँ खोप लगाइँदै, क–कसले कहाँबाट पाउनेछन् ?

1617766521vaccine.jpg
काठमाण्डौ । चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आज बुधबारदेखि लगाउन सुरु गरिने भएको छ।  यो खोप चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका विद्यार्थी, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी÷व्यक्ति, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम...

उपत्यकामा १४९ सहित २६० मा कोरोना पुष्टि, ११३ संक्रमणमुक्त

1617704864Nepal-covid.jpg
काठमाण्डौ । लगातार दोस्रो दिन देशभर २५० जनाभन्दा बढीमा कोरोना संक्रमित पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मंगलबार सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल ४ हजार २४३ जनाको पीसीआर परीक्षण गर्दा उपत्यकाका ३ जनामा १४९ सहित थप २६० जनामा कोरोना संक्रमण पुष्टि...

२ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव

1617704289Dr.-Suraj-2.jpg
काठमाण्डौ। वायु प्रदूषणका कारण उकुसमुकुस बनेको वातावरण। खानेपानी, विद्युत, सञ्चारलगायतका पूर्वाधार निर्माणका नाममा खोतलिएका सडकहरुबाट उड्ने धूलोको उस्तै समस्या। घरबाट बाहिर निस्किँदा विषाक्त प्रदूषणका कारण आँखा पोल्ने, जिउ चिलाउनेजस्ता समस्या धेरै काठमाण्डौबासीको साझा समस्या बनिरहेको बेला कोरोनाको दोश्रो लहर तीव्र बन्ने त्रास...

आउँदो वैशाख ७-११ गतेसम्म कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाइने (सूचीसहित)

1617703594covid123.jpg
काठमाण्डौ । सरकारले कोरोनाविरुद्ध खोपको दोस्रो मात्रा आउँदो वैशाख ७ गतेदेखि वैशाख ११ गते लगाउने भएको छ।  प्रथम चरणमा पहिलो र दोस्रो प्राथमिकताका लागि लक्षित समूहलाई सरकारले दोस्रो मात्रा लगाउने मिति तय गरेको हो। जसअनुसार गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म पहिलो मात्रा लगाएकाहरुलाई सरकारले दोस्रो मात्रा लगाउने व्यवस्था गर्न लागेको...

कोरोना कहर बढेपछि आजबाट दिल्लीमा रात्रिकालीन कर्फ्यु

1617691345India.png
काठमाण्डौ । कोरोना कहर बढ्न थालेपछि भारतको राजधानी दिल्लीमा आजबाट रात्रिकालीन कर्फ्यु लागू गरिएको छ।  दिल्ली सरकारले यो रात्रिकालीन कर्फ्यु अप्रिल ३० सम्म जारी रहने जनाएको छ। रात्रिकालीन करफ्यु राति १० बजेदेखि बिहान ५ लागू हुनेछ। यो अवधिमा अत्यावश्यक सेवा र आकस्मिक गतिविधिका लागि कुनै रोकटोक हुने छैन । तर अन्य मानिसहरु भने घरबाट...

क्यान्सर उपचारमा नर्भिकको फोकस, नेपालकै ठूलो ट्युमर बोर्ड गठन

1617622970Norvic.jpg
काठमाण्डौ । विभिन्न खालका क्यान्सरको सबैखाले उपचार विधि र पद्धति विकासमा लागिपरेको नर्भिक इन्टरनेसनल हस्पिटलमा सम्भवत नेपालकै ठूलो ट्युमर बोर्ड गठन भएको छ।  क्यान्सरबाट प्रभावित बिरामीहरुको उपचारमा सम्भावित सबै विकल्पहरु खोज्ने तथा विदेशकै स्तरीय उपचार सेवा दिने उद्देश्यले नर्भिकमा विशेषज्ञ चिकित्सकहरुको सहभागितामा ट्युमर...

उपत्यकामा १३७ सहित थप २६६ जनामा कोरोना पुष्टि, ४ को मृत्यु

1617622593covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार ४ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा २६६ जनामा संक्रमण पुष्टि भएको हो। हिजो यो संख्या १२८ रहेको थियो।  आज उपत्यकाका तीन जिल्लामा मात्रै १३७ जनामा कोरोना संक्रमण पुष्टि भएको...

अब उपत्यका प्रवेश गर्नुअघि नाकामै अनिवार्य रुपमा एन्टीजेन परीक्षण गर्नुपर्ने

1617617626anitgen.jpg
काठमाण्डौ । उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले काठमाण्डौ उपत्यका प्रवेश गर्ने नाकाहरुमा एन्टीजेन परीक्षण गर्ने निर्णय गरेको हो।  यो निर्णयसँगै अब काठमाण्डौ उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध